मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, भदौ ३१, २०८३
Wed, Sep 16, 2026
बुधबार, भदौ ३१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
नेपालका लागि युएनएफपीएका नवनियुक्त प्रतिनिधि श्रीराम हरिदासद्वारा ओहदाको प्रमाणपत्र पेस
नेपालका लागि युएनएफपीएका नवनियुक्त प्रतिनिधि श्रीराम हरिदासले परराष्ट्र मन्त्रालयमा आयोजित एक समारोहबिच परराष्ट्र मन्त्री माननीय शिशिर खनालसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेका छन्।यसअघि एक वर्षसम्म नेपालका लागि युएनएफपीएको अन्तरिम प्रतिनिधिको रूपमा कार्य गरिसकेका श्रीलङ्काका नागरिक हरिदासले जुलाई २०२६ देखि पूर्ण प्रतिनिधिको रूपमा कार्यभार सम्हालेका हुन्।
बुधबार, असार ३१, २०८३
प्रयोगशालामा गोपनीयता र व्यक्तिगत निजताको पूर्ण संरक्षण सुनिश्चित गर्नुपर्छ : डा शेरचन
बैठकमा दफा ८ अन्तर्गत रहेको सञ्चालन समितिको काम, कर्तव्य र अधिकारसम्बन्धी व्यवस्थामा पनि संशोधन प्रस्ताव गर्दै शेरचनले सञ्चालन समितिलाई नीति, योजना, बजेट तथा कार्यक्रम स्वीकृत गर्ने अधिकारमा मात्र सीमित नराखी कार्यान्वयनको समीक्षा तथा आवश्यक निर्देशन दिने अधिकारसमेत दिनुपर्ने धारणा राखिन्।
बुधबार, असार ३१, २०८३
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण सेवा पुनः सुरु
गत असार १९ गते कलेजो प्रत्यारोपण गरिएकी काठमाडौं जिल्ला असन निवासी गंगा श्रेष्ठ प्रत्यारोपणको ११ औँ दिन (असार २९ गते) सकुशल डिस्चार्ज भएकी हुन्। उनका लागि आधा कलेजो दान देवर सञ्जय श्रेष्ठ भने असार २५ गते छैठौँ दिनमा नै डिस्चार्ज भइसकेका थिए। हाल कलेजो प्रत्यारोपित र अङ्गदाता दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको कलेजो प्रत्यारोपण सर्जन डा. रामबाबु साहले जानकारी दिए।
मंगलबार, असार ३०, २०८३
गोरखा जनस्वास्थ्य कार्यालयको उपलब्धि: ९९.४ प्रतिशत भौतिक प्रगति
कार्यालय प्रमुख डा. सिमृन काफ्लेले आगामी दिनमा स्थानीय, प्रदेश र संघीय सरकारबीचको समन्वय तथा बहुक्षेत्रीय सहकार्यलाई थप सुदृढ गर्दै तथ्यमा आधारित, उत्तरदायी र जनमुखी जनस्वास्थ्य प्रणाली निर्माणमा कार्यालय प्रतिबद्ध रहने बताएकी छन्।
मंगलबार, असार ३०, २०८३
साउन १ गतेदेखि घर–घरमा स्वास्थ्य सेवा दिँदै ललितपुर महानगर
पैसा अभावमा यो कार्यक्रम प्रभावित नहुने उनको दाबी समेत छ। हाल ललितपुर महानगरसँग ३ वटा एम्बुलेन्स रहेका छन्। १ एम्बुलेन्स पुरानो भएकोले अहिलेलाई २ वटा एम्बुलेन्सबाट मात्रै सेवा दिन सकिने उनले जानकारी दिए। आगामी दिनमा थप २ एम्बुलेन्स ल्याउनका लागि कुराकानी भइरहेको उनी बताउँछन्।
मंगलबार, असार ३०, २०८३
हेल्दी होमको २१औँ वार्षिकोत्सव सम्पन्न: नयाँ पुस्ताको नेतृत्वसँगै थप उचाइमा पुग्ने संकल्प
