काठमाडौं- लोक सेवा आयोगले स्वास्थ्य सेवा तर्फ एघारौँ र नवौँ तहमा ठूलो संख्यामा पदपूर्तिका लागि आवेदन खुला गरेको छ। आयोगले बिहीबार सूचना जारी गर्दै रिक्त पदमा आवेदन माग गरेको हो।
सूचना अनुसार खुला र आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्ति गर्नुका साथै कार्यक्षमता मूल्यांकनका आधारमा बढुवा समेत गर्ने छ।
हेरौं सूचना