मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, भदौ ३१, २०८३
Wed, Sep 16, 2026
बुधबार, भदौ ३१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
ट्रमा सेन्टरमा अत्याधुनिक एमआरआई र सिटी स्क्यान आउँदै
यी नयाँ मेसिनहरू जडान भएपछि दैनिक १०० भन्दा बढी बिरामीले ट्रमा सेन्टरभित्रै सहज र सुलभ रूपमा सेवा पाउने छन्। यसअघि अस्पतालमा एमआरआई उपकरण नहुँदा र सिटी स्क्यान मेसिन पुराना र पटक पटक बिग्रने हुँदा अधिकांश बिरामीहरू बाहिरका निजी संस्थामा महँगो शुल्कमा एमआरआई र सिटी स्क्यान गराउन बाध्य थिए।
शुक्रबार, असार ५, २०८३
डा. केशर ढकालले पाए अनिवार्य अवकाश
वि.सं. २०५५ सालमा मेडिकल अफिसरका रूपमा सरकारी सेवामा प्रवेश गरेका डा. ढकालले २८ वर्ष लामो समय स्वास्थ्य क्षेत्रमा योगदान पुर्याए। उनले आफ्नो सेवा अवधिको अधिकांश समय अर्थात् २५ वर्ष सुर्खेतमा बिताएका थिए। त्यस क्रममा उनले जिल्ला अस्पताल, तत्कालीन क्षेत्रीय अस्पताल हुँदै प्रादेशिक अस्पतालको निर्देशकसम्मको भूमिका निर्वाह गरेका छन्।
शुक्रबार, असार ५, २०८३
बर्डफ्लुको ‘हटस्पट’ बन्यो काठमाडौं उपत्यका : उच्च घातक भएकोले यी कुरामा ध्यान दिनुहोस्
‘बर्डफ्लु लागिसकेपछि उपचार र प्रभावकारी खोप छैन’ डा दाहालले भने- ‘देखिएकै स्थानमा त्यस्ता पशुपन्छी तथा जनावरको नष्ट गर्नुको विकल्प नभएकोेले त्यसै अनुसार काम भइरहेको छ।’
शुक्रबार, असार ५, २०८३
जावलाखेलस्थित सदर चिडियाखानामा बर्डफ्लु पुष्टि, अनिश्चितकालका लागि बन्द
चिडियाखाना व्यवस्थापनका अनुसार संक्रमण थप फैलिन नदिन तथा आगन्तुकहरूको सुरक्षा सुनिश्चित गर्न आजदेखि लागू हुने गरी चिडियाखानाका सम्पूर्ण गतिविधि स्थगित गरिएको छ।
शुक्रबार, असार ५, २०८३
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालयका रूपमा स्तरोन्नति गर्न माग
बीपीकेआईएचएस अलुम्नाइ एशोसिएसनले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, शिक्षा मन्त्री सस्मित पोखरेल तथा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सभापति डा. ओजस्वी शेरचनलाई भेटेर ज्ञापनपत्र बुझाउनुको साथै छलफल गरिएको एशोसिएसनका अध्यक्ष डा. ओम शान्ति रजकले जानकारी दिएका छन्।
शुक्रबार, असार ५, २०८३
जर्मनीको उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा परोपकार प्रसूति तथा महिला अस्पतालको भ्रमण, सहयोग जारी राख्ने प्रतिबद्धता
कार्यक्रमको सुरुवात अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले प्रतिनिधिमण्डललाई स्वागत गर्दै नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको समग्र अवस्थाबारे विस्तृत प्रस्तुति दिएर गरेका थिए।
शुक्रबार, असार ५, २०८३
काठमाडौं महानगरद्वारा आफ्नै अस्पताल निर्माणका लागि ४ करोड विनियोजन
बजेटमा सामुदायिक स्वास्थ्य सुधारतर्फ पनि विभिन्न कार्यक्रम समेटिएका छन्। टोल–टोलमा योगाभ्यास कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ भने ज्येष्ठ नागरिकलाई लक्षित गर्दै निमोनिया खोपका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ।
