मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, कात्तिक १८, २०८३
Thu, Nov 05, 2026
बुधबार, कात्तिक १८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
प्रदेशका चार अस्पतालसँग सम्झौता गर्दै उपकुलपति डा जोशीले भने- 'गेटा विश्वविद्यालयको आफ्नै शिक्षण अस्पताल बन्छ'
‘गेटामा विश्वविद्यालयको आफ्नै शिक्षण अस्पताल विकास हुन्छ, प्रदेशभरका अस्पतालसँग सहकार्य पनि निरन्तर हुन्छ,’ उपकुलपति प्रा.डा. जोशीले भने, ‘यी एकअर्काका विकल्प होइनन्, सुदूरपश्चिमको स्वास्थ्य सेवा र चिकित्सा शिक्षा बलियो बनाउने साझा प्रयास हुन्।’
मंगलबार, भदौ १६, २०८३
खैरहनीका महिला स्वास्थ्य स्वयंसेविकाले रसुवा बाढीपीडितका लागि दिए ३९ हजारभन्दा बढी सहयोग
बाढीपहिरोबाट प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले आफूहरूले व्यक्तिगत रूपमा रकम संकलन गरी सहयोग गरेको महिला स्वास्थ्य स्वयंसेविकाहरूले बताएका छन्।
मंगलबार, भदौ १६, २०८३
लयमा फर्किँदै स्वास्थ्य बीमा : अघिल्लो वर्षसम्मको बक्यौता भुक्तानी फर्छ्योट
बोर्डका अनुसार २०८२ साल चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य बीमाबापत २ अर्ब ६ करोड ४३ लाख ३४ हजार ७७२ रुपैयाँ भुक्तानी गरिएको हो।
सोमबार, भदौ १५, २०८३
रसुवाको बाढी प्रभावित लिङलिङमा विशेषज्ञ टोलीद्वारा स्वास्थ्य सेवा प्रदान
विशेषज्ञ टोलीले लिङलिङका करिब ५० जना स्थानीयलाई प्रत्यक्ष उपचार तथा स्वास्थ्य परामर्श सेवा प्रदान गरेको छ। उपचारका क्रममा विपत्तिपछि मानिसहरूमा डर र त्रास पैदा भएकाले धेरैजसोमा 'पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर' अर्थात् मानसिक आघातको समस्या देखिएको डा. गोहिवारले जानकारी दिए।
सोमबार, भदौ १५, २०८३
चिकित्सा शिक्षा आयोगद्वारा एमईसीईईको आवेदनको म्याद थप, भदौ २५ सम्म नियमित दस्तुरमा आवेदन दिन सकिने
बैंकमा शुल्क दाखिला गरेको भौचरका आधारमा उम्मेदवारले भदौ २५ गते अपराह्न ५ बजेसम्म अनलाइन आवेदन पेश गर्न सक्नेछन्। आयोगका अनुसार भदौ २५ गते अपराह्न ५ बजेदेखि भदौ ३१ गते अपराह्न ५ बजेसम्म भने दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिनेछ।
सोमबार, भदौ १५, २०८३
भोटेकोसी बाढीका १४ घाइते त्रिशुली अस्पतालबाट डिस्चार्ज, १ घाइतेको आईसीयूमा उपचार हुँदै
त्रिशूली अस्पतालका निर्देशक डा राजेन्द्र लामाका अनुसार बाढीमा परी घाइते भएका १७ जनालाई अस्पतालमा उपचारका लागि ल्याइएको थियो। तीमध्ये एक जनालाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको छ भने एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।
सोमबार, भदौ १५, २०८३
अन्नपूर्ण न्युरो हस्पिटल तथा स्टाफको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३० लाख सहयोग
प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले हस्पिटल तथा स्टाफको तर्फबाट उक्त रकम सहयोग गरिएको हो। विपद्को समयमा राज्य तथा प्रभावित समुदायलाई साथ दिन सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको हस्पिटलले जनाएको छ।
सोमबार, भदौ १५, २०८३
विपद् प्रभावितका लागि आर्या फार्माल्यावद्वारा साढे ८२ लाख बढीको औषधि सहयोग
