मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, कात्तिक २५, २०८२
Tue, Nov 11, 2025
मंगलबार, कात्तिक २५, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
धरौटीमा छुटे दाइजो मुद्दाका आरोपी डा चौधरी
जिल्लाकै रामगोपालपुर नगरपालिका–५ घर भएका डा चौधरीलाई उच्च अदालत जनकपुरका न्यायाधीशद्वय विष्णु कोइराला र रामेश्वर रेग्मीको संयुक्त इजलाशले बिहीबार तीन लाख धरौटी लिएर डा चौधरीलाई छाड्न आदेश दिएको थियो।
शुक्रबार, चैत १०, २०७९
बागमती प्रदेश स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठद्वारा राजीनामा
बागमती प्रदेश सरकारका स्वास्थ्यसहित चार जना मन्त्रीले आज राजीनामा दिएका छन्।
शुक्रबार, चैत १०, २०७९
सुदूरपश्चिममा चार वर्षमा चार सय ३० क्षयरोगीको मृत्यु
प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षको फागुनसम्म प्रदेशमा एक हजार आठ सय ३४ नयाँ बिरामी पहिचान भएकोमा एक सय १३ जनाको क्षयरोगकै कारण मृत्यु भएकोे छ।
शुक्रबार, चैत १०, २०७९
छोराभन्दा कम जन्मिए छोरी: कुन उमेरका कति महिलाले कति बच्चालाई जन्म दिए?
नेपालमा एक वर्षको अवधिमा छोराभन्दा छोरी कम संख्यामा जन्मिएका छन्। राष्ट्रिय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरणमा छोराभन्दा तीन प्रतिशत कम छोरीको जन्म भएको छ।
शुक्रबार, चैत १०, २०७९
मेडिकल काउन्सिलको विशेष परीक्षा चैत १७ गते
नेपाल मेडिकल काउनि्सलले यही चैत १७ गते विशेष परीक्षा संचालन गर्ने भएको छ।
शुक्रबार, चैत १०, २०७९
पोखरामा संक्रामक तथा सरुवा रोग अस्पताल पूर्ण रुपमा संचालन
गण्डकी प्रदेश सरकार अन्तर्गत पोखरामा संक्रामक तथा सरुवा रोग अस्पताल पूर्ण रुपमा संचालनमा आएको छ।
शुक्रबार, चैत १०, २०७९
कोशी प्रदेश पुन: नामाङ्कनको आन्दोलनमा घाइते भएका पदम लिम्बूको निधन
कोशी प्रदेशको पुनः नामाङ्कनको माग गर्दै भएको विरोध प्रदर्शनका क्रममा प्रहरीको लाठी चार्जबाट घाइते भएका लाजेहाङ लिम्बू (पदम लिम्बू) को निधन भएको छ।
शुक्रबार, चैत १०, २०७९
४.५ प्रतिशत परिवार अझै पनि शौचालयको पहुँच बाहिर
४.५ प्रतिशत परिवारहरूसँग अझै पनि शैचालयको पहुँच छैन। गत जनगणना २०६८ मा शौचालयको पहुँच नभएको परिवार ३८.२ प्रतिशत थियो।
शुक्रबार, चैत १०, २०७९
राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक (पूर्णपाठसहित)
राष्ट्रिय जनगणना २०७८ सार्वजनिक भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको हो।
शुक्रबार, चैत १०, २०७९
नेपालमा बालबालिकाको संख्या घट्दो, वृद्धहरुको बढ्दो
राष्ट्रिय तथ्याङ्क विभागले सार्वजनिक गरेको जनगणना अन्तिम तथ्यांकअनुसार बालबालिकाको संख्या गएको दशकभन्दा कम देखिएको हो।
शुक्रबार, चैत १०, २०७९
क्षयरोग अन्त्यका लागि गरिएका प्रतिबद्धता पूरा गर्ने प्रधानमन्त्रीको दाबी
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्षयरोग अन्त्यका लागि गरिएका प्रतिबद्धतालाई पूरा गर्ने बताएका छन्।
शुक्रबार, चैत १०, २०७९
विश्व क्षयरोग दिवस : नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित
नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ। ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागिएको छ।
शुक्रबार, चैत १०, २०७९
मनमोहन कार्डियोथोरासिकमा २० जना नर्सका लागि रोजगारी खुल्यो