बिहीबार, असार ४, २०८३
एमडीएच फर्मास्युटिकल्सलाई इएसक्यूआर क्वालिटी अचिभमेन्ट्स अवार्ड २०२६
कम्पनीले हालै नेपाली औषधि उद्योगमा पहिलोपटक ड्राइ पाउडर इनहेलर (डीपीआई) उत्पादन सुरु गरेर अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। यो उत्पादन विशेषगरी सीओपीडी तथा अस्थमा का बिरामीहरूका लागि लक्षित रहेको कम्पनीले जनाएको छ। यससँगै आयातमा निर्भर रहँदै आएको श्वासप्रश्वाससम्बन्धी औषधिको स्वदेशी उत्पादन सम्भव भएको दाबी गरिएको छ।
बिहीबार, असार ४, २०८३
सरकारी प्रतिष्ठानमा एमबीबीएस कोटा बढाउन सरकार सकारात्मक : शिक्षा मन्त्री पोखरेल
सरकारले प्रतिष्ठानको आर्थिक अवस्थासँग जोडिएको अर्को महत्त्वपूर्ण पक्ष विदेशी विद्यार्थी भर्नालाई पनि औंल्याएको छ। विगतमा प्रतिष्ठानमा विदेशी विद्यार्थीहरूको संख्या उल्लेख्य रहेकाले संस्थाको आम्दानी राम्रो हुने गरेको थियो। तर हाल विदेशी विद्यार्थी भर्नासम्बन्धी व्यवस्था सीमित हुँदा प्रतिष्ठानको आम्दानीमा असर परेको गुनासो व्यवस्थापन पक्षले गर्दै आएको सरकारको भनाइ छ।
बिहीबार, असार ४, २०८३
देशभर रेबिज खोप अभाव हुँदा शुक्रराज अस्पतालमा बढे बिरामी
रेबिजका बिरामी काठमाडौंमा भन्दा पनि दुर्गममा बढी हुने भएकोले तत्कालै आपूर्ति सहज बनाउन उनको सुझाव पनि छ। रेबिजका कारण कोही पनि मर्न नपरोस् भन्नका लागि यसबारेमा आफूले कार्यक्रम नै चलाएको उनी बताउँछन्। भ्याक्सिन अभावको समस्यालाई सरकारले गम्भीर रूपमा लिएर तत्कालै समाधान गर्नुपर्ने उनको धारणा छ।
बिहीबार, असार ४, २०८३
नेपाल मेडिकल कलेजद्वारा फ्याकल्टी माग
सूचना अनुसार कलेजले इमरजेन्सी मेडिसिन, स्त्री तथा प्रसुति रोग, आँखा रोग, छाला रोग, इन्र्टनल मेडिसिनमा फ्याकल्टी माग गरेको छ । यस्तैगरी, बाल रोग, न्यूरो सर्जरी, क्लिनिक बायोकेमेष्ट्रीमा फ्याकल्टी माग गरिएको छ ।
बिहीबार, असार ४, २०८३
अघि बढ्यो ओम मेगाश्री फर्मास्युटिकल्सले राेयल फर्मास्युटिकल्सलाई प्राप्ति गर्ने प्रक्रिया
ओम मेगाश्रीका अध्यक्ष श्रेष्ठका अनुसार प्रारम्भिक चरणमा स्वतन्त्र निकायले सम्पूर्ण आर्थिक, प्राविधिक तथा सञ्चालन अवस्थाको अध्ययन गर्नेछ। 'स्ट्याण्डर्ड मापदण्डअनुसार ड्यु डिलिजेन्स सम्पन्न भएपछि आउने सिफारिसका आधारमा प्रक्रिया अगाडि बढ्छ,' उनले बताए।
बिहीबार, असार ४, २०८३
१० हजार बढी क्यान्सर बिरामीको उपचार गरिएको 'कोबाल्ट' मेशिनको रेडियोधर्मी विसर्जन गर्न पठाइयो
१०० क्यान्सर बिरामीमध्ये ७० प्रतिशत बिरामीका लागि उक्त मेसिन प्रयोगमा आउने डा चालिसेले जानकारी दिए । । रोग निको गर्न देखि दुखाई कम गर्न तथा विभिन्न प्रयोजनका लागि मेसिन प्रयोग हुने गर्छ।
बुधबार, असार ३, २०८३
संघ, प्रदेश र स्थानीय तहका स्वास्थ्य कार्यक्रमको बजेट विवरण सार्वजनिक (बजेट पुस्तिका)
