मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, भदौ ३१, २०८३
Thu, Sep 17, 2026
बुधबार, भदौ ३१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
स्वास्थ्य क्षेत्रमा 'नीतिगत फड्को'को घोषणा गर्दै १०१ अर्ब ९५ करोड विनियोजन ( स्वास्थ्यका शिर्षक र बजेट पूर्णपाठ)
सरकारले स्वास्थ्य सेवामा “नीतिगत फड्को” मार्ने घोषणा गर्दै आधारभूत स्वास्थ्य संस्था, प्रयोगशाला, अत्यावश्यक औषधि, डिजिटल प्रणाली र प्रभावकारी रेफरल सेवा सुदृढ गर्ने योजना अघि सारेको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय स्तरको शैक्षिक केन्द्रका रूपमा विकास गर्ने र विदेशी विद्यार्थीलाई समेत आकर्षित गर्ने लक्ष्य लिइएको छ।
शुक्रबार, जेठ १५, २०८३
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएससहित चार शैक्षिक कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन
शुक्रबार संघीय संसद्मा आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सुदूरपश्चिमस्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चिकित्सा शिक्षाको विस्तार गरिने बताएका हुन्।
शुक्रबार, जेठ १५, २०८३
लागत–प्रभावकारिताका आधारमा बेसिक हेल्थ सर्विस प्याकेज परिमार्जन गरिने
शुक्रबार संघीय संसद्मा आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले ले बेसिक हेल्थ सर्विस प्याकेजलाई समयानुकूल र व्यवहारिक बनाउन पुनरावलोकन गरिने उल्लेख गरेका हुन्।
शुक्रबार, जेठ १५, २०८३
स्वास्थ्य बीमा बोर्डलाई १५ अर्ब विनियोजन, बीमा प्रणालीमा पुनर्संरचना गरिने
शुक्रबार संघीय संसद्मा आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले ले बीमा बोर्डका लागि छुट्याइएको बजेट गत आर्थिक वर्षको तुलनामा दोब्बरले वृद्धि भएको बताएका हुन्।
शुक्रबार, जेठ १५, २०८३
चुरोटमा १० प्रतशत र मदिरामा अन्तःशुल्क वृद्धि
सरकारले चुरोट, मदिरा तथा बियरमा अन्तःशुल्क वृद्धि गर्ने घोषणा गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै स्वास्थ्य जोखिम न्यूनीकरण र राजस्व संकलन बढाउने उद्देश्यले कर दरमा संशोधन गरिएको जानकारी दिएका हुन्।
शुक्रबार, जेठ १५, २०८३
निजामती कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि
नयाँ व्यवस्था कार्यान्वयनसँगै कर्मचारीहरूको पारिश्रमिक संरचनामा समग्रमा करिब २१ प्रतिशतसम्म वृद्धि हुने अनुमान गरिएको छ।
शुक्रबार, जेठ १५, २०८३
वीर र कीर्तिपुर अस्पतालमा जलन उपचार सेवा विस्तार गर्ने घोषणा
अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै जलन उपचार सेवालाई थप सुदृढ बनाउने नीति सार्वजनिक गरेका हुन्। उनका अनुसार हाल मुख्य रूपमा सञ्चालनमा रहेको जलन उपचार सेवा अब थप दुई प्रमुख अस्पतालमा विस्तार गरिनेछ।
शुक्रबार, जेठ १५, २०८३
धुलिखेल अस्पताल र किओच बाल अस्पताललाई बजेट विनियोजन, तिलगंगा लेन्स उत्पादनमा कर छुट
शुक्रबार संघीय संसद्मा आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले धुलिखेल सामुदायिक अस्पताल र डा. भगवान कोइराला नेतृत्वको किओच बाल अस्पताललाई बजेट विनियोजन गरिने घोषणा गरेका हुन्।
शुक्रबार, जेठ १५, २०८३
नर्सिङको रात्रीकालीन भत्ता र स्वयंसेविकाको यातायात खर्च दोब्बर बनाइने
त्यसैगरी, महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई दिइँदै आएको यातायात खर्च पनि दोब्बरले बढाइने सरकारको निर्णय सार्वजनिक गरिएको छ। यसका साथै उनीहरूको हालको यातायात भत्तामा थप ५० प्रतिशत वृद्धि गर्ने व्यवस्था पनि बजेटमा समेटिएको छ।
