मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, भदौ ३१, २०८३
Wed, Sep 16, 2026
बुधबार, भदौ ३१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्षमा नियुक्त डा. सिंहले लिए पद तथा गोपनीयताको शपथ
तवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष पदमा नियुक्त भएका वरिष्ठ चिकित्सक डा. योगेन्द्रप्रसाद सिंहले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उनलाई सपथ ग्रहण गराएकी हुन्।
शुक्रबार, असार १९, २०८३
अर्जेन्टिनाका समर्थक डा. दिपेश: फुटबल खेलेर चोट लाग्दा ३ महिना आराम गर्नुपर्यो
उनी फुटबल खेल्नमा सौखिन भएकाले पहिलेदेखि नै राम्रैसँग फुटबल खेल्ने गर्थे। तराईको बारा कलैयामा जन्मे-हुर्केका उनी गर्मीमा पनि फुटबल खेल्थे। प्रचण्ड गर्मीमा पनि स्कुलको समय सकिएपछि उनी फुटबल ग्राउन्डमा पुग्थे।
शुक्रबार, असार १९, २०८३
आवासीय चिकित्सकको ३६ घण्टा ड्युटीका विषयमा श्रम मन्त्रालयमा छलफल
मन्त्रीको आग्रह तथा मन्त्रालयले देखाएको सकारात्मक पहललाई ध्यानमा राख्दै रेसिडेन्ट चिकित्सकहरूले माइतीघरमा जारी आन्दोलन दुई साताका लागि स्थगित गर्ने निर्णय गरेका छन्। यद्यपि, श्रम ऐन कार्यान्वयनलगायत आफ्ना मागमा भने आफूहरू अडिग रहेको बस्नेतले जानकारी दिएका छन्।
बिहीबार, असार १८, २०८३
नेपालमै पहिलोपटक क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन
कच्चा पदार्थ उत्पादन भइसकेको तथा आगामी ६ देखि ८ महिनाभित्र ट्याब्लेट र इन्जेक्सन उत्पादन गर्ने जाइडिन बायोटेकका अध्यक्ष जीनारायण क्षेत्रीले बताए। ट्याब्लेट र इन्जेक्सन उत्पादनको तयारीका लागि भवन बनिसकेको तथा मेसिनहरू जडानको क्रममा रहेको उनले जानकारी दिए।
बिहीबार, असार १८, २०८३
निजी अस्पताल र क्लिनिकमा स्तनपान कक्ष अनिवार्य गर्न निर्देशन
स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले देशभरका सबै निजी अस्पताल तथा क्लिनिकलाई स्तनपान कक्ष अनिवार्य रूपमा स्थापना गरी सञ्चालनमा ल्याउन निर्देशन दिएको छ।
बिहीबार, असार १८, २०८३
अस्पताल कर्मचारीका लागि नयाँ आचारसंहिता
मन्त्रालयका अनुसार नयाँ आचारसंहिताको उद्देश्य स्वास्थ्य संस्थामा अनुशासित, पारदर्शी, उत्तरदायी र सेवामुखी कार्यसंस्कृतिको विकास गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनु हो।
बिहीबार, असार १८, २०८३
ब्राजिलको समर्थक डा. रुद्र मरासिनी
'परिवारका अन्य सदस्यहरू अर्जेन्टिनाको समर्थक भए पनि म भने विगतदेखि नै ब्राजिलको समर्थक,' उनले सुनाए, 'फुटबल मन पर्ने खेलमा पर्ने भए पनि रातिको समय भएकाले समय व्यवस्थापन गर्न सकिएको छैन।'
बिहीबार, असार १८, २०८३
भक्तपुर क्यान्सर अस्पतालमा इम्युनोहिस्टोकेमिस्ट्री, फ्लो साइटोमेट्रीलगायत परीक्षण सेवा
डा. चालिसेका अनुसार क्यान्सर भएको आशंका लागेपछि गरिने प्रारम्भिक बायोप्सीले मात्र सबै अवस्थामा रोगको ठ्याक्कै प्रकार वा गम्भीरता निर्धारण गर्न सक्दैन। त्यसका लागि आईएचसी र विशेषगरी रगत तथा बोनम्यारो (हाडभित्रको मासी) सँग सम्बन्धित क्यान्सरको गहिराइ बुझ्न 'फ्लो साइटोमेट्री' जस्ता विशेष परीक्षण आवश्यक पर्छ।
बिहीबार, असार १८, २०८३
बीपी क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त
चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदमा वरिष्ठ चिकित्सक डा. योगेन्द्रप्रसाद सिंह नियुक्त भएका छन्। सरकारले सिंहलाई अध्यक्ष चयन गरेको मन्त्रालय निकट स्रोतले जनाएको छ।
बिहीबार, असार १८, २०८३
