मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, भदौ ३१, २०८३
Thu, Sep 17, 2026
बुधबार, भदौ ३१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
‘पेन प्याकेज’ कार्यक्रमको प्रभावकारिता कस्तो छ? कार्यान्वयनमा के–के चुनौती देखिए?
प्रदेश तथा स्थानीय तहले औषधि खरिदको जिम्मेवारी समयमा पूरा नगर्दा, नीतिगत समस्या तथा जनशक्तिलाई तालिमको पहुँच पुर्याउन नसक्दा यो कार्यक्रम प्रभावकारी हुन नसकेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको नसर्ने रोग तथा मानसिक रोग शाखा प्रमुख डा. पोमावती थापा बताउँछिन्।
बिहीबार, जेठ २१, २०८३
औषधि आपूर्तिको अवरोध हटाउन स्वास्थ्य मन्त्री मेहताको पहल, दीर्घकालीन विकल्प खोज्न निर्देशन
छलफलका क्रममा औषधि आपूर्ति अनुमति प्राप्त गरे पनि बजारमा आपूर्ति नगर्ने आयातकर्ता वा आपूर्तिकर्तामाथि कारबाही तथा विकल्पबारे स्पष्ट कार्ययोजना बनाउनुपर्ने विषयमा समेत ध्यान केन्द्रित गरिएको थियो।
बिहीबार, जेठ २१, २०८३
हुम्लाको चङ्खेली गाउँपालिकाको श्रीमस्टा स्वास्थ्य चौकीमा कार्यरत अनमीले ८ महिनादेखि तलब नपाएको गुनासो
उनले कार्यस्थलसम्मको दुरी र व्यक्तिगत अवस्थालाई ध्यानमा राख्दै नजिकैको स्वास्थ्य संस्थामा काज वा पदस्थापनका लागि पटक–पटक अनुरोध गरे पनि सुनुवाइ नभएको बताइन्। पछि पालिकाको निर्णयअनुसार उनलाई पिप्लाङ बर्थिङ सेन्टरमा खटाइएको र केही समयपछि पुनः पुरानै स्वास्थ्य चौकीमा फर्काइएको उल्लेख छ।
बिहीबार, जेठ २१, २०८३
जानकी मेडिकल कलेजका अध्यक्ष ओमप्रसाद पाण्डे पक्राउ
प्रहरीका अनुसार पाण्डेले महोत्तरीको बर्दिबास नगरपालिका–६ मा ‘इन्स्टिच्युट अफ एग्रिकल्चर, फरेस्ट एन्ड भेटेरिनरी साइन्सेस प्रालि’ नामक शेल कम्पनी स्थापना गरी प्रभु बैंकबाट कर्जा लिएका थिए। उक्त कम्पनीको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नै नभएको अवस्थामा धितोको अस्वाभाविक रूपमा बढी मूल्यांकन गराई कर्जा स्वीकृत गराएको अनुसन्धानबाट खुलेको सीआईबीले जनाएको छ।
बुधबार, जेठ २०, २०८३
कर्णालीको नीति तथा कार्यक्रम प्रस्तुत, स्वास्थ्यमा के-के समेटिए ?
