मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, भदौ ३१, २०८३
Thu, Sep 17, 2026
बुधबार, भदौ ३१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
स्वास्थ्य मन्त्री मेहताद्वारा ७९औँ विश्व स्वास्थ्य सभामा नेपालको स्वास्थ्य क्षेत्रको प्रगति र प्रतिबद्धता प्रस्तुत
सम्बोधनका क्रममा मन्त्री मेहताले नेपाल सशक्त, पर्याप्त वित्तीय स्रोतयुक्त तथा सदस्य राष्ट्रको आवश्यकता अनुसार उत्तरदायी विश्व स्वास्थ्य संगठनको पक्षमा दृढ रहेको बताइन्। उनले प्राथमिक स्वास्थ्य सेवा विस्तार, उच्च खोप पहुँच, मातृ तथा शिशु स्वास्थ्यमा सुधार, आपत्कालीन स्वास्थ्य तयारी सुदृढीकरण तथा मानव पेपिलोमा भाइरसविरुद्धको खोपलाई नियमित खोप कार्यक्रममा समावेश गरिएको उपलब्धिबारे प्रकाश पारिन्।
बुधबार, जेठ ६, २०८३
फिजियोथेरापिस्टले ‘Dr.’ र ‘PT’ लेख्न पाउनुपर्ने माग राख्दै स्वास्थ्य व्यवसायी परिषदमा पत्र
नेपाल फिजियोथेरापी संघले फिजियोथेरापिस्टहरूले आफ्नो नामको अगाडि “Dr.” (डाक्टर) र नामको पछाडि “PT” (पिटि) लेख्न पाउनुपर्ने माग गर्दै नेपाल स्वास्थ्य व्यवसायी परिषद् समक्ष औपचारिक माग पत्र पेस गरेको छ। संघले आवश्यक कारण र विभिन्न देशका कानुनी तथा व्यवहारिक दस्ताबेजहरू सहित परिषदमा आफ्नो दाबी प्रस्तुत गरेको हो।
मंगलबार, जेठ ५, २०८३
स्वास्थ्य मन्त्रालय र मातहतका निकायमा झन्डै २ अर्ब बेरुजु [स्वास्थ्यको प्रतिवेदन सहित]
प्रारम्भिक प्रतिवेदनपछि केही रकम सम्परीक्षण भए पनि मन्त्रालय र मातहतका निकायमा अझै अर्बौँको बेरुजु बाँकी रहनु र करोडौँ रुपैयाँ म्याद नाघेको पेस्की देखिनुले चरम वित्तीय लापरबाही उजागर गर्दछ।
सोमबार, जेठ ४, २०८३
पोखरा स्वास्थ्य प्रतिष्ठान: करोडौंका भेन्टिलेटर, डायलाइसिस र सीटी स्क्यान मेसिन प्रयोगविहीन
जिन्सी निरीक्षण प्रतिवेदनलाई उद्धृत गर्दै महालेखाले जनाएअनुसार कुल १८ करोड २९ लाख १० हजार रुपैयाँ बराबरका मेसिन तथा उपकरणहरू विगत लामो समयदेखि बिनाउपयोग थन्किएका छन्।
सोमबार, जेठ ४, २०८३
३६ जना गैरआवासीय चिकित्सकको लाइसेन्स खारेजको निर्णय स्थगित
काउन्सिलको वैशाख २९ गते बसेको पूर्ण बैठकले ३६ जना गैरआवासीय चिकित्सकको हकमा दर्ता किताबबाट हटाउने विषयमा पहिला भएको निर्णय स्थगित गर्ने निर्णय गरेको हो।
सोमबार, जेठ ४, २०८३
नेपाल विश्व स्वास्थ्य संगठनको ७९औँ महासभाको उपाध्यक्षमा निर्वाचित
विश्व स्वास्थ्य संगठनको सर्वोच्च नीति निर्माण मञ्च मानिने विश्व स्वास्थ्य महासभामा सदस्य राष्ट्रहरूले विश्व स्वास्थ्यसम्बन्धी नीति, प्राथमिकता तथा सहकार्यका विषयमा छलफल गर्ने गर्दछन्। उपाध्यक्ष पदमा नेपालको चयनले विश्व स्वास्थ्य क्षेत्रमा नेपालको सक्रिय भूमिका र अन्तर्राष्ट्रिय समुदायमा बढ्दो विश्वासलाई प्रतिबिम्बित गरेको बताइएको छ।
सोमबार, जेठ ४, २०८३
