मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज ११, २०८३
Sun, Sep 27, 2026
आइतबार, असोज ११, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
नेपाल फार्मास्युटिकल एसोसिएसनलाई निर्वाचन लाग्यो, कुन पदमा कसको उम्मेदवारी?
नयाँ कार्यसमितिका लागि हुन लागेको निर्वाचनमा अध्यक्ष पदमा तीन जनाको मनोनयन परेको छ। महासचिवमा दुई जना प्रतिस्पर्धामा छन्।
बुधबार, फागुन १७, २०७९
जनकपुर प्रादेशिक अस्पतालको स्वामित्व फेरिँदा पनि सुधार सुस्त
बनिबनाउ अस्पताललाई प्रतिष्ठान मातहत ल्याएको एक वर्ष हुनलाग्दा पनि अस्पतालको सुधार भने सुस्त छ।
मंगलबार, फागुन १६, २०७९
निजामती अस्पताललाई राष्ट्रसेवक अस्पतालको रुपमा विकास गर्नुपर्छ : मन्त्री मोदी
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले निजामती कर्मचारी अस्पताललाई राष्ट्रसेवक अस्पतालको रुपमा विकास गर्नुपर्ने बताएका छन्।
मंगलबार, फागुन १६, २०७९
स्वास्थ्यजन्य फोहोर सिसडोल पुर्याउने सुनौले नेपाललाई ५० हजार रुपैयाँ जरिवाना
वडा ५ मा रहेको सुनौलो परिवार नेपालले स्वास्थ्य उपचारका प्रयोग गरेका सिरिञ्जलगायत सामान साइटमा पुर्याएको थियो।
सोमबार, फागुन १५, २०७९
सरकारबाट बाहिरिने एमालेको निर्णय, ४२ दिनमै बाहिरिए स्वास्थ्य मन्त्री गिरी
यो निर्णयसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीको मन्त्रालयको यात्रा ४२ दिनमै टुंगिएको छ। गिरी माघ ३ गते स्वास्थ्य मन्त्री नियुक्त भएका थिए।
सोमबार, फागुन १५, २०७९
बिना कारण कुनै पनि कर्मचारीको सरूवा र जिम्मेवारी हेरफेर नगर्ने स्वास्थ्यन्त्री गिरीको घोषणा
स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा मन्त्री गिरीले आफू पदमा रहदाँसम्म बिनाकारण कुनै पनि कर्मचारीको सरूवा र जिम्मेवारी हेरफेर नगर्ने बताएका हुन्।
सोमबार, फागुन १५, २०७९
उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार डा प्रकाश क्षेत्रीलाई, स्वास्थ्य सेवा पुरस्कार चार जनालाई
उक्त पुरस्कारको राशी १ लाख रूपैयाँ रहेको छ। उनले स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै मन्त्रालयले उनलाई पुरस्कृत गरेको हो।
सोमबार, फागुन १५, २०७९
विभिन्न कार्यक्रमसहित स्वास्थ्य सेवा दिवस मनाइँदै
आज (सोमबार) स्वास्थ्य सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। स्वास्थ्य सेवा ऐन, २०५३ जारी भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष फागुन १५ गते स्वास्थ्य सेवा दिवस मनाउने गरीन्छ।
सोमबार, फागुन १५, २०७९
कीर्ते मार्कसिट बनाएर एमबिबिएस पास गरेको आरोपमा थप दुई डाक्टर विरुद्ध मुद्दा
कीर्ते मार्कसिट बनाएर एमबिबिएस अध्ययन गरी पास गरेको पाइएको भन्दै थप दुई जना डाक्टरविरुद्ध मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार दुई डाक्टरविरुद्ध मुद्दा दायर गरेको हो।
आइतबार, फागुन १४, २०७९
आयुर्वेद चिकित्सालयमा स्थायी कर्मचारी घट्न थालेपछि सेवा प्रवाहमा समस्या
चिकित्सालयमा ९९ कर्मचारीको स्थायी दरबन्दी रहेकामा हाल ४४ स्थायी कर्मचारीमात्र कार्यरत रहेको चिकित्सालयका निर्देशक डा प्रदीप केसीले बताए।
आइतबार, फागुन १४, २०७९
बेहोस बनाएर गरिने शल्यक्रियामा किन आउँछ घाँटीमा प्वाल पार्ने अवस्था?
