मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, कात्तिक २५, २०८२
Tue, Nov 11, 2025
मंगलबार, कात्तिक २५, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
यस्तो बन्यो रामपुर अस्पताल
पाल्पा जिल्लामै सरकारी तवरमा सबैभन्दा ठूलो अस्पताल रामपुरमा निर्माण भएको छ। निर्माण कार्य सुरु भएको करिव आठ वर्षमा ५० शय्याको रामपुर अस्पताल भवन निर्माण भएपछि स्थानीयलाई सहज हुने भएको छ।
सोमबार, चैत २७, २०७९
सुत्केरीको मृत्युपछि कैलालीको मालाखेती अस्पतालमा तनाव
कैलालीको मालाखेती अस्पताल तनावग्रस्त बनेको छ। अस्पतालमा उपचाररत सुत्केरी महिलाको मृत्यु भएपछि आफन्तहरूले अस्पताल घेराउ गरेका हुन्।
सोमबार, चैत २७, २०७९
महासंघमा पहलमान होइन, हलमान नेतृत्व चाहिएको छ: उमेशलाल श्रेष्ठ [भिडियो]
नेपाल औषधि उत्पादक संघले हालै काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा श्रेष्ठले नेतृत्व तहको केन्द्रिकृत सोचले महासंघले प्रभावकारी काम गर्न नसकेको स्वीकार गरे।
सोमबार, चैत २७, २०७९
गृहमन्त्री श्रेष्ठ भन्छन्– ढाका कुमारले २ करोड मागेको अडियोबारे छानबिन हुन्छ
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाका कुमार श्रेष्ठले मेडिकल व्यवसायीसँग २ करोड रुपैयाँ मागेको अडियोबारे अनुसन्धान हुने बताएका छन्।
सोमबार, चैत २७, २०७९
राष्ट्रिय आयुर्वेद एसोसिएशन नेपालको अध्यक्षमा भट्टराई
राष्ट्रिय आयुर्वेद एसोसिएशन नेपाल (रान)को अध्यक्षमा जगत बहादुर भट्टराई चयन भएका छन्। एसोसिएशनको प्रथम साधारणसभा तथा राष्ट्रिय महाधिवेशनले भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
सोमबार, चैत २७, २०७९
अडियो सार्वजनिकपछि रवि लामिछानेले भने- आलू कुहिएको भेटिए त्यसलाई फालेर बोरा जोगाउन आउँछ
कडाभन्दा कडा कारबाही गर्छौँ। बेथितिको बचाउ गर्दैनौँ बरु उदाङो पारी दण्डित गर्छौँ। २ करोड त के पृथ्वी भरीको पैसा दिन्छु भने पनि मसँग यो धन्दा चल्दैन भन्ने सबलाई थाहा छ। हो पार्टी नयाँ छ, मान्छे चिन्न गाह्रो छ, तर नयाँ भए पनि पार्टीमा विधि छ र त चिन्ता गर्नु पर्दैन।
सोमबार, चैत २७, २०७९
ढाका कुमारको सचिवालय भन्छ– अडियो वास्तविक होइन, सार्वजनिक गर्नेलाई कारबाही होस्
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको सचिवालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको भन्ने फोन कुराकानीको अडियो वास्तविक नभएको दाबी गरेको छ।
सोमबार, चैत २७, २०७९
सन्दीप प्रकरण : चिकित्सकको बयान लिन आदेश
क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको नाबालिग बलात्कार प्रकरणमा जिल्ला अदालत काठमाडौंले गौशाला २६ लाई परीक्षण गर्ने चिकित्सकको वकपत्र गराउन आदेश गरेको छ।
आइतबार, चैत २६, २०७९
कोरोना संक्रमण बढेसँगै स्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न सरकारको आग्रह
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पछिल्लो समय कोरोना भाइरसको दर बढ्दै गएको भन्दै स्वास्थ्यका मापदण्डहरुको पूर्ण पालना गर्न आग्रह गरेको हो।
आइतबार, चैत २६, २०७९
सेवा स्पीच एण्ड हियरिङ्ग क्लिनिकद्वारा शिविरका बिरामीलाई विशेष छुट