नेशनल मेडिकल कलेजले प्राप्त गर्याे आइएसओ ९००१:२०१५ प्रमाणीकरण
आइएसओ ९००१:२०१५ प्रमाणीकरण अन्तर्गत अस्पतालका चिकित्सा सेवा, क्लिनिकल तालिम, शिक्षण अस्पताल सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला सेवा, रेडियोलोजी, फार्मेसी, आपतकालीन सेवा, ब्लड बैंक तथा अन्य सहयोगी सेवाहरू समेटिएका छन् । यसले संस्थाको गुणस्तर सुनिश्चितता, निरन्तर सुधार तथा मानकीकृत कार्यप्रणालीप्रतिको प्रतिबद्धतालाई झल्काउने अस्पतालको भनाइ छ ।
सोमबार, जेठ ४, २०८३
एभरेष्ट अस्पतालमा १८ सेमीको फाइब्रोइड सफलतापूर्वक ल्याप्रोस्कोपिक मायोमेक्टोमीद्वारा हटाइयो
ठूलो चिरा (कट) बिना नै गरिएको यस शल्यक्रियाले आधुनिक चिकित्सा प्रविधिको प्रभावकारिता र सुरक्षित उपचार पद्धतिलाई पुनः प्रमाणित गरेको अस्पतालले जनाएको छ।
सोमबार, जेठ ४, २०८३
बदलिँदो जीवनशैलीले बढ्दैछ उच्च रक्तचाप, नियमित परीक्षण गर्न चिकित्सकको आग्रह
उच्च रक्तचाप नियन्त्रणका लागि नुन कम खाने, पर्याप्त पानी पिउने, नियमित शारीरिक व्यायाम गर्ने, मोटोपन घटाउने तथा कोलेस्ट्रोल र सुगर नियन्त्रणमा राख्नुपर्ने चिकित्सक शाहको सुझाव छ। थाइराइड समस्या भए उपचार गर्न पनि उनले आग्रह गरे।
सोमबार, जेठ ४, २०८३
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा रिक्त रहेका उपकुलपति पदको नियुक्तिका लागि योग्यता पुगेका इच्छुक व्यक्तिहरूबाट दरखास्त आह्वान गरेको छ।
सोमबार, जेठ ४, २०८३
क्यानडामा एक जनामा हान्टा भाइरस संक्रमण पुष्टि
क्यानडाका एक नागरिकमा ‘हान्टा भाइरस’ संक्रमण पुष्टि भएको छ। यो संक्रमण अर्जेन्टिनाबाट यात्रामा निस्किएको डच लक्जरी क्रुज जहाज एमभी होन्डियसमा देखिएको ‘एन्डिज स्ट्रेन’ सँग सम्बन्धित रहेको बताइएको छ।
आइतबार, जेठ ३, २०८३
टिचिङ अस्पतालमा १० शय्याको 'फेमिली मेडिसिन वार्ड' सञ्चालन
अस्पतालको डिपार्टमेन्ट अफ जनरल प्राक्टिस अन्तर्गत स्थापना गरिएको यस अत्याधुनिक वार्डको अस्पतालका निर्देशक डा. सुवास आचार्यले हालै औपचारिक उद्घाटन गरेका हुन्।
शनिबार, जेठ २, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकैदिन मुटुको सातवटा एन्जियोप्लाष्टी
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले मुटु रोग उपचारको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। अस्पतालको मुटु रोग विभागले एकैदिन सात जना बिरामीको सफल 'एन्जियोप्लाष्टी' गरि नयाँ रेकर्ड कायम गरेको हो।
शुक्रबार, जेठ १, २०८३
यी अस्पतालमा ९ करोडको औषधिजन्य सामग्री म्याद सकिएर प्रयोगमा आउन नसक्ने अवस्थामा
सरकारी अस्पताल र स्वास्थ्य निकायहरूमा ठुलो परिमाणमा औषधि र स्वास्थ्य सामग्रीको म्याद नाघेर राज्यलाई करोडौँको क्षति पुगेको छ। महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनअनुसार विभिन्न स्वास्थ्य संस्थाहरूमा ९ करोड ७ लाख १७ हजार रुपैयाँ मूल्य बराबरको औषधिजन्य मालसामान र कीट म्याद समाप्त भई प्रयोगमा आउन नसक्ने अवस्थामा पुगेका हुन्।
