मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज २७, २०८२
Mon, Oct 13, 2025
सोमबार, असोज २७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
सरकारले यी दुई निर्णय गरे औषधि आयातमा विदेशिने १५ अर्ब रुपैयाँ नेपालमै जोगिन्छ
नेपाल औषधि उत्पादक संघ (एपोन)का महासचिव विप्लव अधिकारी सरकारले दुई वटा निर्णय मात्र गर्ने हो भने औषधिका आयातका लागि भइरहेको १० देखि १५ अर्ब रुपैयाँ नेपालमा जोगाउन सकिने बताउँछन्।
सोमबार, वैशाख २६, २०७९
अध्यादेशले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने गैरमानवीय कार्यलाई निषेध गर्नेछ : चिकित्सक संघ
नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेशमा थप गरिएको प्रावधानले चिकित्सक तथा स्वास्थ्यकर्मी एवं स्वास्थ्य संस्थामाथि हुने अस्वाभाविक र गैरमानवीय कार्यलाई पूर्ण रुपमा निषेध गर्ने विश्वास व्यक्त गरेको छ।
आइतबार, वैशाख २५, २०७९
स्वास्थ्यकर्मीमाथि आक्रमण गरे तीन वर्षसम्म जेल, कडा व्यवस्थासहितको अध्यादेश आयो [पूर्णपाठ]
विगतको अध्यादेशमा स्वास्थ्य संस्थामा आगजनी गर्नेलाई मात्र पुर्पक्षका लागि थुनामा राख्ने व्यवस्था थियो। तर अहिले जारी भएको अध्यादेशमा उक्त कसुरसहित थप दुई वटा कसुर गर्नेलाई पनि पुर्पक्षका लागि थुनामा राख्ने व्यवस्था थप भएको छ।
आइतबार, वैशाख २५, २०७९
वैशाख ३० मा खोप पाईंदैन, त्यसअघि नै लगाउनुस्: स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैसाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका दिन कोभिड १९ विरुद्धको खोप कार्यक्रम संचालन नहुने जनाएको छ।
आइतबार, वैशाख २५, २०७९
३० करोडको एमआरआई खरिदमा सेटिङ, एउटा मात्र कम्पनीलाई मिल्ने गरी बनाइयो स्पेसिफिकेसन
३० करोड रुपैयाँमा खरिद गर्न लागिएको थ्री टेस्ला एमआरआईको स्पेसिफिकेसन बनाउँदा एउटा मात्र कम्पनीलाई मिल्ने गरी सेटिङ गरिएको तथ्य फेला परेको हो।
शुक्रबार, वैशाख २३, २०७९
मतदान केन्द्रमा कोरोनाविरुद्धको खोप लगाउने निर्णय भएको छैन: स्वास्थ्य मन्त्रालय
विभिन्न सञ्चारमाध्यमहरुमा कोरोनाविरुद्धको खोप अभियान स्थानीय तहको निर्वाचन हुने दिन मतदान केन्द्रमा चलाउने भन्ने समाचार प्रकाशित भए पनि आजसम्म कुनै निर्णय नभएको स्पष्ट पारेको छ।
शुक्रबार, वैशाख २३, २०७९
डब्ल्यूएचओको दाबी: विश्वमा कोभिड महामारीबाट मृत्यु हुनेको वास्तविक सख्या एक करोड ५० लाख
विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोभिड महामारीका कारण विश्वभर करिब एक करोड ५० लाख मानिसहरूको ज्यान गएको अनुमानित विवरण सार्वजनिक गरेको छ।
शुक्रबार, वैशाख २३, २०७९
पोष्टिङ पूरा नहुँदै परीक्षा लिन लागिएको भन्दै विद्यार्थीको विरोध
चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गतका विभिन्न मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुले आफूहरुको पोष्टिङ पूरा नहुँदै परीक्षा मिति तय गरिएको भन्दै असन्तुष्ट जनाएका छन्।
शुक्रबार, वैशाख २३, २०७९
दुई दिन सरकारी बिदाः अस्पतालमा आइतबार ओपिडी बन्द हुने
स्वास्थ्य मन्त्रालयमा बिहीबार स्वास्थ्यका पेशागत संघसंगठन र अस्पतालका प्रतिनिधिहरुबीच भएको छलफलमा तत्काललाई सरकारको निर्णय अनुसार नै दुई दिन बिदा दिनुपर्ने विषयमा सुझाब आएको थियो।
बिहीबार, वैशाख २२, २०७९
थप १९ जनामा कोरोना पुष्टि, १५ जना डिस्चार्ज
देशभर गरिएको २ हजार ३७६ पीसीआर र १ हजार ४३५ जनाको एन्टीजेन परीक्षणका क्रममा १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, वैशाख २२, २०७९
चिकित्सा शिक्षा: स्नातक तहको सिट निर्धारण, कुन कलेजलाई कति?
