मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज ५, २०८३
Mon, Sep 21, 2026
सोमबार, असोज ५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
सेना, प्रहरी र वीर अस्पतालबाट ४१ जनाको मेडिकल टोली भुकम्प प्रभावित क्षेत्रमा प्रस्थान
भुकम्प प्रभावित जाजरकोट र रुकुमका लागि सेना, प्रहरी र वीर अस्पतालबाट ४१ जनाको मेडिकल टोली काठमाडौंबाट प्रस्थान गरेको छ।
शनिबार, कात्तिक १८, २०८०
जाजरकोट भूकम्प: यी हुन् रुकुम पश्चिममा मृत्यु भएका २७ जना तथा घाइते ५३ जना [नामावलीसहित]
शनिबार, कात्तिक १८, २०८०
डा निश्चल घिमिरेको कमाण्डमा सशस्त्र प्रहरी बलको टोली भूकम्प प्रभावित क्षेत्रमा परिचालन
जाजरकोटमा गएको भूकम्पमा परेकाहरुको थप उद्धारका लागि सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ। ३२ नम्बर गण सुर्खेतबाट सप्रनि कविन्द्र खड्काको कमाण्डमा उद्धार सामग्रीसहित ३५ जनाको टोली जाजरकोटको लागि खटिएको छ।
शनिबार, कात्तिक १८, २०८०
स्वास्थ्यकर्मी र औषधिसहित प्रधानमन्त्री दाहाल भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेका छन्। उनी नेपाली सेनाको हेलिकोप्टरमार्फत जाजरकोटतर्फ लागेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
शनिबार, कात्तिक १८, २०८०
जाजरकोट जिल्ला अस्पतालमा घाइतेको घुइँचो, उद्धारका लागि एम्बुलेन्स अभाव
कर्णाली प्रदेशको जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी घाइतेहरुको उपचारका लागि जिल्ला अस्पतालमा भीड लागेको छ। अस्पतालको जनशक्ति र क्षमताभन्दा धेरै बीरामी भएपछि उनीहरुलाई बाहिरै राखेर पनि उपचार सुरु गरिएको छ।
शनिबार, कात्तिक १८, २०८०
जाजरकोट भूकम्प: भेरी अस्पताललाई डेडिकेटेड अस्पताल बनाइयो, कोहलपुर मेडिकल कलेज पनि तयारी अवस्थामा
जारकोटमा गएको भूकम्पमा परी ठूलो मात्रामा मानिसको मृत्यु घाइते भएपछि उपचारका लागि भेरी अस्पताललाई भूकम्प विशेष (डेडिकेटेड) अस्पतालका रुपान्तरण गरिएको छ।
शनिबार, कात्तिक १८, २०८०
आज पनि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै
स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार दुई दिने अभियान अन्तरगत ६ देखि ५९ महिनाका बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने छ।
शनिबार, कात्तिक १८, २०८०
‘शल्यक्रियाको लागि चैत महिनासम्म कुरेको भए मेरो ज्यान खतरामा हुने थियो’
पित्त थैलीको पत्थरीको अत्यधिक दुखाइको पीडा भोगिरहेका इच्छाकामना गाउँपालिकाका-३ का प्रदीप पोखरेलको भरतपुर अस्पतालमा ६ महिनापछि शल्यक्रियाको पालो पर्यो। स्वास्थ्य बिमामार्फत शल्यक्रिया गराउनुपर्ने उनको आर्थिक बाध्यता थियो।
शुक्रबार, कात्तिक १७, २०८०
विराट हेल्थ कलेजकी छात्रामाथि सामूहिक बलात्कार प्रकरणमा कराँतेका दुई प्रशिक्षक दोषी ठहर
कराँतेका दुई प्रशिक्षक सामुहिक बलात्कारमा दोषी ठहर भएका छन्। जिल्ला अदालत मोरङले कराँतेका प्रशिक्षकहरु विराटनगरका–४ का सुरज भनिने अमर सुवेदी र विराटनगर–३ का विनोद राउतलाई बुधबार दोषी ठहर गरेको हो।
शुक्रबार, कात्तिक १७, २०८०
दमौली अस्पतालको स्तरोन्नतिका लागि मुख्यमन्त्रीको ध्यानाकर्षण
तनहुँ सदरमुकामस्थित दमौली अस्पतालको स्तरोन्नतिका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पुनः ध्यानाकर्षण गराइएको छ। यसअघि पनि पटक–पटक मुख्यमन्त्रीको ध्यानाकर्षण गराइएकामा आज मुख्यमन्त्री कार्यालयमै पुगेर अस्पतालको स्तरोन्नतिका विषयमा ध्यानाकर्षण गराइएको हो।
शुक्रबार, कात्तिक १७, २०८०
आफैंले कालोसूचीमा हालेका व्यक्तिलाई धनगढीको फोहोरमैला व्यवस्थापनको ठेक्का
फोहोर व्यवस्थापनका लागि गत वर्ष मनोमानी शुल्क असुलेको भन्दै कालोसूचीमा परेका व्यक्तिलाई उपमहानगरपालिकाले पुनः फोहोर व्यवस्थापनको जिम्मा दिएको हो।
