मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, साउन १४, २०८३
Fri, Jul 31, 2026
बिहीबार, साउन १४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
डा टङ्क बराकोटीको अध्यक्षतामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा समन्वय समिति गठन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यकर्मीमाथि दैनिक हुनथालेका आक्रमणलाई मध्यनजर गर्दै मन्त्रालयका अतिरिक्त सचिव डा टङ्क बराकोटीको अध्यक्षतामा ११ सदस्यीय ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा समन्वय समिति’ गठन गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए।
सोमबार, असोज १५, २०८०
अख्तियारमा एक वर्षको अवधिमा २० हजार उजुरी, ३ प्रतिशत स्वास्थ्य मन्त्रालयसम्बन्धी
२०७९/०८० को वार्षिक प्रतिवेदनमा गत वर्ष २० हजार ९०५ नयाँ उजुरी दर्ता भएको उल्लेख गरिएको छ। जसमध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगत ३.१२ प्रतिशत उजुरी दर्ता भएका छन्।
सोमबार, असोज १५, २०८०
सभामुखलाई औषधि व्यवसायी संघको ज्ञापनपत्र
नेपाल औषधि व्यवसायी संघले सभामुख देवराज घिमिरेलाई ‘औषधि तथा स्वास्थ्य सामग्री (नियमन तथा नियन्त्रण) ऐन’ सम्बन्धी विधेयकका कतिपय प्रावधानमा असहमति जनाउँदै ज्ञापनपत्र बुझाएको छ।
सोमबार, असोज १५, २०८०
गौशालामा पिके डाइगोनिस्टिक सेन्टरका सञ्चालकमाथि गोली प्रहार, घटनास्थलमा भेटियो पेस्तोल र चक्कु
काठमाडौंको गौशालामा पिके डाइगोनिस्टिक सेन्टर प्रालिका सञ्चालकमाथि गोली प्रहार भएको छ। गोली प्रहारबाट सेन्टरका सञ्चालक साबिर हुसेन घाइते भएका छन्।
सोमबार, असोज १५, २०८०
मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ४६ प्रतिशत पास
नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ४६ प्रतिशत उत्तीर्ण भएका छन्। असोज १० देखि १२ सम्म भएको चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ४६ प्रतीशत उत्तीर्ण भएका हुन्।
सोमबार, असोज १५, २०८०
गण्डकी प्रदेशमा ६० गर्भवती र सुत्केरी हवाई उद्धारबाट लाभान्वित
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. विनोदविन्दु शर्माले यस कार्यक्रमअन्तर्गत विसं २०८० असार मसान्तसम्म ६० जनाको हवाई उद्धार गरिएको बताए। यसैगरी अघिल्लो आव २०७९/०८० मा छ जनाले यो सेवा लिएका थिए।
सोमबार, असोज १५, २०८०
डेंगु संक्रमणबाट शिक्षकको मृत्यु
रोल्पा माडी गाउँपालिका–२ घर्तीगाउँ का ५१ वर्षीय यज्ञबहादुर डाँगीको मृत्यु भएको प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले जानकारी दिए।
सोमबार, असोज १५, २०८०
स्वास्थ्यकर्मीको सुरक्षाको जिम्मा सरकारले लिन्छ : मुख्यमन्त्री पाण्डे
स्वास्थ्य क्षेत्रमा लाग्ने स्वास्थ्यकर्मीको सुरक्षाको जिम्मा सरकारले लिने उनको भनाइ थियो। उनले भने, ‘यो पेसामा लाग्ने सबैको सुरक्षाको जिम्मा सरकारको हो । त्यो हामी लिन्छौँ।’
सोमबार, असोज १५, २०८०
डा ओममूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ एक हप्तामै पाँच हजार कपी बिक्री
डा ओममूर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ पहिलो सातामै राम्रो बिक्री भएको छ। पुस्तक बजारमा आएको एक साताको अवधिमा पाँच हजारभन्दा बढी कपी बिक्री भएको प्रकाशन गृहले बताएको छ।
आइतबार, असोज १४, २०८०
सापू रोगबाट बच्न चिकित्सकको आग्रह
पछिल्लो केही दिनयता चितवन तथा यस आसपासका क्षेत्रमा सेतो पुतलीबाट सर्ने ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू) रोगका बिरामी देखा पर्न थालेका छन्।
आइतबार, असोज १४, २०८०
केएफडब्लूको सहयोगमा थानकोटमा प्रसूति विशेषज्ञ अस्पताल बन्ने
जर्मन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा चन्द्रागिरि नगरपालिकामा प्रसूति विशेषज्ञ सेवा अस्पताल निर्माण हुने भएको छ। यसका लागि जर्मन विकास बैंक (केएफडब्लू)ले बजेट निकासाको आवश्यक प्रक्रिया अगाडि बढाएको छ।
