मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, भदौ ३१, २०८३
Wed, Sep 16, 2026
बुधबार, भदौ ३१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
नारायणी अस्पतालमा ६ वर्षदेखि थन्किएको 'क्याथ ल्याब' जडान कार्य अन्तिम चरणमा
वीरगञ्जस्थित नारायणी अस्पतालमा लामो समयदेखि थन्किएर रहेको 'क्याथ ल्याब' मेसिन जडानको कार्य अन्ततः अन्तिम चरणमा पुगेको छ। वि.सं. २०७६ चैतमा खरिद गरिए पनि विभिन्न प्राविधिक तथा व्यवस्थापकीय कारणले हालसम्म उक्त मेसिन जडान हुन सकेको थिएन।
बुधबार, असार २४, २०८३
सिभिल अस्पतालमा औषधि खरिदमा अनियमितता: ८ कर्मचारीविरुद्ध झन्डै ३ करोडको भ्रष्टाचार मुद्दा
अख्तियारले अस्पतालको फार्मेसी शाखामा काम गर्ने आठ जनालाई २ करोड ९१ लाख ३४ हजार ५४७ रुपैयाँ ३७ पैसा बराबरको सार्वजनिक सम्पत्ति हानी–नोक्सानी पुर्याएको भन्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
बुधबार, असार २४, २०८३
गेटा अस्पताललाई दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति
मन्त्रिपरिषद्को बैठकले गेटा अस्पताललाई उक्त विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा अगाडि बढाउने निर्णय गरेको हो। सुदूरपश्चिम क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको विकास गर्ने उद्देश्य अनुरूप सरकारले यो निर्णय लिएको हो।
बुधबार, असार २४, २०८३
बीपी प्रतिष्ठानबाट कमिसनका लागि निजीमा बिरामी पठाउने १० जना बिचौलिया पक्राउ
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीहरूलाई विभिन्न प्रलोभनमा पारी अवैध कमिसनको चलखेल गर्ने १० जना बिचौलियाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रतिष्ठानमा आउने बिरामीलाई विभिन्न निजी अस्पतालहरूबाट सस्तो मूल्यमा औषधि मिलाइदिने बहानामा अवैध गतिविधिको चलखेल भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
बुधबार, असार २४, २०८३
गगन थापाको पालामा सुरु भएका 'अस्पताल फार्मेसी'को नाम फेर्दै 'सुलभ फार्मेसी' राख्दै सरकार
मन्त्रिपरिषद्को गत चैत १३ गतेको बैठकको निर्णय अनुसार राज्यको शासकीय सुधार योजना बमोजिम अस्पतालहरुमा 'सुलभ फार्मेसी' सेवा सञ्चालनमा ल्याउने उल्लेख थियो। सोही अनुसार सरकारले अस्पतालहरुमा सुलभ फार्मेसी सञ्चालन गरेको देखाउन पहिले नै सञ्चालनमा रहेका अस्पताल फार्मेसीको नाम फेरेको हो।
बुधबार, असार २४, २०८३
एकै दिन १५ अस्पतालहरूको श्रम निरीक्षण: न्यूनतम परिश्रमिक र सामाजिक सुरक्षा कार्यान्वयनमा लापरबाही
जब हरेक श्रमिकले आफू सुरक्षित भएको अनुभूति गर्छ, जब हरेक बालबालिका विद्यालयमा हुन्छन्, जब हरेक रोजगारदाताले कानुनको सम्मान गर्छ, र जब हरेक युवाले आफ्नो भविष्य स्वदेशमै निर्माण गर्न सकिन्छ भन्ने विश्वास गर्छ, त्यति बेला मात्र राष्ट्र बलियो बन्छ।
मंगलबार, असार २३, २०८३
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. खत्री
मंगलबार, असार २३, २०८३