शुक्रबार, कात्तिक १७, २०८०
आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै
स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार दुई दिने अभियानमा ६ देखि ५९ महिनाका करिब ३२ लाख बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ। यसैगरी १ देखि ५ वर्षसम्मका २९ लाख भन्दा बढी बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने छ।
शुक्रबार, कात्तिक १७, २०८०
धनगढीका १२ निजी अस्पताललाई उपमहानगरको निर्देशन- १० प्रतिशत शय्या बिपन्नलाई अनिवार्य छुट्याउनू
उपमहानगरपालिकाले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ को दफा ७० (घ) मा भएको व्यवस्था कार्यान्वयनका लागि ध्यानाकर्षण गराएको हो।
बिहीबार, कात्तिक १६, २०८०
मौसम परिवर्तनसँगै वीरगञ्जमा बिरामीको चाप बढ्दो
मौसममा आएको परिवर्तनसँगै पर्सामा रुघाखोकी, ज्वरो र डेङ्गीका बिरामीको चाप बढेको छ। बिहान तथा बेलुका जाडो र दिउँसो हुने गर्मीका कारण सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी निकै बढेका छन्।
बिहीबार, कात्तिक १६, २०८०
गैँडाकोट नगर अस्पतालमा आँखा उपचार केन्द्र
नगर अस्पतालमा सञ्चालनमा आएको आँखा उपचार केन्द्र नेपाल नेत्रज्योति सङ्घ, हीरालाल सन्तुदेवी प्रधान नेत्र विज्ञान अध्ययन संस्थान (भरतपुर आँखा अस्पताल) चितवन र गैँडाकोट नगरपालिकाद्वारा सञ्चालन गरिएको हो।
बिहीबार, कात्तिक १६, २०८०
आजदेखि सरकारी कार्यालय ४ बजे नै बन्द हुने
कार्तिक १६ गतदेखि १५ माघसम्म सरकारी कार्यालयको बन्द हुने समय अन्य बेलाकोभन्दा एक घण्टा अघि हुने नियम छ।
बिहीबार, कात्तिक १६, २०८०
‘सिटी स्क्यान’ सेवा थालनी गर्दै मेथिनकोट अस्पताल
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ भकुण्डेमा अवस्थित मेथिनकोट अस्पताललाई ‘सिटी स्क्यान’ उपकरण उपलब्ध गराइएको छ। नमोबुद्ध नगर कार्यालयको समन्वयमा कान्ति बाल अस्पतालले मेथिनकोटलाई सो उपकरण उपलब्ध गराएपछि ‘सिटी स्क्यान’ सेवा सुरु गर्न लागिएको अस्पतालले जनाएको छ।
बुधबार, कात्तिक १५, २०८०
तनहुँमा एकैदिन थपिए १८२ डेंगु संक्रमित
तनहुँमा दैनिक डेंगु संक्रमितको सङ्ख्या बढ्ने क्रम जारी छ। करिब दुई महिनाअघिदेखि फैलिएको डेंगु दैनिक फैलिँदै जाँदा अझै नियन्त्रणमा आउन सकेको छैन। मङ्गलबार मात्रै एक सय ८२ जना नयाँ डेंगु संक्रमित थपिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ।
बुधबार, कात्तिक १५, २०८०
बुटवल आम्दा अस्पताललाई स्तरोन्नति गरिने
सिद्धार्थ बाल तथा महिला अस्पताल, (आम्दा नेपाल) तीनसय शय्यामा स्तरोन्नति हुने भएको छ। अस्पतालको सेवा विस्तारका लागि हाल सञ्चालनमा रहेको एकसय शय्यालाई विस्तार गरी तीनसय शय्या स्तरोन्नति गरिने भएको हो।
बुधबार, कात्तिक १५, २०८०
बागलुङ: दुर्गम गाउँमा स्वास्थ्य संस्था स्थापना, उपचारमा सहज
कुनै पनि नागरिकले सामान्य स्वास्थ्य सेवा लिनका लागि घण्टौँ धाउनुपर्ने बाध्यताको अन्त्य गर्न गाउँगाउँमा स्वास्थ्य संस्था स्थापना गरेको हो। स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिकाले सेवालाई थप प्रभावकारीसमेत बनाउन थालेको छ।
बुधबार, कात्तिक १५, २०८०
एक सय ९५ स्थानीय तहले आधारभूत अस्पताल निर्माणको प्रक्रिया नै सुरु गरेनन्
सरकारले २०७७/७८ मा ३९६ र २०७८/७९ मा दुई सय ५९ आधारभूत अस्पताल निर्माण गर्नका लागि बजेट विनियोजन गरेको थियो। मन्त्रालयका प्रवक्ता डा बुढाथोकीका अनुसार अहिलेसम्म चार सय १३ स्थानीय तहले अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाएका छन्। यस्तै २६ स्थानीय तहले सबै रकम लिएर अस्पताल निर्माणको अन्तिम प्रक्रियामा छन्।
बुधबार, कात्तिक १५, २०८०
डा तोसिमाको टिप्पणीप्रति उद्योगी भन्छन्- सांसदले बुझेर बोलिदिए हुने
