मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, पुस १, २०८२
Wed, Dec 17, 2025
मंगलबार, पुस १, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
मिनिमली इनभेजिभ सर्जरी विषयक दुई दिने अन्तराष्ट्रिय सम्मेलन सम्पन्न
कार्यक्रमको उद्घाटन सभामुख देवराज घिमिरेले गरेका थिए भने एनएसजीई अध्यक्ष प्राडा गणेश दंगालको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा सांसद प्राडा चन्दा कार्की, प्रतिष्ठित चिकित्सक, अन्तर्राष्ट्रिय विज्ञ र सहभागीहरूको उपस्थिति रहेको थियो।
आइतबार, भदौ २२, २०८२
साझा यातायातका कर्मचारीलाई आधारभूत ट्रमा लाइफ सपोर्ट तालिम
ललितपुरको कुपन्डोलस्थित लाइफस्टाइल अस्पताल, आरुस लाइफस्टाइल अस्पतालले आफ्नो अर्थोपेडिक विभागमार्फत न्याय हेल्थ नेपालसँगको सहकार्यमा साझा यातायातका कर्मचारीलाई लक्षित गरी आधारभूत ट्रमा लाइफ सपोर्ट तालिम सम्पन्न गरेको छ।
शनिबार, भदौ २१, २०८२
काठमाडौं महानगरको 'लक्षित वर्ग निःशुल्क उपचार'बाट २०४ जना विपन्न, असहाय र वेवारिसेले सेवा
लक्षित वर्गलाई निःशुल्क उपचार गराउनु पर्ने कानुनी व्यवस्था भए पनि यो व्यवस्था कार्यान्वयनमा थिएन । यसलाई कार्यान्वयन गराउन काठमाडौँ महानगरपालिकाले लक्षित वर्गको उपचार गराउने सम्बन्धी कार्यविधि, २०८० जारी गरेर अनलाइन प्रणालीमार्फतसेवा प्रारम्भ गरेको हो ।
शनिबार, भदौ २१, २०८२
एआई स्टेथोस्कोप विकसित, १५ सेकेन्डमै पत्ता लगायो तीन मुटु रोग
उक्त एआई स्टेथोस्कोपले हर्ट फेल्योर, मुटुको भल्भ बिग्रिने रोग र अनियमित मुटु धड्कन (अट्रियल फिब्रिलेसन) तुरुन्तै पहिचान गर्न सक्नेछ। उपकरणले मुटुको धड्कन र रगतको प्रवाहमा मानवीय कानले सुन्न नसक्ने सूक्ष्म भिन्नता विश्लेषण गर्नुका साथै इलेक्ट्रोकार्डियोग्राम (ईसीजी) पनि लिन्छ।
शनिबार, भदौ २१, २०८२
स्वास्थ्य बीमामा पाइने औषधिको गुणस्तर: समस्याको जड र समाधानका उपायहरू
हामी सबैले सुनेका छौं कि स्वास्थ्य बीमा प्याकेजमा पाइने औषधिहरू गुणस्तरीय हुँदैनन्। के यो सत्य हो? मानिसहरू, डाक्टरहरूले समेत, यी औषधिहरूको बारेमा किन गुनासो गर्छन्? के यो डाक्टरहरूको आर्थिक फाइदाको लागि हो वा वास्तवमै कम गुणस्तरका औषधिहरूको कारण हो?