शुक्रबार, जेठ १५, २०८३
स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड विनियोजन, बाल क्यान्सर उपचार निःशुल्क गरिने
सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्रीले शुक्रबार संघीय संसद्मा बजेट प्रस्तुत गर्दै स्वास्थ्य सेवा विस्तार, सामाजिक सुरक्षा र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बताएका हुन्।
शुक्रबार, जेठ १५, २०८३
सातै प्रदेशका प्रमुख अस्पताललाई सार्वजनिक-सार्वजनिक र सरकारको सहकार्यमा शिक्षण तथा विशिष्टिकृत अस्पताल बनाइने
शुक्रबार, जेठ १५, २०८३
आईओएम, न्याम्स र पाटनलाई अन्तर्राष्ट्रिय स्तरको शैक्षिक तथा स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने
शुक्रबार संघीय संसद्मा आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले ले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्न यी प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार विस्तार र सुदृढ गरिने बताएका हुन्।
शुक्रबार, जेठ १५, २०८३
नेपाल औषधि लिमिटेडको क्षमता बढाएर निशुल्क २५ औषधि उत्पादन गर्ने बनाउने घोषणा
सरकारले सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडको उत्पादन तथा सञ्चालन क्षमता विस्तार गर्ने घोषणा गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्ले ले आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै नेपाल औषधि लिमिटेडलाई थप सुदृढ बनाउँदै सरकारले निशुल्क उपलब्ध गराउने २५ प्रकारका औषधि उत्पादन गर्न सक्षम बनाउने बताएका हुन्।
शुक्रबार, जेठ १५, २०८३
स्वास्थ्य बीमा कार्यक्रमको व्यापक पुनर्संरचना गर्दै तीन वर्षभित्र ९० प्रतिशत नागरिकलाई दायरामा ल्याइने
उनका अनुसार हाल विभिन्न निकायमार्फत सञ्चालन भइरहेका सामाजिक सुरक्षा कार्यक्रम, सहुलियत तथा उपचार सहायता योजनालाई समेटेर एकीकृत ढाँचामा लैजाने तयारी गरिएको छ। सरकारले यस कदमबाट स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार हुनुका साथै व्यक्तिगत उपचार खर्च उल्लेख्य रूपमा घट्ने अपेक्षा गरेको छ।
शुक्रबार, जेठ १५, २०८३
निजामती, जंगी, प्रहरी र शिक्षकको तलब ‘सम्मानजनक’ बनाउने घोषणा, स्वास्थ्यकर्मीबारे मौन !
उनले निजामती, जंगी, प्रहरी र शिक्षकको तलब तथा सुविधालाई समयानुकूल परिमार्जन गर्दै लैजाने व्यवस्था मिलाइने उल्लेख गरे। सरकारको यो घोषणालाई कर्मचारीमैत्री कदमका रूपमा हेरिएको छ।
शुक्रबार, जेठ १५, २०८३
विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा काठमाडौं क्यान्सर सेन्टरले गर्यो जनचेतनामूलक र्याली
काठमाडौं क्यान्सर सेन्टर र क्यान्सर सपोर्ट अवेरनेस नेपाल को संयुक्त आयोजनामा सम्पन्न र्यालीमार्फत धुम्रपान तथा सुर्तीजन्य पदार्थले क्यान्सर निम्त्याउनुका साथै वातावरणसमेत प्रदूषित बनाउने विषयमा जनचेतना फैलाइएको आयोजकले जनाएको छ।
शुक्रबार, जेठ १५, २०८३
स्वास्थ्यमा बजेट बढ्दै : स्वास्थ्य बीमामा मात्रै दोब्बरले वृद्धि गर्ने सम्भावना
अर्थमन्त्री स्वर्णिम वाग्ले ले आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दैछन्। सरकारले यसअघि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य बीमालाई ‘पुनर्जागरण’ गर्ने उल्लेख गरेको थियो। सोही लक्ष्यअनुसार बीमा कार्यक्रम विस्तार र सुधारका लागि बजेट छुट्याउने तयारी गरिएको स्रोतले जनाएको छ।
शुक्रबार, जेठ १५, २०८३
संघीय संसदबाट आज बजेट प्रस्तुत हुँदै, स्वास्थ्य क्षेत्रले पाउला त प्राथमिकता ?