शुक्रबार, जेठ १, २०८३
ट्रमादेखि प्रहरी अस्पतालसम्म करोडौंका उपकरण थन्किए, बिरामी मर्कामा
सरकारी अस्पतालहरूमा करोडौँ रुपैयाँ खर्चेर खरिद गरिएका अत्याधुनिक स्वास्थ्य उपकरणहरू वर्षौँदेखि प्रयोगविहीन अवस्थामा थन्किएका छन्। महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनअनुसार दक्ष जनशक्तिको अभाव र फितलो व्यवस्थापनका कारण राष्ट्रिय ट्रमा सेन्टरदेखि नेपाल प्रहरी अस्पतालसम्मका उपकरणहरू 'कवाडी' बन्ने अवस्थामा पुगेका हुन्।
शुक्रबार, जेठ १, २०८३
आयुर्वेद विभागको महानिर्देशकमा डा. वासुदेव उपाध्याय
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकको जिम्मेवारी हेरफेर भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको मन्त्रीस्तरीय निर्णय गर्दै विभागको महानिर्देशकको जिम्मेवारी डा. वासुदेव उपाध्यायलाई दिने निर्णय गरेकी छिन्।
शुक्रबार, जेठ १, २०८३
गोरखाका दुई स्वास्थ्य केन्द्रमा ‘ल्याब’ बनाउन प्रेम खत्रीले दिए ८० लाखका उपकरण
सम्भव नेपालका संस्थापक अध्यक्ष प्रेमकुमार खत्रीको पहलमा गोरखाका दुई स्थानीय तहका स्वास्थ्य केन्द्रलाई सुविधासम्पन्न प्रयोगशालाका लागि आवश्यक सामग्री प्रदान गरेका छन्। समाजसेवी समेत रहेका युवा नेता खत्रीको पहलमा गोरखा नगरपालिका–२ को कोखेआहाले सहरी स्वास्थ्य केन्द्र र भीमसेन थापा गाउँपालिका–६, अश्राङस्थित सहिद स्मृति आधारभूत अस्पताललाई अत्याधुनिक स्वास्थ्य उपकरण प्रदान गरिएको हो।
शुक्रबार, जेठ १, २०८३
जिल्ला प्रशासन कार्यालयको अनुगमनपछि आएको समाचारमा कोशी अस्पतालको ध्यानाकर्षण
अस्पतालका अनुसार अनुगमनका क्रममा ई–हाजिरीमा उपस्थित देखिएका सबै चिकित्सक आ–आफ्नो ड्युटीमा खटिएका थिए। केही चिकित्सक वार्ड, आईसीयू, शल्यक्रिया तथा अन्य युनिटमा कार्यरत रहेकाले ओपिडी क्षेत्रमा नदेखिएको अस्पतालले स्पष्ट पारेको छ।
शुक्रबार, जेठ १, २०८३
मधेश प्रदेशमा छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको ७ महिनादेखि तलब रोकियो, प्रधानमन्त्रीको ध्यानाकर्षण
नेपाल सरकारको पूर्ण छात्रवृत्ति अन्तर्गत अध्ययन पूरा गरी मधेश प्रदेशका विभिन्न सरकारी स्वास्थ्य संस्थाहरूमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू विगत सात महिनादेखि पारिश्रमिकविहीन भएका छन्। 'नेपाल सरकारबाट छात्रवृत्ति प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशिका, २०७१' बमोजिम अनिवार्य सेवामा रहेका उनीहरूले लामो समयदेखि तलब र भत्ता नपाउँदा दैनिक जीवनयापन नै कष्टकर बनेको गुनासो गरेका छन्।
शुक्रबार, जेठ १, २०८३
हान्टाभाइरस नेपाल भित्रिने सम्भावना कति? कत्तिको घातक छ?
