मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, भदौ ३१, २०८३
Thu, Sep 17, 2026
बुधबार, भदौ ३१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
स्वास्थ्य बीमाको सर्भर किन धेरै डाउन हुन्छ?
सेवा प्रदायक अस्पताल र स्वास्थ्य बीमा बोर्डको प्रणाली इन्टर-अपरेबल हुनुपर्ने तथा सबै भेन्डरको एउटै प्रणाली नभएका कारण यस्तो भएको उनले बताइन्। स्वास्थ्य बीमा बोर्डमा आबद्ध सबै सेवा प्रदायकको आ-आफ्नो सफ्टवेयर भएकाले बेलाबेलामा यस्तो हुने उनले जानकारी दिइन्।
मंगलबार, जेठ १२, २०८३
अर्को व्यवस्था नभएसम्मका लागि चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. श्रीकृष्ण गिरी
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी डा. श्रीकृष्ण गिरीले पाएका छन्। प्रधानमन्त्री एवं आयोगका अध्यक्ष बालेन्द्र शाहले सोमबार डा. गिरीलाई अर्को व्यवस्था नभएसम्मका लागि उपाध्यक्षको जिम्मेवारी दिएका हुन्।
मंगलबार, जेठ १२, २०८३
स्वास्थ्यका उच्च अधिकारीहरूको सम्पत्ति छानबिन हुँदै
मन्त्रालयले जारी गरेको पत्रमा आर्थिक वर्ष २०४८ भन्दा अगाडि सेवा प्रवेश गरी आव २०६२/०६३ पछि अवकाश भएका कर्मचारीहरूको हकमा समेत विवरण उपलब्ध गराउन भनिएको छ। सम्पत्ति विवरण सङ्कलन, छानबिन र प्रतिवेदन गर्ने प्रयोजनका लागि आयोगको पत्रबमोजिम यो कदम चालिएको मन्त्रालयले जनाएको छ।
मंगलबार, जेठ १२, २०८३
डा भगवान कोइराला नेतृत्वको बाल अस्पतालमा सरकारी सरह ओपिडी र शल्यक्रिया सेवा
सञ्चालनको छोटो अवधिमा नै हालसम्म अस्पतालले ७५ भन्दा बढी मेजर शल्यक्रिया र ३ वटा ओपन हार्ट सर्जरीसमेत सम्पन्न गरिसकेको छ। हाल दैनिक ३० देखि ३५ जना बिरामीहरू ओपिडीमा आउने गरेका छन्।
मंगलबार, जेठ १२, २०८३
दुर्व्यवहारपछि कटारी अस्पताल सुधार गर्ने डा. गौरव साहले छाडे अस्पताल
'यस वर्षको अन्तिम कामका रूपमा ब्लड बैंकको ठेक्का निस्किसकेको छ र म अत्यन्त हर्षित छु,' उनले लेखेका छन्। उनले आफ्नै छोराको जन्म आफूले सुरु गरेको अप्रेसन कक्षमा गराएको र छोरीलाई कटारीकै सामुदायिक विद्यालयमा पढाउने अवसर पाएको स्मरण गर्दै कटारीलाई सधैं आफ्नो घर मानेको बताएका छन्।
मंगलबार, जेठ १२, २०८३
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम: निःशुल्क एम्बुलेन्सदेखि टेलिमेडिसिन, क्यान्सर–किड्नी उपचार सहुलियतसम्म प्राथमिकता
प्रदेश सरकारले “नेपाल आरोग्य वर्ष २०२७” अन्तर्गत नागरिकको शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक स्वास्थ्य प्रवर्द्धनका लागि योग, ध्यान, खुला व्यायामशाला तथा खेलकुद कार्यक्रमलाई अघि बढाउने भएको छ। मानसिक स्वास्थ्य सुधारका लागि विशेष अभियान र रणनीतिक कार्ययोजना लागू गरिने उल्लेख छ।
सोमबार, जेठ ११, २०८३
रेजिडेन्ट चिकित्सकको ड्युटी रोस्टर सुधार गर्न मेडिकल काउन्सिलको शिक्षण अस्पतालहरूलाई निर्देशन
काउन्सिलले जारी गरेको विज्ञप्तिमा नेपाल सरकार (स्वास्थ्य मन्त्रीस्तर) बाट स्वीकृत ‘पीजी मेडिकल एजुकेसन रेगुनलेसन-२०१७’ अनुसार सामान्यतया रेजिडेन्टलाई हप्तामा बढीमा दुई पटक मात्र २४ घण्टाको ड्युटीमा खटाउन सकिने व्यवस्था रहेको स्मरण गराइएको छ। सो व्यवस्थाविपरीत लगातार लामो ड्युटी लगाउनु उपयुक्त नहुने काउन्सिलको भनाइ छ।
