मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, कात्तिक २५, २०८२
Tue, Nov 11, 2025
मंगलबार, कात्तिक २५, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
जीपीमा विशेषज्ञ चिकित्सकसहितको श्वासप्रश्वास सेवा सुरु
तेह्रौँ गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसको अवसर पारेर श्वासप्रश्वास विशेषज्ञ डा शैलेश गुरुङबाट उपचार गरी उक्त सेवा सञ्चालनमा ल्याइएको हो। बिहान १० बजेदेखि ४ बजेसम्म नागरिकलाई सेवा प्रदान गरिने केन्द्रका प्रमुख डा रामकुमार श्रेष्ठले जानकारी दिए।
मंगलबार, चैत ७, २०७९
सूर्तीजन्य पदार्थबाट हुने क्यान्सरबाट नेपालमा धनीभन्दा गरिब बढी प्रभावित
सूर्तिजन्य पदार्थको सेवनबाट हुने क्यान्सरबाट नेपालमा धनीभन्दा बढी गरिब प्रभावित हुने गरेको देखिएको छ। त्यसमा पनि निरक्षरहरुको संख्या अझ धेरै पाइएको हो।
मंगलबार, चैत ७, २०७९
चीनमा उपचाररत वर्षमान पुनको स्वास्थ्यमा सुधार, अस्पतालबाटै प्रचण्ड र देउवासँग संवाद
चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तको स्वास्थ्यमा सुधार भएको छ।
मंगलबार, चैत ७, २०७९
सेवालाई फराकिलो बनाउँदै रामपुर अस्पताल
सामान्य उपचारका लागि पाल्पाको तानसेन, स्याङ्जाको वालिङ, बुटवल जाने स्थानीय सडक सुविधा जोडिएपछि पछिल्लो समय रामपुर अस्पतालमै जानेक्रम बाक्लिँदो छ।
मंगलबार, चैत ७, २०७९
साईकल र्याली गर्दै मनाइयो विश्व मुख स्वास्थ्य दिवस
कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरले साईकल -यालीको आयोजना गरी विश्व मुख स्वास्थ्य दिवस मनाएको छ।
मंगलबार, चैत ७, २०७९
विश्व मुख स्वास्थ्य दिवसको अवसरमा ६० वर्ष माथिका व्यक्तिलाई निःशुल्क परीक्षण
मुख स्वास्थ्यका लागि जनमानसमा सचेतना जगाउने अभियान अन्तर्गत नियमित चेक जाँचको लागि प्रोत्साहन गर्न सप्ताहव्यापी रुपमा यो दिवस मनाउने भएको छ।
मंगलबार, चैत ७, २०७९
विभिन्न जनचेतनामूलक कार्यक्रमसहित बिपी प्रतिष्ठानमा मुख स्वास्थ्य दिवस मनाइयो
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर विश्व मुख स्वास्थ्य दिवस मनाइएको छ।
मंगलबार, चैत ७, २०७९
निजामति कर्मचारी अस्पतालको विज्ञापनप्रति दृष्टि विशेषज्ञ संघको पनि असहमति
निजामति कर्मचारी अस्पतालको लागि आह्वान गरिएको विज्ञापन सच्याउन नेपाल दृष्टि विशेषज्ञ संघले माग गरेको छ।
मंगलबार, चैत ७, २०७९
डाक्टरलाई मासिक ज्यालादारीमा नभई स्थायी पदपूर्ति गर्न चिकित्सक संघको माग
नेपाल चिकित्सक संघले डाक्टरलाई मासिक ज्यालादारीमा नभई स्थायी पदपूर्ति गर्न माग गरेको छ। भरतपुर अस्पतालले मेडिकल अधिकृत ८ औं तह मासिक ज्यालादारीमा विज्ञापन गरेको भन्दै ज्यालादारीमा नभई स्थायी पदपूर्ति गर्न माग गरेको हो।
मंगलबार, चैत ७, २०७९
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डाक्टर सुरेन्द्र शेरचन नियुक्त
हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डाक्टर सुरेन्द्र शेरचन नियुक्त भएका छन्। डा शेरचनले सोमबार पद तथ गोपनियताको शपथ खाएका छन्।
सोमबार, चैत ६, २०७९
सेती प्रादेशिक अस्पतालले माग्यो डाक्टर, नर्ससहित ७१ स्वास्थ्यकर्मी
धनगढीस्थित सेती प्रादेशिक अस्पतालले विभिन्न पदमा डाक्टर, नर्ससहित स्वास्थ्यकर्मीको माग गरेको छ। अस्पतालले १४ जना डाक्टर र ३५ जना नर्ससहितका स्वास्थ्य कर्मचारीका लागि आवेदन माग गरेको हो।
सोमबार, चैत ६, २०७९