अन्य विषयका शल्यक्रियामा यो आपतकालीन अवस्था भएपनि नाक, कान, घाँटीको विभागमा यो आम अभ्यास प्रक्रिया भएको डा न्यौपाने बताउँछन्।
शनिबार, फागुन १३, २०७९
कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा सुधार
भारतको नेशनल वर्न सेन्टर मुम्बईमा उपचार गराइरहेका नेता डा भण्डारीको शरीरको तापक्रम, धडकन गति, श्वासप्रश्वासको दर, रक्तचाप सबै सामान्य अवस्थामा रहेको भण्डारीका आफन्त मीनप्रसाद भण्डारीले जानकारी दिए।
शनिबार, फागुन १३, २०७९
सुत्केरी मृत्यु घटना: यस्तो छ त्रिशुली अस्पतालको आधिकारिक धारणा
अस्पतालले उक्त रकम क्षतिपुर्ति स्वरुप नभई नवजात शिशुको पालनपोषणको लागि मृतकको सम्बन्धित पालिकाको सहयोगमा दिइने खर्च रहेको जानकारी दिएको छ।
शुक्रबार, फागुन १२, २०७९
नेपालमा १० हजार विशेषज्ञ डाक्टर, कुन रोगको उपचार गर्ने कति?
काउन्सिलको तथ्यांक अनुसार नेपालमा हालसम्म ३२ हजार २ सय १८ जना डाक्टर दर्ता भएका छन्। दर्ता भएकामध्ये १० हजार ८० जना विशेषज्ञ डाक्टर छन्। विशेषज्ञ डाक्टरहरुमा ७ हजार ११० जना पुरुष र २ हजार ९७० जना महिला छन्।
शुक्रबार, फागुन १२, २०७९
वीर अस्पतालको चेस्ट युनिट: बिरामीको चाप अनुसार पर्याप्त छैनन् जनशक्ति
बिरामीहरुको अत्यधिक भीड हुने विभागमध्ये एक हो, वीर अस्पतालको चेस्ट युनिट। ६ वर्षअघि धेरैमा १० देखि १५ जना बिरामी पुग्ने यो युनिटमा अहिले चाप वर्षेनी बढ्दै छ।
शुक्रबार, फागुन १२, २०७९
सुत्केरी मृत्यु घटना: शिशुको पोषणका लागि पाँच लाख दिने लगायतका ६ बुँदे सहमति
सहमति अनुसार मृतक न्यौपानेको नवजात शिशुको पालन पोषणका लागि ५ लाख रुपैयाँ १३ दिनभित्र उपलब्ध गराइने उल्लेख छ। 'उक्त घटनामा आमा गुमाएका नवजात शिशुको पालन पोषणको लागि त्रिशुली अस्पतालले विदुर नगरपालिका समेतको सहयोगमा रु. पाँच लाख १३ दिनभित्र उपलब्ध गराउने,' सहमतिपछि भएको ६ बुँदे निर्णयमा उल्लेख छ।
बिहीबार, फागुन ११, २०७९
बढ्दै जलनका घटना, उपचार गर्ने प्लास्टिक सर्जन देशभर जम्मा १३ जना
जलनको उपचार गर्ने प्लास्टिक सर्जन जम्मा १३ जना मात्रै नेपालमा दर्ता छन्। नेपाल मेडिकल काउन्सिलको तथ्यांकअनुसार हालसम्म १० पुरुष र ३ महिला चिकित्सक गरी १३ जना प्लास्टिक सर्जन दर्ता छन्।
बिहीबार, फागुन ११, २०७९
कोरोनाविरुद्धको बुस्टर डोजका लागि १५ लाख खोप काठमाडौं आइपुग्यो, सरकारको प्राथमिकतामा को?
सरकारले कोरोनाविरुद्ध १५ लाख बुस्टर डोज खोप ५५ वर्ष माथिको उमेरसमूह, प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, ज्येष्ठ नागरिकहरू र अग्रपंक्तिमा खटिनेहरूलाई लगाउने भएको छ।
बिहीबार, फागुन ११, २०७९
बेलबारीमा बन्यो प्रहरी अस्पताल, सर्वसाधारणले पनि सेवा पाउने
मोरङको बेलबारी–३ मा प्रदेश नम्बर १ प्रहरी अस्पताल निर्माण गरिएको छ। प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले उक्त अस्पताल बुधबार उद्घाटन गरेका हुन्।
बिहीबार, फागुन ११, २०७९
डा श्रेष्ठले मार्कसिट कीर्ते गरेर एमबिबिएस पास गरेको फेला, प्रहरीले गर्यो मुद्दा दर्ता
उनले एमबिबिएस अध्ययन गर्न चाहिने न्यूनतम नम्बर समेत नपुगेका विषयका एलएलसीका सर्टिफिकेटमा नम्बर थपघट गरेर एसबीबीएस अध्ययन गरेको पाइएको अनुसन्धानबाट खुलेको छ।
बुधबार, फागुन १०, २०७९
मेडिकल काउन्सिलले सार्वजनिक गर्यो २०७७ वैशाखयता गरेका निर्णयहरु
विसं २०७७ वैशाखदेखि २०७९ फागुनसम्म पूर्ण बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेको काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले बताए।
बुधबार, फागुन १०, २०७९
कस्तो छ कांग्रेस नेता भण्डारीको स्वास्थ्य अवस्था?