विपद्का बेला महामारी वा अन्य स्वास्थ्य समस्या फैलिन नदिन र प्रभावित क्षेत्रमा औषधि अभाव हुन नदिन यो सहयोग गरिएको कम्पनीले जनाएको छ। साथै, आगामी दिनमा परिस्थिति अनुसार थप स्वास्थ्य उपकरण वा औषधि आवश्यकता परेमा पुनः सहयोग उपलब्ध गराउन कम्पनी तयार रहेको प्रतिबद्धता समेत व्यक्त गरिएको छ।
सोमबार, भदौ १५, २०८३
बाढीमा आफन्त हराइरहेकालाई प्रहरीको सूचना : डीएनए परीक्षणका लागि रगत दिन आउनुहोस्
रगतको नमुना उपलब्ध गराउन सम्बन्धित आफन्तले दुई प्रति पासपोर्ट साइजको फोटो सहित नेपाल प्रहरी अस्पताल, महाराजगञ्जस्थित प्याथोलोजी ल्याब वा आफूलाई पायक पर्ने नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।
सोमबार, भदौ १५, २०८३
अमेरिकन ट्राभल एडभाइजरी : नेपालमा स्वास्थ्य सेवाको उपलब्धतामा प्रश्न
तीन दिनअघि जारी अमेरिकी ट्राभल एडभाइजरीमा नेपालका स्वास्थ्य संस्थाहरूमा नियमित तथा आकस्मिक स्वास्थ्य सेवा व्यवस्थापन गर्ने क्षमता सीमित रहेको उल्लेख गरिएको छ। विशेषगरी गम्भीर स्वास्थ्य समस्या उत्पन्न भएमा आवश्यक उपचार तत्काल उपलब्ध नहुन सक्ने भन्दै यात्रुहरूलाई सावधानी अपनाउन सुझाव दिइएको छ।
सोमबार, भदौ १५, २०८३
रसुवाका दुर्गम स्वास्थ्य संस्थामा हेलिकप्टरबाट औषधि
बाढी तथा पहिरोका कारण नियमित यातायात सेवा अवरुद्ध भएका स्थानमा स्वास्थ्य सेवाको निरन्तरता कायम राख्न आवश्यकताका आधारमा हेलिकप्टर तथा सरकारी सवारीसाधनमार्फत औषधि र स्वास्थ्य सामग्री पठाइएको जनस्वास्थ्य कार्यालय, रसुवाले जनाएको छ।
सोमबार, भदौ १५, २०८३
भोटेकोशी बाढीमा ज्यान गुमाएका ९४ जनाको शव शिक्षण अस्पतालमा, ४८ जनाको पोस्टमार्टम सम्पन्न
शिक्षण अस्पतालका फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीका अनुसार अस्पतालमा ल्याइएका ९४ शवमध्ये हालसम्म ४८ जनाको पोस्टमार्टम सम्पन्न भइसकेको छ। बाँकी ४६ वटा शवको पोस्टमार्टम गर्ने क्रम जारी रहेको उनले जानकारी दिए।
सोमबार, भदौ १५, २०८३
भोटेकोशीका बाढी प्रभावितलाई लोमस फर्मास्युटिकल्सको ८८ लाख बराबरको औषधि तथा राहत सामाग्री सहयोग
उनका अनुसार आइतबार तेस्रो खेपअन्तर्गत सर्जिकल किट तथा शव व्यवस्थापनका लागि अत्यावश्यक ब्यागहरू सहयोगस्वरूप उपलब्ध गराइएको हो। यसअघि कम्पनीले तीन चरणमा गरी सशस्त्र प्रहरी बललाई मात्रै ५० लाख रुपैयाँ बराबरको औषधि हस्तान्तरण गरिसकेको छ।lomas
सोमबार, भदौ १५, २०८३
बाढी प्रभावित महिला तथा किशोरीको स्वास्थ्य र सुरक्षाका लागि यूएनएफपीएको सहयोग
यूएनएफपीएका अनुसार प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने सरसफाइ तथा संरक्षणसम्बन्धी सामग्री उपलब्ध गराउन डिग्निटी किट, किशोरी किट तथा आश्रयका लागि त्रिपाल प्रभावित क्षेत्रमा पठाइएको छ।
सोमबार, भदौ १५, २०८३
नारायणी अस्पतालबाट एकदिने नवजात शिशु चोरी भएको आफन्तको गुनासो
वीरगञ्जस्थित नारायणी अस्पतालबाट एकदिने नवजात शिशु हराएको आफन्तले गुनासो गरेका छन्। सर्लाहीको रामनगर नगरपालिका–३ निवासी रञ्जय दास र रिंकु देवी दासका एकदिने छोरालाई अस्पतालको गाइनो वार्डबाट अपरिचित महिलाले लिएर गएको परिवारजनले बताएका छन्।
सोमबार, भदौ १५, २०८३
रक्तदान अभियानबाट ८ हजार ६ सय ९४ पिन्ट रगत संकलन