आयोगले एमबिबिएसमा १८९५, बिएससी नर्सिङमा १४६०, बिडिएसमा ५६५, बिफार्ममा ८७० लगायत अन्य विभिन्न विषयमा सिट निर्धारण गरेको छ।
बिहीबार, वैशाख २२, २०७९
मतदान केन्द्रमा कोरोनाविरुद्ध खोप लगाइने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको दिन कोरोना भाइरसविरुद्धको खोप मतदानस्थलमा लगाउने भएको छ।
बिहीबार, वैशाख २२, २०७९
आइतबारको बिदाका विषयमा निर्णय गर्न मन्त्रालयले पेशागत संगठन र अस्पताल निर्देशकलाई छलफलमा बोलायो
स्वास्थ्य मन्त्रालयले अस्पतालको बहिरंग सेवा (ओपिडी) आइतबार खुल्ने वा नखुल्ने भन्ने विषयमा निर्णय गर्न नसकेपछि स्वास्थ्यसँग सम्बन्धित पेशागत संघसंगठन र अस्पताल निर्देशकहरुलाई छलफलका लागि बोलाएको छ।
बुधबार, वैशाख २१, २०७९
हप्तामा दुई दिन सरकारी बिदा दिने निर्णय: के अस्पतालको ओपिडी आइतबार बन्द हुन्छ?
मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा कृष्ण पौडेलका अनुसार ओपिडी सेवा आइतबार हुने वा नहुने? हुने हो भने कसरी? नहुने हो भने अन्य दिनको ओपिडी सेवा बढाउने वा नबढाउने? लगायतका विषयमा छलफल गरेर मात्र निर्णयमा पुग्ने तयारी भएको छ।
मंगलबार, वैशाख २०, २०७९
अटिजम रोग होइन, लुकाउनु हुँदैन: लक्षण र उपचार
अटिजम भएका बालबालिकालाई फिजियोथेरापी, स्पिच थेरापी, अकुपेसनल थेरापी, सङ्गीत चिकित्सा, कला थेरापी, व्यवहार थेरापी, प्राकृतिक चिकित्सा थेरापी आदि दिन सकिन्छ।
मंगलबार, वैशाख २०, २०७९
कोरोना संक्रमणको जोखिम फेरि बढ्यो, सावधानी अपनाउँ : स्वास्थ्य मन्त्रालय
कोरोना संक्रमितको संख्या बढ्नसक्ने भएकाले त्यसअनुसारको तयारी गर्न भन्दै मातहतका अस्पताल र स्वास्थ्यसंस्थालाई मन्त्रालयले निर्देशन दिइसकेको अधिकारीको भनाइ छ।
सोमबार, वैशाख १९, २०७९
स्वास्थ्य रणनीतिमा प्रस्तावः सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल
सरकारले सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने गरी नयाँ नीति ल्याउन थालेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार पार्न लागेको ‘नेपाल स्वास्थ्य क्षेत्र–रणनीति योजना २०२२–२०३०’ मा सरकारी अस्पताल नभएका ठाउँमा निजी अस्पताल खोल्न प्राथमिकता दिने उल्लेख गरिएको छ।
सोमबार, वैशाख १९, २०७९
नवजात शिशुको सघन उपचार गर्ने सामग्री खरिदमा बागमती प्रदेशको सेटिङ
केन्द्रका निर्देशक डा अर्जुन सापकोटा र बायोमेडिकल इन्जिनियर राजेश्वर कमलीले व्यापारीसँगको मिलेमतोमा एनआइसीयूका लागि आवश्यक पर्ने विभिन्न २० प्रकारका उपकरण र सामग्री खरिद प्रक्रियामा सेटिङ गरेको तथ्य फेला परेको हो।
आइतबार, वैशाख १८, २०७९
आगामी आर्थिक वर्षमा एक सय स्थानीय तहका आधारभूत अस्पताल सञ्चालनमा ल्याउने तयारी