योग, ध्यान र मानसिक स्वास्थ्य प्रवर्द्धनमार्फत कर्णालीलाई आरोग्य पर्यटनको केन्द्र बनाउने लक्ष्यसमेत नीति तथा कार्यक्रममा राखिएको छ। प्रत्येक स्थानीय तहमा योग केन्द्र स्थापना गर्ने योजना पनि समावेश छ।
बुधबार, जेठ २०, २०८३
डा. अरुण शाही इन्टरनेसनल सोसाइटी अफ जेरियाट्रिक अन्कोलोजीको नेपाल प्रतिनिधि नियुक्त
इन्टरनेसनल सोसाइटी अफ जेरियाट्रिक ओन्कोलोजी (सिओग) स्विट्जरल्यान्डको जेनेभामा मुख्यालय रहेको एक प्रतिष्ठित अन्तर्राष्ट्रिय बहुविधागत संस्था हो। सन् २००० मा स्थापना भएको यस संस्थाले विशेषगरी ज्येष्ठ नागरिकमा हुने क्यान्सरको उपचार, अनुसन्धान र शिक्षाको क्षेत्रमा विश्वव्यापी नेतृत्व गर्दै आएको छ।
बुधबार, जेठ २०, २०८३
स्वास्थ्य बीमाका असहजता सुल्झाउन मन्त्री मेहताको सक्रियता
छलफलमा मन्त्रालयका सल्लाहकार डा मनोहर प्रधान, सचिव डा विकास देवकोटा, स्वास्थ्य बीमा बोर्डकी कार्यकारी निर्देशक शकुन्तला प्रजापति तथा काठमाडौं उपत्यकासहितका अधिकांश संघीय अस्पतालका प्रमुखहरू सहभागी थिए। बैठकमा स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने, अस्पतालहरूको सेवा प्रवाहमा देखिएका अवरोध हटाउने र बिरामीमैत्री व्यवस्था सुनिश्चित गर्ने विषयमा केन्द्रित भएर छलफल भएको बताइएको छ।
बुधबार, जेठ २०, २०८३
डाक्टरको लाइसेन्स परीक्षामा चितवन मेडिकल कलेज उत्कृष्ट, कसरी सम्भव भयो सफलता?
उनका अनुसार एमबीबीएसको साढे चार वर्षे शैक्षिक कार्यक्रमलाई तीन चरणमा विभाजन गरेर अध्यापन गरिन्छ। पहिलो र दोस्रो वर्षमा आधारभूत विज्ञानका विषयहरू पढाइन्छ भने तेस्रो वर्षमा फरक प्रकृतिका विषयहरू समावेश हुन्छन्। चौथो तथा अन्तिम वर्षको अध्ययन पूरा गरेपछि मात्र विद्यार्थीहरू एक वर्षे इन्टर्नसिपमा प्रवेश गर्छन्।
बुधबार, जेठ २०, २०८३
नेपाल मेडिसिटी अस्पतालमा नर्सको तलब २५ हजार मात्रै
अस्पतालमा कार्यरत ती नर्सका सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिकभन्दा कम तलब उपलब्ध गराइएको बताएकी छन्। उनका अनुसार अस्पतालबाट हाल मासिक २५ हजार रुपैयाँ तलब प्राप्त भइरहेको छ। उनले वैशाख महिनाको तलब स्टेमेन्ट समेत पठाएकी छिन्। जहाँ अस्पतालले २५ हजार भन्दा कम भुक्तानी गरेको देखिन्छ।
बुधबार, जेठ २०, २०८३
गोरखामा दुई दिने मुटु परीक्षण शिविर, एक हजार बढीले लिए सेवा
रोटरी क्लब अफ गोरखा र गोरखा नगरपालिकाको समन्वय तथा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र सेभ द हार्टको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरबाट सेवा लिएका एक हजार २१ जना सेवाग्राहीमध्ये करिब ५ सय जनाको इसिजी र २ सय ६९ जनाको इको गरिएको थियो।
बुधबार, जेठ २०, २०८३
ज्येष्ठ नागरिकका लागि किन छुट्टै जेरियाट्रिक्स सेन्टर? कसरी हुँदैछ सेवा प्रवाह?
