मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज ५, २०८३
Mon, Sep 21, 2026
सोमबार, असोज ५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
काभ्रेमा क्यान्सरको उपचार सुरु
काभ्रेपलाञ्चोकको पुरानो अस्पताल बनेपास्थित शिर मेमोरियल अस्पतालमा क्यान्सर रोगको उपचार सुरु गरिएको छ। अस्पतालमा आइतबारदेखि सबै प्रकारका क्यान्सर रोगको उपचार सेवा थालिएको हो। काभ्रेपलाञ्चोकमै उपचार सेवा सुरु भएसँगै क्यान्सर बिरामीलाई भक्तपुर र काठमाडौँ पुग्नुपर्ने बाध्यता हटेको छ।
सोमबार, मंसिर ११, २०८०
सरकारलाई गाभीले क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप उपलब्ध गराउने
सरकारलाई भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’ले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ उपलब्ध गराउने भएको छ।
सोमबार, मंसिर ११, २०८०
नेपाली डाक्टर श्रेष्ठलाई अष्ट्रेलियामा सम्मान
धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ वर्ष सेवा गरेका डा लोक बहादुर श्रेष्ठ हालअष्ट्रेलियामा सम्मानित भएका छन्।
सोमबार, मंसिर ११, २०८०
बुटवलमा विद्युत महसुल बक्यौता हुँदा राप्ती उपत्यकामा रहेको स्वास्थ्य मन्त्रालयको विद्युत काटियो
लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय विद्युतविहीन भएको छ। नेपाल विद्युत प्राधिकरणले मन्त्रालयमा जडान भएको विद्युत लाइन कटौती गरेपछि मन्त्रालय विद्युत विहीन हुन पुगेको हो।
सोमबार, मंसिर ११, २०८०
टेकु अस्पतालको निर्देशकमा डा बसौला, डा रावललाई सार्क क्षयरोग केन्द्रको जिम्मेवारी
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा युवानिधि बसौला नियुक्त भएका छन्।
सोमबार, मंसिर ११, २०८०
स्थानीय तहमा उपलब्ध आधारभूत स्वास्थ्य सेवा बारे ज्ञान नहुँदा संघीय अस्पतालमा भिड बढ्यो: डा कृष्ण पौडेल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा कृष्ण पौडेलले कुन स्वास्थ्य संस्थाबाट कस्ता स्वास्थ्य सेवा लिने भन्ने ज्ञान सर्वसाधारणमा नहुँदा संघीय स्तरका अस्पतालमा भिडभाड हुने गरेका बताएका छन्।
सोमबार, मंसिर ११, २०८०
बेलायतमा जाने नेपाली नर्सको प्रारम्भीक सूची प्रकाशित, अन्तर्वार्ताका लागि ७१ जना छनोट
छनोटमा परेका ७१ जनाको पनि अन्तर्वार्तापछि मात्र अन्तिम टुंगो लाग्ने छ। विभागका निर्देशक गोपालराज तिमिल्सिनाले जारी गरेको सूचना अनुसार ७१ जनाको अन्तर्वार्ता अंग्रेजी क्यालेन्डर अनुसार यही डिसेम्बर ४ देखि ७ तारिखसम्म हुने छ।
सोमबार, मंसिर ११, २०८०
एनआरएनएको सहयोगमा भूकम्प पीडितका लागि रेडियोबाट मनोपरामर्श कार्यक्रम सुरु
गैर आवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा भूकम्प प्रभावित क्षेत्रका स्रोतालाई लक्षित गरेर रेडियो कार्यक्रम सुरु गरिएको छ।
सोमबार, मंसिर ११, २०८०
स्वास्थ्य मन्त्रालयद्वारा १४ जिल्लामा मानसिक स्वास्थ्य उपचार सेवा प्रदान
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मानसिक स्वास्थ्य सेवामा सवैको सहज, सुलभ र समान पहुँच पुर्याउनका लागि १४ जिल्लामा मानसिक स्वास्थ्य उपचार सेवा प्रदान गरेको छ।
सोमबार, मंसिर ११, २०८०
चितवनमा ‘बाआमा स्वास्थ्य कार्यक्रम’
चितवनकाे खैरहनी नगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई घरघरमै पुगेर निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श सेवा दिने गरी ‘बाआमा स्वास्थ्य कार्यक्रम’ को सुरुआत गरेको छ।
सोमबार, मंसिर ११, २०८०
जाजरकोट भूकम्प : चिसोबाट सुत्केरीको मृत्यु
उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ। स्थानीय टेकबहादुर नेपालीले चदाराको सोमबार राति चिसोबाट मृत्यु भएको जानकारी दिए।
सोमबार, मंसिर ११, २०८०
सहज स्वास्थ्य सेवाका लागि तीन तहकै सरकारको समन्वय आवश्यकः प्रदेश स्वास्थ्यमन्त्री जोशी
बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले तीन तहकै सरकार मिलेर स्वास्थयसम्बन्धी नीति निर्माण गर्नुपर्ने बताएका छन्। आइतबार एनएमए तेस्रो राट्रिय सम्मेलनमा बोल्दै उनले जनताको स्वास्थ्यसम्बन्धी अधिकार सुनिश्चित गर्न एकजुट हुनुपर्ने बताए।
आइतबार, मंसिर १०, २०८०
नेपाललाई मेडिकल शिक्षाको हब बनाउन सकिन्छ: स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आफू सधैं नेपालका चिकित्सक तथा नेपाल चिकित्सक संघको साथमा रहेको बताएका छन्। तेस्रो एनएमए शिखर सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन्।
आइतबार, मंसिर १०, २०८०
स्वास्थ्य ऐनको मातहतमा चिकित्सक ऐन बन्न जरुरी: डा लोचन कार्की
तेस्रो एनएमए शिखर सम्मेलनका क्रममा बोल्दै डा कार्कीले स्वास्थ्य क्षेत्रका अग्रजहरुको लामो संघर्षपश्चात् स्वास्थ्य ऐन आएको बताउँदै यसकै मातहातमा रहने गरी चिकित्सक संघ बन्नु आवश्यक रहेको बताएका छन्।
आइतबार, मंसिर १०, २०८०
एनएमए सम्मेलन: स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन कार्यान्वयनका चुनौतीबारे बहस
दोसो शत्रमा स्तरीय स्वास्थ्य सेवाका लागि गुणस्तरीय शिक्षाबारे र तेसो सत्रमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन कार्यान्वयनका चुनौतीबारे बहस भएको थियो।
आइतबार, मंसिर १०, २०८०
मेडिकल टुरिजमलाई बहसका रुपमा अगाडि बढाउन आवश्यक : डा अन्जनी झा
एनएमए तेस्रो स्वास्थ्य शिखर सम्मेलनमा बोल्दै आयोगका उपाध्यक्ष झाले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि सम्बन्धित क्षेत्रका व्यक्तिले अडानका साथ काम गर्नुपर्ने बताए। उनले उपत्यका बाहिरका अस्पतालमा नगई बिरामीहरु वीर र टिचिङ अस्पताल मात्रै धाउने परिपाटी रहेकोले वीर अस्पताललाई रेफरल केन्द्रका रुपमा विस्तार गर्नुपर्नेमा उनको जोड थियो।
आइतबार, मंसिर १०, २०८०
अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन तथा आरोग्य प्रदर्शनी सुरु
अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन तथा आरोग्य प्रदर्शनी २०२३ काठमाडौंमा सुरु भएको छ। आयुर्वेद मेडिकल डेभेलोप्मेन्ट एण्ड रिसर्च फाउण्डेशनको आयोजनामा अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन तथा आरोग्य प्रदर्शनी २०२३’ सुरु भएको हो।
आइतबार, मंसिर १०, २०८०
पीसीएल नर्सिङ लाइसेन्स परीक्षामा १९ प्रतिशत मात्रै पास
स्टाफ नर्स (पीसीएल नर्सिङ) तर्फको नाम दर्ता (लाइसेन्स) परीक्षामा सहभागीमध्ये ८१ प्रतिशत फेल भएका छन्। नेपाल नर्सिङ परिषद्ले राजधानीका दुईवटा परीक्षा केन्द्रहरुमा शनिबार बिहान लिएको लाइसेन्स परीक्षामा पीसीएल तर्फ सहभागीमध्ये ८१ प्रतिशत फेल भएका हुन्।
आइतबार, मंसिर १०, २०८०
सेनाद्वारा निःशुल्क स्वास्थ्य जाँच शिविर
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा–९ ढकेरीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ढकेरीमा छ सय १७ जनाले स्वास्थ्य जाँच गराएका छन्। राप्तीसोनारी गाउँपालिकाको आयोजना, एचसिआरसी अस्पतालको सहयोग र बाँके राष्ट्रिय निकुञ्जमा तैनाथ नेपाली सेनाको अर्जुनबाण गणको समन्वयमा सञ्चालित शिविरमा आज उनीहरुले स्वास्थ्य परीक्षण गराएका हुन्।
आइतबार, मंसिर १०, २०८०
डा भोजराज अधिकारीको 'जनतासँग अस्पताल' अभियानबाट ५ सय १४ जना लाभान्वित
