मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज ५, २०८३
Mon, Sep 21, 2026
सोमबार, असोज ५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोटमा आयुर्वेद अस्पताल बन्ने
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शनिबार आयुर्वेद अस्पतालको शनिबार शिलान्यास गर्नुहुँदै अस्पतालको भवनको पहिलो तला निर्माणका लागि रु ३८ लाख सङ्घीय सरकारकोतर्फबाट उपलब्ध गराउने जानकारी दिए।
आइतबार, कात्तिक ५, २०८०
माइल्ड हर्टअट्याकपछि चीनमा उपचाररत गृहमन्त्री श्रेष्ठको स्वास्थ्य कस्तो छ?
‘पेकिंग युनियन मेडिकल कलेज अस्पताल, बेइजिङ’मा उपचाररत उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ हिजोदेखि नै आईसीयूबाट जनरल वार्डको क्याबिनमा सरेका छन्।
शनिबार, कात्तिक ४, २०८०
कुरिनटारमा १५ शय्याको अस्पताल सञ्चालन
चितवनको इच्छाकामना गाउँपालिकाले इच्छाकामना आधारभूत अस्पताल सञ्चालन ल्याएको छ। इच्छाकामना–४ कुरिनटारमा १५ शय्याको अस्पतालले शुक्रबारबाट सेवा प्रारम्भ गरेको हो।
शनिबार, कात्तिक ४, २०८०
स्वास्थ्य मन्त्रालयको सुझाव- चाडबाडको समयमा फलफूल र रेशादार खानेकुरामा जोड दिनु
मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै चाडपर्वका समयमा असन्तुलित खानपान तथा जीवनशैलीका कारण स्वास्थ्यमा समस्या देखिन सक्ने भन्दै सेतो मासु, फलफूल र रेशादार खानेकुराहरु सेवामा जोड दिँदै स्वास्थ्यमैत्री जीवनशैली आत्मसाथ गर्न सुझाव दिएको हो।
शुक्रबार, कात्तिक ३, २०८०
प्यासिफिक क्लिनिकमा दशैं-तिहारका अवसरमा प्रयोगशाला परीक्षणमा भारी छुट
दशैं-तिहार जस्ता चाडबाडका समयमा खानपान धेरै हुने र व्यायाम कम हुने हुँदै विभिन्न रोग तथा समस्याको जोखिम बढी हुने भएकाले स्वास्थ्य जाँचमा छुटको व्वस्था गरिएको क्लिनिकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
शुक्रबार, कात्तिक ३, २०८०
योग अभ्यास गर्दै पर्यटक [फोटो]
पोखरा महानगरपालिका–११ काँहुडाँडामा शुक्रबार बिहान योग अभ्यास गर्दै विदेशी पर्यटक। पोखरामा पछिल्लो समय विदेशी पर्यटकको चहलपहल बढ्दै गएको छ। तस्बिरः राधिका कँडेल/रासस
शुक्रबार, कात्तिक ३, २०८०
टीकापुर: क्षयरोग सङ्क्रमितलाई खाद्यान्न वितरण
कैलालीको टीकापुर नगरपालिकाले क्षयरोग सङ्क्रमितलाई पोषणका लागि खाद्यान्न वितरण गरेको छ। पालिकाले बिहीबार १२ जनालाई खाद्यान्न वितरण गरेको हो। खाद्यान्नमा चामल, दाल, बदाम, चिनी, अण्डालगायतका सामग्री वितरण गरिएको हो।
शुक्रबार, कात्तिक ३, २०८०
काठमाडौंको असन क्षेत्रमा २ जना भरिया मृत फेला
काठमाडौंको असन क्षेत्रमा २ जना व्यक्ति मृत फेला परेका छन्। असन–न्युरोडको मसान गल्लीमा २ जना मृत फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
शुक्रबार, कात्तिक ३, २०८०
नसर्ने रोगको भार थपिँदै, मृत्यु बढ्दै
विगतमा नेपालमा अधिकांश मृत्यु सरुवा तथा संक्रामक रोगका कारण हुने गथ्र्यो। तर पछिल्लो केही वर्षयता खानपान र जीवनशैलीमा आएको अस्वस्थ परिवर्तनका कारण नेपालमा नसर्ने रोगको भार बढ्दै गइरहेको विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययनले देखाएका छन्।
शुक्रबार, कात्तिक ३, २०८०
अनुमति बिना नै चर्चमा स्वास्थ्य शिविर, काउन्सिलको टोलीले गरायो बन्द
काउन्सिलका व्यवसायिक आचरण समिति संयोजक डा कालुसिंह खत्रीको नेतृत्वमा गएको अनुगमन टोलीले शिविरमा खटिएका विदेशी चिकित्सकले अनुमति नलिएको बताए।
बिहीबार, कात्तिक २, २०८०
तारकेश्वर नगरपालिकामा एक सय शय्या क्षमताको डायलाइसिस सेन्टर सञ्चालन हुँदै (१० बुँदे निर्णयसहित)