होलिस्टिक हेल्थ, एस्थेटिक्स र वेलनेस सोलुसन सेन्टर 'हेल्दी होम' ले आफ्नो स्थापनाको २१औँ वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न गरेको छ। दुई दशक लामो यो यात्राले नेपालको वेलनेस उद्योगमा हेल्दी होमको योगदान, ग्राहक सेवाप्रतिको प्रतिबद्धता र सेवाग्राहीको अटुट विश्वासलाई प्रतिबिम्बित गरेको संस्थाले जनाएको छ।
मंगलबार, असार ३०, २०८३
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति प्राडा स्मृती कार्कीद्वारा पदभार ग्रहण
प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्रीको गत असार २४ गतेको निर्णयानुसार डा. कार्कीलाई प्रतिष्ठान ऐन, २०४९ को दफा ११ ख (१) बमोजिम उपकुलपति पदमा नियुक्त गरिएको हो। उनी यसअघि प्रतिष्ठानकै प्याथोलोजी विभागको प्रमुख थिइन्।
मंगलबार, असार ३०, २०८३
नागरिक एपमा ‘रक्त सूचना’ पोर्टल थप, देशभरको रगतको उपलब्धता अब एकै ठाउँबाट हेर्न सकिने
यस सुविधामार्फत देशभरका रक्तसञ्चार केन्द्रमा उपलब्ध विभिन्न रक्त समूहको रगतको मौज्दात एकै स्थानबाट हेर्न सकिने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। प्रयोगकर्ताले आफूलाई आवश्यक रक्त समूह कहाँ र कति परिमाणमा उपलब्ध छ भन्ने जानकारी नागरिक एपबाटै सहज रूपमा प्राप्त गर्न सक्नेछन्।
मंगलबार, असार ३०, २०८३
निक साइमन्सको विज्ञापनमा विवाद : एनेस्थेसिया सहायक पदमा विभेद गरिएको दाबी
संस्थाले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा एनएसआईले ग्रामीण स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजना (२०२६–२०३१) अन्तर्गत सरकारी अस्पतालका लागि प्रकाशित विज्ञापनमा ‘नेपालको मान्यता प्राप्त संस्थाबाट एनेस्थेसिया सहायक तालिम (प्रशिक्षण तह) पूरा गरेको’ योग्यता मात्र उल्लेख गरेको भन्दै आपत्ति जनाएको हो।
मंगलबार, असार ३०, २०८३
गोकर्णेश्वर नगरपालिका र ॐ हस्पिटलबीच स्वास्थ्य सहकार्य सम्झौता
सम्झौता समारोहमा ॐ हस्पिटलका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत, मेडिकल डाइरेक्टर डा. हरिश जोशी, गोकर्णेश्वर नगरपालिकाका प्रमुख श्री दीपक कुमार रिसाल, प्रमुख प्रशासकीय अधिकृत यम नारायण गौली लगायत जनप्रतिनिधि तथा पदाधिकारीहरूको विशेष उपस्थिति रहेको थियो।
मंगलबार, असार ३०, २०८३
घर नजिकैको उपचारले बचायो ज्यान: हर्ट अट्याक भएका ५५ वर्षीय बिरामीको नेपाल मेडिकल कलेजमा सफल एन्जियोप्लास्टी
उपचारपछि स्वास्थ्य लाभ गरिरहेका पदमबहादुर तामाङले घर नजिकै सुविधा सम्पन्न अस्पताल र मुटुरोग विशेषज्ञ उपलब्ध भएकै कारण आफ्नो ज्यान जोगिएको बताए । “हामी सामान्य खेतीपाती गरेर जीविकोपार्जन गर्ने मान्छे हौं । यति छिटो र सहज रूपमा उपचार पाइन्छ भन्ने सोचेको थिइनँ । समयमै अस्पताल ल्याइएकाले आज नयाँ जीवन पाएँ । नेपाल मेडिकल कलेज र उपचारमा संलग्न सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति म आभारी छु,” उनले भने ।
मंगलबार, असार ३०, २०८३
कस्तो चिकित्सक संघ देख्न चाहन्छन् युवा चिकित्सक?