शनिबार, भदौ २१, २०८२
आधारभूत स्वास्थ्य सेवा नपाएर जीवन समाप्त गर्नुपर्ने अवस्था अझै छ : पूर्वस्वास्थ्य मन्त्री गिरी
‘दूरदराजमा जनताहरुले गुणस्तरीय आधारभुत स्वास्थ्य सेवा नपाएका कारण अकालमा जीवन समाप्त हुने अवस्था छ’, उनले भने ‘सानो समस्या ठूलो रुपमा विकसित भएर झनै ठूलो जनराशी खर्च गर्नुपर्ने तथा उपचारका लागि धेरै टाढासम्म जानुपर्ने स्थिती अझै छ,’ ‘यो दूरदराजका मानिसहरुले भोग्नुपरेको वास्तविक स्थिती हो,।’
शुक्रबार, भदौ २०, २०८२
स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूबीच कार्यसम्पादन सम्झौता: मेट्रो हेल्थ सेन्टर खोल्नेदेखि डिजिटलाइजेसनसम्म
'यो सम्झौता प्रतिष्ठानहरूको क्षमता अभिवृद्धि गर्ने र सेवा विस्तार गर्ने अवसर हो। मन्त्रालयले सम्झौताको कार्यान्वयनका लागि आवश्यक पर्ने नीतिगत सहजीकरण तथा अन्तर-निकाय समन्वयका लागि पूर्ण सहयोग गर्नेछ,' उनले भने।
शुक्रबार, भदौ २०, २०८२
मधेश प्रतिष्ठान अस्पताल कर्मचारी युनियनमा डा. ठाकुरको अध्यक्षतामा नयाँ कार्यसमिति
श्रम विभागमा दर्ता भएको उक्त युनियनले विधानअनुसार डा. अनिलकुमार ठाकुरको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो। समितिमा उपाध्यक्ष डा. राजेश कुमार शाह, सचिव अजितकुमार तिवारी, सह–सचिव ई. पवनकुमार महतो र कोषाध्यक्ष किरण यादव चयन भएका छन्।
शुक्रबार, भदौ २०, २०८२
बीमा मार्फत प्रदान हुने ८ कडा रोगको एकीकृत सुविधा आउँदो कात्तिक १ देखि लागू हुने
यो सुविधा कार्तिक १ गतेबाट स्वास्थ्य बीमा प्रणालीमार्फत मात्र उपलब्ध हुने भएकाले हाल उपचार सेवा लिइरहेका वा नयाँ सेवा लिन चाहने सबै विपन्न नागरिकले अनिवार्य रूपमा स्वास्थ्य बीमामा आबद्ध हुनुपर्ने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताएका छन्।
शुक्रबार, भदौ २०, २०८२
अमेरिका नेपाल मेडिकल फाउन्डेसनलाई स्वास्थ्यखबर विशेष सम्मान
नेपालमा चिकित्सा ज्ञान, सीप तथा प्रविधि हस्तान्तरणमार्फत स्वास्थ्य सेवा क्षेत्रको उन्नति र विकासमा पुर्याएको उल्लेखनीय योगदानको उच्च कदर गर्दै, साथै विभिन्न क्षेत्रमा आर्थिक सहयोगद्वारा समाज कल्याणमा देखाएको सक्रिय भूमिकाको स्मरणस्वरूप स्वास्थ्य खबर हेल्थ अवार्ड २०८२ अन्तर्गत विशेष सम्मान प्रदान गरिएको हो।
बिहीबार, भदौ १९, २०८२
आधारभूत स्वास्थ्य सेवा नागरिकले किन्नुपर्ने अवस्था रहनु दुखद हो: प्रदीप पौडेल
'आधारभूत सेवा किन्नुपर्ने अवस्था रहनु दुखद हो। स्वास्थ्य संस्थाहरू विस्तार भए पनि सबैमा सहज र गुणस्तरीय सेवा पुगेको छैन', उनले भने।
बिहीबार, भदौ १९, २०८२
स्वास्थ्य क्षेत्रका उपलब्धिमा गर्व गर्ने तर चुनौती सम्बोधन गर्न सन्तोष मान्ने अवस्था छैन: गगन थापा