तारकेश्वर नगरपालिका र शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबीच एक सय शय्या क्षमताको मिर्गौला डायलाइसिस सेन्टर सञ्चालन गर्ने सहमति भएको छ।
बिहीबार, कात्तिक २, २०८०
चीन भ्रमणमा रहेका गृहमन्त्री श्रेष्ठलाई 'माइल्ड' हृदयाघात, स्टेन्ट राखियो
बुधबार छातीमा समस्या देखिएपछि उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा भर्ना भएको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए। उपप्रधानमन्त्री श्रेष्ठलाई सामान्य खालको हृदयाघात भएको बताइएको छ। उनको बन्द भएको रगतको नली खुलाउन स्टेन्ट राखिएको छ।
बिहीबार, कात्तिक २, २०८०
रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन मागसहित रिले अनशन सुरु
अस्पतालका तत्कालीन मेडिकल सुपरिटेण्डेण्ट एवं प्रतिष्ठानका कार्यकारी निर्देशन डा रञ्जितकुमार झाको पनि सरुवा भएर अन्यत्र गएपछि एक वर्षयता कार्यकारी निर्देशकको पद पनि रिक्त रहेको उनले जानकारी दिए।
बुधबार, कात्तिक १, २०८०
धौलागिरि अस्पतालमा थपिँदै डायलाइसिस मेसिन, मिर्गौला पीडितलाई राहत
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले अस्पताललाई मेसिन उपलब्ध गराएको हो। मिर्गाैलाको रोगबाट पीडित बिरामीलाई सहज रुपमा डायलाइसिस सेवा दिनका लागि मन्त्रालयलाई माग गरेपछि उपलब्ध गराएको बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए।
बुधबार, कात्तिक १, २०८०
गाजाको अस्पतालमा भएको आक्रमणप्रति एमालेद्वारा निन्दा
नेकपा (एमाले) ले युद्धग्रस्त अस्पतालमा गरिएको आक्रमणप्रति निन्दा र भर्त्सना गरेको छ।
बुधबार, कात्तिक १, २०८०
गाजामा भएको घातक हमलाप्रति आक्रोश र निन्दा व्यक्त
गाजाको एक अस्पतालमा भएको हमलामा कम्तीमा दुई सय जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। उक्त हमलाप्रति विश्वभर आक्रोश र निन्दा व्यक्त गरिएको छ भने अम्मान, ट्युनिस, बेरुत र तेहरानमा विरोध प्रदर्शनसमेत भएको छ।
बुधबार, कात्तिक १, २०८०
अख्तियारको कारबाही छल्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रारसहित ३ जनाको राजीनामा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही गर्ने देखेपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तीन जना पदाधिकारीले पदबाट राजीनामा दिएका छन्। प्रतिष्ठानका रेक्टार डा वसन्त लामिछाने, रजिष्ट्रार प्रकाश थापा र डेप्यूटी रजिष्ट्रार झंकार लामिछानेले राजीनामा दिएका हुन्।
बुधबार, कात्तिक १, २०८०
मानसिक रोग भएकाहरुको हेटौँडा अस्पतालमा उपचार सुरु
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालको ओपिडी कक्षबाट अब मानसिक रोगबाट प्रभावित बिरामीहरुलाई उपचार सेवा दिन सुरु गरिएको छ।
बुधबार, कात्तिक १, २०८०
गेटा अस्पताल आजदेखि संचालनमा आउने, सेवाग्राहीले पाउनेछन् यी सेवा
यसैगगरी, अस्पतालले कार्तिक महिनाभित्र एमसिएच क्लिनिक, मंसिरभित्र खोप सेवा बिस्तार, पुसभित्र इमरजेन्सी सेवा, चैत्रभित्र शल्यक्रिया सेवा र आगामी वैशाखभित्र आइसियू र एनआइसियू सेवा विस्तार गर्ने निर्देशक डा प्रमोद जोशीले जानकारी दिए।
बुधबार, कात्तिक १, २०८०
एक मात्र एनेस्थेसिया सहायक बिरामी भएपछि खोटाङ अस्पतालमा प्रसूति र शल्यक्रिया सेवा बन्द
ढुङ्गाना उपचारका लागि काठमाडौँ गएका छन्। उनी उपचारका लागि गएपछि अस्पतालले प्रसूति सेवा बन्द भएको बारे सूचना जारी गरेको छ। गत असोज ३० गते जारी गरिएको सूचनामा भनिएको छ, 'अर्को व्यवस्था नभएसम्मका लागि जिल्ला अस्पतालमा सुत्केरी र शल्यक्रिया सेवा बन्द भएको छ।'
बुधबार, कात्तिक १, २०८०
नर्भिकमा प्रधानमन्त्रीको स्वास्थ्य जाँच, रिपोर्ट नर्मल
