मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज ६, २०८३
Tue, Sep 22, 2026
मंगलबार, असोज ६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
यी हुन् इजिप्टमा छात्रवृत्तिमा एमबीबीएस र एमडी अध्ययनका लागि सिफारिसमा पर्नेहरु
सिफारिसमा पर्नेहरुमा एमबीबीएस तर्फ सुमित साह र एमडी/एमएस तर्फ विजय बस्नेत, मुक्लेस कुमार माधवी, राकेश कुमार राउत र राजेन्द्र कुमार यादव रहेका छन्।
मंगलबार, भदौ ५, २०८०
प्रादेशिक अस्पताल जनकपुरधाममा मुटु रोगको उपचार सुरु
अहिले जनशक्ति आएसँगै सेवा सुरु भएपछि उपचार गराउन आएका ५० वर्षीय दुखी यादवले खुसी प्रकट गरे। मुटुको सम्पूर्ण अवस्थाका विषयमा इसीजी तथा इकोकार्डियोग्राफी गरेर जानकारी लिन सकिने डा निश्चल साहले बताए।
मंगलबार, भदौ ५, २०८०
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १३ कलेजो र एक हजार बढीको मिर्गौला प्रत्यारोपण
नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण सुरु गरेको भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १३ जनामा सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको छ।
मंगलबार, भदौ ५, २०८०
बेवारिसे अवस्थामा नवजात शिशु फेला
त्रिवेणी नगरपालिका–४ तोलीको ढोगदेना गाउँपछाडि सोमबार नवजात शिशु बेवारिसे अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
मंगलबार, भदौ ५, २०८०
स्वास्थ्यमन्त्री बस्नेत स्वदेश फिर्ता
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत भारतको गुजरातमा सम्पन्न विश्व स्वास्थ्य सङ्गठनको कार्यक्रममा सहभागी भई स्वदेश फर्किएका छन्।
सोमबार, भदौ ४, २०८०
बाल सुधार गृहबाट भागेका १७० जना पक्राउ, ५ जना अस्पताल भर्ना
भक्तपुरको बाल सुधार गृहबाट भागेका १७० जनालाई प्रहरीले पुनस् पक्राउ गरेको छ। सुधार गृहमा जम्मा २९७ जना रहेकोमा २२६ जना बालबालिका भागेका थिए। भक्तपुर प्रहरी परिसरका अनुसार ७६ जना बालबालिका भने भागेका थिएनन्।
सोमबार, भदौ ४, २०८०
एसियाली खेलकुद टोलीको मेडिकल पार्टनरमा ब्लु क्रस हस्पिटल
तालिम तथा प्रशिक्षण विभागका प्रमुख एवं १९ औं एसियाली खेलकुद तयारी समितिका सचिव प्रचण्ड शर्मा र ब्लु क्रसकी वित्तिय तथा प्रशासनिक निर्देशक सतिदेवी गौतम सिंहले सोसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे।
सोमबार, भदौ ४, २०८०
प्लाष्टिकजन्य सामग्रीको प्रयोग घटाउनुपर्नेमा जोड
राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा प्लाष्टिजन्य फोहरमैला व्यवस्थापनसम्बन्धी छलफलमा सहभागीले प्लाष्टिकजन्य सामग्रीको प्रयोग गर्ने बानी व्यवहारमा सुधार गर्नुपर्ने जोड दिए।
सोमबार, भदौ ४, २०८०
प्रसूति अस्पतालमा शान्ताको सकस : सामान्य चेकजाँचमा पनि घण्टौं लाइन