पूर्व स्वास्थ्य मन्त्री एवं सांसद गगन थापाले नेपालको स्वास्थ्य क्षेत्रले द्वन्द्वकालमा समेत अभूतपूर्व उपलब्धि हासिल गरेको बताएका छन्। उनले ती उपलब्धिमाथि गर्व गर्ने तर वर्तमान चुनौतीलाई सम्बोधन गर्न सन्तोष मान्ने अवस्था नरहेको स्पष्ट पारेका छन्।
बुधबार, भदौ १८, २०८२
दुरदराजका स्वास्थ्यकर्मीलाई सम्मान गर्नु स्वास्थ्यखबरको प्रशंसनीय काम: स्वास्थ्यमन्त्री पौडेल
अझै पनि हामी आफ्नो गन्तव्यमा प्रष्ट नभएकोले धेरै कुरालाई परिणाममुखी बनाउन आवश्यक रहेको उनको धारणा थियो । नीतिगत पक्षमा पूर्णता हांसिल गर्नका लागि नयाँ नयाँ विषयहरु ल्याउन जरुरी रहेको मन्त्री पौडेलले बताए ।
बुधबार, भदौ १८, २०८२
बाल मानसिक स्वास्थ्य सेवाको दिगोपना सुनिश्चितका लागि मन्त्रालय र सिविनबीच समझदारी
बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य सेवालाई दिगो र प्रभावकारी बनाउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सिविन नेपालबीच आज समझदारी-पत्रमा हस्ताक्षर भएको छ।
बुधबार, भदौ १८, २०८२
निजामती विधेयक: कर्मचारीको उपचार स्वास्थ्य बीमाबाट गर्ने व्यवस्था राखियो
राष्ट्रिय सभामा छलफलका क्रममा रहेको विधेयकमा १९३ वटा संशोधन परेको थियो। जसमा धेरै सांसदहरुले कोषको व्यवस्था हटाएर बीमा राख्न प्रस्ताव गरेका थिए। सोही अनुसार विधेयकमा सामाजिक सुरक्षा भनेको स्थानमा अहिले स्वास्थ्य बीमा बोर्ड राखेर पारित भएको छ।
बुधबार, भदौ १८, २०८२
उत्कृष्ट डाक्टर : खण्डहर अस्पताललाई भरोसाको केन्द्र बनाउने डाक्टर
स्वास्थ्यखबर हेल्थ अवार्ड अन्तर्गत यस वर्षको उत्कृष्ट डाक्टरको अवार्ड कटारी अस्पतालमा कार्यरत चिकित्सक डा गौरव साहले पाएका छन्।
मंगलबार, भदौ १७, २०८२
उत्कृष्ट स्वास्थ्य अभियान्ता : जलन पीडितका लागि भरोसाको मल्हम बनेका उज्ज्वल
यस वर्षको स्वास्थ्य खबर हेल्थ अवार्ड अन्तर्गत उत्कृष्ट स्वास्थ्य अभियान्ताको अवार्ड उज्ज्वल विक्रम थापाले पाएका छन्।
मंगलबार, भदौ १७, २०८२
उत्कृष्ट नर्स: ६ घण्टासम्म सास दिएर नवजात शिशुको प्राण भर्ने अनमी
यस वर्षको स्वास्थ्यखबर हेल्थ अवार्ड अन्तर्गत नर्स विधामा उत्कृष्ट नर्सको अवार्ड बैतडीको सिगास गाउँपालिकामा कार्यरत अनमी जानकी पुजाराले पाएकी छिन्।
मंगलबार, भदौ १७, २०८२
उत्कृष्ट स्थानीय तह: स्वास्थ्यलाई प्राथमिकतामा राख्ने राप्ती गाउँपालिका
यस वर्षको स्वास्थ्यखबर हेल्थ अवार्ड अन्तर्गत स्थानीय तह विधामा उत्कृष्ट स्थानीय तहको अवार्ड दाङको राप्ती गाउँपालिकाले पाएको छ।
मंगलबार, भदौ १७, २०८२
उत्कृष्ट स्वास्थ्य शिक्षा प्रवर्धक: स्वास्थ्य शिक्षाकी शिला
यस वर्षको स्वास्थ्यखबर हेल्थ अवार्ड अन्तर्गत स्वास्थ्य शिक्षा प्रवर्धक विधामा टेकुस्थित स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रमा कार्यरत शिला श्रेष्ठले अवार्ड पाएकी छिन्।
मंगलबार, भदौ १७, २०८२