स्वास्थ्य विज्ञहरूले यस केन्द्रको स्थापना समयसापेक्ष र अत्यन्त आवश्यक कदम भएको बताएका छन्। रोकथाम, प्रारम्भिक पहिचान र व्यक्तिगत उपचारमा जोड दिँदै यसले नेपालका ज्येष्ठ नागरिकहरूको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउने विश्वास गरिएको छ।
बुधबार, जेठ २०, २०८३
अमेरिका नेपाल मेडिकल फाउन्डेसनमा डा. नारायण न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
नयाँ कार्यसमितिको अध्यक्षमा डा. नारायण न्यौपाने चयन हुँदा निवर्तमान अध्यक्षमा डा. विष्णु सापकोटा रहेका छन्। यस्तै उपाध्यक्षमा डा. नविन कैनी, सचिवमा डा. विकास भट्टराई, सह–सचिवमा डा. अनन्त सुवेदी, कोषाध्यक्षमा डा. मनिष गुरागाईं र सह–कोषाध्यक्षमा कल्पना श्रेष्ठ चयन भएका छन्।
बुधबार, जेठ २०, २०८३
स्वास्थ्य क्षेत्रका विभिन्न निकायमा पदाधिकारी नियुक्तिका लागि आवेदन आह्वान
सूचनाअनुसार नेपाल आयुर्वेद चिकित्सा परिषद्, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, नेपाल नर्सिङ परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी परिषद् तथा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष, सदस्य, रजिस्ट्रार, उपाध्यक्ष तथा सदस्य सचिवलगायतका पदमा नियुक्ति गरिनेछ।
बुधबार, जेठ २०, २०८३
डाक्टरको लाइसेन्स परीक्षामा कुन कलेजको नतिजा कस्तो? यी हुन् टप १० कलेज
नेपाल मेडिकल काउन्सिलले जेठ १२ देखि १५ गतेसम्म सञ्चालन गरेको लाइसेन्सिङ परीक्षाको कलेजअनुसारको नतिजा विवरण सार्वजनिक गरेको छ। काउन्सिलले जेठ १९ गते सार्वजनिक गरेको विवरण अनुसार समग्रमा एमबीबीएसतर्फ ७६.७९ प्रतिशत र बीडीएसतर्फ ८५.५० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
मंगलबार, जेठ १९, २०८३
चीनका राजदूत र स्वास्थ्य मन्त्रीबीच शिष्टाचार भेट
भेटका क्रममा नेपाल–चीनबीच लामो समयदेखि रहँदै आएको घनिष्ठ सम्बन्ध तथा आपसी सहयोगका विविध विषयमा छलफल भयो। मन्त्री मेहताले चीन सरकारले नेपाललाई सुखदुःखका विभिन्न समयमा प्रदान गरेको सहयोग तथा स्वास्थ्य क्षेत्रका विभिन्न परियोजनामा पुर्याएको योगदानको प्रशंसा गरिन्। उनले नवनियुक्त राजदूतको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै चीनको प्रशंसनीय विकासबाट नेपालले पनि सिकेर अघि बढ्नुपर्ने धारणा राखिन्।
मंगलबार, जेठ १९, २०८३
अतिरिक्त स्वास्थ्य सचिव एक पदका लागि डा. सुधा देवकोटा र डा. विनोदविन्दु शर्माको नाम सिफारिस
डा. देवकोटा हाल डडेल्धुरा अस्पतालमा प्रमुख मेडिकल सुपरिन्टेन्डेन्टका रूपमा कार्यरत छिन्। डा. शर्मा भने गण्डकी प्रदेशस्थित प्रादेशिक स्वास्थ्य तालिम केन्द्रका निर्देशक हुन्। लुम्बिनी प्रदेशकी स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ मूल्याङ्कनमा झिनो अन्तरले उनी पछि परेको बताइएको छ। स्रोतका अनुसार प्राप्त अंकका आधारमा शीर्ष दुई उम्मेदवारको नाम सिफारिस गरिएको हो।
मंगलबार, जेठ १९, २०८३
सुदूरपश्चिम प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक, यस्ता छन् स्वास्थ्यका विषय (पूर्णपाठ)
सोमबार, जेठ १८, २०८३
नेपाल बायोमेडिकल एसोसिएसनमा नयाँ कार्यसमिति गठन