आइतबार, असोज १४, २०८०
फ्रान्स जान थाल्यो इलाममा उत्पादित जडीबुटी
इलाम माईजोगमाई गाउँपालिकाका नित्यराज दाहालले ‘ओसोनिक हर्बल तथा ओसोनिक जडीबुटी प्रशोधन केन्द्र’ बाट उत्पादित जडीबुटी विदेश निर्यात हुन थालेको छ।
आइतबार, असोज १४, २०८०
केएमसी अस्पतालमा डाक्टरमाथि आक्रमण गर्ने दुई जना पक्राउ
आइतबार दिउँसो साढे १२ बजेतिर इन्टर्नका डाक्टर मनिष खड्कामाथि कुटपिट गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए।
आइतबार, असोज १४, २०८०
केएमसी अस्पतालमा डाक्टरमाथि कुटपिट, स्वास्थ्यकर्मी आन्दोलनमा
आइतबार दिउँसो साढे १२ बजेतिर इन्टर्नका डाक्टर मनिष खड्कामाथि कुटपिट भएको हो। डाक्टरमाथि कुटपिट भएपछि अहिले केएमसीमा कार्यरत स्वाथ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन्।
आइतबार, असोज १४, २०८०
काममा फर्किए चिकित्सक
सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनमा रहेको ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’सँग उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भएको वार्ताबाट ६ बुँदे सहमतिसँगै उनीहरु काममा फर्किएका हुन्।
आइतबार, असोज १४, २०८०
कोहलपुरमा प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँच
इप्रका बाँकेको आयोजना र कोहलपुर नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा आज एकदिने निःशुल्क स्वास्थ्य शिविरमा प्रहरी कर्मचरी एवं प्रहरी परिवारसहित भूपू प्रहरीको स्वास्थ्य जाँच गरिएको हो।
आइतबार, असोज १४, २०८०
गोरखा अस्पतालको स्तरोन्नति प्रदेश सरकारको प्राथामिकता: मुख्यमन्त्री पाण्डे
अस्पतालको निरीक्षणका लागि शनिबार दिउँसो पुगेका उनले गोरखा अस्पतालको सेवा सुविधा विस्तारका लागि प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताए।
आइतबार, असोज १४, २०८०
एचएआइभी संक्रमितको अधिकारका लागि कानुन पुनरावलोकन गर्न आवश्यक
सामाजिक विभेद एवं समस्याका रूपमा देखिएको एचआइभी सङ्क्रमितको मानवअधिकार संरक्षण गर्नका लागि विद्यमान कानुनहरूमा पुनरावलोकन गर्नुपर्नेमा जोड दिइएको छ।
आइतबार, असोज १४, २०८०
डा अनन्त अधिकारीको कविता संग्रह ‘सर्वाइवल नोट’ लोकार्पण
मानसिक रोग विशेषज्ञ एवं मानसिक अस्पताल पाटनका निर्देशक डा अनन्त अधिकारीद्वारा लिखित कविता संग्रह ‘सर्वाइवल नोट’ शनिबार लोकार्पण गरिएको छ।
शनिबार, असोज १३, २०८०
मुख तथा अनुहारसम्बन्धी चिकित्सकहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु
दुई दिनसम्म चल्ने सो सम्मेलनमा विभिन्न ६ वटा मुलुकका मुख तथा अनुहारसम्बन्धी विशेषज्ञहरुले नौ वटा कार्यपत्र प्रश्तुत गर्नेछन।
शनिबार, असोज १३, २०८०
बढ्दै डेंगुका बिरामी, अझै एक महिना जोखिम
कामपा स्वास्थ्य सेवा विभागका प्रमुख रामप्रसाद पौडेलका अुसार विगतका वर्षको तुलनामा यस वर्ष असोजको पहिलो सातासम्म डेंगुका बिरामी नगन्य मात्रामा थिए तर अहिले विस्तारै बिरामी बढिरहेका छन्।
शनिबार, असोज १३, २०८०
चिकित्सकमाथिको आक्रमणको विरोधमा शनिबार पनि प्रदर्शन [तस्बिरहरु]
विभिन्न ठाउँमा भएको चिकित्सकमाथिको आक्रमणको विरोधमा शनिबार पनि काठमाडौंमा डाक्टरहरुले प्रदर्शन गरेका छन्।
शनिबार, असोज १३, २०८०
मणिपाल अस्पतालमा डाक्टरमाथि आक्रमण गरेको आरोपमा थप सात जना पक्राउ
मणिपाल शिक्षण अस्पतालमा डाक्टरमाथि आक्रमण गरेको आरोपमा थप सात जना पक्राउ परेका छन्। अस्पतालमा गत असोज ८ गते बिरामीको मृत्यु भएको विषयलाई लिएर आक्रमण भएको थियो।
शनिबार, असोज १३, २०८०
धौलागिरी अस्पताल बागलुङमा सिटी स्क्यान सेवा सुरु
बागलुङको धौलागिरी अस्पतालमा सिटी स्क्यान सेवा सुरु भएको छ। गत साउनमा आवश्यक उपकरण भित्रिएपछि जनशक्ति व्यवस्थापन गरी पहिलो पटक बागलुङमा सिटिस्क्यान सेवा सुरु भएको हो।