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत १५ जेठमा संघीय संसदमा कुल २१ खर्ब २४ अर्ब ३४ करोड ४४ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए। सार्वजनिक बजेट पुस्तिकाअनुसार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र मातहतका निकायका लागि कुल ९३ अर्ब ३७ करोड ७३ लाख रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको ४.५४ प्रतिशत हो।
बुधबार, असार ३, २०८३
निजी अस्पतालहरूको १० प्रतिशत शैया निःशुल्क उपचार कार्यविधि एकपक्षीय भएको भन्दै 'अफिन'को विरोध
छलफलमा निजी अस्पतालहरूले आफ्नो १० प्रतिशत शैयामा विपन्न बिरामीको निःशुल्क उपचार व्यवस्थापन गर्नुपर्ने प्रस्तावसहितका प्रावधान अस्पष्ट र अव्यवहारिक रहेको बताएका थिए। उनीहरू निजी क्षेत्रले ठूलो लगानी, राज्यबाट न्यून सहयोग र अनुदानको अभावबीच देशका करिब ७० प्रतिशत नागरिकलाई सेवा दिइरहेको अवस्थामा यस्तो बाध्यात्मक व्यवस्था लगाउनु उचित नहुने बताएका छन।
बुधबार, असार ३, २०८३
निःशुल्क स्वास्थ्य पोर्टलको सुरुवातपछि निःशुल्क सेवा लिनेको सङ्ख्या एक हजार २०० नाघ्यो
त्यसको कार्यान्वयनका लागि अस्पतालहरूमा निःशुल्क उपचार सेवा प्रभावकारी, पहुँचयोग्य र पारदर्शी बनाउने उद्देश्यले यो अनलाइन प्रणालीको विकास गरिएको जानकारी स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले दिए । उनले भने, 'विगतमा कार्यविधि नहुँदा के–के कुरा निःशुल्क हुने भन्नेमा अन्योल थियो । कार्यविधि बनेपछि सबै पक्षलाई सहज भएको छ ।'
मंगलबार, असार २, २०८३
एक महिनादेखि निर्देशकविहीन नरदेवी अस्पताल, सेवा प्रभावित
अस्पतालमा कार्यरत एक चिकित्सक आर्थिक कारोबार गर्ने जिम्मेवार व्यक्ति नहुँदा ठूलो समस्या परेको बताउँछन्। सर्जरीका लागि आवश्यक सामग्री खरिद हुन नसक्दा, दैनिक कार्यका लागि आवश्यक प्रशासनिक स्वीकृति नहुँदा र कर्मचारीले तलबसमेत खान नपाउँदा दैनिक कार्य सञ्चालनमा ठूलो समस्या देखिएको उनले जानकारी दिए।
मंगलबार, असार २, २०८३
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
मंगलबार, असार २, २०८३
नेपाली मनोचिकित्सक डा. प्रवेश मान सिंह बस्नेतलाई अमेरिकामा प्रतिष्ठित अवार्ड
नामीका अनुसार डा.बस्नेत संयुक्त राज्य अमेरिकाभरिबाट छनोट गरिएका १३ जना मनोचिकित्सकहरू मध्ये एक हुन्, जसले मानसिक स्वास्थ्य सेवामा उल्लेखनीय योगदान पुर्याएका छन्। उनले क्लिनिकल उत्कृष्टता, बिरामी तथा परिवारहरूलाई शिक्षा प्रदान गर्ने कार्य, मानसिक रोगसम्बन्धी सामाजिक लाञ्छना घटाउने प्रयास र मानसिक स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने पहलहरूमा उल्लेख्य योगदान गरेको नामीले जनाएको छ।
मंगलबार, असार २, २०८३
नवीकरण नगरेका औषधि पसलमाथि विभागको कडाइ, दर्ता प्रमाणपत्र स्वतः रद्द
मंगलबार एक सूचना जारी गर्दै विभागले औषधि ऐन, २०३५ को दफा ११ मा गरिएको संशोधित व्यवस्थाअनुसार औषधि उत्पादन अनुज्ञापत्र, सिफारिसपत्र तथा प्रमाणपत्रको अवधि नवीकरणसम्बन्धी व्यवस्था लागू गरेको जनाएको हो।