सेन्टरले शुक्रबार सूचना निकाल्दै २० जना नर्सलाई करारमा नियुक्त गर्न लागेको जानकारी दिएको हो। सूचना अनुसार योग्यता पुगेका इच्छुक नागरिकले चैत्र २४ गतेसम्म आवेदन दिन सक्नेछन्।
शुक्रबार, चैत १०, २०७९
एमडी/एमएसका अनुभव आवश्यक नपर्ने विषयमा त्रुटि भएको गुनासोपछि भर्नासूची स्थगन
चिकित्सा शिक्षा आयोगले बिहीबार प्रकाशित गरेको स्नातकोत्तर तहको खुला तर्फको भर्नासूचीमा एमडी/एमएसका अनुभव आवश्यक नपर्ने विषयमा त्रुटि भएको गुनासो आएपछि उक्त नतिजा स्थगन गरेको छ।
बिहीबार, चैत ९, २०७९
डा रवीन्द्र पाण्डेको उपन्यास ‘कोरोनातन्त्र’ सार्वजनिक
चिकित्सा क्षेत्रमा डा रवीन्द्र पाण्डे नामले चिरपरिचित उनको सो सूत्र उपन्यासमा वैश्विक महामारी कोरोनासँग सम्बन्धित अनेक घटनालाई लघुकथा शैलीमा तीक्ष्ण व्यङ्ग्य गरिएको छ।
बिहीबार, चैत ९, २०७९
स्वास्थ्य अधिकृत ओछ्यानमै मृत फेला, प्रहरीद्वारा अनुसन्धान सुरु
फिदिम नगरपालिकामा कार्यरत स्वास्थ्य सेवाका छैठौं तहका अधिकृत प्रवेशकुमार श्रेष्ठ ओछ्यानमै मृत भेटिएका हुन्।
बिहीबार, चैत ९, २०७९
चिकित्सा शिक्षा आयोगद्वारा स्नातकोत्तर तह खुलातर्फको म्याचिङ तालिका सार्वजनिक
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह खुलातर्फको म्याचिङ तालिका, कक्षा प्रारम्भ मिति र पहिलो भर्नासूची प्रकाशन गरेको छ।
बिहीबार, चैत ९, २०७९
दमौली: मोटरबाटो नहुँदा सुत्केरीलाई डोलीमा बोक्नुपर्ने बाध्यता
पृथ्वीराजमार्गको आँबुखैरेनीसँगै जोडिएको यो वडाका तीन गाउँमा मोटर गुड्ने बाटो नपुग्दा सुत्केरीलाई डोलीमा अस्पतालसम्म लैजानुपर्ने बाध्यता छ।
बिहीबार, चैत ९, २०७९
चितवनमा बढ्दैछ रगतको अभाव
रक्तदाताका रूपमा रहेका युवा वर्ग रोजगार तथा अध्ययनका सिलसिलामा जिल्ला बाहिर जाँदा यहाँ रगतको चरम अभाव हुन थालेको छ।
बिहीबार, चैत ९, २०७९
राष्ट्रपति पौडेलको टिचिङ अस्पतालमा स्वास्थ्य परीक्षण
राष्ट्रपति शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराउनुभएको अस्पतालका कार्यकारी निर्देशक प्रोफेसर डा दिनेश काफ्लेले जानकारी दिए। उनका अनुसार डा निरज बमसहितको चिकित्सकको टोलीले राष्ट्रपतिको स्वास्थ्य परीक्षण गरेको थियो ।
बिहीबार, चैत ९, २०७९
स्व. कलाकार बीएस राणाको परिवारलाई उपचारका लागि १ लाख सहयोग
स्वर्गीय अभिनेता बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगका लागि चलचित्रकर्मी कल्याणकारी कोषबाट रु एक लाख सहयोग गरिएको छ।
बिहीबार, चैत ९, २०७९
कारागार अस्पतालमा इमर्जेन्सी वार्डसहित थप चार सेवा संचालनमा
केन्द्रीय कारागार अस्पतालमा मानसिक कक्ष, अस्पताल फार्मेसी, इमर्जेन्सी सेवा तथा एम्बुलेन्स सेवा थप गरिएको छ।
बिहीबार, चैत ९, २०७९
जिल्ला अस्पताल डोटीमा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
अस्पतालमा सुत्केरी हुन आउनेलाई २०८० असारसम्म देशका कुनै पनि अस्पतालमा लैजाँदा एम्बुलेन्स खर्च नलिने भएको छ।
बिहीबार, चैत ९, २०७९
पोखरा शिक्षण अस्पतालको आकस्मिक सेवा तयारी
पोखरा विश्वविद्यालयको शिक्षण अस्पतालले आगामी वैशाखदेखि आकस्मिक सेवा सुरु गर्ने तयारी गरेको छ। विसं २०७९ भदौ २२ गतेदेखि ओपिडी सञ्चालन गर्दै आएकामा अस्पताललाई पूर्णरूपमा सञ्चालन गर्ने तयारी गर्दै आकस्मिक सेवा सञ्चालन गर्न लागिएको हो।
बिहीबार, चैत ९, २०७९
कर्णालीका ९६ प्रतिशतभन्दा बढी नागरिक दूषित पानी पिउन बाध्य