कारबाहीको माग गर्दै भीम उपाध्यायविरुध्द नेपाल चिकित्सक संघको साइबर ब्युरोमा उजुरी
बुधबार, असार १७, २०८३
मानसिक अस्पतालमा अनलाइन टिकट सेवा सुरु
अस्पतालले सञ्चालनमा ल्याएको अनलाइन प्रणालीमार्फत बिरामीले अस्पतालको वेबसाइटबाटै ओपीडी टिकट लिन सक्नेछन्। यस व्यवस्थासँगै टिकट लिन अस्पतालमा लामो समय लाइनमा बस्नुपर्ने बाध्यता हट्ने अस्पतालले जनाएको छ।
बुधबार, असार १७, २०८३
मेडिकल काउन्सिलको क्षेत्राधिकार सदर गर्दै अदालतद्वारा स्पार्क इन्टरनेसनल हेल्थ रिसोर्टको रिट खारेज
डा. चेतना पौडेलसमेत जोडिएको उक्त मुद्दामा निवेदक पक्षले नेपाल मेडिकल काउन्सिलले आफ्नो कानुनी क्षेत्राधिकारभन्दा बाहिर गई रिसोर्टमा अनुगमन गरेको तथा अनावश्यक दुःख दिएको दाबी गर्दै अदालतमा रिट दायर गरेको थियो।
बुधबार, असार १७, २०८३
पीसीएल नर्सिङबारे अदालतको आदेश सच्याउन डा. गोविन्द केसीको माग, अन्यथा आन्दोलनको चेतावनी
डा. केसीले विद्यमान शिक्षा ऐनविपरीत भएको उक्त फैसला संवैधानिक इजलासको क्षेत्राधिकारसमेत मिच्ने प्रकृतिको रहेको दाबी गर्दै सम्बन्धित न्यायाधीशले पर्याप्त अध्ययनबिना निर्णय गरेको महसुस भएको बताएका छन्। अदालतले नियामक निकायको भूमिका निर्वाह गर्न खोज्दा चिकित्सा शिक्षा क्षेत्रमा अन्योल र अव्यवस्था सिर्जना हुने तथा त्यसको असर आम नागरिकदेखि न्यायाधीश स्वयंमा समेत पर्ने उनको भनाइ छ।
बुधबार, असार १७, २०८३
नेपाल नर्सिङ परिषद्को रजिस्ट्रारमा एक पुरुषको आवेदन, अध्यक्ष र उपाध्यक्षमा कसले राखे आकांक्षा?
रजिस्ट्रार पदका लागि भने १६ जनाको आवेदन परेको छ। उनीहरूमध्ये स्वस्तिका डोटेल, सबिता रेग्मी, संझना गौतम, शुभेच्छा थपलिया, रमा देवी पहारी ज्ञवाली, कृष्ण कुमारी पौडेल (सुबेदी), बिमला कुमारी साह, पार्वती बिष्ट, कविता तिवारी, ज्योति पौडेल, अमृता पहाडी, नविना सिंह, पोलीना पौडेल, अञ्जु ढुंगेल र पुनम शाहसँगै योगेन्द्र प्रसाद मेहता एक मात्र पुरुष उम्मेदवारका रूपमा रहेका छन्।
बुधबार, असार १७, २०८३
बयालपाटा प्रादेशिक अस्पतालमा एकै दिन ६ सफल शल्यक्रिया
सोमबार एकै दिन शल्यक्रिया गरिएका बिरामीमध्ये चार जना बालबालिका थिए। उनीहरू क्रमशः ५ वर्षका दुई बालक, ६ वर्षकी एक बालिका र ७ वर्षका एक बालक हुन्। चारै जनामा सुप्राकोन्डाइलर ह्युमेरस टाइप–३ फ्र्याक्चर रहेको र उनीहरूको शल्यक्रियाको नेतृत्व अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. विश्व निरौलाले गरेको बताए।
बुधबार, असार १७, २०८३
एग डोनेसनका लागि थारू समुदायका युवती भारत तस्करी भइरहेको भारतीय सञ्चारमाध्यमको खुलासा
अनुसन्धानका क्रममा कञ्चनपुरकी एक थारू युवती (नाम परिवर्तन) सम्म पुग्दा दिल्लीमा बसोबास गर्ने एक नेपाली महिलाले सामाजिक सञ्जालमार्फत सम्पर्क गरी अण्डाणु दानलाई 'रक्तदानजस्तै सामान्य प्रक्रिया' भनेर विश्वास दिलाएको खुलेको छ। युवतीलाई सीमा पार गरेपछि दिल्लीसम्मको सम्पूर्ण यात्रा र बसोबासको व्यवस्था गिरोहले मिलाउने आश्वासन दिइएको थियो।
बुधबार, असार १७, २०८३
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्ष र रजिष्ट्रार बन्न चाहनेको भीड, दुईजनाको दोहोरिने चाहना
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्ष र रजिष्ट्रार नियुक्तिका लागि आकांक्षीहरूको भीड देखिएको छ। अध्यक्ष पदका लागि २४ जना र रजिष्ट्रार पदका लागि ३७ जनाले आवेदन दिएका छन्।
बुधबार, असार १७, २०८३
पुनर्संरचना गरिने भनिएको स्वास्थ्य बीमा बोर्डको अध्यक्ष र कार्यकारी निर्देशकमा क-कसको पर्यो आवेदन ?