सोमबार, जेठ ११, २०८३
चिकित्सा शिक्षामा सरकारी हस्तक्षेपविरुद्ध डा. गोविन्द केसीको आक्रोश, सत्याग्रहको चेतावनी
अध्यादेशमार्फत सबै उच्च पदाधिकारीहरू हटेका कारण चिकित्सा शिक्षा आयोग हप्तौंदेखि नेतृत्वविहीन भएको मौका छोपेर सरकारले ऐन र नियम मिच्ने काम गरेको उनले उल्लेख गरेका छन्।
सोमबार, जेठ ११, २०८३
बाजुरा अस्पतालमा ६ वर्षीय बालकको सफल आपतकालीन एपेन्डिक्सको शल्यक्रिया
बाजुरा जस्ता दुर्गम जिल्लामा आपतकालीन शल्यक्रिया सेवा सञ्चालन गर्नु निकै चुनौतीपूर्ण रहेको चिकित्सकहरूको भनाइ छ। विशेषज्ञ जनशक्तिको अभाव, सीमित एनेस्थेसिया सेवा, आधुनिक उपकरणको कमी, रक्तसञ्चार व्यवस्थापन, यातायात कठिनाइ, ढिलो अस्पताल आउने बिरामी तथा आर्थिक समस्याले उपचार प्रक्रियालाई थप जटिल बनाउने गरेको अस्पतालले जनाएको छ।
शनिबार, जेठ ९, २०८३
जेनेभामा जारी विश्व स्वास्थ्य महासभाको साइडलाइनमा नेपाल र भ्याक्सिन अलायन्स- गाभीबीच छलफल
विश्व स्वास्थ्य सङ्गठन (डब्लुृचओ) को जेनेभामा जारी विश्व स्वास्थ्य महासभाको साइडलाइनमा नेपाल र खोप सञ्जाल भ्याक्सिन अलायन्स- गाभीच भएको उच्चस्तरीय वार्ता अत्यन्त फलदायी भएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बताएकी छन्। मन्त्री मेहताका अनुसार उक्त भेटवार्ताले नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरण, स्वास्थ्य वित्तीय व्यवस्थापन तथा जीवनरक्षक स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्ने साझा लक्ष्यलाई थप मजबुत बनाएको छ।
शनिबार, जेठ ९, २०८३
काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थको नवनिर्मित भवन हस्तान्तरण
वन हस्तान्तरण कार्यक्रममा पुगेकी पूर्व प्रधानमन्त्री सुशीला कार्कीले अस्पतालकै स्थापनाले गरिब तथा विपन्न बालबालिकाहरूले सहज रूपमा स्वास्थ्य सेवा पाउन लागेको भन्दै खुसी व्यक्त गरिन्। उनले यो संस्था भारतको ‘ताजमहल’ जत्तिकै महत्त्वपूर्ण रहेको बताउँदै, यसको निर्माणमा विशेष योगदान पुर्याउने व्यक्तित्वहरू र जगद्गुरु शंकराचार्यको उपस्थिति र आशीर्वादले संस्थालाई थप बलियो र अटल बनाएको उनको धारणा थियो।
शनिबार, जेठ ९, २०८३
टेलिमेडिसिनमार्फत् लमजुङको सिङदी स्वास्थ्य चौकीमै बचाइयो गर्भवती महिला र नवजात शिशुको ज्यान
प्रियङ्का गुरुङको प्रसुति जटिल बन्दै गएको थियो । बच्चाको टाउको तल आइसके पनि बाहिर ननिस्किएको अवस्था थियो । यस्तो अवस्थामा इन्स्ट्रुमेन्टल डेलिभरी वा भ्याकुम डेलिभरी गर्नुपर्ने सम्भावना भए पनि सिङदी स्वास्थ्य चौकीमा आवश्यक उपकरण उपलब्ध थिएन । लामो समयसम्म प्रसव अड्किँदा बच्चामा अक्सिजनको कमी हुने तथा आमा र बच्चा दुवैको ज्यान जोखिममा पर्ने अवस्था सिर्जना हुन सक्थ्यो ।
शनिबार, जेठ ९, २०८३
क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य, विशेषज्ञहरूको अन्तरक्रिया सम्पन्न