शनिबार, असोज १३, २०८०
नेपालमा क्यान्सरका बिरामी बढ्नुको प्रमुख कारण धूम्रपान हो : स्वास्थ्यमन्त्री बस्नेत
क्यान्सर रोगको उपचारमा नेपालले भारतबाट धेरै कुरा सिक्न बाँकी रहेकोले यस प्रकारका सिकाइका कार्यक्रम लाभदायक हुनेमा उनले जोड दिएका थिए।
शनिबार, असोज १३, २०८०
आइभिएफ सेवामा प्रसूति गृहको सफलताः डेढ वर्षमा ४० दम्पतीले पाए सन्तान सुख
अस्पतालका निर्देशक तथा आइभिएफ रोग विशेषज्ञ डा श्रीप्रसाद अधिकारीका अनुसार दैनिक ६० देखि ७० निःसन्तान दम्पतीहरु अस्पतालमा बाँझोपनाको उपचारका लागि आइपुग्ने गर्छन्।
शुक्रबार, असोज १२, २०८०
युवा अवस्थामा नै मुटुको समस्या
अहिले युवावस्थामा नै मुटुमा समस्या हुँदा धेरै मानिसलाई हृदयघात हुने गरेको छ। युवावस्थामा नै निष्क्रिय जीवनशैली, चुरोट, सुर्ती तथा खैनीको अत्यधिक सेवन, मोटोपनाका कारणले हृदयघातको समस्या बढिरहेको सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारीले बताए।
शुक्रबार, असोज १२, २०८०
विश्व मुटु दिवस : बचाउन सकिन्छ मुटु
खानपान र जीवनशैलीमा ध्यान दिनसकेमा मुटुलाई रोगट बचाउन सकिने विज्ञ चिकित्सकले बताएका छन्। पछिल्लो समय मानिसहरुको विलासी जीवनशैलीका कारण मुटुरोगको समस्या बढ्दै गएको उनीहरुको भनाइ छ।
शुक्रबार, असोज १२, २०८०
रोयल सोसाइटी अफ ट्रोपिकल मेडिसिन अवार्ड डा अधिकारीलाई
डा बिपिन अधिकारीलाई रोयल सोसाइटी अफ ट्रोपिकल मेडिसिन अवार्ड प्रदान गरिएको छ। हरेक वर्ष एक जनालाई प्रदान गरिने पाँच हजार पाउन्डसहितको उक्त पुरस्कार यस वर्ष डा अधिकारीलाई प्रदान गरिएको हो।
शुक्रबार, असोज १२, २०८०
वार्तामार्फत आन्दोलनरत चिकित्सकको माग सम्बोधन गर्न सरकारलाई संसदीय समितिको निर्देशन
बैठकका निर्णय सार्वजनिक गर्दै समिति सभापति भानुभक्त जोशीले चिकित्सकमाथि भएको यस प्रकारको दुर्व्यवहारको घटनाप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको बताए।
शुक्रबार, असोज १२, २०८०
Previous
218
219
220
221
222
Next
ट्रेण्डिङ
नारायणी अस्पताल घटना: आक्रमणमा परेका डाक्टरसहित आकस्मिक कक्षमा कार्यरत ५ जना निलम्बनमा
आइतबार, साउन १०, २०८३
१७ वर्षीया किशोरीको डिम्ब तस्करी आरोपमा डा. नूतन शर्मामाथि अनुसन्धान, आर्थिक कारोबारको प्रमाण फेला
आइतबार, साउन १०, २०८३
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
आइतबार, साउन १०, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
स्वास्थ्य मन्त्रीको पहल सफल, गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
शनिबार, साउन ९, २०८३
बीरगञ्जको नारायणी अस्पतालमा बिरामीको मृत्युपछि चिकित्सकमाथि साघातिक आक्रमण, चिकित्सक संघको विरोध
शनिबार, साउन ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्यकर्मीमाथि हिंसा र अस्पताल बन्द: सबैभन्दा ठूलो पीडा कसले भोग्छ?
११ घण्टा अगाडि
स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष
बुधबार, साउन १३, २०८३
बन्दलाई 'बन्द' गरेर आन्दोलन 'खुला' राख्न पनि त सकिएला !
बुधबार, साउन १३, २०८३
डाक्टरमाथिको हिंसा अन्त्य गरौँ, स्वास्थ्यकर्मीको सम्मान गरौँ
मंगलबार, साउन १२, २०८३
एउटै औषधि, फरक कम्पनी : मूल्यमा किन यति ठूलो अन्तर ?
मंगलबार, साउन १२, २०८३
वीर अस्पतालदेखि न्याम्ससम्म: १३७ वर्षको गौरव, उपलब्धि र अबको बाटो
मंगलबार, साउन १२, २०८३
नेपालमा क्यान्सरको बढ्दो भार: नयाँ तथ्याङ्कले औंल्यायो क्यान्सर नियन्त्रणमा तत्काल कदम चाल्नुपर्ने आवश्यकता
सोमबार, साउन ११, २०८३
नेपालको स्वास्थ्य प्रणाली: प्राथमिक स्वास्थ्य सेवाको सुदृढीकरण, रेफरल प्रणाली र विकेन्द्रीकरणको आवश्यकता
शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search