मेसिनद्धारा सुनाईको जाँच तथा श्रवण यन्त्र प्रयोग गर्नुपर्ने बिरामीलाई विशेष छुटको पनि व्यवस्था गरिएको छ।
आइतबार, चैत २६, २०७९
पूर्वी नाकामा कोरोनाविरुद्ध उच्च सतर्कता
भारतलगायत तेस्रो मुलुकबाट प्रवेश गर्ने विदेशी नागरिकको स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ।
आइतबार, चैत २६, २०७९
पार्टी सभापतिको नाममा घुस माग्ने रास्वपाका सांसद डा श्रेष्ठ निलम्बित
रास्वपाले एक साताका लागि पहिला निलम्बन गर्ने अनि छानबिन प्रतिवेदनको आधारमा निर्वाचन आयोग र संसद्लाई पत्र लेख्ने तयारी गरेको छ।
आइतबार, चैत २६, २०७९
महाकाली अस्पतालमा डायलाइसिस सेवा
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले डायलासिस सेवा सञ्चालनका लागि संरचना र जनशक्ति तयारी अवस्थामा राखेको जानकारी दिए।
आइतबार, चैत २६, २०७९
आफू स्वास्थ्यमन्त्री बन्न लागेको भन्दै रास्वपा सांसद डा श्रेष्ठले दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद् ढाकाकुमार श्रेष्ठले २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ।
आइतबार, चैत २६, २०७९
अब स्मार्ट फोनले पक्डिनेछ मुटुको समस्या
ब्लड क्लटिङ एक गम्भीर स्वास्थ्य समस्या हो। यदि तपाईंको ब्लड क्लटिङ कम हुन्छ भने ब्रेन हेमरेजको खतरा रहन्छ। यसमा आन्तरिक रक्तश्राव हुन्छ र मृत्यु हुन सक्छ।
आइतबार, चैत २६, २०७९
ह्याम्स अस्पतालमा अवतरण गर्नेबेला हेलिकप्टरको पंखाको टुक्रा खुस्किएपछि...
काठमाडौंको ह्याम्स अस्पतालमा हेलिकप्टर दुर्घटना भएको छ। अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो।
आइतबार, चैत २६, २०७९
मुगुमा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम संचालन
चैत्र १२ गतेबाट सुरू गरिएको अल्ट्रासाउन्ड कार्यक्रम अन्तरगत टाढा टाढा रहेका बस्तिहरूमा सेवा संचालन गरिएको थियो।
आइतबार, चैत २६, २०७९
बौद्ध धार्मिक मेला स्थानमै कोभिड विरुद्दको बुस्टर खोप संचालन
दुर्गम हिमाली जिल्ला मुगुको मुगुमकार्मारोङ गाउँपालिकामा बौद्व धार्मिक मेला स्थानमै कोभिडको बुस्टर खोप संचालन भएको छ।
आइतबार, चैत २६, २०७९
सिअहेव गणेश सुनारलाई मैत्रीपूर्ण ब्याडमिन्टनको उपाधि
७५औं विश्व स्वास्थ्य दिवसको अवसरमा आयोजित स्वास्थ्यकर्मी स्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि गणेश सुनारले हात परेका छन्।
आइतबार, चैत २६, २०७९
सुदूरपश्चिम प्रदेशमा १९ प्रतिशत जनसंख्या स्वास्थ्य बीमामा आबद्ध
सुदूरपश्चिम प्रदेशमा नागरिक स्वास्थ्य बीमा कार्यक्रम लागू भएको सात वर्षमा झण्डै १९ प्रतिशत जनसंख्या आबद्ध भएका छन्।
आइतबार, चैत २६, २०७९
६४ जनामा कोरोना पुष्टि, ३५७ जना सक्रिय संक्रमित
देशभर गरिएको १६८ पीसीआर र १ हजार २ जनाको एन्टीजेन परीक्षणका क्रममा ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, चैत २५, २०७९
आँखा अस्पताललाई ग्रामीण क्षेत्रसम्म विस्तार गरिने
अस्पतालले प्रविधिमैत्री भौतिक संरचनाका साथै दक्ष जनशक्तिको थप व्यवस्थापन गरी सेवालाई ग्रामीण क्षेत्रसम्म विस्तार गर्ने योजना बनाइएको हो।
शनिबार, चैत २५, २०७९
आइओएमको सहायक डीनमा प्राडा अभिमन्यु झा
उनलाई आइओएमका डीन डा दिव्या सिंह शाहको सिफारिसमा नियुक्त गरिएको हो।
शुक्रबार, चैत २४, २०७९
