मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज ५, २०८३
Mon, Sep 21, 2026
सोमबार, असोज ५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
कास्कीको मादीमा अस्पताल सञ्चालन
कास्की जिल्लाको मादी गाउँपालिका–७ छाचोकमा अस्पताल सञ्चालनमा आएको छ। गाउँपालिकाको सोही वडामा १५ शय्या (बेड) क्षमताको अस्पताल भवन निर्माण भइरहेकामा सो अगाडि नै आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट अस्पतालको सुविधा दिन सुरु गरिएको हो।
शुक्रबार, मंसिर १५, २०८०
चितवनमा थप ७८ जनामा एचआइभी सङ्क्रमण
छत्तिसौँ विश्व एड्स दिवसका अवसरमा एड्स हेल्थ फाउण्डेसन नेपाल भरतपुर अस्पतालले पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार चार सय २५ जनाको परीक्षण गर्दा ७८ जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको हो।
शुक्रबार, मंसिर १५, २०८०
३६औं विश्व एड्स दिवस: विश्वमा हरेक दिन थपिन्छन् ३ हजार ६०० एचआइभी संक्रमित
हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाइने गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र्रले यससम्बन्धी चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदैछ।
शुक्रबार, मंसिर १५, २०८०
स्वास्थ्य क्षेत्रमा विपद् पूर्वतयारी तथा व्यवस्थापन अन्तर्राष्ट्रिय सम्मेलन धुलिखेलमा हुँदै
धुलिखेल अस्पतालको आयोजनामा स्वास्थ्य क्षेत्रमा विपद् पूर्वतयारी तथा व्यवस्थापनसम्बन्धी पहिलो सम्मेलन हुने भएको छ।
बिहीबार, मंसिर १४, २०८०
मर्यादित महिनावारी दिवस मनाइँदै
लैङ्गिक हिंसा र बालबिबाह अन्त्यको लागि मर्यादित महिनावारी भन्ने मूल नाराकासाथ पाँचौं मर्यादित महिनावारी दिवस नेपालमा पनि मनाइने भएको छ। दक्षिण गोर्लादिय मर्यादित महिनावारी सञ्जाल, राधा पौडेल फाउण्डेसनले प्लान इन्टरनेशनल नेपालको सहकार्यमा डिसेम्बर ८ मा विशेष कार्यक्रमसहित यो दिवस मनाउँदैछ।
बिहीबार, मंसिर १४, २०८०
स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा सुवोध कुमार शर्मा
मन्त्रिपरिषद बैठकले महोत्तरीका शर्मालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय भएको संचारमन्त्री रेखा शर्माले जानकारी दिइन्।
बिहीबार, मंसिर १४, २०८०
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा गुणराज लोहनी
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा गुणराज लोहनी नियुक्त भएका छन्। तनहुँका डा लोहनीलाई मन्त्रिपरिषद् बैठकले अध्यक्षमा नियुक्त गरेको हो।
बिहीबार, मंसिर १४, २०८०
इन्टरभेन्सन रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न
नेपाल सोसाइटी अफ इन्टरभेन्सन रेडियोलोजीको आयोजनामा काठमाडौंमा इन्टरभेन्सन रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। उक्त कार्यक्रम गत मंसिर ८ र ९ गते आर्मी अफिसर्स क्लब सुन्धारामा सम्पन्न भएको हो।
बिहीबार, मंसिर १४, २०८०
पालमा बस्दै आएकी भूकम्पपीडित बालिकाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु
कुशे गाउँपालिकामा चिसोले एक बालिकाको मृत्यु भएको छ। कुशे–१ स्याग्रीका सुनिल वादीकी तीन वर्षीया छोरी रक्षाको चिसोले कठ्याङ्ग्रिएर बुधबार बिहान मृत्यु भएको हो।
बिहीबार, मंसिर १४, २०८०
नरदेवी अस्पतालमा निर्देशक हेरफेरपछिको विवाद : प्रहरीहुँदै अदालतसम्म पुग्यो
डा केसीलाई गत कात्तिक २ गतेको निर्णय अनुसार वैद्यखानामा कामकाजका लागि खटाइएको हो। मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट नरदेवीमा दरबन्दी रहने गरी अर्को व्यवस्था नभएसम्म सिंहदरबार वैद्यखानामा पठाएको थियो। मन्त्रालयले सोही दिन आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा कार्यरत दसौँ तहका डा श्यामबाबु यादवलाई निमित्त निर्देशकको जिम्मेवारी दिएको थियो।
