मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, पुस ३, २०८२
Thu, Dec 18, 2025
बिहीबार, पुस ३, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
विश्व बिरामी सुरक्षा दिवस: हरेक नवजात शिशु र बालबालिकाका लागि सुरक्षित हेरचाह
विश्व स्वास्थ्य संगठन दक्षिण-पूर्वी एसियाका कार्यवाहक प्रमुख डा. क्याथरिना बोहेमेले गलत निदान, असुरक्षित सुत्केरी अभ्यास, खोप सुरक्षामा कमी र कमजोर अक्सिजन थेरापी प्रोटोकलले जीवन र मृत्युबीचको फरक छुट्याउन सक्ने बताइन्। 'त्यसैले बिरामी सुरक्षा बच्चाको पहिलो सासदेखि नै सुरु हुनुपर्छ,' उनले भनिन्।
बुधबार, असोज १, २०८२
डब्ल्यूएचओले स्वास्थ्य मन्त्रालयलाई प्राविधिक सहयोग गर्ने
हालै भएको आगलागीबाट तहसनहस भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सहयोग गर्ने भएको छ। मन्त्रालयको काम कारबाही अगाडि बढाउनका लागि डब्ल्यूएचओले आवश्यक प्राविधिक सहयोग गर्ने भएको हो।
बुधबार, असोज १, २०८२
आज देशभर सार्वजनिक बिदा
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको हो।
बुधबार, असोज १, २०८२
सचिवहरुको बैठक : जेनजी युवा पुस्ताको चाहना बमोजिम सार्वजनिक सेवा प्रवाह एवं निर्णय प्रकृया चुस्त बनाउने निर्णय
मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा मंगलबार बसको सचिवहरूको बैठकले मुलुकको विषम परिस्थितिलाई मध्यनजर गर्दै खर्च कटौतीको निर्णय गरेको हो ।
मंगलबार, भदौ ३१, २०८२
जेनजी आन्दोलन : १९ खोप केन्द्रसहित भण्डारण गरिएका खोप नष्ट
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले खोप केन्द्र तथा नष्ट भएपनि खोप कार्यक्रम भने प्रभावित नहुने बताए।
मंगलबार, भदौ ३१, २०८२
आन्दोलनको केन्द्र बानेश्वरमा रहेको एभरेष्ट अस्पतालले गम्भीर र धेरै घाइतेको उपचार कसरी दियो? [भिडियो]
यद्यपि प्रदर्शन हुने थाहा भएपनि त्यति गम्भीर भएर बिरामी आउँछन् भन्ने अपेक्षा भने नगरिएको अस्पतालका निर्देशक दिपक चन्द्र बराल बताउँछन्। गम्भीर प्रकारमा बिरामी आएपछि डिजास्टर घोषणा गरेर अस्पतालले उपचार सुरु गरेको थियो।
मंगलबार, भदौ ३१, २०८२
प्रधानमन्त्री सुशीला कार्कीको आँखामा भएको 'पिसिओ' के हो? तिलगंगामा लेजर उपचार
चिकित्सकहरुका अनुसार पोस्टेरियर क्याप्सुल ओपासिफिकेसन (पिसिओ)लाई मोतिबिन्दुको शल्यक्रियापछि देखिने सामान्य समस्याका रुपमा चिनिन्छ। यसलाई 'सेकेन्डरी मोतिबिन्दु' पनि भनिन्छ।
मंगलबार, भदौ ३१, २०८२
नयाँ स्वास्थ्य मन्त्रीबारे 'फेसबुक सर्वेक्षण': १४ सय प्रतिक्रियाका आधारमा यी हुन् टप १०
जेनजी आन्दोलनपछि बनेको शुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको मन्त्रिपरिषद् विस्तार प्रक्रियामा छ। आमजनसँग प्रत्यक्ष जोडिएको र असुन्तुष्टि धेरै नै रहेको स्वास्थ्य मन्त्रालयको नेतृत्वको विषयमा छलफल जारी छ। मंगलबार प्रधानमन्त्री कार्कीले डा सन्दुक रुइतलाई भेटेर सहयोगका लागि प्रस्ताव गरिन्। तर, डा रुइतले मन्त्रिमण्डलमै सहभागी भएर काम गर्न अस्वीकार गरेका छन्। डा रुइत स्वास्थ्य खबरले सामाजिक सञ्जाल फेसबुक पेजमा गरेको सर्वेक्षणमा मन्त्रीका लागि आमजनले रुचाएकोमा दोस्रो नम्बरमा छन्।