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन : करिब ७० केजी मिठाई नष्ट , पसलमा सिलबन्दी
यस्तै काठमाडौंको मध्यपुर थिमीस्थित जिरे खुर्सानी दरबार रेष्टुरेन्टमा गरिएको निरीक्षणमा म्याद गुज्रिएका मसला, लेबलविहीन खाद्य सामग्री तथा सामान्य तापक्रममा ढुवानी गरिएको करिब १४.२ केजी कुखुराको मासु फेला परेको थियो। उक्त मासुको नमुना प्रयोगशाला परीक्षणका लागि संकलन गरी परीक्षण प्रतिवेदन नआएसम्म प्रयोग नगर्न निर्देशन दिइएको विभागले जनाएको छ।
मंगलबार, असार २३, २०८३
योग्य उपाध्यक्ष नियुक्त नगरे असार २५ देखि सत्याग्रह गर्ने डा. गोविन्द केसीको चेतावनी
डा. केसीले लामो संघर्षपछि स्थापित चिकित्सा शिक्षा प्रणाली र आयोगको संरक्षणका लागि आफूहरू अन्तिमसम्म प्रतिबद्ध रहने उल्लेख गर्दै असार २४ गतेभित्र उपाध्यक्ष नियुक्ति नभए असार २५ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन्।
सोमबार, असार २२, २०८३
कोशी प्रदेशको स्वास्थ्य सचिवमा डा कीर्तिपाल सुवेदी
गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा किर्तीपाल सुवेदीले कोशी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी पाएका छन् । केही समयअगाडि मात्रै एघारौं तहमा बढुवा भएका उनलाई कोशी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी दिइएको हो।
सोमबार, असार २२, २०८३
इन्टर्न चिकित्सकले भोग्दै आएका समस्याप्रति सांसद ओलीद्वारा सरकारको ध्यानाकर्षण
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारी मेडिकल कलेजको तुलनामा निजी मेडिकल कलेजमा कार्यरत इन्टर्न चिकित्सकहरूले अत्यन्त न्यून पारिश्रमिक र भत्तामा काम गर्नुपर्ने बाध्यता रहेको बताइन्।
सोमबार, असार २२, २०८३
बीपी प्रतिष्ठानका उच्च तहका पुराना कर्मचारीको सम्पत्ति छानबिन गर्न समिति गठन हुने
मन्त्रीद्वयले प्रतिष्ठानको स्वास्थ्य सेवा, प्रशासनिक सुशासन र संस्थागत सुधारलाई प्रभावकारी बनाउने उद्देश्यले उच्च तहका पुराना कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न समिति गठन गर्ने, संस्थागत सुधारका लागि रिफर्म कमिटी बनाउने तथा सुधारका कार्यक्रमलाई तीव्र रूपमा अघि बढाउने निर्णय गरिएको जानकारी दिएका छन्।
सोमबार, असार २२, २०८३
बाजुरा र धनगढीमा डिजिटल स्वास्थ्य सम्मेलन सम्पन्न: स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न डिजिटल स्वास्थ्य प्रभावकारी माध्यम बन्ने निष्कर्ष
सम्मेलनमा स्मार्ट हेल्थ ग्लोबलका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक मनोज खड्काले स्थानीय तहमा डिजिटल स्वास्थ्य कार्यान्वयनका अनुभव प्रस्तुत गर्दै प्रविधिलाई स्थानीय स्वास्थ्य प्रणालीसँग जोड्न सके दुर्गम क्षेत्रका नागरिकले विशेषज्ञ स्वास्थ्य सेवा आफ्नै नजिकको स्वास्थ्य चौकीबाट प्राप्त गर्न सक्ने बताए।
सोमबार, असार २२, २०८३
मनसुनजन्य स्वास्थ्य समस्यासँग जोगिन सरकारको तयारी के छ?