मंगलबार, असार २, २०८३
डिजिटल स्वास्थ्य सेवाको लाभ दुर्गम र सेवाबाट वञ्चित समुदायसम्म पुग्नुपर्छ : मनोज खड्का (अन्तर्वार्ता)
‘द लास्ट माइल डिजिटल हेल्थ समिट २०२६’ को मुख्य उद्देश्य डिजिटल स्वास्थ्य सेवाको पहुँच लास्ट माइलमा नागरिकसम्म कसरी पुर्याउने भन्ने हो। अहिले डिजिटल प्रविधिको विकाससँगै स्वास्थ्य क्षेत्रमा धेरै परिवर्तन भएका छन्। तर ती सुविधाहरू मुख्यतः विकसित देश, विकसित शहर र पहुँचयुक्त क्षेत्रमा केन्द्रित छन्।
मंगलबार, असार २, २०८३
विभिन्न परिषद्, गंगालाल हृदय केन्द्र र स्वास्थ्य बिमा बोर्डका पदाधिकारीका लागि आवेदन आह्वान
रिक्त पदहरूमा नेपाल आयुर्वेद चिकित्सा परिषद्मा अध्यक्ष र रजिस्ट्रार, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा सात सदस्य र एक सदस्य सचिव, नेपाल नर्सिङ परिषद्मा अध्यक्ष, उपाध्यक्ष तथा रजिस्ट्रार, नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा अध्यक्ष र रजिस्ट्रार, नेपाल फार्मेसी परिषद्मा अध्यक्ष र रजिस्ट्रार तथा नेपाल मेडिकल काउन्सिलमा अध्यक्ष र रजिस्ट्रार पद समावेश छन्।
मंगलबार, असार २, २०८३
म्यामोग्राफी मेसिन खरिद भ्रष्टाचार मुद्दा: को-को ठहरिए दोषी? कति भयो सजाय?
खरिद सम्झौता विपरीत मिलेमतो गरी ढिलो आपूर्ति भएको सामानमा पूर्व निर्धारित क्षतिपूर्ति नलगाई गलत प्रतिवेदन र झुट्टा बिल भरपाई तयार पारेर भुक्तानी दिएको कसूरमा अदालतले श्रवण कुमार थापा, सुरेन्द्र प्रसाद चौरसिया, आशिष चौहान, पद्मा मिश्र र संजय कुमार साहलाई दोषी ठहर गरेको छ।
मंगलबार, असार २, २०८३
डा संगीता मिश्रासहित ८ जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाए
डा. मिश्रा स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा मेमोग्राम मेसिन खरिद प्रक्रियामा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो।
सोमबार, असार १, २०८३
मधेशमा ४१ अर्ब १३ करोडको बजेट : स्वास्थ्य क्षेत्रमा ‘नागरिक आरोग्य सेवा केन्द्र’देखि पूर्ण स्वास्थ्य बीमा कभरेजसम्म
ग्रामीण क्षेत्रका स्वास्थ्य चौकी तथा आधारभूत अस्पतालहरूलाई प्रादेशिक अस्पतालसँग भर्चुअल रूपमा जोड्न ‘टेलिमेडिसिन सेवा’ विस्तार गरिने भएको छ। साथै बिरामीलाई समयमै एम्बुलेन्स नपाउने समस्या समाधान गर्न सबै सरकारी तथा निजी एम्बुलेन्सलाई जिपिएस प्रणालीमा आबद्ध गरी एकीकृत प्रादेशिक एम्बुलेन्स प्रेषण केन्द्रमार्फत नजिकको एम्बुलेन्स परिचालन गर्ने व्यवस्था मिलाइनेछ।
सोमबार, असार १, २०८३
गण्डकीमा स्वास्थ्य क्षेत्रका लागि ३ अर्ब ३१ करोड बजेट विनियोजन
प्रदेश सरकारले “वर्तमान स्वास्थ्य सरोकार, नसर्ने रोगको पहिचान र उपचार” अभियान तथा “हरेक बिहान योग र ध्यान” नारासहित नसर्ने रोगको समयमै पहिचान, उपचार र व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। योग, ध्यान, मानसिक स्वास्थ्य सचेतना तथा स्वस्थ जीवनशैली प्रवर्द्धनका लागि समेत आवश्यक बजेट व्यवस्था गरिएको छ।