संकलित रगत भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित भई उपचाररत घाइते तथा अन्य बिरामीको उपचारमा आवश्यक पर्न सक्ने भन्दै विभिन्न अस्पतालमा प्रदान गरिने छ। संकलित रगत विशेषगरी वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत बिरामीको जीवनरक्षाका लागि प्रयोग गरिने जनाइएको छ।
आइतबार, भदौ १४, २०८३
शव व्यवस्थापनमा फ्रिजर र डीएनए किटको अभाव, अन्तर्राष्ट्रिय सहयोग माग्दै सरकार
उनका अनुसार पहिचान हुन नसकेका, क्षतविक्षत तथा सड्न थालेका शवबाट अन्तर्राष्ट्रिय रेडक्रसको मापदण्डअनुसार डीएनए नमुना संकलन गरी अस्थायी रूपमा गाड्ने व्यवस्था मिलाइएको छ । प्रत्येक शवको डीएनए नमुना सुरक्षित राखिने भएकाले पछि परिवारले चाहेमा पहिचान तथा धार्मिक संस्कारका लागि आवश्यक प्रक्रिया अघि बढाउन सकिने उनले बताए ।
आइतबार, भदौ १४, २०८३
सात आँखा अस्पताल सिलबन्दीबारे मन्त्रालयसँग अप्थाल्मिक सोसाइटीको छलफल
सोसाइटीका अध्यक्ष सह-प्राध्यापक डा. पुरुषोत्तम जोशीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मन्त्रालयका विज्ञ सल्लाहकार डा. मनोहर प्रधानसँग भेट गरी आफ्नो धारणा राखेको हो। छलफलका क्रममा १४ दिनपछि प्रभावित अस्पतालहरू पुनः सञ्चालनमा आएकोमा स्वागत गर्दै सोसाइटीले अस्पताल बन्द रहँदा बिरामी, चिकित्सक तथा स्वास्थ्यकर्मी र अत्यावश्यक आँखा उपचार सेवामा पर्न गएको अवरोधप्रति मन्त्रालयको ध्यानाकर्षण गराएको छ।
आइतबार, भदौ १४, २०८३
ललितपुरमा चिकित्सकसहितको एम्बुलेन्स सेवा, ६ मेडिकल अधिकृत खटाउने गरी पाटनसँग सम्झौता
त्यस्तै, बिरामी तथा आफन्तलाई आवश्यक परामर्श, सुरक्षित बिरामी स्थानान्तरण, सम्बन्धित स्वास्थ्य संस्था तथा निकायसँग समन्वय र अस्पतालमा उचित हस्तान्तरणसमेत सेवाको महत्वपूर्ण हिस्सा रहनेछ। सेवा प्रवाह सम्बन्धित चिकित्सकीय प्रोटोकल, प्रचलित कानुन तथा स्वीकृत कार्यविधिअनुसार सञ्चालन गरिनेछ।
आइतबार, भदौ १४, २०८३
विश्व स्वास्थ्य संगठनद्वारा नेपाललाई बाढी प्रभावितका लागि १ लाख ५० हजार अमेरिकी डलर सहायता
विश्व स्वास्थ्य संगठनले नेपाल सरकार र साझेदार संस्थाहरूसँग मिलेर स्वास्थ्य प्रतिकार्यलाई प्रभावकारी बनाउन, रोगको निगरानी सुदृढ गर्न, अत्यावश्यक स्वास्थ्य सेवा निरन्तर सञ्चालनमा राख्न तथा सम्भावित स्वास्थ्य जोखिमहरूको समयमै पहिचान र सम्बोधन गर्न सहकार्य गरिरहेको छ।
आइतबार, भदौ १४, २०८३
भरिँदै त्रिवि शिक्षण अस्पतालको शवगृह, अब १० वटा मात्रै राख्न सकिने
त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञ डा. गोपाल चौधरीका अनुसार शवगृहको कुल क्षमता १५० वटा शव राख्ने हो। तर, शनिबार अपराह्नसम्म १४० वटा शव राखिसकिएको छ। अब बढीमा १० वटा शव मात्रै राख्न सकिने अवस्था रहेको उनले बताए।
आइतबार, भदौ १४, २०८३
राष्ट्रिय ट्रमा सेन्टरबाट दोस्रो चिकित्सकीय टोली रसुवा पुग्यो
बाढी आएकै दिन ट्रमा सेन्टरले तत्काल उद्धार तथा उपचारका लागि नुवाकोटतर्फ पहिलो टोली खटाएको थियो। सोही टोली अहिले रसुवा पुगिसकेको अवस्थामा स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन सेन्टरले एमडीजीपी डाक्टरको नेतृत्वमा दोस्रो टोली थपेको हो।
आइतबार, भदौ १४, २०८३
चिकित्सक संघ र अमेरिका नेपाल मेडिकल फाउन्डेसनद्वारा बाढीपीडितलाई राहत वितरण तथा स्वास्थ्य शिविर