बिहीबार, मंसिर १४, २०८०
बिरामी बोकेको एम्बुलेन्स ट्रकसँग ठोक्कियो, ५ जना घाइते
महोत्तरीबाट बिरामी लिएर आउँदै गरेको ज १च ८२४ नम्बरको एम्बुलेन्स आज बिहान २ बजे बीपी राजमार्गस्थित सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ माथिल्लो बारामा सडक छेउमा रोकी राखेको बा ३ ख ६७९० ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो।
बिहीबार, मंसिर १४, २०८०
गैँडाकोटमा सुत्केरी र नवजात शिशु केन्द्रित ‘आमा घर’ सञ्चालन
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा गर्भवतीलाई लक्षित गरी सञ्चालन गरिएको ‘आमा घर’ प्रभावकारी बन्दै गएको छ। गैँडाकोट नगरपालिकाको विकट पहाडी क्षेत्रमा पर्ने वडा नं ३ र १८ का सुत्केरीलाई लक्षित गर्दै आमाघर सञ्चालनमा ल्याइएको हो।
बुधबार, मंसिर १३, २०८०
रुकुम पश्चिममा मानसिक समस्या पहिचान गर्न परामर्श सेवा
बुधबार, मंसिर १३, २०८०
टिकापुरमा पहिलो पटक ल्याप्रोस्कोपिक विधिबाट पाठेघरको शल्यक्रिया
कैलालीको टीकापुर अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक (दूरबीन शल्य चिकित्सा) विधिबाट पाठेघरको शल्यक्रिया गरिएको छ। जानकी गाउँपालिका–७ गोलौरीकी ५३ वर्षीया रामकृष्णी महतोको ल्याप्रोस्कोपिक विधिबाट पाठेघरको सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ।
बुधबार, मंसिर १३, २०८०
धनगढीमा वडाको सिफारिसको आधारमा निःशुल्क उपचार गरिने
कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित निजी अस्पतालले विपन्न, असहाय र बेवारिसे बिरामीको निःशुल्क उपचार गर्ने भएका छन्। उपमहानगर र निजी अस्पतालको छाता सङ्गठन अफिनबीच स्थानीय सरकारको सिफारिसका आधारमा विपन्न, असहाय र बेवारिसे बिरामीको निःशुल्क उपचार गर्ने सहमति भएको हो।
बुधबार, मंसिर १३, २०८०
आमा र शिशु दुवैको मृत्यु भएपछि लमजुङ अस्पतालमा तनाव
शिशु र आमा दुवैको मृत्युपछि लमजुङ अस्पतालमा तनाव भएको छ। शल्यक्रियाबाट मृत शिशु जन्मिएको र उपचारको क्रममा सुत्केरीको पनि मृत्यु भएपछि पीडित पक्षले बेंसीसहरस्थित लमजुङ अस्पताल, बेसीसहरमा बुधबार बिहानैदेखि प्रदर्शन गरेका छन्।
बुधबार, मंसिर १३, २०८०
एसोसिएसन अफ ब्रिटिस एल्मुनी इन नेपालद्वारा चार जना वरिष्ठ चिकित्सकलाई सम्मान
एसोसिएसन अफ ब्रिटिस एल्मुनी इन नेपालले डा गौरीशंकरलाल दास, डा मिर्गेन्द्रराज पाण्डे, डा बद्री पाण्डे, डा महोदधी प्रधानलाई सम्मान गरिएको हो।
बुधबार, मंसिर १३, २०८०
डा राजेन्द्र बस्यालमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग
नेपाल चिकित्सक संघका आजीवन सदस्य तथा आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्यालमाथि आत्रमण गर्नेलाई कारबाही गर्न नेपाल चिकित्सक संघ लुम्बिनी कमिटीले माग गरेको छ।
बुधबार, मंसिर १३, २०८०
न्यूरो सर्जन समाजको नयाँ कार्यसमिति चयन, अध्यक्षमा डा रोका
नेपाल न्यूरो सर्जन समाजको नयाँ कार्यसमिति चयन भएको छ। नयाँ कार्यसमितिमा अध्यक्ष डा यमबहादुर रोका चयन भएका छन्। यसैगरी प्राडा राजीव झा प्रेसिडेन्ट इलेक्टर डा सुदन ढकाल उपाध्यक्षमा चयन भएका छन् भने सचिवमा डा गोपाल सेढाईं चयन भएका छन्।
बुधबार, मंसिर १३, २०८०
सङ्खुवासभाबाट गर्भवती महिलाको उद्धार
जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना हुनुभएकी भोजपुरको षडानन्द नगरपालिका–८ तुङ्गेछाकी ३५ वर्षीया रिना सार्कीलाई नेपाली सेनाको हेलिकप्टरको सहयोगले उद्धार गरिएको जिल्ला अस्पताल सङ्खुवासभाका मेडिकल अधिकृत प्रदीप श्रीवालले जानकारी दिए।
बुधबार, मंसिर १३, २०८०