किस्ट क्यान्सर केन्द्रले मेदान्ता गुरुग्राम सँगको सहकार्यमा टेलिमेडिसिनमार्फत दोस्रो राय तथा टेलि–परामर्श सेवा समेत प्रदान गर्दै आएको छ। अस्पतालका अनुसार यस सहकार्यले नेपालका क्यान्सर बिरामीहरूलाई अन्तर्राष्ट्रिय स्तरको विशेषज्ञ सेवा सहज रूपमा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुर्याएको छ।
शनिबार, जेठ ९, २०८३
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर निलम्बनविरुद्ध आन्दोलनको चेतावनी
विज्ञप्तिमा मधेश प्रदेशका सरकारी अस्पतालहरूमा छात्रवृत्ति करारअन्तर्गत कार्यरत चिकित्सकहरूले समयमै तलब–भत्ता नपाइरहेको समस्या कायम रहेको उल्लेख गर्दै सत्यतथ्य नै नबुझी चिकित्सकमाथि कारबाही गर्नु अन्यायपूर्ण भएको जनाइएको छ। यस्तो घटनाले स्वास्थ्य सेवा प्रवाहमा समेत गम्भीर असर पर्ने संघको भनाइ छ।
शुक्रबार, जेठ ८, २०८३
पहिलो पटक ‘राष्ट्रिय पोषण लेखाजोखा’ अभियान सञ्चालन
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गतको पोषण शाखाले देशभरका ६ महिनादेखि ५ वर्षमुनिका बालबालिकाको पोषण स्तर मापन गर्नका लागि यस अभियान वैशाख १५ बाट सञ्चालनमा ल्याएको हो। उक्त अभियानको प्रारम्भिक तथ्याङ्कले नेपालमा कुपोषित बालबालिकाको सङ्ख्या बढेको देखाएको परिवार कल्याण महाशाखा, पोषण शाखा प्रमुख लिलाविक्रम थापाले स्वास्थ्यखबरलाई बताए।
शुक्रबार, जेठ ८, २०८३
नसर्ने रोगको जोखिम बढेकोप्रति सरोकारवालाद्वारा चिन्ता व्यक्त
नसर्ने रोगहरुको रोकथाम तथा स्वस्थ्य जीवनशैलीमा जोड दिनका लागि भाष्कर तेजश्री स्मृति प्रतिष्ठान तथा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको सहकार्यमा आज आयोजित एक गोष्ठीमा बदलिंदो खानपान र आधुनिक जीवनशैलीका कारण नसर्ने रोगहरुको जोखिम बढ्दै गएकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका हुन्।
शुक्रबार, जेठ ८, २०८३
जिएमसीमा पित्त नलीको ढुंगा निकाल्ने ‘इआरसीपी’ सेवा सुरु, ग्यास्ट्रो उपचार आधुनिक बन्दै
डा. बरालका अनुसार, यो सेवाबाट जन्डिस भएका बिरामी, पित्त नली तथा प्यानक्रियाज क्यान्सरका बिरामी, साथै पित्त नली साँघुरिएको समस्याबाट पीडित बिरामीले सहज उपचार पाउनेछन्। उनले पहिले जस्तो ठूलो शल्यक्रिया नगरी नै उपचार सम्भव हुने भएकाले बिरामीको जोखिम कम हुने र छिटो स्वास्थ्य लाभ मिल्ने बताए।
बिहीबार, जेठ ७, २०८३
औषधि उत्पादक संघले ल्यायो ‘नेपाल फर्मा इनसाइट’
संघकी क्वालिटी कन्ट्रोल प्रमुख प्रशंसा श्रेष्ठका अनुसार देश–विदेशमा भइरहेका अनुसन्धान, अध्ययन तथा विभिन्न क्षेत्रका अनुभवहरू प्रायः साझा हुन नपाउने अवस्थालाई मध्यनजर गर्दै उक्त प्रकाशन सुरु गरिएको हो । उनले ‘नेपाल फर्मा इनसाइट’मार्फत यस्ता सामग्री समेटेर फर्मा क्षेत्रका सरोकारवालालाई नियमित रूपमा डिजिटल स्वरुपमा अपडेट गराउने उद्देश्य रहेको बताइन् ।
बिहीबार, जेठ ७, २०८३
जथाभाबी ‘डाक्टर’ लेख्नेलाई ३ वर्ष जेल
सूचनामा भनिएको छ, १५ दिनको समयसीमा सकिएलगत्तै काउन्सिलको विशेष अनुगमन टोलीले स्थलगत तथा डिजिटल माध्यमबाट निगरानी गर्नेछ। अवैध रूपमा ‘Dr.’ उपाधि प्रयोग गरेको वा सो उपाधिको आडमा बिरामी जाँच्ने तथा औषधि सिफारिस गरेको पाइएमा नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को दफा २६ र २७ अनुसार मुद्दा चलाइनेछ।