प्रतिनिधि सभामा ललितपुरबाट विजयी भएकी उनले निर्वाचन क्षेत्रमा पुगेर यसरी गरेको भाषणको भीडियो भाइरल भएपछि हेटौंडा सिमेन्ट उद्योग र उदयपुर सिमेन्ट कारखानाले भने आफूहरुको सम्बन्धमा गलत टिप्पणी भएको दाबी गरेका छन्।
बुधबार, कात्तिक १५, २०८०
नवजीवन अस्पताललाई सुत्केरी महिलाहरुबाट प्रयोगशाला तथा औषधि शुल्क नलिन निर्देशन
धनगढी उपमहानगरपालिकाले नवजीवन अस्पताललाई सुत्केरी महिलाहरुबाट प्रयोगशाला जाँच, शल्यक्रियामा प्रयोग हुने औषधी तथा सामाग्रीहरु आदि बापत शुल्क नलिन नर्देशन दिएको छ।
बुधबार, कात्तिक १५, २०८०
आयुर्वेदसम्बन्धी नकरात्मक सन्देश प्रवाह भएको भन्दै आयुर्वेद चिकित्सक संघको ध्यानाकर्षण
नेपाल आयुर्वेद चिकित्सक संघले आयुर्वेद उपचार प्रक्रिया बारे नकरात्मक सन्देश प्रवाह भएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बुधबार, कात्तिक १५, २०८०
डब्ल्यूएचओको दक्षिण-पूर्वी एसिया क्षेत्रीय निर्देशकको चुनाव आज, साइमा बाजेद र शम्भु आचार्यबीच प्रतिस्पर्धा
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को दक्षिण-पूर्वी एसियाको नयाँ क्षेत्रीय निर्देशक पदको चुनाव बुधबार हुँदै छ। भारतको नयाँ दिल्लीमा आयोजित डब्ल्यूएचओको दक्षिण-पूर्वी एसियाको क्षेत्रीय कमिटी (सेरो) को बैठकले नयाँ क्षेत्रीय निर्देशक चयन गर्ने छ ।
बुधबार, कात्तिक १५, २०८०
आयुर्वेद चिकित्साप्रति भ्रम नफैलाउन आयुर्वेद स्वास्थ्यकर्मी समाजको आग्रह
स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्ति तत्काल सच्याउन आग्रह गर्दै यस क्षेत्र सँग सम्बन्धित विज्ञप्तिहरू प्रकाशन गर्दा सम्बन्धित विज्ञ र क्षेत्रको सल्लाह लीन समेत आयुर्वेद स्वास्थ्यकर्मी समाजले अपिल गरेको छ।
बुधबार, कात्तिक १५, २०८०
जनकपुरमा तीन दिवसीय अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन हुने
सम्मेलन आयोजक समितिका संयोजक डा राकेशकुमार सिंहले नेपालसहित विश्वका विभिन्न २५ देशका आयुर्वेद विज्ञ चिकित्सकको सहभागितामा सम्मेलन हुन लागेको जानकारी दिए।
बुधबार, कात्तिक १५, २०८०
बन्दीपुरमा बृहत् स्वास्थ्य शिविर, आठ सय बढीले लिए सेवा
शिविरमा दैनिक दुई सय बढी नागरिक उपचारका लागि आउने गरेको बन्दीपुर स्वास्थ्य शाखाका प्रमुख अन्जिर भट्टराईले जानकारी दिए। आँखामा मोतिबिन्दुको समस्या देखिएमा दृष्टि अस्पताल पोखरामा कात्तिक १८ गते र जिल्लाकै भानु नगरपालिका–२ नारेश्वरटारमा मङ्सिर ७ गते निःशुल्क शल्यक्रियाको व्यवस्था रहेको छ।
बुधबार, कात्तिक १५, २०८०
सीटीईभीटीको सदस्य सचिवका लागि ८ जनाको उम्मेदवारी, कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता मिति तोकियो
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) को सदस्य सचिवको लागि कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ता मिति तोकिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सदस्य सचिवको लागि कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ता मिति तोकेको हो।
मंगलबार, कात्तिक १४, २०८०
तनहुँमा डेंगु संक्रमित ६ हजारभन्दा बढी
स्वास्थ्य कार्यालय तनहुँका अनुसार व्यास नगरपालिकामा पाँच हजार चार सय १५, शुक्लागण्डकी नगरपालिकामा चार सय, ऋषिङ गाउँपालिकामा एक सय ८९, भिमाद नगरपालिकामा एक सय ८०, म्याग्दे गाउँपालिकामा एक सय तीन, भानु नगरपालिकामा ८३, बन्दीपुर गाउँपालिकामा ४६, आँबुखैरेनी गाउँपालिकामा ३९, देवघाट गाउँपालिकामा १४, घिरिङ गाउँपालिकामा नौ जना संक्रमित भएका छन्।
मंगलबार, कात्तिक १४, २०८०
Previous
223
224
225
226
227
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
२ घण्टा अगाडि
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search