औषधि एवं परीक्षण सामग्री लगायतका विषयमा पनि आन्तरिक तयारी भइरहेको उनी बताउँछन्। र्यापिड रेस्पोन्स टिम (आरआरटी) खटाउने तथा मेडिकल टिमको तयारीका विषयमा सातै प्रदेशका जिम्मेवार व्यक्तिहरूसँग समन्वय समेत भइसकेको उनको दाबी छ।
आइतबार, असार २१, २०८३
स्वास्थ्य मन्त्रालयको १०० दिनको उपलब्धिको पहिलो बुँदा '१० प्रतिशत नि:शुल्क'मा निजी क्षेत्रको असहमति कायमै
यही व्यवस्थालाई लिएर निजी स्वास्थ्य क्षेत्रले आपत्ति जनाएको हो। सरकारको निर्देशनअनुसार १० प्रतिशत निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा निजी क्षेत्रले आधारभूत सेवा दिन तयार रहेको तर अस्पतालले बाहिरबाट खरिद गर्नुपर्ने महँगा औषधि, इम्प्लान्ट तथा अन्य खर्चिला सामग्री निःशुल्क उपलब्ध गराउन नसकिने अडान राखेको छ।
आइतबार, असार २१, २०८३
जनस्वास्थ्य विज्ञ सुजन बाबु मरहठ्ठा पूर्वाञ्चाल विश्वविद्यालयका उपकुलपति
नेपालको उच्च शिक्षाको इतिहासमा पहिलो पटक जनस्वास्थ्य क्षेत्रका विज्ञ बहुविषयक विश्वविद्यालयको सर्वोच्च प्राज्ञिक नेतृत्वमा पुगेका छन्। खुला तथा प्रतिस्पर्धात्मक प्रक्रियामार्फत प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति बालेन शाहले प्रा. डा. सुजन बाबु मरहठ्ठालाई पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पदमा नियुक्त गरेका हुन्।
आइतबार, असार २१, २०८३
हुम्लाका गोरखको पीडाले उजागर गरेको दुर्गमको स्वास्थ्य यथार्थ
सामाजिक सेवा एकाइमार्फत आर्थिक सहुलियत, विशेषज्ञ सेवा, शल्यक्रिया र डिस्चार्जपछिको फलोअप परामर्श दिएर अस्पतालले दुर्गमका नागरिकको जीवनमा आशाको दीप त जलाएको छ। गोरख कामीको हात त बच्यो, तर उनको आँखामा देखिएको राहत मिश्रित तिक्तताले हाम्रो राज्य व्यवस्थामाथि एउटा गम्भीर जनस्वास्थ्य प्रश्न छोडेर गएको छ- नेपालका दुर्गम जिल्लाका नागरिकले सामान्य उपचार पाउनका लागि अझै कति पुस्तासम्म यसरी नै जीवनको बाजी लगाइरहनुपर्ने हो?
आइतबार, असार २१, २०८३
स्वास्थ्य पत्रकार न्यौपानेलाई ‘रोटरी क्लव अफ काठमाडौँ नर्थ’को सम्मान
रोटरी क्लब अफ काठमाडौँ नर्थले ‘नेपाली हेल्थ’का सम्पादक रामप्रसाद न्यौपानेलाई सम्मान गरेको छ। स्वास्थ्य सचेतनाका कार्यमा नेपाली हेल्थ डटकम (वा मिडिया)का माध्यमबाट निरन्तर क्रियाशील रहेको भन्दै उनलाई सम्मान गरिएको हो।
आइतबार, असार २१, २०८३
बागलुङ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
पूर्ण खोप सुनिश्चितता घोषणा एउटा उपलब्धि मात्र नभई यसको दिगोपना कायम राख्नु अझ महत्वपूर्ण पक्ष रहेको गण्डकी प्रदेशका स्वास्थ्य सचिव डा. युवानिधी बसौलाले बताए। खोपको दिगोपनाका निम्ति प्रत्येक नवजात तथा तोकिएको उमेर समूहका बालबालिकाले समयमै सबै मात्रा पूरा गरी खोप लगाउनुपर्ने, छुटेका बालबालिकाको नियमित खोजी गरी खोप सेवामा ल्याउनुपर्ने र अभिभावकमा खोपसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुपर्नेमा बसौलाले जोड दिए।
आइतबार, असार २१, २०८३
