काठमाडौं- चिकित्सा शिक्षा आयोगले बीएस्सी नर्सिङ, बीएस्सी मिडवाइफ्री, बीएएसएलपी, बी पर्फ्युसन टेक्नोलोजी र बीपीएचको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ।
आयोगले २० र २२ गते सञ्चालन गरेको परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गरेको हो।
हेरौं नतिजा