मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, कात्तिक २५, २०८२
Tue, Nov 11, 2025
मंगलबार, कात्तिक २५, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
२४१ वटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको काम सुरु हुन सकेन
महालेखा परिक्षकको ६० औँ वार्षिक प्रतिवदेन २०७९ मा आधारभूत अस्पताल निर्माण गर्न ६५५ निकायलाई अनुमति दिइएको उल्लेख छ। जसमध्ये ४१४ निकायमा निर्माणधीन अवस्थामा रहेको र २४१ निकायमा निर्माण सुरु नै नभएको प्रतिवेदन देखाएको छ।
शुक्रबार, वैशाख १, २०८०
२०८० सालमा सार्वजनिक बिदा: वैशाखदेखि चैतसम्म [सूचीसहित]
आज (शुक्रबार)देखि नयाँ वर्ष २०८० साल सुरु भएको छ। सरकारले हरेक वर्षझैं २०८० सालका लागि पनि सार्वजनिक बिदाहरु निर्धारण गरेको छ।
शुक्रबार, वैशाख १, २०८०
बाजुराका एक बालकमा कालाजार भेटियो
लगातार तीन महिनादेखि बिरामी भइ थला परेका थापाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गर्दा निको नभएपछि बुधबार बेलुकी जिल्ला अस्पतालमा भर्ना गरिएको थियो।
शुक्रबार, वैशाख १, २०८०
ग्लोबल रिसर्च टोलीद्वारा स्वास्थ्य प्रणालीको नतिजाहरुबारे छलफल
कार्यक्रममा संघीय व्यवस्था लागु भएपछि नेपालको स्वास्थ्य प्रणालीमा कस्तो प्रभाव पारेको छ भन्ने प्रकाश पारेको छ।
बिहीबार, चैत ३०, २०७९
कोरोना अपडेट : १०६ संक्रमित थपिँदा ७४ जना संक्रमणमुक्त
पछिल्लो २६ घण्टाको अवधिमा देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो।
बिहीबार, चैत ३०, २०७९
नर्भिक अस्पतालको सबै स्वास्थ्य प्याकेजमा ३० प्रतिशत छुट
अस्पतालले सबै स्वास्थ्य प्याकेजमा वैशाख १ देखि ८ गतेसम्म एक साताका लागि ३० प्रतिशत छुट दिने भएको हो।
बिहीबार, चैत ३०, २०७९
सुर्तीजन्य पदार्थ नियन्त्रणमा बहुक्षेत्रीय सहकार्यको आवश्यकता
स्वास्थ्य पत्रकार मञ्च नेपालले चितवनको भरतपुरमा आयोजना गरेको सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न बनेको ऐन कार्यान्वयन सम्बन्धी अभिमुखीकरण कार्यक्रमका सहभागीहरुले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न सबै पक्ष लाग्नुपर्ने बताएका हुन्।
बिहीबार, चैत ३०, २०७९
शेखर-गगन समूहलाई स्वास्थ्यमन्त्री दिन देउवा तयार, मोहन बस्नेतलाई खेलकुद मन्त्री बन्न आग्रह
मन्त्रीहरुको नामका विषयमा बिहीबार भएको छलफलमा देउवाले शेखर-गगन समूहलाई स्वास्थ्य मन्त्रालय दिने सहमति जनाएका छन्। योसँगै स्वास्थ्य मन्त्रालयमा शेखर-गगन समूहबाट मन्त्री बन्ने लगभग निश्चित भएको छ।
बिहीबार, चैत ३०, २०७९
महासंघ निर्वाचन: वस्तुगत कार्यसमिति सदस्यमा हमाल निर्वाचित
नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको वस्तुगत सदस्यतर्फको मतगणना सम्पन्न भएको छ।
बिहीबार, चैत ३०, २०७९
सांसदबाट हटाउँदै रास्वपाले गर्यो ढाकाकुमार श्रेष्ठको साधारण सदस्यता खारेज
मन्त्री बन्नका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग उनले दुई करोड रकम माग गरेको अडियो आइतबार सार्वजनिक भएको थियो।
बुधबार, चैत २९, २०७९
प्रादेशिक अस्पताल सिरहाको जेनेरेटरमा आगलागी हुँदा डायलाइसिस गराइरहेका बिरामीको मृत्यु
प्रादेशिक अस्पताल सिरहाको जेनेरेटरमा आगलागी हुँदा डायलासिस गराइरहेका एक जना बिरामीको मृत्यु भएको छ।
बुधबार, चैत २९, २०७९
कोरोना अपडेट: एक जनाको मृत्यु, १२१ जना संक्रमित थपिए
बुधबार देशभर १२१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। देशभरका विभिन्न प्रयोगशालामा भएको २ हजार ३ सय ७७ नमुना परीक्षणमा उक्त संख्यामा कोरोनाका संक्रमित थपिएका हुन्।
बुधबार, चैत २९, २०७९
संक्रामक तथा सरुवा रोग अस्पताल पोखरालाई डब्लुएचओले गर्यो इलेक्ट्रोनिक मेडिकल रेकर्ड हस्तान्तरण
विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा राजेश सम्भाजी राव पाण्डवले अस्पतालका अध्यक्ष प्राडा कृष्णप्रसाद पौडेललाई इएमआर हस्तान्तरण गरेका हुन्।
बुधबार, चैत २९, २०७९
कोरोना सङ्क्रमित बढेपछि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणले बढदै गएपछि विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। दैनिकरुपमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या बढदै गएपछि सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको हो।
बुधबार, चैत २९, २०७९
चन्द्रौटामा सरुवा रोग अस्पताल शिलान्यास
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री विष्णु पन्थीले कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा बन्न लागेको प्रदेशस्तरीय सरुवा रोग अस्पतालको आज शिलान्यास गरेका छन्।
बुधबार, चैत २९, २०७९
बालबालिकालाई पहिलो बन्नैपर्छ भनेर मानसिक चिन्ता दिनु हुँदैन– गगन थापा
बुधबार ललितपुरको शान्ति विद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बालबालिकाहरूलाई पहिलोको पछाडि दौडाएर चिन्ता थुपार्नु नहुने बताएका हुन्।
बुधबार, चैत २९, २०७९
रसुवाको कालिकामा स्वास्थ्य शिविर
रसुवाको कालिका गाउँपालिकामा स्वास्थ्य शिविर आयोजना गरिएको छ। जिल्ला रेडक्रसको आयोजना तथा तिलगङ्गा आँखा केन्द्र काठमाडौँको सहयोगमा सञ्चालित निःशुल्क आँखाको स्वास्थ्य शिविरमा मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ।
बुधबार, चैत २९, २०७९
पर्वत अस्पतालमा बिरामीको चाप बढ्यो
अस्पतालका ५६ शय्यामा बिरामीले भरिभराउ छन्। ज्वरो, रुघाखोकी, टाउको दुख्ने, वान्ता आउनेलगायत बिरामीका लक्षण देखिने गरेको छ। मौसम परिवर्तनका समयमा यस्ता बिरामी बढ्ने डा अधिकारी बताउँछिन्।
बुधबार, चैत २९, २०७९
भारतबाट आयात हुने तरकारीको अब नियमित विषादी परीक्षण हुने
कार्यविधि पास भएसँगै अब भारतबाट आयात हुने तरकारीको नियमित विषादी परीक्षण हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालय स्रोतले जानकारी दिएको छ।
बुधबार, चैत २९, २०७९
थप एक कोरोना संक्रमितको मृत्यु
नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तगा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो चौबिस घण्टाको अवधिमा एक कोरोना संक्रमितको मृत्यु भएको हो।
मंगलबार, चैत २८, २०७९
नवजात शिशुसहित सुत्केरीको मृत्यु: अत्तरियामा तनाव, प्रहरीद्वारा अश्रुग्यास प्रहार
मृतक पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र उपचारमा संलग्न चिकित्सक र स्टाफ नर्समाथि कारबाहीको माग गर्दै गरिएको प्रदर्शनका क्रममा पूर्वपश्चिम राजमार्गको अत्तरिया सडकखण्ड अवरुद्ध पार्ने प्रयास गरिएपछि प्रहरीले बल प्रयोग गरी सडक सञ्चालनमा ल्याएको थियो।
मंगलबार, चैत २८, २०७९
डाक्टर विद्यार्थीको माइतीघरमा नारा- दादा (गिरी) बन्द गरौं, सर्वोच्चको फैसलाको कदर गरौं
'दादा (गिरी) बन्द गरौं, सर्वोच्चको फैसलाको कदर गरौं', 'मेरिटोक्रेसी कता छ हामी यता छौं', 'हिजो हजुरहरूको पीडामा हामी मलम बन्यौ आज हाम्रो दुखमा हजुर कलम बनिदिनुस्', 'मिहेनत र मेरिटको सम्मान गर' लगायतका नारा लगाएका थिए।
मंगलबार, चैत २८, २०७९
रौतहटका चार औषधि पसल सिलबन्दी
रौतहटका चार औषधि पसलमा सिलबन्दी गरिएको छ। औषधि व्यवस्था विभाग वीरगञ्ज शाखाले कानुनविपरित सञ्चालमा रहेका ती औषधि पसल सिलबन्दी गरेको हो।
मंगलबार, चैत २८, २०७९
बर्दघाटमा ट्रमा सेन्टरका लागि जग्गा व्यवस्थापन अघि बढ्यो
बर्दघाट नगरपालिका–२ को चिसापानीमा राष्ट्रिय आवास कम्पनीका नाममा रहेको जग्गा प्राप्तिका लागि सहरी विकास मन्त्रालयसँग प्रक्रिया अघि बढाइएको बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए।