बिहीबार, जेठ ७, २०८३
सडक दुर्घटनालाई ‘अघोषित महामारी’ भन्दै राष्ट्रिय ट्रमा नीति बनाउन डा. तोसिमा कार्कीको माग
उनले ८ वर्षदेखि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा ‘सडक सुरक्षा विधेयक’ अलपत्र परेको तथा २०४९ सालको पुरानो यातायात ऐनले वर्तमान अवस्थालाई सम्बोधन गर्न नसक्ने टिप्पणी गरिन्। स्वास्थ्य मन्त्रालयले जारी गरेको ‘ट्रमा सेवा सञ्चालन निर्देशिका, २०७७’ समेत प्रभावकारी रूपमा कार्यान्वयन नभएको उनको भनाइ थियो।
बिहीबार, जेठ ७, २०८३
क्यान्सर उपचारमा प्रयोग हुने औषधि अभाव भएको भन्दै संसद चलिरहेका बेला अस्पतालबाट फोन
बिहीबार, जेठ ७, २०८३
स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति सिफारिस समितिमा स्वास्थ्य क्षेत्र बाहिरका व्यक्ति
नेपाल चिकित्सक संघका महासचिव डा. सन्जिब तिवारीद्वारा जारी विज्ञप्तिमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ को प्रस्तावना बमोजिम गुणस्तरीय स्वास्थ्य शिक्षा, अनुसन्धान र मानव स्रोत विकास गर्ने उद्देश्य राखिएको स्मरण गराउँदै ऐनको दफा २५ बमोजिम गठित सिफारिस समितिमा स्वास्थ्य क्षेत्र बाहिरबाट संयोजक तोकिनु ऐनको मर्म विपरीत भएको उल्लेख गरिएको छ। संघले स्वास्थ्य क्षेत्रका योग्य विज्ञहरू मध्येबाटै तत्काल संयोजक चयन गर्न माग गरेको छ।
बिहीबार, जेठ ७, २०८३
जनकपुरमा बन्ने विनयतारा क्यान्सर अस्पतालको वातावरणीय मूल्यांकन पास, चाँडै निर्माण थालिने
उच्च शिक्षा अध्ययनका लागि सन् २००३ मा अमेरिका पुगेका डा. शाहले आफू भौतिक रूपमा अमेरिकामा रहे पनि मन सधैं नेपालमै रहेको बताएका छन्। उनले नेपालमै विश्वस्तरीय क्यान्सर उपचार केन्द्र स्थापना गर्ने सपना बोकेको उल्लेख गर्दै भने, “म आज जे छु, त्यो नेपालले बनाएको हो। सरकारी विद्यालयमा पढें, सरकारी कोटामै एमबीबीएस गरें। अब यही देशको क्यान्सर उपचार क्षेत्रमा केही योगदान दिन चाहन्छु।”
बिहीबार, जेठ ७, २०८३
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रारका लागि आवेदन आह्वान, यस्ता छन् योग्यता
सूचनाअनुसार इच्छुक उम्मेदवारले कार्यविधिको अनुसूची–१ मा उल्लेख गरिएको ढाँचामा सूचना पहिलो पटक प्रकाशित भएको मितिले १० दिनभित्र शिक्षा तथा खेलकुद मन्त्रालय, सिंहदरबारस्थित प्राविधिक शिक्षा शाखामा कार्यालय समयभित्र दरखास्त पेश गर्नुपर्नेछ।
बिहीबार, जेठ ७, २०८३
न्युन गुणस्तर भेटिएपछि डाबरको ‘हनी’ बजारबाट फिर्ता गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आदेश
विभागका अनुसार बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको नमुनाको परीक्षण गर्दा ५०० ग्रामको “Honey” (Batch No. NB004 DABUR, उत्पादन मिति 2025/12, उपभोग्य अवधि 18 महिना) मापदण्डअनुसार गुणस्तर पूरा नगरेको पाइएको हो।
बुधबार, जेठ ६, २०८३
नेपालमा क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव, बिरामीको जीवन जोखिममा
क्यान्सरका बिरामीको उपचारका क्रममा गरिने किमोथेरापीका लागि चाहिने औषधि 'कार्बोप्लाटिन' र 'सिस्प्लाटिन'को अभाव देखिएको भन्दै चिकित्सकले बिरामीको उपचार नै प्रभावित हुने बताइरहेका छन्। अघोषित रूपमा औषधि आयात रोकिएकाले औषधि अभाव भई उपचार सेवा प्रभावित हुन थालेको चिकित्सकहरूको भनाइ छ।