विपद्का बेला उद्धार र प्राथमिक उपचारसँगै पोषित आहार र संक्रमण रोकथाम उत्तिकै महत्त्वपूर्ण हुने भएकाले चिकित्सक संघ र फाउन्डेसनले एकीकृत रूपमा सेवा प्रदान गरेका हुन्। स्वास्थ्य शिविरमार्फत बाढीप्रभावित क्षेत्रका बालबालिका, ज्येष्ठ नागरिक तथा महिलाहरूको विशेष स्वास्थ्य परीक्षण गरी आवश्यक औषधिसमेत वितरण गरिएको थियो।
आइतबार, भदौ १४, २०८३
भोटेकोशी बाढी: त्रिवि शिक्षण अस्पतालबाट ३३ घाइते डिस्चार्ज,२७ उपचाररत
त्रिवि शिक्षण अस्पतालले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हाल अस्पतालमा पाँच जना बालिकासहित २७ जना घाइते उपचाररत छन्। बाढीमा परी घाइते भएका उनीहरूलाई उद्धार गरी विभिन्न स्वास्थ्य अवस्थाका साथ अस्पतालमा भर्ना गरिएको थियो।
आइतबार, भदौ १४, २०८३
बाढीपीडितका लागि स्वास्थ्य व्यवसायी परिषद्ले ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने
नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकारसँग साझेदारी गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
आइतबार, भदौ १४, २०८३
बाढी प्रभावितको राहत तथा उपचारका लागि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कर्मचारीले दुई दिनको तलब सहयोग गर्ने
प्रभावित क्षेत्रमा स्वास्थ्य सेवाको आवश्यकता पहिचान गरी सम्बन्धित सरकारी निकाय, स्थानीय तह तथा स्वास्थ्य संस्थासँग समन्वय गरेर आवश्यकताका आधारमा स्वास्थ्य टोली परिचालन गर्ने केन्द्रको योजना छ। स्वास्थ्य टोलीमार्फत स्वास्थ्य सेवा, विशेषज्ञ परामर्श तथा आवश्यक औषधोपचारमा सहयोग गरिने केन्द्रले जनाएको छ।
आइतबार, भदौ १४, २०८३
भेटिइसके ७३४ शव, देशभरका अस्पतालमा ६०० को क्षमता : शवलाई जमिनमुनि गाड्ने निर्णय कति ठीक ?
पहिचान नखुलेका शव तत्काल सुरक्षित राख्न अस्थायी चिहान बनाउने निर्णय- विशेषज्ञ भन्छन्, वैज्ञानिक अभिलेख र नमुना सुरक्षित रहे शव गाड्नु ‘अन्त्य’ होइन, पहिचानको अर्को चरण हुन सक्छ
आइतबार, भदौ १४, २०८३
चिकित्सकले सबै ठाउँमा सकेसम्म छिटो डकुमेन्टेसन गरेर अस्थायी चिहानमा गाड्न सल्लाह दिनुपर्छ : फरेन्सिक विज्ञ प्रा. डा. हरिहर वस्ति
विपद्का बेला अस्पताल, सुरक्षा निकाय र सम्बन्धित निकायबीच समन्वय गरी शवको अभिलेखीकरण, नमुना संकलन, सुरक्षित भण्डारण तथा पहिचानको प्रक्रिया अघि बढाउनुपर्ने उनको जोड छ। यसले गलत सनाखत, शव साटिने अवस्था तथा विपद्पछि फैलिने भ्रम नियन्त्रण गर्नसमेत सहयोग गर्ने उनको भनाइ छ।
आइतबार, भदौ १४, २०८३
शव गाड्नु नष्ट गर्नु होइन, संरक्षण गर्नु हो : स्वास्थ्य मन्त्री मेहता
रसुवामा बाढीपहिरोपछि पहिचान हुन नसकेका शवहरूको वैज्ञानिक विधिबाट पहिचान तथा सुरक्षित व्यवस्थापनको प्रक्रिया अघि बढिरहेको उनको भनाइ छ।
शनिबार, भदौ १३, २०८३
बाढीपीडितको पुनर्वासका लागि बीएलसी र बसन्त चौधरी फाउण्डेसनद्वारा रु. ३ करोड सहयोग घोषणा
शनिबार, भदौ १३, २०८३
Previous
12
13
14
15
16
Next
ट्रेण्डिङ
च्याटजीपीटीको स्वास्थ्य सल्लाह लिँदा ३१ वर्षीया महिलाको मृत्यु, अभिभावकद्वारा ओपनएआईविरुद्ध मुद्दा
बिहीबार, कात्तिक १२, २०८३
सञ्चारकर्मी टीकाराम यात्रीले भनेजस्तै इनम सापकोटा चिकित्सक हुन् ?