नयाँ नेतृत्वसँग उनीहरूको मुख्य आग्रह एउटै देखिन्छ- चिकित्सकका समस्या केवल विज्ञप्तिमा सीमित नरहोस्, समाधानका लागि परिणाम देखिने गरी काम गरोस्। युवा चिकित्सकहरू भन्छन्, 'यदि नेपाल चिकित्सक संघले समयसापेक्ष सुधार, समावेशी नेतृत्व र बलियो पैरवी गर्न सक्यो भने मात्रै संस्थाप्रति युवापुस्ताको भरोसा पुनः स्थापित हुन सक्छ।'
सोमबार, असार २९, २०८३
कोशी अस्पतालको जग्गा ओगटेर बनेका २६ व्यावसायिक सटरमा चल्यो डोजर
अस्पतालको जग्गा लिएर सेवामूलक काम गर्ने भन्दै बसेका संस्थाहरूले नै सोही जग्गामा सटर बनाएर तेस्रो पक्षलाई भाडामा लगाई व्यापार गरिरहेको पाइएको छ। अस्पतालको जग्गा ओगट्नेहरूमा नेपाल रेडक्रस सोसाइटी (ब्लड बैंक), नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति, देवकोटा पुस्तकालय लगायत थिए।
सोमबार, असार २९, २०८३
विराट मेडिकल कलेजमा अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न
विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न भएको छ। हस्पिटलको न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभागद्वारा आयोजित ‘इन्टरनेशनल कन्फरेन्स अन न्यूक्लियर मेडिसिन–बीएमसीटीएच’ हस्पिटलको सेन्ट्रल हलमा सम्पन्न भएको हो।
सोमबार, असार २९, २०८३
स्वास्थ्य मन्त्रीलाई खुला पत्र : अस्पताल केन्द्रित अनुगमन र ओझेलमा परेका स्वास्थ्य चौकीहरू
सिंहदरबार र ठूला अस्पतालको चमकदमकभन्दा बाहिर निस्किएर हेर्ने हो भने मात्र देशको वास्तविक स्वास्थ्य अवस्था छर्लङ्ग हुन्छ। तसर्थ, यहाँको वृहत् दृष्टिकोण र पदको गरिमालाई उपयोग गर्दै यी ओझेलमा परेका आधारभूत स्वास्थ्य संस्थाहरूको अनुगमन र पुनर्संरचनामा तत्काल कदम चाल्न अनुरोध गर्दछु।
सोमबार, असार २९, २०८३
दीपाश्रीको शल्यक्रियापछि दीपकराज गिरीले भने- आईसीयूबाट जनरल वार्डमा सारियो
चर्चित हास्य कलाकार तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रियापछि उनका सहकर्मी एवं नजिकका मित्र दीपकराज गिरीले उनको स्वास्थ्यका विषयमा जानकारी सार्वजनिक गरेका छन्। गिरीले सामाजिक सञ्जाल फेसबुकमा दीपासँगै अस्पतालमा खिचेको तस्बिर राख्दै शल्यक्रिया सफल भएको र उनको स्वास्थ्यमा सुधार आइरहेको जानकारी दिएका हुन्।
आइतबार, असार २८, २०८३
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया
चर्चित हास्य कलाकार एवं निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि उनलाई माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो।
आइतबार, असार २८, २०८३
नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु
स्वास्थ्यतर्फ हाम्रो प्रयाससँगको सहकार्यमा भइरहेको च्यारिटी स्पोर्ट्स फेस्टमा एमविविएस, विडिएस, विएस्सी नर्सिङका विद्यार्थीहरु, फ्याकल्टी तथा स्टाफहरुको उल्लेखनीय सहभागीता रहेको छ । विद्यार्थीमा अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउँदै आर्थिक अभावसँग जुधिरहेका बिरामीहरुलाई सहयोग जुटाउने उद्देश्यले च्यारिटी स्पोर्ट्स फेस्ट आयोजना गरिएको हो ।
आइतबार, असार २८, २०८३
नेपालमै पहिलोपटक काठमाडौं क्यान्सर सेन्टरमा सुरु भयो 'कार टी सेल' थेरापी