अधिवेशनमा बायोमेडिकल क्षेत्रको व्यावसायिक विकास, स्वास्थ्य उपकरणको सुरक्षित तथा प्रभावकारी व्यवस्थापन, प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धि र पेशागत हकहितका विषयमा छलफल गरिएको थियो। सहभागीहरूले स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिमा बायोमेडिकल पेशाकर्मीहरूको भूमिका महत्वपूर्ण रहेको बताएका थिए।
सोमबार, जेठ १८, २०८३
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ११३ जनाको आवेदन
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, प्रतिष्ठानको उपकुलपति छनोट तथा सिफारिस समितिको सचिवालयका अनुसार अनलाइन माध्यमबाट प्राप्त आवेदनहरूको आधिकारिक संख्या ११३ वटा रहेको छ।
सोमबार, जेठ १८, २०८३
३०औं अखिल नेपाल चिकित्सक सम्मेलन सम्पन्न, स्वास्थ्य क्षेत्रको सुदृढीकरण र अनुसन्धानमा जोड
विशेषगरी मौखिक प्रस्तुतिहरू मार्फत क्यान्सर उपचारका आधुनिक रैथाने पद्धति, रोबोटिक चिकित्सा, आकस्मिक चिकित्सा, मुटुरोग, मेटाबोलिक सिन्ड्रोम, दीर्घरोग व्यवस्थापन, ट्रमा सेवा, बाँझोपन र नवीनतम निदान प्रविधिहरूका क्षेत्रमा हासिल भएका उपलब्धि र वर्तमान चुनौतीहरूबारे कार्यपत्र प्रस्तुत गरिएका थिए।
सोमबार, जेठ १८, २०८३
स्वास्थ्य समता कर ३ प्रतिशतबारे प्रश्नको जवाफै नदिई पन्छिए अर्थमन्त्री स्वर्णिम वाग्ले
बजेट प्रस्तुत गरेपछि आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले स्वास्थ्य तथा शिक्षा समता करको उद्देश्य, कार्यान्वयनको ढाँचा र यसले पार्ने प्रभावबारे प्रश्न गरेका थिए। तर अर्थमन्त्री वाग्लेले उक्त विषयमा विस्तृत जवाफ दिन अस्वीकार गर्दै बजेट वक्तव्यकै क्रममा यसबारे जानकारी दिइसकेको बताएका थिए।
आइतबार, जेठ १७, २०८३
नेपाल चिकित्सक संघमा डा बद्रि रिजाल नेतृत्वको नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण
समारोहमा चिकित्सा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै पूर्वअध्यक्ष डा. केदारनरसिंह केसीलाई सम्मान गरिएको थियो। साथै, वरिष्ठ चिकित्सकद्वय डा. मदनकुमार पिया र डा. ऋषिकुमार अधिकारीलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरियो।
आइतबार, जेठ १७, २०८३
मल्टिपल स्केलोरोसिस उपचारमा एकीकृत चिकित्साको भूमिका
विश्वप्रसिद्ध फ्रन्टियर्स जर्नलमा सन् २०२४ र २०२५ मा प्रकाशित अनुसन्धानात्मक लेखहरूले मस्तिष्कको नेटवर्क सुदृढ बनाउन अकुपन्चर प्रभावकारी भएको देखाएका छन्।
आइतबार, जेठ १७, २०८३
इबोला प्रकोपबीच विश्व स्वास्थ्य संगठनले परीक्षणका लागि प्राथमिकतामा राख्यो तीन उपचार र दुई खोप
विश्व स्वास्थ्य संगठनले यी औषधि तथा अन्य सम्भावित खोपहरूको प्रभावकारिता र सुरक्षासम्बन्धी प्रमाण जुटाउन क्लिनिकल परीक्षण आवश्यक रहेको जनाएको छ। रेजेनेरोनले आफ्नो माफ्टिभिमाब औषधि कंगोमा पहिले नै उपलब्ध गराइसकेको र आवश्यक परे तत्काल उपचार वा अध्ययनमा प्रयोग गर्न सकिने बताएको छ।
आइतबार, जेठ १७, २०८३
‘एनएमए कन २०२६’ चितवनमा जारी : दोस्रो दिन नयाँ कार्यसमितिलाई कार्यभार हस्तान्तरण गरिँदै
सम्मेलनमा नेपालसहित भारत र चीनका विशेषज्ञ चिकित्सकहरू, नर्स र स्वास्थ्यकर्मीहरू सहभागी छन्। यसैगरी, विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिहरू कार्यक्रममा सहभागी भएका छन्। साथै स्वास्थ्य मन्त्रालय र बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका प्रतिनिधि सहभागी छन्।
आइतबार, जेठ १७, २०८३
तिहार पर्व र वायु प्रदूषणबारे नेपाली पहिलो अनुसन्धान अन्तर्राष्ट्रिय प्रतिष्ठित जर्नलमा सार्वजनिक