यसको विरुद्ध कुनै विशेष खोप वा औषधि छैन, तर प्रारम्भिक अवस्थामै अस्पताल भर्ना भएर अक्सिजन सपोर्ट वा आईसीयू सेवा पाएमा ज्यान जोगाउन सकिन्छ।
शुक्रबार, जेठ १, २०८३
मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’
नेपालकै अग्रणी निजी क्षेत्रद्वारा सञ्चालित पहिलो अस्पताल नर्भिक इन्टरनेशनल हस्पिटलले काठमाडौंमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ स्थापना गर्ने घोषणा गरेको छ। नेपालमा क्यान्सर उपचारको क्षेत्रमा लामो समयदेखि देखिँदै आएको 'एकै छानामुनि समग्र उपचार सेवा'को अभावलाई सम्बोधन गर्ने उद्देश्यका साथ नर्भिकले उक्त संस्थानको स्थापना गर्न लागेको हो।
बिहीबार, वैशाख ३१, २०८३
स्वास्थ्य मन्त्रालयको नाम अब 'स्वास्थ्य तथा खाद्य स्वच्छता'
प्रधानमन्त्री वालेन्द्र शाहले नयाँ कार्यविभाजन अनुसारको मन्त्रालय र मन्त्रीहरुको कार्यविभाजन सूची राष्ट्रपति कार्यालयमा पठाएका थिए। सोही अनुसार बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ कार्यविभाजन अनुसारको मन्त्रिपरिषदको जिम्मेवारी दिएका छन्।
बिहीबार, वैशाख ३१, २०८३
'अन्तिम तह'को आवाज राष्ट्रिय नीतिसम्म जोड्न बाजुरादेखि काठमाडौंसम्म डिजिटल हेल्थ सम्मेलन हुने
कार्यक्रमको आयोजना बाजुराका बडिमालिका, बुढीगंगा, बुढीनन्दा र त्रिवेणी नगरपालिकासहित सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य खबर फाउन्डेसन र स्मार्ट हेल्थ ग्लोबलले संयुक्त रूपमा गरेका छन्। पत्रकार सम्मेलनमा बोल्दै बडिमालिका नगरपालिकाका मेयर अमर खड्काले डिजिटल हेल्थ दुर्गमका नागरिकलाई स्वास्थ्यको पहुँचमा जोड्ने महत्वपूर्ण कडी हुनुपर्ने बताए। उनले भने, 'डिजिटल हेल्थ अन्तर्गत टेलिमेडिसिनबाट हामी दूरदराजका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा दिने प्रयास गरिरहेका छौं। तर दुर्गम क्षेत्रमा सेवा दिँदा स्वास्थ्यकर्मी र सेवाग्राही दुवैले धेरै कठिनाइ भोगिरहेका छन्। हाम्रो प्रयास र सरकारको नीति तथा प्राथमिकताबीच रहेका अवरोधबारे यो सम्मेलनमा खुला छलफल हुनेछ।'
बिहीबार, वैशाख ३१, २०८३
एकर्ड फर्मास्युटिकल्सले ल्यायो पेटमा उत्पन्न हुने एसिड सँग सम्बन्धित नयाँ औषधि 'भोनोप्रान'
नेपालको स्थापित औषधि उत्पादक कम्पनी एकर्ड फर्मास्युटिकल्स लिमिटेडले पेटको एसिड र ग्यास्ट्राइटिस सम्बन्धी समस्याको उपचारमा विश्व बजारमा पछिल्लो समय निकै सफल मानिएको नयाँ औषधि नेपाली बजारमा ल्याएको छ। कम्पनीले 'भोनोप्राजन' मोलिक्युललाई 'भोनोप्रान' नाम मार्फत बजारमा उपलब्ध गराएको हो।
बिहीबार, वैशाख ३१, २०८३
गेटाको उपकुलपति र रजिस्ट्रार नियुक्ति सिफारिस समिति गठन, उमेर हद हटेकाले धेरै आवेदन पर्ने अपेक्षा
यस्तै, सरकारले ल्याएको ‘विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन अध्यादेश’मार्फत शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको ऐनमासमेत संशोधन गरिएको छ । ऐनका चार वटा दफा संशोधन गरिएको छ । अध्यादेशअनुसार दफा २३ को उपदफा (२) हटाइएको छ । जसमा उपकुलपतिको पदावधि चार वर्ष हुने र कार्यसम्पादन सन्तोषजनक देखिएमा अर्को एक कार्यकालका लागि पुनः नियुक्त गर्न सकिने उल्लेख थियो।
बिहीबार, वैशाख ३१, २०८३
स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिको प्रक्रिया अगाडि बढ्यो, मापदण्ड बनाउँदै सर्च कमिटी