मंगलबार, भदौ ३१, २०८२
जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै (प्रत्यक्ष प्रशारण)
मंगलबार, भदौ ३१, २०८२
प्रधानमन्त्री कार्कीले तिलगंगा पुगेर भेटिन् डा सन्दुक रुइतलाई
प्रधानमन्त्री शुशीला कार्कीले सोमबार तिलगंगा आँखा प्रतिष्ठान पुगेर विश्वप्रसिद्ध आँखा शल्य चिकित्सक डा. सन्दुक रुइतसँग भेटवार्ता गरेकी छन्। मन्त्रीपरिषद् पूर्णताका विषयमा छलफल गरिरहेको सन्दर्भमा डा रुइतसँग पनि भेटवार्ता गरेकी हुन्।
मंगलबार, भदौ ३१, २०८२
नेपालका डा प्रमेन्द्र प्रसाद वोन्का दक्षिण एसियाका अध्यक्षमा निर्वाचित
कन्चनरुप नगरपालिका वडा नं ८ कन्चनपुर सप्तरीका स्थायी बासिन्दा डा प्रमेन्द्र सानै देखि पढ्नमा मेहेनती र तीक्ष्ण लक्षणका थिए । उनले एमबीबीएस नेपालगंज मेडिकल कलेजबाट सम्पन्न गरेका थिए । एमबीबीएस सम्पन्न गरे पछि नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतालमा २ वर्ष मेडिकल अधिकृतको रुपमा कार्य गरेका थिए ।
मंगलबार, भदौ ३१, २०८२
महिनावारी... 'के साँच्चै आवश्यक छ र ?' (कविता)
ऐया आत्था भन्दै म कराइरहँदा, ढाड दुखेर म छटपटाइरहँदा रगतको खोलो बगेसरी रगत बगिरहँदा, आफू सुतेर उठ्न नसक्ने भइरहँदा मेरो मन र मस्तिष्क बीच युद्ध चलिरहँदा, कहिले झनक्क रिस उठ्दा त कहिले धुरु-धुरु रुन मन लागिरहँदा मेरो शरीरमा म महिनावारी हुदा बिभिन्न मानसिक एवं शारीरिक परिवर्तन भइरहँदा के मलाई यसरी छुट्टयाएर राख्नु आवश्यक छ र?
मंगलबार, भदौ ३१, २०८२
नारायणी अस्पतालको बाल वार्डको स्टोर आगलागी
अस्पतालका निर्देशक डा. चुमनलाल दासका अनुसार आगलागीको खबर पाउनेबित्तिकै दमकल बोलाइएको थियो र दमकलको सहयोगमा आगो तत्काल नियन्त्रणमा लिइएको थियो। विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ।
मंगलबार, भदौ ३१, २०८२
नेपाल चिकित्सक संघद्वारा दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न
सोमबार, भदौ ३०, २०८२
गगन थापाले भने- पार्टीमा आमूल सुधारका लागि सहर्ष महामन्त्री पद छोड्न तयार छु
थापाले पार्टी सभापति शेरबहादुर देउवा लगायत विभिन्न नेतामाथि भएका आक्रमणको घोर निन्दा गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
सोमबार, भदौ ३०, २०८२
मन्त्रिपरिषद् बैठक : मृतकका परिवारलाई १५ लाख, क्षति र ज्यादती छानबिन गर्न आयोग गठन गर्नेलगायत ९ निर्णय
बैठकले आन्दोलनका क्रममा भएको क्षति र ज्यादतीबारे छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ। आयोगको प्रतिवेदनका आधारमा आवश्यक कारबाही अघि बढाइने पनि बताइएको छ।
सोमबार, भदौ ३०, २०८२
जेनजी प्रदर्शनका १८० घाइतेलाई कसरी दियो राष्ट्रिय ट्रमा सेन्टरले उपचार? [भिडियो]
विषम परिस्थितीमा अस्पतालले कसरी उपचार व्यवस्थापन गरिरहेको छ भन्ने विषयमा राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेण्डेन्ट डा बद्री रिजाल,आकस्मिक विभाग प्रमुख डा दिनेश भण्डारी र नर्सिङ प्रमुख शोचना सापकोटासँग गरिएको भिडियो कुराकानी हेरौं:
सोमबार, भदौ ३०, २०८२
नेपाल क्यान्सर अस्पतालको डे केयर युनिटमा आगलागी, सेवाहरू पुनः सुचारु