अनुहारमा चिडचिडाहट बोकेर उनी यताउती हेरिरहेकी थिइन्। सावित्राले मेचमा बसिरहेका युवाहरूलाई ठूला आँखाले हेरिन्। अनि रिसाउँदै छेउकी महिलालाई सुनाइन्, ‘गर्भवती महिलाहरू उभिइरहेका छन्। यी केटाहरूले किन नबुझेका? लाजै नमानी मेचमा बसेका छन्।’
सोमबार, भदौ ४, २०८०
जानकी आँखा अस्पताल: पैसाको अभावमा उपचारबिना फर्किनु पर्दैन
यसरी धेरैले सम्झिनलायक आँखा अस्पताल बनाउनमा वरिष्ठ समाजसेवी नरेशप्रसाद सिंहको योगदान अथक रहेको छ। उनी विगत ४१ वर्षदेखि अस्पताल भौतिक पूर्वाधारलगायत अन्य क्षेत्रको श्रीवृद्धिमा अनवरत मिहिनतका साथ लागिरहेका छन्।
सोमबार, भदौ ४, २०८०
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणले गति लिँदै
गत बिहीबार ५२ वर्षीय कृष्ण बहादुर केसी र शनिबार ५७ वर्षीया कमार राईको कलेजो प्रत्यारोपण भएको हो। केसीलाई उनका २३ वर्षीय छोरा किरण र राईलाई उनकी २१ वर्षीया छोरी प्रतिक्षाले कलेजो दान गरेकी हुन्।
सोमबार, भदौ ४, २०८०
नेपाल सर्प महोत्सव : सर्पले टोक्दैमा आत्तिनुहुँदैन
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा नेपालमा नै पहिलो पटक ‘नेपाल सर्प महोत्सव’ आयोजना गरिएको छ। नागपञ्चमीको अवसर पारेर मानव र सर्पबीचको द्वन्द्व न्यूनीकरण गरी सर्प संरक्षण गर्ने उद्देश्यका साथ दुई दिने नेपाल सर्प महोत्सव सञ्चालन गरिएको हो।
सोमबार, भदौ ४, २०८०
पोखराका थप तीन वडामा सहरी स्वास्थ्य केन्द्र
पोखरा महानगरपालिकाले स्वास्थ्यमा नागरिकको पहुँच वृद्धि गर्ने उद्देश्यले थप तीन वडामा सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याउने भएको छ।
सोमबार, भदौ ४, २०८०
आँखामा लाग्ने जलविन्दुको नियमित परीक्षण गर्न चिकित्सकले सुझाव
आँखामा लाग्ने जलविन्दु (ग्लुकोमा) रोगको नियमित परीक्षण गर्न चिकित्सकले सुझाव दिएका छन्। रोग लागेपछि जीवनभर औषधि उपचारमा लाग्नुपर्ने भएकाले समयसमयमा परीक्षण गरिरहनुपर्ने उनीहरुको भनाइ थियो।
सोमबार, भदौ ४, २०८०
दिगो विकासका लक्ष्य प्राप्तिका लागि प्रतिबद्धता पूरा गर्न जोड
संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष(युएनएफपिए)ले आज यहाँ आयोजना गरेको कार्यक्रमका वक्ताहरूले आर्थिक विकास र समावेशितालाई प्राथमिकतामा राखेर सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा थप पहल कदम चाल्न सुझाएका हुन्।
आइतबार, भदौ ३, २०८०
सर्पको टोकाइबाट झापामा एक महिलाको मृत्यु
मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका–२ निवासी ४५ वर्षीया जितेन राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले बताए।
आइतबार, भदौ ३, २०८०
मनाङ: पुल नहुँदा स्वास्थ्यचौकी जान फड्केको प्रयोग गर्न बाध्य
हिमाली जिल्ला मनाङमा दुई वर्षअघि अधिकांश झोलुङ्गे पुल बाढीले बगायो। नासों गाउँपालिका–५ र ६ जोड्ने पुल हालसम्म पनि नबन्दा स्थानीयवासी आवतजावत गर्न र विद्यालय तथा स्वास्थ्यचौकी पुग्न फड्के प्रयोग गर्न बाध्य हुँदै आएका छन्।
आइतबार, भदौ ३, २०८०
