काठमाडौं- गण्डकी प्रदेश लोक सेवा आयोगले प्रदेश र प्रदेश अन्तर्गतका स्थानीय तहका लागि आश्यक पर्ने स्वास्थ्य जनशक्तिका लागि विज्ञापन खुलाएको छ। आयोगले सहायक चौथो तहका लागि स्वास्थ्य तर्फ २ सयभन्दा बढीका लागि रोजगारीको अवसर खुला गरेको हो।
आयोगले सबैभन्दा बढी अनमीलाई स्थानीय तहका लागि खुला गरेको छ। अनमीलाई प्रदेशमा पनि अवसर खुला गरेको आयोगको सूचनामा उल्लेख छ। अनमीसहित अहेव, कोल्ड चेन असिस्टेन्ट, डार्क रुम असिस्टेन्ट, वैद्य र ल्याब असिस्टेन्ट पदमा विज्ञापन खुलाएको सूचनाम उल्लेख छ।
हेरौं सूचना
![gandaki lok sewa 2080.JPG](https://swasthyakhabar.com/uploads/editor/2023-08-02/gandaki lok sewa 2080.JPG)
![gandaki lok sewa 2080-1.JPG](https://swasthyakhabar.com/uploads/editor/2023-08-02/gandaki lok sewa 2080-1.JPG)
![gandaki lok sewa 2080-2.JPG](https://swasthyakhabar.com/uploads/editor/2023-08-02/gandaki lok sewa 2080-2.JPG)