सरकारले यसअघि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य बीमालाई ‘पुनर्जागरण’ गर्ने उल्लेख गरेकाले आजको बजेटमा स्वास्थ्य बीमा कार्यक्रमलाई पुनः प्रभावकारी बनाउने गरी नयाँ व्यवस्था आउने अपेक्षा गरिएको छ । विगत केही वर्षदेखि दाबी भुक्तानीमा ढिलाइ, सेवा प्रदायक अस्पतालको असन्तुष्टि तथा नागरिकको घट्दो सहभागिताका कारण स्वास्थ्य बीमा कार्यक्रम कमजोर बन्दै गएको भन्दै आलोचना हुँदै आएको थियो ।
शुक्रबार, जेठ १५, २०८३
आर्थिक सर्वेक्षणमा चिकित्सकको तथ्यांक गलत, तथ्यांक बढी देखाउने खेल कि कमजोरी?
काउन्सिलको तथ्यांक अनुसार हाल नेपालमा वास्तविक रूपमा दर्ता भएका कुल ४१ हजार २ सय ७० चिकित्सक (३५,१८७ मेडिकल र ६,०८३ दन्त चिकित्सक) मध्येबाटै करिब १३ हजारले विशेषज्ञता हासिल गरेका हुन्।
बिहीबार, जेठ १४, २०८३
स्वादको मोहले बिग्रँदै बालबालिकाको स्वास्थ्य: यसरी घरमै बनाउन सकिन्छ स्वस्थकर खाजा
खानपानले बालबालिकाको वृद्धि विकासमा प्रत्यक्ष रूपमा असर गर्ने भएकाले अभिभावकहरूले सधैँ स्वस्थकर खानाको विकल्प रोज्नुपर्ने र यसको अभ्यास गराउनुपर्ने उनले बताइन्। बालबालिकाको उमेर र शारीरिक अवस्था अनुसार पनि खानाको मात्रा मिलाउनुपर्ने भएकाले पोषणविद् (डाइटिसियन) सँग परामर्श गर्न उनको सुझाव छ।
बिहीबार, जेठ १४, २०८३
अस्पताल कर्मचारीका लागि तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न
कार्यक्रममा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले मानसिक स्वास्थ्य, तनाव नियन्त्रण तथा योग अभ्यासको महत्त्वबारे जानकारी प्राप्त गरेका थिए। आयोजकका अनुसार यस्ता कार्यक्रमहरूले कर्मचारीहरूको मानसिक तथा शारीरिक स्वास्थ्य सुधार गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।
बिहीबार, जेठ १४, २०८३
स्वदेशी औषधि उद्योगलाई प्रोत्साहन दिन आगामी बजेटमा कस्तो व्यवस्था हुनुपर्छ?