आगलागीको खबर पाउनेबित्तिकै स्थानीय बासिन्दा, नेपाल प्रहरी, नेपाली सेना, दमकल विभाग र अस्पतालका कर्मचारीहरूको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। अस्पताल प्रशासनले यस घटनामा कुनै पनि बिरामी, कुरुवा वा कर्मचारीलाई क्षति नभएको जनाएको छ।
सोमबार, भदौ ३०, २०८२
नवनियुक्त तीन मन्त्रीले लिए शपथ
पूर्वसचिव समेत रहेका खनालले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका मौका पाएका हुन्। त्यस्तै, नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ।
सोमबार, भदौ ३०, २०८२
नवनियुक्त मन्त्रीहरुको शपथ साढे ११ बजे
गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीले आइतबार अर्थमन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जामन्त्रीमा कुलमान घिसिङलाई नियुक्त गरेकी थिइन् ।
सोमबार, भदौ ३०, २०८२
सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङको समूहद्वारा बालुवाटारमा नाराबाजी, आफूहरुले भनेको नमाने थुतेर फाल्ने चेतावनी
मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै युवाहरुले मध्यराति बालुवाटार पुगेर नाराबाजी गरेका हुन् । नाराबाजीको क्रममा उनीहरुले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा समेत मागे ।
सोमबार, भदौ ३०, २०८२
शून्यबाट यसरी सुरु हुँदै छ स्वास्थ्य मन्त्रालय [फोटो फिचर र भिडियो]
कार्यालयको व्यवस्थापन गर्दै शून्यताबाट क्रमश: अगाडि बढ्न लागेको मन्त्रालयका सचिवद्वय डा विकास देवकोटा र डिल्लीराम शर्माले स्वास्थ्यखबरलाई जानकारी दिए।
आइतबार, भदौ २९, २०८२
घाइतेको घुँइचोमा कसरी ४६० जनाको उपचार गर्यो सिभिल अस्पतालले ? (भिडियो)
तर, अस्पतालले अपेक्षा गरेभन्दा धेरै बढी घाइते आए। जसको व्यवस्थापनमा अस्पतालका निर्देशकदेखि कर्मचारीले देखाएको तदारुकताले धेरैको ज्यान जोगिएको छ। आन्दोलनकारीको उपचार मात्रै होइन, दुवैतिरको गेट खोलेर सुरक्षित भाग्ने व्यवस्था समेत अस्पतालले गरेको थियो। अश्रुग्यास अस्पताल भित्र पस्दा आँखा मिच्दै स्वास्थ्यकर्मीले उपचार गरेका गरेका थिए।
आइतबार, भदौ २९, २०८२
डा. गोविन्द केसीद्वारा मन्त्री पदका लागि अनलाइन मतदानबाट आफ्नो नाम हटाउन अनुरोध
चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा डा. गोविन्द केसीले नवयुवा पुस्ताको आन्दोलनपश्चात् गठित अन्तरिम सरकारमा मन्त्री पदका लागि भइरहेको अनलाइन मतदानबाट आफ्नो नाम हटाउन सम्बन्धित पक्षलाई अनुरोध गरेका छन्।
आइतबार, भदौ २९, २०८२
हामी नेपालसँग आर्थिक सम्बन्ध छैन, भ्रामक प्रचार गरियो: बारबरा फाउन्डेसन
'हाम्रो उद्देश्य नेपाली जनताको सेवा हो। भ्रामक प्रचारले हामीलाई विचलित बनाउँदैन, तर यस्ता कार्यले समाजमा अनावश्यक तनाव सिर्जना गर्छ,' डा. रुइतले थपे। फाउन्डेसनले आफ्नो कामलाई निरन्तरता दिँदै पारदर्शिता र जवाफदेहितामा जोड दिने प्रतिबद्धता व्यक्त गरेको छ।
आइतबार, भदौ २९, २०८२
मृतकका परिवारलाई काठमाडौं बस्दा लागेको खर्च सरकारले ब्यहोर्ने
आइतबार पदभार ग्रहणपछि सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री सुशीला कार्कीले यसबारे निर्णय गरेको जानकारी गराएकी हुन्।
आइतबार, भदौ २९, २०८२