अध्यक्ष पदका लागि पाँच जनाले आवेदन दिएका छन्। आवेदन दिनेमा डा सुवास प्याकुरेल, सिमृन काफ्ले, निजन उपाध्याय, सुमन चन्द्र गुरुङ र महेश सुवेदी रहेका छन्।
बुधबार, असार १७, २०८३
वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन
मंगलबार, असार १६, २०८३
मस्तिष्क मृत्युपछिको अंगदान न्यून: अंगदानलाई विस्तार गर्ने स्वास्थ्य मन्त्रालयको तयारी
बलियो प्रणाली विकास नगरी सेवा विस्तार गरेमा दुरुपयोग हुनसक्ने डा अधिकारीको बताउँछन् । विस्तारै मानव अंग प्रत्यारोपण गर्नुपर्छ भन्ने चेतना मानिसमा बढ्दै गएकोले आगामी दिनमा यस सेवालाई विस्तार गर्न योजना मन्त्रालयले बनाएको उनले जानकारी दिए ।
मंगलबार, असार १६, २०८३
नेशनल मेडिकल कलेजका विद्यार्थीको अन्तर्राष्ट्रिय योगदान: दिए विश्वप्रसिद्ध चिकित्सा पाठ्यपुस्तकमा सुधारको सुझाव
विश्वप्रसिद्ध चिकित्सा पाठ्यपुस्तकका लेखकबाट सुझावको औपचारिक स्वीकारोक्ति तथा आगामी संस्करणमा सुधार गर्ने प्रतिबद्धता प्राप्त हुनु नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका विद्यार्थीहरूको शैक्षिक उत्कृष्टता, अनुसन्धानमुखी सोच, आलोचनात्मक विश्लेषण क्षमता तथा अन्तर्राष्ट्रिय स्तरमा प्रभाव पार्ने योग्यताको महत्वपूर्ण उदाहरणका रूपमा हेरिएको छ।
मंगलबार, असार १६, २०८३
स्वास्थ्य सेवा व्यवस्थापक संघको अध्यक्षमा डा. होमप्रसाद अधिकारी
नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको अध्यक्षमा डा. होमप्रसाद अधिकारी निर्वाचित भएका छन्। शनिबार काठमाडौंमा सम्पन्न संघको दोस्रो महाधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
सोमबार, असार १५, २०८३
काठमाडौं जनस्वास्थ्यमा घिमिरे, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौैडामा अधिकारी
स्वास्थ्यका दुई कर्मचारीको जिम्मेवारी हेरफेर भएको छ। बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्य कार्यालय काठमाडौं र प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडाका प्रमुखको जिम्मेवारी हेरफेर गरेको हो।
सोमबार, असार १५, २०८३
थप २ हजार विद्यार्थीले पीसीएल नर्सिङ पढ्न पाउने बाटो खुल्यो, फैसला कार्यान्वयन गर्न निर्देशन
डा. खड्काका अनुसार अदालतको फैसला कार्यान्वयन भए देशभर करिब २ हजार विद्यार्थीले थप रूपमा पीसीएल नर्सिङ अध्ययन गर्ने अवसर प्राप्त गर्नेछन्। यसबाट नर्सिङ शिक्षाको पहुँच विस्तार हुनुका साथै दक्ष नर्स उत्पादनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
सोमबार, असार १५, २०८३
बाल्यकालमा फुटबल खेल्दाको चोट, घुँडामा अझै छ खत: डा. बस्नेत
‘फुटबल र भलिबल हेर्दै र खेल्दै हुर्किएँ। खेल खेल्दा लडेर सधैँ घुँडामा घाउ हुन्थ्यो, घरमा सधैँ गाली पनि खान्थेँ,’ डा. बस्नेतले बाल्यकाल सम्झँदै हाँस्दै भने, ‘मेरो त घुँडाको घाउ निको हुन नै पाउँदैनथ्यो। त्यतिबेला बल खेलेर घुँडामा लागेको घाउको खत अहिले पनि बाँकी छ।’
सोमबार, असार १५, २०८३
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति पदका लागि ४२ जना उम्मेदवार सर्टलिस्टमा (सूचीसहित)
उपकुलपति नियुक्तिका लागि गठित 'छनोट तथा सिफारिस समिति'ले 'स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३' बमोजिम प्राप्त दरखास्तहरूको मूल्यांकन गरी अन्तर्वार्ता तथा प्रस्तुतीकरणका लागि उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो।
सोमबार, असार १५, २०८३
चेतना पौडेल पक्राउ घटना: भएको के हो? विवाद र वास्तविकता के हो?