नेपालको क्यान्सर उपचारको क्षेत्रमा एक ऐतिहासिक फड्को मार्दै भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरले विश्वव्यापी रूपमा प्रभावकारी मानिएको अत्याधुनिक 'कार टी सेल' (केमिरिक एन्टिजिन रिसेप्टर-टी सेल) थेरापी सेवा प्रारम्भ गरेको छ।
आइतबार, असार २८, २०८३
क्वेष्ट फर्मास्युटिकल्सको २५ वर्ष पूरा: भक्तपुरमा 'इनोभेसन सेन्टर' खुल्दै
दुई दशकभन्दा लामो व्यावसायिक यात्रा पार गरेको क्वेष्ट फर्मास्युटिकल्स प्रालिले आफ्नो २५ औँ वर्षगाँठ मनाउँदै गर्दा अबको ध्यान अनुसन्धान, नवप्रवर्तन र हालसम्म आयातमा मात्रै निर्भर रहेका औषधिहरू स्वदेशमै उत्पादन गर्ने रणनीतिमा केन्द्रित गरेको जनाएको छ।
शनिबार, असार २७, २०८३
जलनबाट गम्भीर घाइते नेपालीको निधन
जलनबाट गम्भीर घाइते भएका गणेश नेपालीको निधन भएको छ। वीर अस्पतालका डेपुटी डाइरेक्टर तथा प्रवक्ता डा प्रकाश बुढाथोकी अनुसार नेपालीको उपचारका क्रममा निधन भएको हो। काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले पनि नेपालीको निधन भएको जानकारी दिएका छन्।
शुक्रबार, असार २६, २०८३
चिकित्सा शिक्षा आयोगका ४ निर्देशक पदका लागि दरखास्त आह्वान, यस्तो छ कार्यविधि
चिकित्सा शिक्षा आयोगको निर्देशक पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले आज (शुक्रबार) एक सूचना जारी गर्दै योग्य उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको हो।
शुक्रबार, असार २६, २०८३
अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि आवेदन आह्वान
गत १९ वैशाखमा जारी अध्यादेशका कारण पुराना नियुक्तिहरू बदर भई यो समिति पदाधिकारीविहीन बनेको थियो। समितिको अनुपस्थितिका कारण नयाँ स्वास्थ्य संस्थाहरूले प्रत्यारोपणको लाइसेन्स पाउन सकेका छैनन् भने प्रत्यारोपण सम्बन्धी अन्य महत्त्वपूर्ण कामहरू समेत ठप्प छन्।
शुक्रबार, असार २६, २०८३
६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
शपथ ग्रहण गर्नेहरूमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति डा. विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. नवीस मान सिं प्रधान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. स्मृति कार्की, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. नारायण सिंह गुरुङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. सूर्यमान मेन्याङबो र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. अजय कुमार मिश्र रहेका छन्।
शुक्रबार, असार २६, २०८३
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले स्वास्थ्यका ६ वटा प्रतिष्ठानमा रिक्त रहेको उपकुलपति पदमा सिफारिस समितिले गरेको सिफारिस अनुसार उपकुलपति नियुक्त गरेका हुन्।
बिहीबार, असार २५, २०८३
चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि, २०८३ स्वीकृत
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि, २०८३ स्वीकृत गरेको छ।
बिहीबार, असार २५, २०८३
टीकापुर अस्पतालका ल्याब इन्चार्जमाथि कुटपिट गर्ने फिजियोथेरापिस्ट पक्राउ, के थियो घटना?