एनएचआरसीको नयाँ भवनमा स्वास्थ्य मन्त्रालय सञ्चालन हुँदै
नयाँ भवनमा मन्त्रालय चलाउनका लागि आवश्यक तयारी अगाडि बढिसकेको छ। नयाँ भवनमा अहिले कार्पेट तथा पर्दा लगाउने तथा आवश्यक फर्निचरहरु राख्ने काम अगाडि बढेको छ।
आइतबार, भदौ २९, २०८२
जेनजी आन्दोलनमा घाइते बैतडीका दिपक साउद र नुवाकोटका शुभराज बलामीको मृत्यु
शुक्रबार साँझ र शनिबार बिहान उनीहरुको मृत्यु भएको उपचारमा संलग्न प्राडा राजीव झाले स्वास्थ्यखबरलाई बताए। ‘दुवै जनालाई टाउकोमा गोली लागेको थियो, उपचारमा आउने क्रममा पहिचान नखुलेपनि हाल उनीहरुको पहिचान समेत खुलेको छ,' डा झाले भने।
आइतबार, भदौ २९, २०८२
जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो : मुख्य सचिव
मुख्य सचिव एकनारायण अर्यालले जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको जानकारी दिएका छन्। प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा बोल्दै उनले यो तथ्यांक सार्वजनिक गरेका हुन्।
आइतबार, भदौ २९, २०८२
जेनजी डक्टर्स एशोसिएसनको नाममा विज्ञप्ति : अघि सारियो यी ७ माग
आइतबार जारी विज्ञप्तिमा एशोसिएसनले भनेको छ, 'देशका अस्पताल र मेडिकल कलेजहरू जनताको जीवन रक्षा गर्ने स्थान हुन्, तर आज ती संस्थाहरू दलगत स्वार्थ र भागबण्डाको थलो बनेका छन्।'
आइतबार, भदौ २९, २०८२
Previous
13
14
15
16
17
Next
ट्रेण्डिङ
चिकित्सक संघको निर्वाचन: यी हुन् डा मंगल रावल नेतृत्वको टिमबाट उम्मेदवारी दिनेहरु
२३ घण्टा अगाडि
नेपाल चिकित्सक संघ निर्वाचन : तीन प्यानल बनाएर चुनावमा होमिए चिकित्सक
१७ घण्टा अगाडि
नेपाल चिकित्सक संघको निर्वाचनका लागि डा. बद्री रिजाल नेतृत्वको टिमले उम्मेदवारी दिने
मंगलबार, पुस १, २०८२
यी हुन् डा बद्री रिजाल नेतृत्वको टिमबाट उम्मेदवारी दिनेहरु
२१ घण्टा अगाडि
बयोधा अस्पतालले मृतक प्रभिसन राईको परिवारलाई आजीवन निःशुल्क उपचार उपलब्ध गराउने
शुक्रबार, मंसिर २६, २०८२
भारत उत्तर प्रदेशमा एउटा ट्रक पक्डिएपछि भेटियो खोकी सिरपको अन्तर्राष्ट्रिय र्याकेट, नेपालमा पनि सप्लाइ हुने गरेको दाबी
बिहीबार, मंसिर २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
रोमीका न्यौपाने
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
रोमीका न्यौपाने
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्यमा एआई : रिझाउला कि बिझाउला ?
बुधबार, पुस २, २०८२
गर्भपतन : लुकेको पीडा र बुझ्नैपर्ने सत्य
मंगलबार, पुस १, २०८२
नेपाल चिकित्सक संघको सदस्यका रूपमा मेरो तीन वर्षे कार्यकालको आत्ममूल्याङ्कन
मंगलबार, पुस १, २०८२
दुर्गममा स्वास्थ्य समस्या: पहुँच कि चेतना ?
सोमबार, मंसिर २९, २०८२
सबैका लागि स्वास्थ्य: नेपालमा नीति सुधारको आवश्यकता
सोमबार, मंसिर २२, २०८२
ट्राफिक प्रहरीको मानसिक स्वास्थ्यमा ‘बर्नआउट सिन्ड्रोम’बारे अनुसन्धान गर्दा
आइतबार, मंसिर २१, २०८२
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको सार्थकता
शुक्रबार, मंसिर १९, २०८२
गाउँका 'अस्पताल' र सहरका 'फ्यामिली डाक्टर': एमडीजीपीको भूमिका
बुधबार, मंसिर १७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search