औषधिको आयातका क्रममा नेपाल सरकारले ५ प्रतिशत भन्सार तोके पनि भन्सार अधिकृतले विभिन्न बहानामा २८ प्रतिशतसम्म जरिबाना लगाउने गरेको भन्दै उनले सरकारलाई निगरानी बढाउन सुझाव दिएका छन्। व्यक्तिगत लाभ दिन सके ५ प्रतिशतमा नै काम हुने, नत्र २८ प्रतिशतसम्म लगाइने प्रवृत्तिका कारण सरकारले यसमा अनुगमन तथा निगरानी बढाउनुपर्ने उनी बताउँछन्।
बिहीबार, जेठ १४, २०८३
नवजात शिशु मृत्युदरमा घट्ने क्रमको प्रगति रोकियो, स्वास्थ्य सेवामा सुधार अपरिहार्य
त्यसैगरी, शीघ्र कुपोषण अर्थात् ख्याउटेपन (Wasting) मा पनि अपेक्षित सुधार हुन सकेको छैन। NDHS 2022 मा करिब ८ प्रतिशत रहेको ख्याउटेपन NMICS 2024/25 मा ६.६ प्रतिशतमा झरेको देखिए पनि यो दिगो विकास लक्ष्य (SDGs) अनुरूपको लक्ष्यभन्दा माथि रहेको प्रतिवेदनमा उल्लेख छ। खाद्य असुरक्षा, गरिबी तथा संक्रमणजन्य रोगहरूको प्रभाव अझै शीघ्र कुपोषणसँग सम्बन्धित रहेको छ।
बिहीबार, जेठ १४, २०८३
फिल्ममा धूम्रपान दृश्य नियन्त्रण गर्न कानुनी व्यवस्थाका लागि सांसद डा आनन्द चन्दको माग
उनले बेलायतमा ५ हजारभन्दा बढी किशोर–किशोरीमा गरिएको अध्ययनले फिल्ममा धुम्रपानका दृष्य हेर्दा धूम्रपान सुरु गर्ने जोखिम १०० प्रतिशतभन्दा बढी बढ्ने देखाएको तथा नियमित धूम्रपान गर्ने जोखिम ६८ प्रतिशतले बढेको तथ्य प्रस्तुत गरे। नर्वेमा गरिएको अर्को अध्ययनले 'कुल पिपुल स्मोक' भन्ने धारणा विकास गर्न फिल्मले भूमिका खेलेको निष्कर्ष निकालेको पनि उनले बताए।
बिहीबार, जेठ १४, २०८३
सुर्तीजन्य पदार्थमा कर बढाउन सत्ता पक्षीय ३० सांसदको अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई ध्यानाकर्षण पत्र
सुर्तीजन्य पदार्थमा कर बढाउन माग गर्दै सत्ता पक्षीय ३० सांसदले अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति समेत रहेकी डा. ओजश्वी शेरचनको नेतृत्वमा उक्त पत्र बुझाइएको छ।
बिहीबार, जेठ १४, २०८३
नेपालमा ३ लाख ८५ हजार ३ सय ७० स्वास्थ्यकर्मी दर्ता : आर्थिक सर्वेक्षण
आर्थिक सर्वेक्षण २०८२/८३ को तथ्यांक अनुसार २०८२ फागुनसम्म नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल आयुर्वेद मेडिकल परिषद्, नेपाल फार्मेसी परिषद् लगायतका निकायमा दर्ता भएका स्वास्थ्यकर्मीको सङ्ख्या ३ लाख ८५ हजार ३ सय ७० पुगेको छ। २०८१ फागुनसम्म यस्तो सङ्ख्या ३ लाख ६६ हजार ५ सय ५ रहेको थियो।
बिहीबार, जेठ १४, २०८३
निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक रेग्मीको राजीनामा
मीनभवनस्थित निजामती कर्मचारी अस्पताल का कार्यकारी निर्देशक प्राडा मोहनचन्द्र रेग्मीले पदबाट राजीनामा दिएका छन्। उनले मंगलबार पदबाट राजीनामा दिएका हुन्। प्राडा रेग्मी गत २८ फागुन २०८१ मा चार वर्षे कार्यकालका लागि अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए। तर पछिल्लो राजनीतिक परिस्थितिमा आएको परिवर्तनसँगै उनले कार्यकाल बाँकी रहँदै पद त्याग गरेका हुन्।