मंगलबार, चैत २८, २०७९
उपचार खर्च तिर्न नसक्दा छोराछोरीसँगै मन्तोरिया अस्पतालमै 'बन्धक'
गत माघ १२ गते उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो। गम्भीर घाइते अवस्थामा मन्तोरियालाई उपचारका लागि जनकपुरधाम मुरलीचोकस्थित न्यूरो अस्पताल गरिएको थियो।
मंगलबार, चैत २८, २०७९
सातै प्रदेशमा अनुसन्धान केन्द्र स्थापना हुने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसन्धान केन्द्रहरूलाई सातै प्रदेशमा स्थापना गरी अनुसन्धानको दायरा विस्तार गर्न जरुरी रहेको बताएको छ।
मंगलबार, चैत २८, २०७९
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौं राष्ट्रिय शिखर सम्मेलन आजबाट सुरु
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आज मंगलबार र भोलि बुधबार 'स्वास्थ्यका लागि अनुसन्धानः कार्यान्वयनका लागि तथ्य र अन्वेषण' भन्ने नाराका साथ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको नवौं राष्ट्रिय शिखर सम्मेलन आयोजना गर्न लागेको हो।
मंगलबार, चैत २८, २०७९
वैशाख १ देखि विराटनगरमा गुट्खा, खैनी र चुरोट निषेध
नगरसभाको निर्णयानुसार महानगर क्षेत्रभित्र ध्रुमपानदेखि प्रेसर हर्न बजाउन निषेध (नो हर्न) गर्न लागिएको महानगरका प्रमुख नागेश कोइरालाले बताए।
मंगलबार, चैत २८, २०७९
काठमाडौं र ललितपुर स्वास्थ्य कार्यालय प्रमुख फेरिए
स्वास्थ्य कार्यालय काठमाडौंमा वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर घिमिरे (दशौँं तह) लाई ल्याइएको छ। स्वास्थ्य कार्यालय धादिङमा कामकाज गर्दै आएका घिमिरेको काज फिर्ता गरिएको हो।
सोमबार, चैत २७, २०७९
कोरोना अपडेट: ५६६ नमुना परीक्षण गर्दा १२४ जनामा संक्रमण पुष्टि
देशभरका प्रयोगशालामा ५६६ जनाको नमुना परीक्षण गर्दा १२४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनाएको छ। यस्तै गत २४ घण्टाको अवधिमा २१ जना संक्रमणमुक्त भएका छन्।
सोमबार, चैत २७, २०७९
Previous
220
221
222
223
224
Next
ट्रेण्डिङ
स्वास्थ्य मन्त्रालयका अन्तर्गतका कर्मचारीको जिम्मेवारी हेरफेर
मंगलबार, कात्तिक १८, २०८२
मधेश प्रदेशका सबै जनस्वास्थ्य कार्यालयमा जनस्वास्थ्य प्रशासक प्रमुख बनाउने तयारी
मंगलबार, कात्तिक १८, २०८२
स्वास्थ्य सामग्री खरिद विवादले व्यवस्थापन महाशाखाका कर्मचारीको 'भागाभाग'
आइतबार, कात्तिक २३, २०८२
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले स्वास्थ्य सेवाबाट दिए राजीनामा
शुक्रबार, कात्तिक २१, २०८२
स्वास्थ्यमा सरुवा: इपिडिमियोलोजीमा डा न्यौपाने, डा झा कोशीमा
बुधबार, कात्तिक १९, २०८२
आधारभूत स्वास्थ्य सेवा प्याकेजको समयानुकूल परिमार्जन आवश्यक
बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य सामग्री खरिदमा देखिएका समस्या र समाधानका उपाय
८ मिनेट अगाडि
स्वास्थ्य प्रणालीको जग, पालिकाको हक
२२ घण्टा अगाडि
राष्ट्रिय खोप कार्यक्रमको प्रभावकारिताका लागि गरिएको झापा जिल्लाको एक प्रयास
आइतबार, कात्तिक २३, २०८२
राष्ट्रिय आयुर्वेद तथा वैकल्पिक चिकित्सा रणनीति: एक दशकको मार्गचित्र
आइतबार, कात्तिक २३, २०८२
नेपालमा आधारभूत स्वास्थ्य सेवाको बहस र स्थानीय तहको कार्य अनुभव
आइतबार, कात्तिक २३, २०८२
संघीयतामा आधारभूत स्वास्थ्य सेवा: समस्या र समाधान
शुक्रबार, कात्तिक २१, २०८२
संरचनागत स्वायत्तता र कार्यगत एकता: आधारभूत स्वास्थ्य सेवा सुधारको आधार
बिहीबार, कात्तिक २०, २०८२
कात्तिक २० र २१ गतेको भिटामिन ए र जुकाको औषधि अभियानमा सहभागी बनौँ
बिहीबार, कात्तिक २०, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search