आइतबार, कात्तिक १५, २०८३
औषधि व्यवस्था विभागका कर्मचारीको जिम्मेवारी हेरफेर
शुक्रबार, कात्तिक १३, २०८३
बागमती प्रदेश स्वास्थ्य सचिव बन्न डा मिश्र हेटौँडामा, पत्र नबुझ्दै कर्मचारीको विरोध
शुक्रबार, कात्तिक १३, २०८३
नर्स ममता काफ्लेले दाजु महेशलाई पठाएकी थिइन् आफू असुरक्षित रहेको सन्देश
आइतबार, कात्तिक १५, २०८३
नेपालकै पहिलो ईक्मो रिट्रिभलसहित सिभिल अस्पतालमा ईक्मो सेवा सुरु, उपचारपछि बिरामी डिस्चार्ज
मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
'स्वास्थ्य बीमामा नागरिकको पहुँच बढाउन पालिकाहरूसँग सहकार्य गर्दैछौँ'
स्वास्थ्यखबर
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
भोटेकोशीको बाढीपछि ज्येष्ठ नागरिकमा मानसिक स्वास्थ्य समस्या जटिल बन्दै
४ घण्टा अगाडि
सम्पादकीय: डा. केसीको जीवनरक्षा गर, संवादबाट समाधान खोज
सोमबार, कात्तिक १६, २०८३
शल्यचिकित्सा बिज्ञान र राज्यको सुशासन: कम घाउ, बढी भरोसा
सोमबार, कात्तिक १६, २०८३
प्रयोगशालामा आर्टिफिसियल इन्टेलिजेन्स (ए.आई.) को प्रवेश: कति उपयोगी, कति चुनौतीपूर्ण?
आइतबार, कात्तिक १५, २०८३
नेपाललाई मेडिकल टुरिजम र मेडिकल शिक्षाको क्षेत्रीय हब बनाउन गर्नुपर्ने नीतिगत सुधार
आइतबार, कात्तिक १५, २०८३
समाजशास्त्र, चिकित्सा र जनस्वास्थ्यसँगको सम्बन्ध
बिहीबार, कात्तिक १२, २०८३
मुटुको बाथ रोग : घाँटी दुखाइले खोसिनु हुँदैन बच्चाको मुटु
बिहीबार, कात्तिक १२, २०८३
चिकित्सकको छवि र चलचित्रको जिम्मेवारी: ‘सूर्या’को ट्रेलरले उठाएका प्रश्न
मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
आईएफसीसी वर्ल्डल्याब कंग्रेस २०२६ : अन्तर्राष्ट्रिय वैज्ञानिक अनुभव र नेपालको प्रयोगशाला चिकित्सामा नवप्रवर्तनको सङ्कल्प
डा. मनोज आचार्य (आईएफसीसी युवा वैज्ञानिक २०२६ अनुदान प्राप्तकर्ता)
एउटा अप्रत्याशित अनुभव, जब देब्रे आँखा निरन्तर झिम्क्याइरहनुपर्ने अवस्था आयो !
डा. मंगल रावल
उपचारका लागि सहयोग माग्दै आउँछन् पीडित, कहाँ छन् स्थानीय तह?
वशिष्ठ तिवारी
मेरो जीवनको पहिलो स्टेथोस्कोप : जसले दियो अनवरत १७ वर्ष साथ
डा प्रकाश भट्टराई
दसैंमा वाक्क बनाउने प्रश्नः छोराछोरी कहिले पाउने?
डा. अच्युतशाली घिमिरे
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search