शनिबार, मंसिर ९, २०८०
बर्दियामा घरमा आगलागी हुँदा ४ जनाको मत्यु, १ जना घाइते
शुक्रबार राति तुलापुरस्थित भरत चन्दको घरमा आगो लागेको थियो। आगलागीबाट भरतका छोरा ७ वर्षीय क्रिस चन्द र करिब १८ महिनाका कार्तिक चन्दको मृत्यु भएको छ। यस्तै, भरतकी बिहिनी ३६ वर्षीया राधा बुढा र उनकी छोरी ९ वर्षीया मानसी बुढाको मृत्यु भएको छ।
शनिबार, मंसिर ९, २०८०
स्वास्थ्य सुविधामा कर्णाली भन्दा सुदूरपश्चिम पछाडि
१०० बेड भन्दा माथिका अस्पतालमा पनि सुदूरपश्चिम पुछारमा छ। बागमतीमा सबैभन्दा धेरै २६ अस्पताल रहेकोमा सुदूरपश्चिममा जम्मा २ वटा छन्। कर्णालीमा समेत तीनवटा ठूला अस्पताल सञ्चालित छन्।
शुक्रबार, मंसिर ८, २०८०
एनएमए तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन आइतबारदेखि, ७ विषयमा छलफल हुने
नेपाल चिकित्सक संघको यसअघि स्थगित भएको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन (एनएमए नेशनल हेल्थ सम्मिट) मंसिर १० गते आइतबाट सुरु हुने भएको छ। १० र ११ गते दुई दिन हुन लागिरहेको उक्त सम्मेलनमा विभिन्न ८ विषयमा छलफल हुने नेपाल चिकित्सक संघले जनाएको छ।
शुक्रबार, मंसिर ८, २०८०
सामुदायिक सेवा प्रतिष्ठानले पाठेघर खस्ने महिलाको निःशुल्क उपचार गरिदिने
सामुदायिक सेवा प्रतिष्ठान नेपालले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका पाठेघर (आङ) खस्ने समस्या भएका महिलाको वर्ष दिनसम्म निःशुल्क उपचार गरिदिने भएको छ।
शुक्रबार, मंसिर ८, २०८०
देशभर दैनिक १२ सय र काठमाडौंमा उपत्यकामा दैनिक ३५० युनिट रगत माग
नेपाल रेडक्रस सोसाइटीले नेपालमा रगतको संकलन एवं व्यवस्थापनका लागि सबैमा रगत दान गर्नुपर्ने जागरण चलाउन आवश्यक रहेको बताएको छ।
शुक्रबार, मंसिर ८, २०८०
भूकम्पपीडितको मानसिक समस्या पहिचान गर्न परामर्श सेवा
गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी घाइते तथा बिरामीका लागि चिकित्सकको समूह टोल–टोलमा पुगेर विभिन्न संस्थाको सहयोगमा भूकम्पपीडितलाई स्वास्थ्य सेवा प्रवाह गरिरहेको हो।
शुक्रबार, मंसिर ८, २०८०
११ औं अन्तर्राष्ट्रिय फिजियोथेरापी सम्मेलन चितवनमा हुँदै
११ औं अन्तर्राष्ट्रिय फिजियोथेरापी सम्मेलन चितवनमा हुने भएको छ। नेपाल फिजियोथेरापी संघ (नेप्टा)ले मंसिर १६ गते ११औं अन्तर्राष्ट्रिय फिजियोथेरापी सम्मेलन चितवनमा गर्दैछ।
शुक्रबार, मंसिर ८, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईं घरमै ‘नजरबन्द’
मेडिकल व्यवसायी तथा गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईंको घरलाई सुरक्षाकर्मीले घेरा हालेर राखेका छन्। प्रसाईं घर भक्तपुर पुगेर प्रहरीले वरपरबाट ठूलो संख्यामा घेरा हालेको छ।
शुक्रबार, मंसिर ८, २०८०
सुन्तला अड्किएर तीन वर्षीय शिशुको मृत्यु
मालिका गाउँपालिकाको छापराङ्ला स्थायी घर भएका कमल ठकुरीकी श्रीमती कोपिला छोरासँगै तम्घास मिलनचोक भाडाको कोठामा बस्दै आएकी थिएन्।
शुक्रबार, मंसिर ८, २०८०
निक साइमन्स अवार्डका लागि विवरण माग
निक साइमन्स इन्स्टिच्युटले ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा बसेर काम गरिरहेका स्वास्थ्यकर्मीलाई निक साइमन्स अवार्ड प्रदान गर्ने भएको छ। इन्स्टिच्युटले अवार्डका लागि स्वास्थ्यकर्मीहरुसँग विवरण माग गरेको छ।
शुक्रबार, मंसिर ८, २०८०
Previous
217
218
219
220
221
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
२३ घण्टा अगाडि
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
७ सेकेन्ड अगाडि
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search