बुधबार, जेठ ६, २०८३
राप्रपा सांसद ज्ञानेन्द्र शाहीले भने- नेपालको औषधि उद्योग आज गम्भीर संकटमा छ
अत्यधिक वैदेशिक आयात र सरकारको कमजोर नीतिका कारण नेपालका करिब ५० वटा स्वदेशी औषधि उद्योगहरू ‘सिक युनिट’ (थला परेको अवस्था) मा पुगेको र यसले गर्दा उद्योगहरूमा कार्यरत १० हजारभन्दा बढी नेपाली कामदारहरू रोजगारी गुमाउन बाध्य भएको उनले उल्लेख गरेका छन्।
बुधबार, जेठ ६, २०८३
होमियोप्याथीको विकास र विस्तारका लागि सर्वोच्च अदालतको ऐतिहासिक निर्देशनात्मक आदेश
सर्वोच्च अदालतले नेपालमा होमियोप्याथी चिकित्सा पद्धतिको विकास, विस्तार र सबलीकरणका लागि सरकारका नाममा दूरगामी महत्त्वको निर्देशनात्मक आदेश जारी गरेको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको संयुक्त इजलासले डा. खगेन्द्र कटुवालद्वारा दायर गरिएको रिट निवेदनमाथि सुनुवाइ गर्दै होमियोप्याथीलाई नीतिमा मात्र सीमित नराखी व्यवहारमा उतार्न सरकारलाई स्पष्ट निर्देशन दिएको हो।
बुधबार, जेठ ६, २०८३
स्वास्थ्य बीमा प्रणाली राष्ट्रिय चुनौती र व्यवहारिक सुधारको मार्ग
नेपालमा स्वास्थ्य बीमा कार्यक्रम सबै नागरिकलाई स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले सुरु गरिएको हो । यसको मुख्य उद्देश्य गरिब तथा विपन्न वर्गलाई आर्थिक सुरक्षा प्रदान गर्नु हो । तर, व्यवहारमा प्रणालीगत कमजोरीका कारण सेवा प्रवाहमा अवरोध देखिएको छ ।
बुधबार, जेठ ६, २०८३
न्यूनतम पारिश्रमिक दिन अस्पताल तयार भएपछि सहिद मेमोरियलका स्वास्थ्यकर्मीहरूको आन्दोलन स्थगित
आज साँझ अस्पताल प्रशासन, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, नर्सिङ संघका प्रतिनिधि, सांसद प्रभा ढकाल तथा नर्स अभियन्ताहरूको सहभागितामा अस्पताल प्रशासन र आन्दोलनरत स्वास्थ्यकर्मीबीच उक्त सहमति भएको हो।
बुधबार, जेठ ६, २०८३
Previous
23
24
25
26
27
Next
ट्रेण्डिङ
न्याम्समा पदाधिकारी नियुक्त हुँदै
बुधबार, भदौ २४, २०८३
रहेनन् चिकित्सा शिक्षा र अभ्यासमा समर्पित प्राडा मधुरदेव भट्टराई
बिहीबार, भदौ २५, २०८३
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
बुधबार, भदौ २४, २०८३
नेपालमा भित्रियो न्युरो उपचारको नयाँ प्रविधि, बिना चिरफार स्नायु प्रणालीमा न्युरो मोडुलेसन
शनिबार, भदौ २७, २०८३
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बुधबार, भदौ २४, २०८३
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
१२ घण्टा अगाडि
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
अस्पतालमा उपकरण बिग्रिन सक्छ, तर सेवा रोकिनु हुँदैन
आइतबार, भदौ २८, २०८३
उही देश, उही संविधान, उही अधिकार, उही नीति, उही कार्यक्रम तर अवस्था फरक
आइतबार, भदौ २८, २०८३
सेतो कोट र स्टेथेस्कोपभित्र मौलाउँदै गरेको संस्कृति !
शनिबार, भदौ २७, २०८३
उमेर होइन, स्वास्थ्य अवस्था हेरेर न्युरोसर्जरी
शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search