सुत्केरीको मृत्युको विषयमा विवाद, डाक्टरमाथि हातपात
सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलमा उपचारका क्रममा एक सुत्केरीको मृत्यु भएको छ। सुत्केरीको मृत्युभएपछि मृतकका आफन्तले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्यालमाथि हातपात गरेका छन्।
बुधबार, मंसिर १३, २०८०
आयुर्वेद चिकित्सालय नरदेवीलाई नास्ट कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार
नास्टद्वारा जारी सूचना अनुसार १०६ वर्षदेखि आयुर्वेद चिकित्सा सेवा र ३ वर्षयता एकीकृत सेवाका साथै कोभिड-१९ मा बहुविधि उपचार सेवा र परम्परागत चिकित्सा विज्ञानमा अनुसन्धान प्रयास गरे वापत नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) २०७९ सालको कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कारका लागि सिफारिस गरिएको हो।
बुधबार, मंसिर १३, २०८०
गण्डकी प्रदेश लोक सेवा आयोगले खुलायो २ सयभन्दा बढी पदमा विज्ञापन
आयोगले सबैभन्दा बढी अनमीलाई स्थानीय तहका लागि खुला गरेको छ। अनमीलाई प्रदेशमा पनि अवसर खुला गरेको आयोगको सूचनामा उल्लेख छ। अनमीसहित अहेव, कोल्ड चेन असिस्टेन्ट, डार्क रुम असिस्टेन्ट, वैद्य र ल्याब असिस्टेन्ट पदमा विज्ञापन खुलाएको सूचनाम उल्लेख छ।
बुधबार, मंसिर १३, २०८०
देशभरका कारागारमा योग शिविर चलाइने, नक्खुबाट सुरु गरिने
आपराधिक क्रियाकलपमा संलग्न भएको अभियोगमा जेल जीवन बिताइरहेका कैदीबन्दीमा सकारात्मक सोचको विकास गर्ने ध्येयले सरकारले योग साधनाको अवधारणालाई अघि बढाउने भएको छ।
मंगलबार, मंसिर १२, २०८०
विपन्न नागरिक औषधि उपचार कार्यक्रम संचालन निर्देशिका जारी, कस्ता व्यक्तिले पाउँछन् सहुलियत?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिपन्न नागरिक औषधि उपचार कार्यक्रम संचालन निर्देशिका जारी गरेको छ।
मंगलबार, मंसिर १२, २०८०
बुस्टर डोजका लागि थप साढे तीन लाखभन्दा बढी खोप आयो
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण नभए पनि दीर्घरोगी, विदेश जानका लागि अझै पनि केही मानिसलाई खोप आवश्यक भएकाले थप खोप ल्याएको हो।
मंगलबार, मंसिर १२, २०८०
कर्णाली प्रतिष्ठानका डा गुप्ता ‘बेष्ट पोस्टर–२०२३’ घोषित
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको जनरल प्राटिक्स एण्ड इमर्जेन्सी मेडिसिन विभागका प्रमुख डा. तुलाकृष्ण गुप्ता अन्तर्राष्ट्रियस्तरको रिसर्च आर्टिकल प्रतिस्पर्धामा ‘बेष्ट पोस्टर–२०२३’ घोषित भएका छन्।
मंगलबार, मंसिर १२, २०८०
जाजरकोट भूकम्पः त्रिपालमुनि एक हजार ७६ सुत्केरी!
गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन्।
मंगलबार, मंसिर १२, २०८०
'स्वास्थ्य सेवा प्रणालीको उन्नयनका लागि स्वास्थ्य अर्थशास्त्र'
पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्वास्थ्य प्रणाली भनेर अस्पतालमा हुने उपचारलाई मात्र बुझ्न नहुने बताएका छन्। नेपाल चिकित्सक संघको तेस्रो स्वास्थ्य सम्मेलनमा थापाले स्वास्थ्य प्रणाली भनेको उपचार मात्र नभइ जनस्वास्थ्य पनि हो भनेर सबैले सोच्नु पर्ने बताएका हुन्।
सोमबार, मंसिर ११, २०८०
एचआइभी संक्रमित महिलाले शल्यक्रियामार्फत दिइन शिशुलाई जन्म
धौलागिरि अस्पतालमा पहिलो पटक एचआइभी सङ्क्रमितले शल्यक्रियामार्फत शिशुलाई जन्म दिएकी छन्। आइतबार २४ वर्षीय महिलाले शल्यक्रियामार्फत शिशुलाई जन्म दिएको धौलागिरि अस्पतालले जनाएको छ। शिशुको तौल तीन हजार पाँच सय २५ ग्राम रहेको अस्पतालको भनाइ छ।
सोमबार, मंसिर ११, २०८०
Previous
216
217
218
219
220
Next
ट्रेण्डिङ
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
२२ घण्टा अगाडि
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search