उत्कृष्ट स्वास्थ्य संस्था : कोल्टी अस्पतालको कायापलट
यस वर्षको स्वास्थ्यखबर हेल्थ अवार्ड अन्तर्गत स्वास्थ्य संस्था विधामा उत्कृष्ट स्वास्थ्य संस्था बाजुरास्थित कोल्टी आधारभूत अस्पतालले पाएको छ।
मंगलबार, भदौ १७, २०८२
उत्कृष्ट आयुर्वेद संस्था: वैकल्पिक चिकित्साकै साख बढाइरहेको मातातिर्थ
यस वर्षको स्वास्थ्यखबर हेल्थ अवार्ड अन्तर्गत स्वास्थ्य संस्था विधामा उत्कृष्ट स्वास्थ्य संस्था आयुर्वेद तर्फ काठमाडौंको मातातिर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पतालले पाएको छ।
मंगलबार, भदौ १७, २०८२
उत्कृष्ट जनस्वास्थ्यकर्मी : जनस्वास्थ्यका लागि हरतरहले डटिरहेका हरि
यस वर्षको स्वास्थ्यखबर हेल्थ अवार्ड अन्तर्गत जनस्वास्थ्यकर्मी विधामा उत्कृष्ट जनस्वास्थ्यकर्मीको अवार्ड पर्वतको विहादी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद भुसालले पाएका छन्।
मंगलबार, भदौ १७, २०८२
उत्कृष्ट स्वास्थ्यकर्मी: गाउँका ‘कलाकार डाक्टर’
यस्तो विकट ठाउँमा सेवा गर्दै आएका मध्य एउटा हुन् विनोद कुमार न्यौपाने। उनी स्वास्थ्यकर्मीका रुपमा सेवा दिइरहेका छन् र स्थानीय कलाकार रुपमा समेत उनलाई चिन्छन्। धेरैले उनलाई ‘कलाकार डाक्टर’ भनेर सम्बोधन गर्छन्।
मंगलबार, भदौ १७, २०८२
उत्कृष्ट स्वयंसेविका: घुम्टोभित्रबाट चेतनाको प्रतीक बनिरहेकी सोना महतो
घुम्टोभित्र सीमित मानिएको मधेसी महिलाको जीवनयात्राबाट बाहिर निस्केर सामाजिक कार्यकर्ता र चेतनाको प्रतीक बनेकी महतोलाई काठमाडौंमा आयोजित एक कार्यक्रममा अवार्ड प्रदान गरिएको हो।
मंगलबार, भदौ १७, २०८२
बिरामीको हातबाट जुस पिएर डा. केसीले अनसन तोडे
गत आइतबारदेखि अनसन बसेका डा. केसीको स्वास्थ्यमा समस्या बढ्दै गएको थियो। मंगलबार बिहान केसीको मुटुको चालमा गडबडी देखिएको उनका सहयोगी डा. अमृत जैसीले बताए।
मंगलबार, भदौ १७, २०८२
यस्तो देखियो स्वास्थ्यखबर हेल्थ अवार्ड [फोटो फिचर]
स्वास्थ्यखबरले वार्षिकोत्वसका अवसरमा स्वास्थ्य क्षेत्रमा योगदना गर्दै आइरहेका व्यक्ति तथा संस्थालाई अवार्ड प्रदान गर्दै आइरहेको छ। सोमबारको आयोजित अवार्ड कार्यक्रममा विभिन्न ९ विधामा अवार्ड प्रदान गरिएको छ।
मंगलबार, भदौ १७, २०८२
'आधारभूत स्वास्थ्य’मा केन्द्रित यस वर्षको स्वास्थ्य खबर हेल्थ अवार्ड प्रदान
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयनमा स्वास्थ्यखबर फाउन्डेसनले आयोजना गरेको स्वास्थ्य खबर हेल्थ अवार्ड चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, अभियान्ता र स्वास्थ्य संस्थालाई प्रदान गरिएको हो।
मंगलबार, भदौ १७, २०८२
प्रकाशकीय : आधारभूत स्वास्थ्य सेवामा समर्पितलाई सलाम