नर्भिकमा भएको आवश्यक जाँच र परीक्षणमा रिपोर्ट नर्मल आएको डा शिवजी सिलवालले जानकारी दिए। 'मुटुको नसामा बल्केज छ कि भन्ने आशंका थियो। रिपोर्ट नर्मल आएको छ। नो ब्लकेज,' उनले स्वास्थ्यखबरसँग भने।
मंगलबार, असोज ३०, २०८०
प्रधानमन्त्री दाहाल अस्वस्थ, नर्भिक अस्पतालमा उपचार हुँदै
अस्पतालमा कार्यरत मुटु रोग विशेषज्ञ डा शिवजी सिलवालका अनुसार प्रधानमन्त्री दाहालको छातीमा असहज महसुस भएपछि आवश्यक जाँच अगाडि बढाइएको छ। 'रगतको रिपोर्ट कुरेका छौं,' उनले भने, 'रिपोर्ट आएपछि थप उपचार प्रक्रिया अगाडि बढाउने छ।'
मंगलबार, असोज ३०, २०८०
बीपी प्रतिष्ठानमा अनियमितता-२: ठेकेदार कम्पनीसँग कमिसनकै लागि भेन्टिलेटर खरिदमा यसरी गरियो सेटिङ
छानबिन समितिले २० थान भेन्टिलेटर खरिदको रकम भुक्तानीको प्रक्रियामा संलग्न उपकुलपति डा गिरी, अस्पताल निर्देशक जगतनारायण प्रसाद, खरिद शाखा प्रमुख सागर ताम्राकार, मुल्यांकन समिति संयोजक डा प्रमेन्द्र गुप्ता, लेखा प्रमुख मोहन राई, मेडिकल स्टोरका संजिब कर्ण र इल्क्ट्रोमेड शाखा प्रमुख राहुल मिश्रलाई समेत कारबाही गर्न सुझाव दिएको छ। यसका साथै ठेकेदार कम्पनीलाई पनि कारवाही गर्नुपर्ने सुझाव समितिको छ।
मंगलबार, असोज ३०, २०८०
भरतपुर क्यान्सर अस्पतालमा क्यान्सरसम्बन्धी दोस्रो चरणको फेलोसिप सम्पन्न
चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा क्यान्सरसम्बन्धी दोस्रो चरणको फेलोसिप सम्पन्न भएको छ।
मंगलबार, असोज ३०, २०८०
गेटा अस्पताल बुधबारदेखि संचालनमा आउने, सेवाग्राहीले पाउनेछन् यी ८ सेवा
कैलालीको गेटा अस्पताल भाेली (बुधबार) देखि संचालमा आउने भएको छ। अस्पतालले मंगलबार पत्रकार सम्मेलन गर्दै भोलीदेखि अस्पतालमा विभिन्न ८ वटा सेवा प्रदान गर्ने जनाएको छ।
मंगलबार, असोज ३०, २०८०
चिकित्सा शिक्षा र सिटिइभिटीसम्बन्धी उपसमितिको कार्यावधि थप
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सा शिक्षा तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को सम्बन्धन, विद्यार्थी भर्ना र गुणस्तरका सम्बन्धमा गठित उपसमितिको कार्यावधि आगामी कात्तिक २० गतेसम्मका लागि थप गरेको छ।
मंगलबार, असोज ३०, २०८०
बयालपाटा अस्पतालमा एकैदिन ५ जनाको सफल शल्यक्रिया
अस्पतालको आर्थिक दायीत्वसहित अपनत्व सुदूरपश्चिम प्रदेश सरकारले लिने गरी काम भइरहेको भएपनि निष्कर्षमा भने अझै पुगेको छैन।
मंगलबार, असोज ३०, २०८०
काठमाडौंको नयाँ बसपार्कमा ‘हेल्थ डेस्क’: यात्रुले आफ्नो स्वास्थ्य परीक्षण गराउन सक्ने
दशैंमा घर जाने यात्रुलाई लक्षित गरी काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ स्थापना गरिएको छ। बसपार्क भएर यात्रा गर्ने यात्रुले आफूलाई कुनै स्वास्थ्य समस्या देखिएमा ‘हेल्थ डेस्क’मा गएर परीक्षण गराउन सक्नेछन्।
मंगलबार, असोज ३०, २०८०
६२ वर्षीया सासूलाई बुहारीले गरिन् कलेजो दान
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गत शुक्रबार कलेजो प्रत्यारोपण भएको छ। काठमाडौंकी ६२ वर्षीया महिलाको कलेजो प्रत्यारोपण भएको हो। उनलाई ३७ बर्षीया आफ्नो बुहारीले कलेजो दान गरेकी हुन्।
मंगलबार, असोज ३०, २०८०
नेपालका लागि रुवाण्डाका महावाणिज्य दूतमा प्रज्वलजंग पाण्डे नियुक्त
औषधि व्यवासायी प्रज्वलजंग पाण्डे नेपालका लागि रुवाण्डाका महावाणिज्य दूतमा नियुक्त भएका छन्। परराष्ट्रमन्त्री एनपी साउदे सोमबार पाण्डेलाई प्रमाणपत्र दिँदै नेपालका लागि रूवाण्डाको वाणिज्यदूतको आधिकारिकता प्रदान गरेका हुन्।
सोमबार, असोज २९, २०८०
Previous
225
226
227
228
229
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
३ घण्टा अगाडि
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search