स्थानीय तहमा भवन निर्माण भइसकेका स्थानीय तहमा जनशक्ति तथा उपकरण लगायतका पूर्वाधार पूरा गर्दै सञ्चालनमा ल्याउन सरकारले आवश्यक तयारी अगाडि बढाएको हो।
आइतबार, वैशाख १८, २०७९
त्रिवि शिक्षण अस्पतालमा दिवा सेवा डायलाइसिस केन्द्र सञ्चालनमा
मोबाइल दुरसञ्चार कम्पनी एनसेल र मलेसियाको सुची च्यारिटीको सहयोगमा सञ्चालित डे केयर डायलाइसिस केन्द्रको शुक्रबार औपचारिक उद्घाटन गरिएको हो।
शुक्रबार, वैशाख १६, २०७९
हेटौँडामा बर्डफ्लू भेटियो, तीन हजार ४५३ कुखुरा नष्ट
बागमती प्रदेशको राजधानी हेटौंडाको एक कुखुरा फार्ममा बर्डफ्लू भेटिएको पुष्टि भएपछि आज त्यहाँको तीन हजार ४५३ कुखुरा, ५८० अण्डा र ५० केजी दाना नष्ट गरिएको छ।
शुक्रबार, वैशाख १६, २०७९
चिकित्सा शिक्षाः स्नातक तहका लागि कलेजहरुको सिट निर्धारण किन हुन सकेन?
शिक्षण संस्थाहरुमा विश्वविद्यालय र सिटिइभिटी दुवैको कार्यक्रम चलिरहेको र त्यसको व्यवस्थापनमा समय लागेकाले सिट निर्धारण हुन नसकेको आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले जानकारी दिए।
बिहीबार, वैशाख १५, २०७९
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले कर्मचारीको तहवृद्धि गर्दै
बिहीबार एक सुचना जारी गर्दै मन्त्रालयले आवश्यक कागजातसहित पाँच दिनभित्र मन्त्रालयमा आवेदन दिन भनेको छ।
बिहीबार, वैशाख १५, २०७९
टाइफाइड विरुद्धको खोप छुटेका बालबालिकालाई आज र भोलि दिइने
काठमाडौंमा टाइफाइड विरुद्धको खोप अस्पतालहरुमा लगाउन पाइने छ । चैत २५ गते बैशाख ११ गतेसम्म चलेको टाइफाइड विरुद्धको खोप अभियानमा विद्यालयहरुमा खोप लगाइएको थियो। १५ महिना माथिका बालबालिकालाई यो खोप दिइनेछ ।
बिहीबार, वैशाख १५, २०७९
३२ करोडको पाँच वटा सिटी स्क्यान खरिद प्रक्रियामा 'सेटिङ': तीन सदस्यीय छानबिन समिति गठन
बागमती प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले कमिसनका लागि एउटा मात्र कम्पनीसँग मिल्ने गरी सेटिङमा सिटी स्क्यान मेसिन खरिद प्रक्रिया अगाडि बढाएको विषयमा छानबिन हुने भएको छ।
बुधबार, वैशाख १४, २०७९
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा जोशी निलम्बित
डा जोशीविरुद्ध उजुरी परेपछि उनलाई निलम्बन गरिएको हो। उनलाई निलम्बन गरिएको पत्र ११ गते नै प्राप्त भएको प्रतिष्ठान स्रोतले जानकारी दियो।
बुधबार, वैशाख १४, २०७९
जोन्सन खोप लगाएको तीन महिना पुगेकालाई बुस्टर डोज लगाउन सरकारको आग्रह
सरकारले कोरोना भाइरस विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाएकाहरुलाई बुस्टर मात्रा लगाउन आग्रह गरेको छ।
बुधबार, वैशाख १४, २०७९
घोषणापत्रमा स्वास्थ्य: कांग्रेस प्रस्ट, एमाले र नेकपा एस अलमलमै (कुन दलका एजेन्डा कस्ता?)