अध्ययनले सांस्कृतिक पर्व र शहरी वायु प्रदूषणबीचको सम्बन्धलाई वैज्ञानिक रूपमा प्रस्तुत गर्दै “सस्टेनेबल फेस्टिभल” अर्थात् वातावरणमैत्री तथा दिगो पर्वको अवधारणालाई अघि बढाउन आवश्यक रहेको औंल्याएको छ।अनुसन्धानकर्ताहरूले विशेषगरी पटाका तथा अत्यधिक धुवाँ उत्सर्जन गर्ने सामग्रीहरूको प्रयोगमा कडा नियमन तथा प्रभावकारी नियन्त्रण आवश्यक रहेको बताएका छन्। साथै, नेपालमा खराब वायु गुणस्तरले मानव स्वास्थ्यमा पार्ने प्रत्यक्ष प्रभावहरूको मूल्यांकन गर्न थप विस्तृत वैज्ञानिक अनुसन्धान आवश्यक रहेको अध्ययनले उल्लेख गरेको छ।
आइतबार, जेठ १७, २०८३
जर्मनीमा नेपाली बालबालिकाका लागि दन्त स्वास्थ्य कार्यक्रम
कार्यक्रममा सागर राजभण्डारीले आगामी दिनहरूमा पनि नेपाली समुदायलाई प्रत्यक्ष लाभ पुग्ने तथा समुदायलाई सहयोग गर्ने विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिनुभयो। उनले स्वास्थ्य, शिक्षा तथा सामाजिक सचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रमहरूको महत्वपूर्ण भूमिका रहने बताए।
आइतबार, जेठ १७, २०८३
निजी अस्पतालमा उपचार गराउने बिरामीबाट ३ प्रतिशत कर उठाउने निर्णयप्रति चिकित्सक संघको आपत्ति
उपचारका लागि अस्पताल पुगेकै आधारमा अतिरिक्त कर लगाउनु अन्यायपूर्ण भएको उल्लेख गरेको छ। यस्तो निर्णयले बिरामी तथा उनका परिवारमाथि थप आर्थिक भार पर्ने र स्वास्थ्य सेवा झन् महँगो हुने संघको भनाइ छ।
शनिबार, जेठ १६, २०८३
स्वास्थ्यमा बजेट : अंकमा बढेपनि प्रतिशतमा झन् घट्यो, १० प्रतिशतको आधा पुग्नै मुश्किल
शुक्रबार, जेठ १५, २०८३
तलब बढाएपछि स्वास्थ्य सेवाका कर्मचारीको तलब कति पुग्यो? यस्तो छ नयाँ पारिश्रमिक विवरण
रकारले आगामी आर्थिक वर्ष २०८३/८४ देखि लागू हुने गरी २१ प्रतिशत तलब वृद्धि गर्ने निर्णय गरेसँगै स्वास्थ्य सेवामा कार्यरत कर्मचारीहरूको नयाँ तलबमान सार्वजनिक भएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै मूल्यवृद्धि र जीवनयापन खर्चलाई ध्यानमा राखेर तलब संरचना परिमार्जन गरिएको जानकारी दिएका हुन्। साथै, महँगी भत्ता मासिक ५ हजार रुपैयाँ कायम गरिएको छ।
शुक्रबार, जेठ १५, २०८३
Previous
21
22
23
24
25
Next
ट्रेण्डिङ
न्याम्समा पदाधिकारी नियुक्त हुँदै
बुधबार, भदौ २४, २०८३
रहेनन् चिकित्सा शिक्षा र अभ्यासमा समर्पित प्राडा मधुरदेव भट्टराई
बिहीबार, भदौ २५, २०८३
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
बुधबार, भदौ २४, २०८३
नेपालमा भित्रियो न्युरो उपचारको नयाँ प्रविधि, बिना चिरफार स्नायु प्रणालीमा न्युरो मोडुलेसन
शनिबार, भदौ २७, २०८३
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बुधबार, भदौ २४, २०८३
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
१२ घण्टा अगाडि
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
अस्पतालमा उपकरण बिग्रिन सक्छ, तर सेवा रोकिनु हुँदैन
आइतबार, भदौ २८, २०८३
उही देश, उही संविधान, उही अधिकार, उही नीति, उही कार्यक्रम तर अवस्था फरक
आइतबार, भदौ २८, २०८३
सेतो कोट र स्टेथेस्कोपभित्र मौलाउँदै गरेको संस्कृति !
शनिबार, भदौ २७, २०८३
उमेर होइन, स्वास्थ्य अवस्था हेरेर न्युरोसर्जरी
शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search