आफूमाथि दुर्व्यवहार र कुटपिट गर्ने तिवारीलाई कानुनी कारबाही गर्न माग गर्दै बजगाईँले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डाक्टर रेमकुमार राईलाई निवेदन दिएका थिए। सोही उजुरीका आधारमा अस्पताल प्रशासनले इलाका प्रहरी कार्यालय टीकापुरमा कारबाहीका लागि पत्र पठाएपछि प्रहरीले तिवारीलाई पक्राउ गरी घटनाको थप अनुसन्धान अघि बढाएको छ।
बिहीबार, असार २५, २०८३
नेपालको स्वास्थ्य क्षेत्रमा नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि नर्वेका राजदूत ड्याग्नी म्योसबीच बिहीबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा नेपाल र नर्वेबीचको द्विपक्षीय सम्बन्धका साथै स्वास्थ्य क्षेत्रमा भइरहेको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ।
बिहीबार, असार २५, २०८३
बर्ड फ्लुको डर : विज्ञ भन्छन् - ‘राम्रोसँग पाकेको मासु र अण्डा खान डराउनुपर्दैन’
राम्रोसँग पकाइएको मासु र अण्डाबाट मानिसमा बर्ड फ्लु भाइरस नसर्ने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन पनि पुष्टि गर्छन्। राम्रोसँग पकाइएको माछामासु निर्धक्कसँग खान सकिने जानकारी दिँदै उनले काँचो माछामासुको बिक्रीवितरण तथा ढुवानी गर्ने व्यक्तिहरूले भने विशेष सावधानी अपनाउनुपर्ने र काम गरिसकेपछि साबुनपानीले राम्ररी हात धुनुपर्ने बताए।
बिहीबार, असार २५, २०८३
स्वास्थ्य सेवा व्यवस्थापनका लागि छुट्टै शैक्षिक कार्यक्रम र व्यवस्थापकको अनिवार्य नियुक्तिको माग
नेशनल ओपन कलेजद्वारा आयोजित '१३औँ राष्ट्रिय स्वास्थ्य सेवा व्यवस्थापन सम्मेलन' चार प्रमुख प्रस्तावहरू पारित गर्दै सम्पन्न भएको छ। असार २० गते सम्पन्न उक्त सम्मेलनमा नेपाल र भारतका गरी १६ जना स्वास्थ्य क्षेत्रका विज्ञहरूले स्वास्थ्य सेवा व्यवस्थापनका विविध समसामयिक विषयमा आफ्ना अनुसन्धानमूलक कार्यपत्रहरू प्रस्तुत गरेका थिए।
बुधबार, असार २४, २०८३
Previous
14
15
16
17
18
Next
ट्रेण्डिङ
न्याम्समा पदाधिकारी नियुक्त हुँदै
बुधबार, भदौ २४, २०८३
रहेनन् चिकित्सा शिक्षा र अभ्यासमा समर्पित प्राडा मधुरदेव भट्टराई
बिहीबार, भदौ २५, २०८३
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
बुधबार, भदौ २४, २०८३
नेपालमा भित्रियो न्युरो उपचारको नयाँ प्रविधि, बिना चिरफार स्नायु प्रणालीमा न्युरो मोडुलेसन
शनिबार, भदौ २७, २०८३
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बुधबार, भदौ २४, २०८३
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
१२ घण्टा अगाडि
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
अस्पतालमा उपकरण बिग्रिन सक्छ, तर सेवा रोकिनु हुँदैन
आइतबार, भदौ २८, २०८३
उही देश, उही संविधान, उही अधिकार, उही नीति, उही कार्यक्रम तर अवस्था फरक
आइतबार, भदौ २८, २०८३
सेतो कोट र स्टेथेस्कोपभित्र मौलाउँदै गरेको संस्कृति !
शनिबार, भदौ २७, २०८३
उमेर होइन, स्वास्थ्य अवस्था हेरेर न्युरोसर्जरी
शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search