राजनीतिक दलहरुको घोषणा अनुसार आधारभूत स्वास्थ्य सेवा यो ५ वर्षभित्र निःशुल्क उपलब्ध भइसक्नुपर्ने थियो। र, यसको निरन्तरताको आधार प्रष्ट भइसक्नुपर्ने थियो। तर जनताले संविधान बनेको ७ वर्ष पुग्न लाग्दा पनि आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउन सकिरहेको देखिँदैन।
बुधबार, वैशाख १४, २०७९
दुई नक्कली डाक्टर पक्राउ
प्रहरीले दुई नक्कली चिकित्सकलाई पक्राउ गरेको छ। मोरङ प्रहरीले डाक्टरको प्रमाणपत्र तथा नेपाल मेडिकल काउन्सिलमा दर्ता नै नभई बिरामीको उपचारमा सक्रिय रहेका दुई जनालाई मंगलबार पक्राउ गरेको हो।
मंगलबार, वैशाख १३, २०७९
नेपालमै गुणस्तरीय चिकित्सा शिक्षा पढ्ने वातावरण बनाऔँ: मन्त्री पौडेल
चिकित्सा शिक्षाको पढाइ नेपालमै व्यवस्थित र स्तरीय बनाउने विषयमा शिक्षा मन्त्रालयले छलफल चलाएको छ।
मंगलबार, वैशाख १३, २०७९
Previous
107
108
109
110
111
Next
ट्रेण्डिङ
स्वास्थ्य मन्त्री पर्खिरहेको मन्त्रालयको नयाँ कोठा, मन्त्रीका लागि दुई विकल्पमा छलफल
बुधबार, असोज २२, २०८२
कफ सिरपका कारण भारतमा १८ जना बालबालिकाको मृत्यु, उक्त औषधि नेपालमा पनि छ?
मंगलबार, असोज २१, २०८२
काठमाडौंस्थित सम्पर्क कार्यालय बन्द गर्न प्रतिष्ठानहरूलाई नयाँ सरकारको निर्देशन
शनिबार, असोज २५, २०८२
भारतका कफ सिरपमा गम्भीर समस्या, नेपाली उत्पादनको अवस्था के छ?
बुधबार, असोज २२, २०८२
राप्ती प्रतिष्ठानको एमआरआई खरिदमा अनियमितता : तत्कालीन उपकुलपति डा संगिता भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, असोज २३, २०८२
चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारी सरह बनाउन मन्त्रालयको निर्देशन
१८ घण्टा अगाडि
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
२३ घण्टा अगाडि
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
जेनेरिक नाममा औषधि सिफारिस- त्रिवि शिक्षण अस्पतालको सराहनीय पहल
शुक्रबार, असोज २४, २०८२
कफ सिरपले जन्माएका प्रश्नहरू
बिहीबार, असोज २३, २०८२
नेपालमा जेन जी पुस्ताको चाहना: २१औं शताब्दीमा सामुदायिक जनस्वास्थ्य प्रवर्धन र २४/७ गुणस्तरीय स्वास्थ्य सेवा
बुधबार, असोज २२, २०८२
डोल्पाको एम्बुलेन्स सेवा, बिरामीले गुमाइरहेका छन् अकालमै ज्यान
बुधबार, असोज २२, २०८२
सावधानीका १३ बुँदा : भारी वर्षा, बाढी र पहिरोमा सुरक्षाका उपाय
आइतबार, असोज १९, २०८२
हरेक स्वास्थ्यकर्मीले बिरामीलाई माया र हौसला दिनु पर्छ
शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शभ्मु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
घर जलेको भिडियो राख्दै वसन्त चौधरीले लेखे- जब सम्झनाहरू खरानीमा परिणत भए…
स्वास्थ्यखबर
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो!
डा. सुभाष लामिछाने
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search