खाना पकाउने ग्यास लिक भएर सल्केको आगोमा परी घाइते भएका नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ।
बुधबार, फागुन १०, २०७९
स्वास्थ्य सेवा दिवस मनाइँदै, मूख्य सचिवको संयोजकत्वमा मूल समारोह समिति गठन
यस वर्ष पनि संघ, प्रदेश तथा स्थानीय तहहरूमा विविध कार्यक्रमहरू आयोजना गरी स्वास्थ्य सेवा दिवस मनाउन लागिएको छ।
मंगलबार, फागुन ९, २०७९
थप तीन लाख ४५ हजार डोज फाइजर खोप काठमाडौं आइपुग्यो
कोभ्याक्स सुविधामार्फत् उपलब्ध भएको सो खोप आज बिहान कतार एयरबाट नेपाल आइपुगेको हो।
सोमबार, फागुन ८, २०७९
डा मथुराप्रसाद श्रेष्ठको निधन
८८ वर्षीय डा श्रेष्ठको सोमबार बिहान ४ बजेर १५ मिनेट जाँदा मृत्यु भएको हो। डा श्रेष्ठलाई पोष्ट कोभिड समस्या थियो। उहाँको छातीमा कोभिडपछि भएको समस्याले सताउँदै आइरहेको थियो। डा श्रेष्ठलाई दश दिनअघि अस्पताल भर्ना गरिएको थियो।
सोमबार, फागुन ८, २०७९
वीर अस्पतालमा बर्न वार्ड सञ्चालन गरिने
वीर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा सन्तोष पौडेलले तीन महिनाभित्रमा सो वार्ड सञ्चालनमा ल्याउने बताए।
आइतबार, फागुन ७, २०७९
खाना नलीको क्यान्सर के हो, कसरी पहिचान गर्ने?
डा रामिलाको अनुसार यो क्यान्सर दुई थरिको हुन्छ; माथिल्लो खाना नली र तल्लो खाना नलीको क्यान्सर। उनका अनुसार सामान्यतया सुर्तीजन्य पदार्थ र मद्यपानको सेवनले खाना नलीको क्यान्सर हुन्छ।
आइतबार, फागुन ७, २०७९
डा भूपेन्द्र बस्नेतले सार्वजनिक गरे डेढ वर्षमा गरेका १८ वटा काम
उक्त पदबाट बाहिरिएपछि डा बस्नेतले आफ्नो डेढ वर्षको कार्यकालमा गरेका कामहरु सार्वजनिक गरेका छन्।
शनिबार, फागुन ६, २०७९
कांग्रेस नेता भण्डारीको स्वास्थ्य अवस्था : सबै ‘पारामिटर नर्मल’
डा धनन्जयका अनुसार अहिले बिहान नेता भण्डारीको सबै पारामिटर नर्मल रहेको उपचार समन्वयमा सँगै रहेका कांग्रेस नेता योगराज कँडेलले जानकारी दिए।
शनिबार, फागुन ६, २०७९
कीर्ते सर्टिफिकेट बनाएर एमबीबीएस पास, डा साहविरुद्ध ७ वर्षको कैद मागदाबी गर्दै मुद्दा दर्ता
साहविरुद्ध सिआइबीले दुई वर्षअघि नै छानबिन गरे पनि पक्राउ भने परेका छैनन्। अहिलेसम्म पनि पक्राउ नपरेकाले उनलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो। कीर्तेको कसुरको मुद्दा दर्ताको हदम्याद सकिन लागेपछि फरार प्रतिवादी बनाउँदै मुद्दा दर्ता गरिएको हो।
शुक्रबार, फागुन ५, २०७९
Previous
104
105
106
107
108
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
मंगलबार, असोज ६, २०८३
स्वास्थ्यकर्मीमाथि आक्रमण गरे जरिवानासहित ५ वर्षसम्म जेल, उक्साउनेलाई पनि सजाय
बिहीबार, असोज ८, २०८३
फर्मुला मिल्क फार्मेसीमा मात्र बेच्न पाइने, प्रेष्क्रिप्सन चाहिने [विधेयकसहित]
बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search