भीमदत्त नगरपालिका: स्वास्थ्य स्वयंसेविकालाई साइकल
कञ्चनपुरको भीमदत्त नगरपालिकाले स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ।सेवाको सजिलोका लागि प्रत्येक महिला स्वयंसेविकालाई एक/एक थान साइकल उपलब्ध गराइएको हो।
सोमबार, चैत ६, २०७९
निजामती अस्पतालको विज्ञापन सच्याउन फर्मास्युटिकल एसोसिएशनको माग
नेपाल फर्मास्युटिकल एसोसिएशनले निजामती अस्पतालको विज्ञापन सच्याउन अनुरोध गरेको छ।
सोमबार, चैत ६, २०७९
महाराजगञ्ज मेडिकल कलेजमा अनेरास्ववियुको प्यानल विजयी, अध्यक्षमा दुई मतको मात्र फरक
अनेरास्ववियुका उम्मेदवार आनन्द कुमार सिंहको ५८६ र नेपाल विद्यार्थी संघकी उम्मेदवार अविशिखा न्यौपानेको ५८४ मत आएको छ। दुई मतको फरकले आनन्दले जित हासिल गरेका हुन्।
सोमबार, चैत ६, २०७९
विराटनगर नर्सिङ क्याम्पसमा सचिवबाहेकको पदमा अनेरास्ववियुका उम्मेदवार विजयी
पौडेलले ९७ मत ल्याएकी छिन्। उनले नेविसंघकी उम्मेदवार स्मारिका बरालको भन्दा १९ मत बढी ल्याएकी छिन्। बरालले ७८ मत पाएकी छिन्।
आइतबार, चैत ५, २०७९
वीरगन्ज नर्सिङ क्याम्पसमा एक सदस्य बाहेक सबै पदमा अनेरास्ववियु विजयी
अनेरास्ववियुको तर्फबाट अध्यक्ष पदकी उम्मेदवार मनिषा चौधरीले ९१ मत ल्याएर जित हासिल गरेकी हुन्। उनकी निकटतम प्रतिस्पर्धी नेपाल विद्यार्थी संघकी यामिनी खड्काले ६३ मत ल्याएकी छिन्।
आइतबार, चैत ५, २०७९
महाराजगञ्ज नर्सिङ क्याम्पस अनेरास्ववियुको प्यानल नै विजयी
महाराजगञ्ज नर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को प्यानल नै विजयी भएको छ।
आइतबार, चैत ५, २०७९
नेपालगञ्ज नर्सिङ क्याम्पसको स्ववियु सभापतिमा दिपिका विजयी
बाँकेस्थित नेपालगञ्ज नर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको सभापतिमा अखिल क्रान्तिकारीकी दिपिका सोनी निर्वाचित भएकी छिन्।
आइतबार, चैत ५, २०७९
स्वास्थ्य व्यवसायी परिषदको छैटौं नाम दर्ता परीक्षाको आवेदन सोमबारबाट खुला हुने
स्वास्थ्य व्यवसायी परिषदको छैठौं नाम दर्ता परीक्षाको आवेदन सोमबारबाट खुला हुने भएको छ।
आइतबार, चैत ५, २०७९
विभिन्न कार्यक्रमसहित बयालपाटा अस्पतालको १५ औँ वार्षिकोत्सव मनाइयो
बयालपाटा अस्पतालको १५ औँ वार्षिक उत्सव विभिन्न कार्यक्रमसहित सम्पन्न भइको छ।
आइतबार, चैत ५, २०७९
भोजपुर: स्थानीयको रोजाइमा आयुर्वेदिक उपचार
आयुर्वेदिक उपचार पद्धति यहाँका स्थानीयको रोजाइमा पर्न थालेको छ। कम खर्चमा रोग निको हुने भएपछि स्थानीय यस्तो उपचार पद्धतिमा आकर्षित भएका हुन्।
आइतबार, चैत ५, २०७९
दाङको बङ्गलाचुली अस्पतालमा चिकित्सक अभाव
बङ्गलाचुली गाउँपालिकाका बासिन्दा यहाँ चिकित्सक नहुँदा उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान धाउन बाध्य छन्। त्यहाँ पुग्न झण्डै डेढ घण्टा हिँड्नुपर्ने हुन्छ।
आइतबार, चैत ५, २०७९
सिकलसेलको अध्ययन गर्दै डा नाकामुरा
दाङ तुलसीपुरमै मधुमेह रोगबारे ‘शोधपत्र’ गरेर विद्यावारिधि पूरा गरेकी उनले सिकलसेलका बारेमा अनुसन्धान गर्न थालेकी हुन्।
आइतबार, चैत ५, २०७९
चिकित्सा शिक्षा: बिएएमएस, बिएनएस, बि फार्म लगायतका विषयको प्रवेश परीक्षाको नतिजा प्रकाशित
शनिबार साँझ आयोगले बिएएमएस, बिएनएस, बि फार्म, बि अप्टोमेट्री, बिपिटी लगायतका विषयको नतिजा प्रकाशित गरेको छ।
आइतबार, चैत ५, २०७९
गर्भवतीको निःशुल्क जाँच कार्यक्रममा अनियमितता भएपछि छानबिन समिति गठन