त्यसैले आधारभूत स्वास्थ्य सेवाको अवधारणाबारे जनप्रतिनिधि, नीति निर्माता र सर्वसाधारणलाई स्पष्ट जानकारी दिन जरुरी छ। सबै पालिकामा नियमावलीले तोकेको नौवटा आधारभूत सेवा अनिवार्य कार्यान्वयन गर्न दबाब सिर्जना गर्नुपर्छ। स्वास्थ्यकर्मीको दरबन्दी र बजेटलाई संविधानअनुसार प्राथमिकता दिनुका साथै संघ, प्रदेश र स्थानीय तहबीच स्पष्ट समन्वय र जिम्मेवारी बाँडफाँड गर्नु अहिलेको टड्कारो आवश्यकता हो।
सोमबार, भदौ १६, २०८२
स्वास्थ्य सेवामा निरन्तर व्यावसायिक विकास: औचित्य र व्यवस्थापन
नेपालको सन्दर्भमा स्वास्थ्य सेवा/चिकित्सा सेवामा निरन्तर व्यावसायिक विकास (सीपीडी) को आवश्यकता अझै महत्त्वपूर्ण छ। नेपालमा रोगको ढाँचा, उपचार पद्धति, औषधि प्रयोग र स्वास्थ्य प्रविधिमा तीव्र परिवर्तन भइरहेको छ। ग्रामीण तथा शहरी क्षेत्रमा सेवा असमानता, स्रोत–साधनको कमी र स्वास्थ्यकर्मीहरूको अद्यावधिक ज्ञान/सीपमा कमी भएकाले सीपीडी अनिवार्य अभ्यास बनेको छ।
सोमबार, भदौ १६, २०८२
Previous
17
18
19
20
21
Next
ट्रेण्डिङ
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
बुधबार, मंसिर २४, २०८२
नेपाल चिकित्सक संघको निर्वाचनका लागि डा. बद्री रिजाल नेतृत्वको टिमले उम्मेदवारी दिने
८ घण्टा अगाडि
बयोधा अस्पतालले मृतक प्रभिसन राईको परिवारलाई आजीवन निःशुल्क उपचार उपलब्ध गराउने
शुक्रबार, मंसिर २६, २०८२
भारत उत्तर प्रदेशमा एउटा ट्रक पक्डिएपछि भेटियो खोकी सिरपको अन्तर्राष्ट्रिय र्याकेट, नेपालमा पनि सप्लाइ हुने गरेको दाबी
बिहीबार, मंसिर २५, २०८२
सम्यकले भित्र्यायो एक घन्टामै नतिजा दिने बायोफायर प्रविधि : गम्भीर अवस्थाको म्यानेनजाइटिस र निमोनियामा 'जीवन-रक्षक'
मंगलबार, मंसिर २३, २०८२
डा. सारिका गोइतलाई प्रश्न: मेडिकल काउन्सिलमा तपाईंको उम्मेदवारी किन?
मंगलबार, मंसिर २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
रोमीका न्यौपाने
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
रोमीका न्यौपाने
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
गर्भपतन : लुकेको पीडा र बुझ्नैपर्ने सत्य
१ घण्टा अगाडि
नेपाल चिकित्सक संघको सदस्यका रूपमा मेरो तीन वर्षे कार्यकालको आत्ममूल्याङ्कन
६ घण्टा अगाडि
दुर्गममा स्वास्थ्य समस्या: पहुँच कि चेतना ?
सोमबार, मंसिर २९, २०८२
सबैका लागि स्वास्थ्य: नेपालमा नीति सुधारको आवश्यकता
सोमबार, मंसिर २२, २०८२
ट्राफिक प्रहरीको मानसिक स्वास्थ्यमा ‘बर्नआउट सिन्ड्रोम’बारे अनुसन्धान गर्दा
आइतबार, मंसिर २१, २०८२
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको सार्थकता
शुक्रबार, मंसिर १९, २०८२
गाउँका 'अस्पताल' र सहरका 'फ्यामिली डाक्टर': एमडीजीपीको भूमिका
बुधबार, मंसिर १७, २०८२
जेन्जी आन्दोलन र स्वास्थ्य
बुधबार, मंसिर १७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search