डब्लुएचओले धुलिखेललाई पहिलो स्वस्थ सहरमा सूचीकृत गर्दै
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकालाई नेपालको पहिलो स्वस्थ सहरका रूपमा सूचीकृत गर्ने भएको छ।
शुक्रबार, चैत २४, २०७९
क्यान्सर सर्भाइभर र्याम्प 'शो' को तेस्रो श्रृङखला सम्पन्न
नेपाल क्यान्सर अस्पतालको आयोजना, नेपाल क्यान्सर सपोर्ट समूह र उपचारका लागि सहयोगी हातहरु नेपालको सहयोगमा शो सम्पन्न भएको हो।
शुक्रबार, चैत २४, २०७९
स्वास्थ्यमा जनशक्ति र संरचनागत सुधार आवश्यक: प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि संरचनागत सुदृढीकरण र गुणस्तरीय जनशक्तिको व्यवस्थापन आवश्यक रहेको बताएका छन्।
शुक्रबार, चैत २४, २०७९
हिमाली जिल्ला मुगुमा नेत्रज्योति संघको निःशुल्क आँखा शिविर, १५४ जनाले पाए गुमेको ज्योति
नेपाल नेत्रज्योति संघको आयोजनामा हिमाली जिल्ला मुगुका दुई वटा स्थानीय तहमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।
शुक्रबार, चैत २४, २०७९
कांग्रेस नेता डा भण्डारीको स्वास्थ्यमा सुधार
नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा राम्रो सुधार हुँदै गएको छ।
शुक्रबार, चैत २४, २०७९
नेपाली सेनाले खुलायो डाक्टर, नर्स लगायतलाई रोजगारी
शुक्रबार, चैत २४, २०७९
आज विश्व स्वास्थ्य दिवस मनाइँदै
विश्व स्वास्थ्य संगठनको स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन मनाइने विश्व स्वास्थ्य दिवस यस वर्ष नेपालमा 'सबैका लागि स्वास्थ्य' भन्ने नाराका साथ मनाइँदैछ।
शुक्रबार, चैत २४, २०७९
Previous
221
222
223
224
225
Next
ट्रेण्डिङ
स्वास्थ्य मन्त्रालयका अन्तर्गतका कर्मचारीको जिम्मेवारी हेरफेर
मंगलबार, कात्तिक १८, २०८२
मधेश प्रदेशका सबै जनस्वास्थ्य कार्यालयमा जनस्वास्थ्य प्रशासक प्रमुख बनाउने तयारी
मंगलबार, कात्तिक १८, २०८२
स्वास्थ्य सामग्री खरिद विवादले व्यवस्थापन महाशाखाका कर्मचारीको 'भागाभाग'
आइतबार, कात्तिक २३, २०८२
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले स्वास्थ्य सेवाबाट दिए राजीनामा
शुक्रबार, कात्तिक २१, २०८२
स्वास्थ्यमा सरुवा: इपिडिमियोलोजीमा डा न्यौपाने, डा झा कोशीमा
बुधबार, कात्तिक १९, २०८२
आधारभूत स्वास्थ्य सेवा प्याकेजको समयानुकूल परिमार्जन आवश्यक
बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
टर्सरी अस्पतालमा पनि आधारभूत सेवा दिनु परेको अवस्था छ
१ मिनेट अगाडि
स्वास्थ्य सामग्री खरिदमा देखिएका समस्या र समाधानका उपाय
२ घण्टा अगाडि
स्वास्थ्य प्रणालीको जग, पालिकाको हक
सोमबार, कात्तिक २४, २०८२
राष्ट्रिय खोप कार्यक्रमको प्रभावकारिताका लागि गरिएको झापा जिल्लाको एक प्रयास
आइतबार, कात्तिक २३, २०८२
राष्ट्रिय आयुर्वेद तथा वैकल्पिक चिकित्सा रणनीति: एक दशकको मार्गचित्र
आइतबार, कात्तिक २३, २०८२
नेपालमा आधारभूत स्वास्थ्य सेवाको बहस र स्थानीय तहको कार्य अनुभव
आइतबार, कात्तिक २३, २०८२
संघीयतामा आधारभूत स्वास्थ्य सेवा: समस्या र समाधान
शुक्रबार, कात्तिक २१, २०८२
संरचनागत स्वायत्तता र कार्यगत एकता: आधारभूत स्वास्थ्य सेवा सुधारको आधार
बिहीबार, कात्तिक २०, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search