Swasthya Khabarpatrika

खबर

नर्सिङ अभियन्ता ज्योति रानाभाटको सत्याग्रह दोस्रो दिन पनि जारी, वार्तामा नआएको मन्त्रालयको दाबी

नर्सिङ अभियन्ता ज्योति रानाभाटको सत्याग्रह दोस्रो दिन पनि जारी, वार्तामा नआएको मन्त्रालयको दाबी

रानाभाटले उठाएका प्रमुख मागमा सरकारी, निजी तथा मेडिकल कलेजमा कार्यरत नर्स र मिडवाइफका लागि नेपाल सरकारको भन्दा कम नहुने न्यूनतम पारिश्रमिक तथा सेवा–सुविधाको कानुनी सुनिश्चितता, वैज्ञानिक मापदण्डअनुसार पर्याप्त दरबन्दी सिर्जना, नर्सिङ तथा मिडवाइफ्री सेवा ऐनको तत्काल निर्माण, करार प्रथाको अन्त्य, समान पदोन्नति र नेतृत्वको अवसर, प्रमुख नर्सिङ तथा मिडवाइफ्री अधिकृतको व्यवस्था, उच्च जोखिमयुक्त विभागमा कार्यरत नर्सका लागि जोखिम भत्ता, नर्सिङ अडिट प्रणाली, सुरक्षित कार्य वातावरण तथा सम्मानजनक मातृत्व सेवाको व्यवस्था समावेश छन्। शुक्रबार, साउन १५, २०८३
ट्रेण्डिङ सबै हेर्नुहोस
अन्तर्वार्ता सबै
सबै हेर्नुहोस
विचार/विश्लेषण
सबै हेर्नुहोस
ब्लग सबै
सबै हेर्नुहोस