स्वास्थ्य मन्त्री मेहताको १०० दिन: यस्ता छन् २२ बुँदे उपलब्धि
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आफ्नो कार्यभार सम्हालेको १०० दिनभित्र स्वास्थ्य क्षेत्रमा दूरगामी महत्त्व राख्ने नीतिगत सुधार, जनमुखी सेवाको विस्तार र प्रशासनिक चुस्ततामा उल्लेख्य सफलता हासिल गरेको उल्लेख गरेकी छिन्।
शनिबार, असार २०, २०८३
उपेन्द्र खड्कालाई मथुराप्रसाद श्रेष्ठ स्वास्थ्य पत्रकारिता अध्ययनवृत्ति प्रदान
मथुराप्रसाद श्रेष्ठ स्वास्थ्य पत्रकारिता अध्ययनवृत्ति (फेलोसिप) पुरस्कार उकेरा डटकमका संवाददाता उपेन्द्र खड्काले पाएका छन्। शनिबार राजधानिमा एक कार्यक्रम गर्दै उनी यो अध्ययनवृतिका लागि छनोट भएको आयोजक संस्थाले घोषणा गरेको हो। यो अध्ययवृतिको पुरस्कार रकम तीन लाख रहेको छ।
शनिबार, असार २०, २०८३
पोर्चुगलका समर्थक डा. सरोज: यस्तो छ उनको फुटबल क्रेज
४ वर्षअगाडि फुटसल खेल्दा चोट लागेपछि उनले नेपाल मेडिकल कलेजमा शल्यक्रिया समेत गराउनुपरेको थियो। शल्यक्रियापश्चात् ८ महिना आराम गर्न भनिए पनि खेलप्रतिको प्रेमका कारण उनी ६ महिनामा नै पुनः खेल्न फर्किएका थिए।
शनिबार, असार २०, २०८३
आर्जेन्टिनाका फ्यान डा. मंगल रावलको ‘विश्वकप क्रेज’
डाक्टर मंगल रावल आजभोलि पिएचडीको अध्ययन र सुत्केरी श्रीमतीको स्याहारमा व्यस्त छन्। व्यस्तताका बाबजुद पनि विश्वकप हेर्न भने उनले छुटाएका छैनन्। दैनिक ४ घण्टा मात्र सुत्ने बानी भएकाले रातमा हुने विश्वकप हेर्न उनलाई निद्रा माया मार्नुपर्ने अवस्था छैन।
शुक्रबार, असार १९, २०८३
आफ्नै गुरु र वरिष्ठ चिकित्सकलाई तोसिमा कार्कीले भनिन्- भाइरसहरू
राजनीतिमा आउनुअघि डा. कार्की आफैँ चिकित्सा क्षेत्रमै क्रियाशील रहेकाले उनले 'भाइरस' भनेर टिप्पणी गरेका प्राध्यापक चिकित्सकहरूमध्ये केही उनका प्रत्यक्ष गुरुहरू र अन्य सबै उनीभन्दा वरिष्ठ एवं आफ्नो क्षेत्रमा अब्बल र दक्ष चिकित्सकहरू हुन्।
शुक्रबार, असार १९, २०८३
सिहंदरबारमा पनि निजामती कर्मचारी अस्पतालको सेवा
निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सेवा सञ्चालनमा ल्याइएको अस्पतालका मेडिकल डाइरेक्टर डा दीपक पौडेलले बताए।
शुक्रबार, असार १९, २०८३
पहिले अध्यादेशमार्फत स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी हटाइयो, अहिले पुरानै व्यवस्था ब्युँताइयो
अहिले संसद्मा दर्ता भएको विधेयक र यसअघिको घटनाक्रमलाई हेर्दा सरकारले विशुद्ध राजनीतिक स्वार्थ र दाउपेचका लागि कानुनलाई हतियार बनाएको स्पष्ट देखिन्छ। यसअघि ऐनको साविककै व्यवस्था र तोकिएको कानुनी प्रक्रिया पूरा गरेर विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा पदाधिकारीहरू नियुक्त भएका थिए। तर, सरकारले उनीहरूलाई अवधि नपुग्दै हटाउनकै लागि रातारात अध्यादेशको सहारा लियो र ऐनमा रहेका पदाधिकारी सम्बन्धी मुख्य व्यवस्थाहरू नै खारेज गरिदियो।
शुक्रबार, असार १९, २०८३
स्वास्थ्य मन्त्रालयले जारी गरेको कर्मचारी आचारसंहिता–२०८३ मा के-के व्यवस्था छ?