स्वास्थ्य मन्त्री मेहताको सचिवालयले दिएको जानकारी अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्ने प्रक्रिया अगाडि बढेको छ।
बिहीबार, वैशाख ३१, २०८३
नेपाल चिकित्सक संघद्वारा अनेमेकोन–३० तथा पाँचौँ राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलनका लागि दर्ता र अब्स्ट्र्याक्ट आह्वान
एब्स्ट्र्याक्ट पेश गर्न इच्छुक सहभागीहरूले अब्स्ट्र्याक्ट सब्मिसन मार्फत आवेदन दिन सक्नेछन्। त्यसैगरी, सम्मेलनमा सहभागिताका लागि रजिस्ट्रेसन पोर्टलबाट दर्ता गर्न सकिने जनाइएको छ। सम्मेलनसम्बन्धी थप जानकारीका लागि नेपाल मेडिकल संघको आधिकारिक वेबसाइट अवलोकन गर्न वा
[email protected]
मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।
बिहीबार, वैशाख ३१, २०८३
मुख्यमन्त्री कमल शाह र मेयर सुशीला शाहीको ‘स्वामित्व’ द्वन्द्वले लम्कीचुहा अस्पताल तनावग्रस्त
सुदूरपश्चिम प्रदेश सरकारले १५ शय्याको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा विकास गर्ने निर्णय गर्दै सञ्चालन प्रक्रिया अघि बढाएको थियो। सोही निर्णयअनुसार सामाजिक विकास मन्त्रालयले निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. कमलेशप्रसाद यादव, लेखा अधिकृत गणेश विष्ट र जनस्वास्थ्य निरीक्षक लक्ष्मी श्रेष्ठलाई सोमबार अस्पतालमा खटाएको थियो।
बिहीबार, वैशाख ३१, २०८३
सरकारी अस्पतालको जग्गामा बनेका अनधिकृत संरचनामा 'डोजर चलाउने' स्वास्थ्य मन्त्रालयको तयारी
अतिक्रमण भएको पाइएमा सम्बन्धित व्यक्ति वा संस्थालाई निश्चित समयसीमा तोकी लिखित सूचना जारी गर्न भनिएको छ। तोकिएको समयभित्र अतिक्रमण हटाइएन भने जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गरी संरचना हटाएर अस्पतालको भोगाधिकार कायम गर्नुपर्ने उल्लेख गरिएको छ।
बिहीबार, वैशाख ३१, २०८३
स्वास्थ्यमन्त्री निशा मेहता र युएनडीपीका प्रतिनिधिहरूबीच मन्त्रालयमा शिष्टाचार भेटवार्ता
मन्त्री मेहताले सरकारको १०० बुँदे शासकीय सुधार कार्ययोजनालाई उच्च प्राथमिकतामा राख्दै स्वास्थ्य प्रणालीको डिजिटल रूपान्तरणलाई तीव्र बनाउने लक्ष्य प्रस्तुत गरिन्। उनले अस्पतालहरूलाई क्रमशः पेपरलेस प्रणालीतर्फ लैजाने सरकारी योजनामा युएनडीपीको प्राविधिक सहयोग महत्वपूर्ण हुने अपेक्षा व्यक्त गरिन्।
बुधबार, वैशाख ३०, २०८३
Previous
24
25
26
27
28
Next
ट्रेण्डिङ
न्याम्समा पदाधिकारी नियुक्त हुँदै
बुधबार, भदौ २४, २०८३
रहेनन् चिकित्सा शिक्षा र अभ्यासमा समर्पित प्राडा मधुरदेव भट्टराई
बिहीबार, भदौ २५, २०८३
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
बुधबार, भदौ २४, २०८३
नेपालमा भित्रियो न्युरो उपचारको नयाँ प्रविधि, बिना चिरफार स्नायु प्रणालीमा न्युरो मोडुलेसन
शनिबार, भदौ २७, २०८३
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बुधबार, भदौ २४, २०८३
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
१२ घण्टा अगाडि
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
अस्पतालमा उपकरण बिग्रिन सक्छ, तर सेवा रोकिनु हुँदैन
आइतबार, भदौ २८, २०८३
उही देश, उही संविधान, उही अधिकार, उही नीति, उही कार्यक्रम तर अवस्था फरक
आइतबार, भदौ २८, २०८३
सेतो कोट र स्टेथेस्कोपभित्र मौलाउँदै गरेको संस्कृति !
शनिबार, भदौ २७, २०८३
उमेर होइन, स्वास्थ्य अवस्था हेरेर न्युरोसर्जरी
शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search