प्रदेश सरकारको वार्षिक कार्यक्रम कार्यान्वयन पुस्तिकाअनुसार गर्भवतीको निःशुल्क रगत जाँच तथा भिडियो एक्स–रे सेवाका लागि जिल्ला अस्पताललाई बजेट उपलब्ध गराइएको थियो।
आइतबार, चैत ५, २०७९
नर्सिङ लाइसेन्स परीक्षा : पिसिएलमा २६ र बिएस्सीमा ४२ प्रतिशत उत्तीर्ण
परीक्षामा सभागीमध्ये थोरै संख्यामा मात्र परीक्षार्थी उत्तीर्ण भएका छन्। काउन्सिलका अनुसार पिसिएल तर्फ जम्मा २६ दशमलव १ प्रतिशत मात्र उत्तीर्ण भएका छन्। यस्तै बिएस्सी तर्फ ४१ दशमलव ९ प्रतिशत उत्तीर्ण भएका छन्।
आइतबार, चैत ५, २०७९
सात वर्षदेखि बेनी अस्पतालको निर्माणाधीन भवन अधुरै
निर्माणाधीन अवस्थामा रहेको भवनभित्र र बाहिरको भागमा झार तथा बुट्यान पलाएको छ। भवनमा कालो लेउ लागेको छ भने निर्माण सामग्री यत्रतत्र छरिएको छ।
शनिबार, चैत ४, २०७९
वीरगञ्जमा छाडा कुकुरको बन्ध्याकरण र रेबिज विरुद्धको खोप लगाइँदै
छाडा कुकुरले बाटो हिँड्ने सर्वसाधारणलाई टोक्ने, बाटोमा यातायात आवागमनमा समस्या पु¥याउनुको साथै स्थानीयले पालेका खसीबोका मार्ने क्रम बढ्दै गएपछि महानगरपालिकाले कुकुर बन्ध्याकरण र रेबिज विरुद्धको खोप लगाउनु सुरु गरेको हो।
शनिबार, चैत ४, २०७९
फार्मेसी सहायक तर्फको २१ औँ लाइसेन्स परीक्षा सुरु हुँदै
फार्मेसी सहायक तर्फको २१ औँ नाम दर्ता परीक्षा नेपाल सेना स्वास्थ्य विज्ञान संस्थान सानोभर्याङमा हुँदैछ।
शनिबार, चैत ४, २०७९
चिकित्सा शिक्षा: नर्सिङ, बिपिएच लगायतका विषयको प्रवेश परीक्षाको नतिजा प्रकाशित
चिकित्सा शिक्षा आयोगले स्नातक तह अन्तर्गत बिएस्ससी नर्सिङ, बिएएसएलपी, बिपर्फ्युजन टेक्नोलोजी र बिपिएचको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
शनिबार, चैत ४, २०७९
Previous
227
228
229
230
231
Next
ट्रेण्डिङ
स्वास्थ्य मन्त्रालयका अन्तर्गतका कर्मचारीको जिम्मेवारी हेरफेर
मंगलबार, कात्तिक १८, २०८२
मधेश प्रदेशका सबै जनस्वास्थ्य कार्यालयमा जनस्वास्थ्य प्रशासक प्रमुख बनाउने तयारी
मंगलबार, कात्तिक १८, २०८२
स्वास्थ्य सामग्री खरिद विवादले व्यवस्थापन महाशाखाका कर्मचारीको 'भागाभाग'
आइतबार, कात्तिक २३, २०८२
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले स्वास्थ्य सेवाबाट दिए राजीनामा
शुक्रबार, कात्तिक २१, २०८२
स्वास्थ्यमा सरुवा: इपिडिमियोलोजीमा डा न्यौपाने, डा झा कोशीमा
बुधबार, कात्तिक १९, २०८२
आधारभूत स्वास्थ्य सेवा प्याकेजको समयानुकूल परिमार्जन आवश्यक
बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
टर्सरी अस्पतालमा पनि आधारभूत सेवा दिनु परेको अवस्था छ
१ मिनेट अगाडि
स्वास्थ्य सामग्री खरिदमा देखिएका समस्या र समाधानका उपाय
२ घण्टा अगाडि
स्वास्थ्य प्रणालीको जग, पालिकाको हक
सोमबार, कात्तिक २४, २०८२
राष्ट्रिय खोप कार्यक्रमको प्रभावकारिताका लागि गरिएको झापा जिल्लाको एक प्रयास
आइतबार, कात्तिक २३, २०८२
राष्ट्रिय आयुर्वेद तथा वैकल्पिक चिकित्सा रणनीति: एक दशकको मार्गचित्र
आइतबार, कात्तिक २३, २०८२
नेपालमा आधारभूत स्वास्थ्य सेवाको बहस र स्थानीय तहको कार्य अनुभव
आइतबार, कात्तिक २३, २०८२
संघीयतामा आधारभूत स्वास्थ्य सेवा: समस्या र समाधान
शुक्रबार, कात्तिक २१, २०८२
संरचनागत स्वायत्तता र कार्यगत एकता: आधारभूत स्वास्थ्य सेवा सुधारको आधार
बिहीबार, कात्तिक २०, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search