कर्णाली प्रदेशका ९६ प्रतिशतभन्दा बढी नागरिक प्रदूषण भएको पानी पिउन बाध्य छन्। प्रदेशमा तीन प्रतिशत नागरिकको मात्र शुद्ध खानेपानीमा पहुँच रहेको पाइएको छ।
बिहीबार, चैत ९, २०७९
तिलोत्तमा नगरपालिकामा गुट्खा बिक्री गर्न रोक, ५० हजार रुपैयाँसम्म जरिवाना
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगर क्षेत्रभित्र गुट्खा बिक्री गर्न रोक लगाएको छ। नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै गुट्खा बिक्री वितरणमा प्रतिवन्ध लगाएको हो।
बिहीबार, चैत ९, २०७९
शिक्षकको मापसे परीक्षण गर्न उपकरण खरिद गरिने
नगरभित्र सञ्चालित कतिपय विद्यालयका शिक्षक नियमित मापसे गरेर कक्षामा पुग्ने गरेको गुनासो आएकाले नगरपालिकाको ९८ औँ कार्यपालिका बैठकबाट मापसे परीक्षण गर्ने सात ब्रेथलाइजर उपकरण खरिद गर्ने निर्णय गरिएको हो।
बुधबार, चैत ८, २०७९
भक्तपुर अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा
भक्तपुर अस्पतालले ३० वर्षमाथिका नागरिकका लागि निःशुल्क पूर्ण स्वास्थ्य परीक्षण (होलबडी) सेवा सुरु गरेको छ। मानिसमा नसर्ने रोगको पहिचान गर्ने लक्ष्यका साथ स्वास्थ्य परीक्षण सुरु गरिएको हो।
बुधबार, चैत ८, २०७९
निजामती कर्मचारी अस्पतालको विज्ञापनप्रति नेप्लिज एसोसिएसन अफ मेडिकल फिजिसिस्टको पनि आपत्ति
निजामती कर्मचारी अस्पतालले निकालेको विज्ञापनप्रति नेपलिज असोसिएसन अफ मेडिकल फिजिसिस्टसले पनि आपत्ति जनाएको छ।
बुधबार, चैत ८, २०७९
नर्भिकको आइभिएफमा उपचार गराएका दम्पत्तिले अष्ट्रेलियामा जन्म दिए चम्ल्याहालाई
एकैपटक चम्ल्याहा शिशु जन्मिएपछि यो विषयले अस्ट्रेलियामा पनि चर्चा पाएको छ। योसँगै नेपालको नर्भिक इन्टरनेशनल हस्पिटलको विश्वस्तरीय उपचार सेवाको समेत त्यहाँ प्रशंसा भइरहेको छ।
बुधबार, चैत ८, २०७९
Previous
226
227
228
229
230
Next
ट्रेण्डिङ
स्वास्थ्य मन्त्रालयका अन्तर्गतका कर्मचारीको जिम्मेवारी हेरफेर
मंगलबार, कात्तिक १८, २०८२
मधेश प्रदेशका सबै जनस्वास्थ्य कार्यालयमा जनस्वास्थ्य प्रशासक प्रमुख बनाउने तयारी
मंगलबार, कात्तिक १८, २०८२
स्वास्थ्य सामग्री खरिद विवादले व्यवस्थापन महाशाखाका कर्मचारीको 'भागाभाग'
आइतबार, कात्तिक २३, २०८२
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले स्वास्थ्य सेवाबाट दिए राजीनामा
शुक्रबार, कात्तिक २१, २०८२
स्वास्थ्यमा सरुवा: इपिडिमियोलोजीमा डा न्यौपाने, डा झा कोशीमा
बुधबार, कात्तिक १९, २०८२
आधारभूत स्वास्थ्य सेवा प्याकेजको समयानुकूल परिमार्जन आवश्यक
बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
टर्सरी अस्पतालमा पनि आधारभूत सेवा दिनु परेको अवस्था छ
१ मिनेट अगाडि
स्वास्थ्य सामग्री खरिदमा देखिएका समस्या र समाधानका उपाय
२ घण्टा अगाडि
स्वास्थ्य प्रणालीको जग, पालिकाको हक
सोमबार, कात्तिक २४, २०८२
राष्ट्रिय खोप कार्यक्रमको प्रभावकारिताका लागि गरिएको झापा जिल्लाको एक प्रयास
आइतबार, कात्तिक २३, २०८२
राष्ट्रिय आयुर्वेद तथा वैकल्पिक चिकित्सा रणनीति: एक दशकको मार्गचित्र
आइतबार, कात्तिक २३, २०८२
नेपालमा आधारभूत स्वास्थ्य सेवाको बहस र स्थानीय तहको कार्य अनुभव
आइतबार, कात्तिक २३, २०८२
संघीयतामा आधारभूत स्वास्थ्य सेवा: समस्या र समाधान
शुक्रबार, कात्तिक २१, २०८२
संरचनागत स्वायत्तता र कार्यगत एकता: आधारभूत स्वास्थ्य सेवा सुधारको आधार
बिहीबार, कात्तिक २०, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search