सोमबार, असार १, २०८३
झन्डै एक महिनादेखि बन्द वीरको सिटी स्क्यान मेसिन सञ्चालनमा
अस्पताल प्रशासनका अनुसार आवश्यक मर्मत तथा प्राविधिक परीक्षण सम्पन्न भएपछि सिटी स्क्यान सेवा पुनः सुचारु गरिएको हो। सेवा सञ्चालनमा आएसँगै दैनिक रूपमा सिटी स्क्यान परीक्षण गराउने बिरामीहरूले राहत महसुस गरेका छन्।
सोमबार, असार १, २०८३
जर्मनीको प्रतिनिधिमण्डलद्वारा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री मेहतासँग शिष्टाचार भेट
भेटका क्रममा नेपाल–जर्मनीबीच लामो समयदेखि कायम रहँदै आएको घनिष्ठ तथा मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धका विभिन्न आयामबारे छलफल भएको थियो। साथै, नेपालको स्वास्थ्य पूर्वाधार विकास, स्वास्थ्य सेवा सुदृढीकरण तथा विभिन्न विकास परियोजनामार्फत जर्मनी सरकारले प्रदान गर्दै आएको सहयोगको उच्च प्रशंसा गरिएको मन्त्रालयले जनाएको छ।
सोमबार, असार १, २०८३
वीर अस्पतालका रेजिडेन्ट चिकित्सकले २४ घन्टापछि पाउने भए विश्राम
एमडी/एमएस/एमडीएस तथा डीएम/एमसीएच कार्यक्रमका संयोजकहरूलाई सम्बोधन गर्दै जारी गरिएको परिपत्रमा रेजिडेन्ट चिकित्सकहरूको कार्यघण्टा व्यवस्थापन तथा उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको उल्लेख छ।
सोमबार, असार १, २०८३
बाजुरा अस्पतालका डा. कार्कीले उपचारसँगै रक्तदान गरेर बिरामी बचाए
विशेषगरी बाजुरा जस्ता हिमाली जिल्लामा आकस्मिक रूपमा रगत आवश्यक पर्दा तत्काल व्यवस्थापन गर्न कठिन हुने गरेको छ। रक्तदाता खोज्ने, रगत परीक्षण गर्ने तथा आवश्यक रक्त समूहको रगत उपलब्ध गराउने प्रक्रिया चुनौतीपूर्ण बन्दै आएको छ। यस्ता परिस्थितिमा चिकित्सक स्वयं रक्तदाता बन्नु सेवा भावना र पेशागत समर्पणको उदाहरणका रूपमा हेरिएको छ।
सोमबार, असार १, २०८३
Previous
18
19
20
21
22
Next
ट्रेण्डिङ
न्याम्समा पदाधिकारी नियुक्त हुँदै
बुधबार, भदौ २४, २०८३
रहेनन् चिकित्सा शिक्षा र अभ्यासमा समर्पित प्राडा मधुरदेव भट्टराई
बिहीबार, भदौ २५, २०८३
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
बुधबार, भदौ २४, २०८३
नेपालमा भित्रियो न्युरो उपचारको नयाँ प्रविधि, बिना चिरफार स्नायु प्रणालीमा न्युरो मोडुलेसन
शनिबार, भदौ २७, २०८३
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बुधबार, भदौ २४, २०८३
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
१२ घण्टा अगाडि
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
अस्पतालमा उपकरण बिग्रिन सक्छ, तर सेवा रोकिनु हुँदैन
आइतबार, भदौ २८, २०८३
उही देश, उही संविधान, उही अधिकार, उही नीति, उही कार्यक्रम तर अवस्था फरक
आइतबार, भदौ २८, २०८३
सेतो कोट र स्टेथेस्कोपभित्र मौलाउँदै गरेको संस्कृति !
शनिबार, भदौ २७, २०८३
उमेर होइन, स्वास्थ्य अवस्था हेरेर न्युरोसर्जरी
शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search