बिहीबार, जेठ १४, २०८३
सुर्तीजन्य पदार्थमा कर बढाउन ‘एक्सन नेपाल’को माग
प्रतिवेदनअनुसार विश्व स्वास्थ्य संगठनले चुरोटको खुद्रा मूल्यमा १० प्रतिशत वृद्धि हुँदा उच्च आय भएका देशमा करिब ४ प्रतिशत र न्यून तथा मध्यम आय भएका देशमा ६ देखि ८ प्रतिशतसम्म उपभोग घट्ने जनाएको छ। एक्सन नेपालका अनुसार नेपालमा लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशमा सुर्तीजन्य पदार्थको प्रयोग उच्च छ। यीमध्ये कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशमा गरिबीको दर पनि उच्च भएकाले सुर्ती नियन्त्रणलाई आर्थिक समृद्धिसँग जोडेर हेर्नुपर्ने आवश्यकता रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
बिहीबार, जेठ १४, २०८३
क्यान्सरको औषधि अभाव हटाउन 'स्वचालित मूल्य समायोजन प्रणाली' लागू गर्न माग
सिस्प्लाटिन र कार्बोप्लाटिन औषधिको अभावबारे शुक्रबार स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले नेपाल औषधि आयातकर्ता संघका प्रतिनिधिहरूसँग गरेको छलफलमा संघले बिरामीको ज्यान जोखिममा पर्न सक्ने भन्दै ३ साताका लागि औषधि आपूर्ति गर्ने बताएको थियो।
बुधबार, जेठ १३, २०८३
जेठ १६ देखि निजी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकको सेवाका लागि स्वास्थ्य बीमा बोर्डले भुक्तानी नदिने
स्वास्थ्य बीमा बोर्डका अनुसार बोर्ड बैठक (मिति २०८३/०२/११) ले गरेको निर्णयअनुसार नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिँदै आएका आकस्मिक बाहेकका अन्य सम्पूर्ण बीमा सेवाहरू अर्को निर्णय नभएसम्मका लागि स्थगन गरिनेछ। बोर्डले जारी गरेको पत्रमा भनिएको छ कि वित्तीय दवाब र बढ्दो दायित्वका कारण सेवा निरन्तरता व्यवस्थापन चुनौतीपूर्ण बनेको छ, जसलाई मध्यनजर गर्दै तत्कालका लागि यो निर्णय लिनुपरेको हो।
बुधबार, जेठ १३, २०८३
Previous
22
23
24
25
26
Next
ट्रेण्डिङ
न्याम्समा पदाधिकारी नियुक्त हुँदै
बुधबार, भदौ २४, २०८३
रहेनन् चिकित्सा शिक्षा र अभ्यासमा समर्पित प्राडा मधुरदेव भट्टराई
बिहीबार, भदौ २५, २०८३
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
बुधबार, भदौ २४, २०८३
नेपालमा भित्रियो न्युरो उपचारको नयाँ प्रविधि, बिना चिरफार स्नायु प्रणालीमा न्युरो मोडुलेसन
शनिबार, भदौ २७, २०८३
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बुधबार, भदौ २४, २०८३
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
१२ घण्टा अगाडि
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
अस्पतालमा उपकरण बिग्रिन सक्छ, तर सेवा रोकिनु हुँदैन
आइतबार, भदौ २८, २०८३
उही देश, उही संविधान, उही अधिकार, उही नीति, उही कार्यक्रम तर अवस्था फरक
आइतबार, भदौ २८, २०८३
सेतो कोट र स्टेथेस्कोपभित्र मौलाउँदै गरेको संस्कृति !
शनिबार, भदौ २७, २०८३
उमेर होइन, स्वास्थ्य अवस्था हेरेर न्युरोसर्जरी
शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search