स्वास्थ्य मन्त्री निशा मेहताले असार १० गते ‘स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र अन्तर्गतका निकायमा कार्यरत कर्मचारीको आचारसंहिता–२०८३’ स्वीकृत गरेकी हुन्। मन्त्री मेहताद्वारा स्वीकृत उक्त आचारसंहिताले मन्त्रालय र मातहतका सबै निकायमा कार्यरत कर्मचारीहरूको व्यावसायिक आचरण, सेवा प्रवाह तथा जिम्मेवारी निर्वाहका मापदण्ड निर्धारण गरेको मन्त्रालयले जनाएको छ।
शुक्रबार, असार १९, २०८३
सेवाग्राहीलाई स्वास्थ्य बीमा बोर्डको अपिल: आवश्यकता भन्दा बढी परीक्षणको माग नगर्नूस्
स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो र प्रभावकारी बनाउन स्वास्थ्य बीमा बोर्डले बीमित सेवाग्राही र चिकित्सकहरूलाई विशेष अपिल गरेको छ। बीमा सेवाको जिम्मेवार र सदुपयोग गर्न आग्रह गर्दै बोर्डले बीमितहरूलाई अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न र चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आवश्यकता भन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिन अनुरोध गरेको छ।
शुक्रबार, असार १९, २०८३
नेपालमा चिकित्सक उत्पादनमा फड्को तर पलायनले राज्यलाई अर्बौँ नोक्सानी भइरहेको अध्ययनको निष्कर्ष
अध्ययन अनुसार, हाल नेपालमा छिमेकी मुलक भारत र बंगलादेशमा बढी चिकित्सकको घनत्व छ । नेपालमा हाल प्रति १० हजार जनसंख्यामा चिकित्सकको सङख्या १०.९ पुगेको छ । यो संख्या छिमेकी मुलुकहरू भारत (९.५५) र बंगलादेश (७.२२) को तुलनामा बढी हो । तर, सन् २००४ मा नेपालमा चिकित्सकको सङ्ख्या प्रति १० हजारमा २.१ मात्र थियो । विगत २० वर्षमा यो संख्या पाँच गुणाले वृद्धि भएको हो।
शुक्रबार, असार १९, २०८३
बर्ड फ्लुबारे सचेत बनाउन मोबाइल रिङटोन
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले पछिल्लो समय देशका विभिन्न जिल्लामा बर्ड फ्लुको सङ्क्रमण पुष्टि भइरहेकाले जनसाधारणमा अनावश्यक त्रास फैलिन नदिन तथा सङ्क्रमणको जोखिमबारे सही जानकारी पुर्याउने उद्देश्यले मोबाइल रिङटोनमार्फत जनचेतनामूलक सन्देश प्रसारण सुरु गरिएको बताएका छन्।
शुक्रबार, असार १९, २०८३
Previous
15
16
17
18
19
Next
ट्रेण्डिङ
न्याम्समा पदाधिकारी नियुक्त हुँदै
बुधबार, भदौ २४, २०८३
रहेनन् चिकित्सा शिक्षा र अभ्यासमा समर्पित प्राडा मधुरदेव भट्टराई
बिहीबार, भदौ २५, २०८३
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
बुधबार, भदौ २४, २०८३
नेपालमा भित्रियो न्युरो उपचारको नयाँ प्रविधि, बिना चिरफार स्नायु प्रणालीमा न्युरो मोडुलेसन
शनिबार, भदौ २७, २०८३
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बुधबार, भदौ २४, २०८३
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
१२ घण्टा अगाडि
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
अस्पतालमा उपकरण बिग्रिन सक्छ, तर सेवा रोकिनु हुँदैन
आइतबार, भदौ २८, २०८३
उही देश, उही संविधान, उही अधिकार, उही नीति, उही कार्यक्रम तर अवस्था फरक
आइतबार, भदौ २८, २०८३
सेतो कोट र स्टेथेस्कोपभित्र मौलाउँदै गरेको संस्कृति !
शनिबार, भदौ २७, २०८३
उमेर होइन, स्वास्थ्य अवस्था हेरेर न्युरोसर्जरी
शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search