सिआइबी र नेपाल मेडिकल काउन्सिलका अनुसार पौडेलका विषयमा डिग्रीको विवाद भन्दा पनि उनले एउटा शैक्षिक योग्यता प्राप्त गरेर आधुनिक चिकित्सा निदान, उपचार र औषधि प्रेस्काइब गरेको विषय मुख्य समस्या हो।
आइतबार, असार १४, २०८३
चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ
गत असार १० गते दिउँसो अन्दाजी १२:०० बजेको समयमा प्रतिष्ठानको आकस्मिक कक्ष भित्र आफ्नो जिम्मेवारी निवाइरहेका चिकित्सकहरूमाथि सेजुवालले मादक पदार्थ सेवन गरी होहल्ला गर्दै अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ। उनलाई घटनालगत्तै प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीका अनुसार निज सेजुवालले यसभन्दा पहिले पनि प्रतिष्ठानभित्र अनाधिकृत रूपमा प्रवेश गरी अभद्र व्यवहार गर्ने गरेको बुझिएको छ।
आइतबार, असार १४, २०८३
शिक्षण अस्पतालमा असार १५ देखि स्वास्थ्य बीमा अन्तर्गतको ओपिडी सेवा पुनः सञ्चालन हुने
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको ओपिडी सेवा पुनः सञ्चालनमा आउने भएको छ। अस्पताल प्रशासनले एक सूचना जारी गर्दै आगामी २०८३ असार १५ गतेदेखि बीमा अन्तर्गतको ओपिडी सेवा मात्र पुनः सुरु हुन लागेको जानकारी दिएको हो।
आइतबार, असार १४, २०८३
इन्टरनेसनल इनर ह्विल डिस्ट्रिक्ट ३५० को अध्यक्षमा डाक्टर श्रृष्टी
महिलाहरूको विश्वकै सबैभन्दा ठूलो सामाजिक संस्थाका रूपमा परिचित इनर ह्विलको उद्देश्य महिला सशक्तिकरण, आपसी मित्रता र सामाजिक सेवा गर्नु हो। सन् १९२५ मा बेलायतको म्यान्चेस्टरबाट सुरु भएको यो संस्था हाल विश्वभर १०० भन्दा बढी राष्ट्रमा फैलिएको छ भने नेपालमा इनर ह्विल डिस्ट्रिक्ट ३५० अन्तर्गत ४४ वटा इनर ह्विल क्लबहरू सक्रिय रहेका छन्।
आइतबार, असार १४, २०८३
Previous
16
17
18
19
20
Next
ट्रेण्डिङ
न्याम्समा पदाधिकारी नियुक्त हुँदै
बुधबार, भदौ २४, २०८३
रहेनन् चिकित्सा शिक्षा र अभ्यासमा समर्पित प्राडा मधुरदेव भट्टराई
बिहीबार, भदौ २५, २०८३
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
बुधबार, भदौ २४, २०८३
नेपालमा भित्रियो न्युरो उपचारको नयाँ प्रविधि, बिना चिरफार स्नायु प्रणालीमा न्युरो मोडुलेसन
शनिबार, भदौ २७, २०८३
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बुधबार, भदौ २४, २०८३
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
१२ घण्टा अगाडि
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
अस्पतालमा उपकरण बिग्रिन सक्छ, तर सेवा रोकिनु हुँदैन
आइतबार, भदौ २८, २०८३
उही देश, उही संविधान, उही अधिकार, उही नीति, उही कार्यक्रम तर अवस्था फरक
आइतबार, भदौ २८, २०८३
सेतो कोट र स्टेथेस्कोपभित्र मौलाउँदै गरेको संस्कृति !
शनिबार, भदौ २७, २०८३
उमेर होइन, स्वास्थ्य अवस्था हेरेर न्युरोसर्जरी
शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search