विपन्न तथा बेवारिसे बिरामीको उपचार गर्न ‘जलन कोष’ स्थापना
सांसद चन्द्र भण्डारी र मह जोडीको संरक्षणमा ‘जलन कोष’ स्थापना गरिएको छ। जनस्वास्थ्य सरोकार ट्रष्ट नेपाल र कीर्तिपुर नगरपालिकाको सहकार्यमा कोषको स्थापना गरिएको हो।
आइतबार, भदौ ३, २०८०
रत्ननगर बकुलहर अस्पतालका ७६ शय्या निःशुल्क
पूर्वी चितवनमा रहेको रत्ननगर बकुलहर अस्पतालका ७६ शय्या निःशुल्क गरिएको छ। बागमती प्रदेशअन्तर्गत स्वास्थ्य मन्त्रालयको निर्देशनपछि अस्पतालले शय्या निःशुल्क गरेको हो।
आइतबार, भदौ ३, २०८०
डेंगु संक्रमितको उपचारको जिम्मा प्रदेश सरकारले लिन्छ: मुख्यमन्त्री थापा
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले डेङ्गु सङ्क्रमितको उपचारको जिम्मा प्रदेश सरकारले लिने बताएका छन्। धरान उपमहानगरपालिकाका विभिन्न राजनीतिक दलका प्रतिनिधिसितको भेटमा आज उनले डेङ्गु नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारले प्रभावकारी कदम चाल्ने बताए।
आइतबार, भदौ ३, २०८०
राष्ट्रपति पौडेलले गराए स्वास्थ्य परीक्षण
राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य परीक्षण गराएका छन्। महराजगञ्जस्तिथ त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथेराकि भास्कुलर ट्रास्सप्लान्ट सेन्टरमा उनले नियमित परीक्षण गराएका हुन्।
आइतबार, भदौ ३, २०८०
साहित्य सन्ध्या कृबा पुरस्कार डा वसन्त पन्तलाई
साहित्य सन्ध्या कृबा पुरस्कार कृष्णचन्द्र सत्याल र बालकुमारी सत्यालको नामबाट स्थापना गरिएको हो।
आइतबार, भदौ ३, २०८०
सर्पदंशबाट ज्यान गुमाउँदै, मनसुनमा घटना बढी
सर्पदंश भएका सय जनामध्ये ९० जनालाई असर नगर्ने हुन्छ। तर सर्पले टोकेपछि धामी–झाँक्रीकहाँ जाने र त्यही ९० जनाभित्र पर्नेहरुले धामी–झाँक्रीको उपचारले ठिक भएको मान्ने गर्दा पनि समस्या भएको छ।
आइतबार, भदौ ३, २०८०
इसान बाल अस्पतालको आयोजनामा नि:शुल्क आँखा शिविर
परीक्षण गरेकामध्ये ६५ जनालाई नि:शुल्क औषधि वितरण गरिएको र २० जनालाई सहुलियतमा चस्मा वितरण गरिएको अस्पतालका कार्यकारी निर्देशक प्राडा रामनन्द चौधरीले जानकारी दिए।
शनिबार, भदौ २, २०८०
हुम्ला: खर्कमै पुगेर बालबालिकालाई खोप
स्वास्थ्यकर्मीले करिब तीन हजार पाँच सयदेखि चार हजार मिटर अग्लो पाटनमै पुगेर बालबालिकाका लागि खोप कार्यक्रम सञ्चालन गरेको हो।
शनिबार, भदौ २, २०८०
भरतपुर अस्पतालमा चार सय शय्या निःशुल्क
भरतपुर अस्पतालले अन्तरङ्ग सेवाका चार सय जनरल बेड (शय्या) निःशुल्क गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशन अनुसार अस्पतालले शुक्रबारदेखि शय्या निःशुल्क उपलब्ध गराएको हो।
शनिबार, भदौ २, २०८०
धादिङ अस्पतालमा बिरामीलाई निःशुल्क शय्या
धादिङ अस्पतालले शुक्रबारदेखि बिरामीलाई निःशुल्क शय्या उपलब्ध गराउन थालेको छ। आईसीयू, एनआईसीयू र क्याबिनबाहेक जनरल वार्डमा रहेका शय्या बिरामीलाई निःशुल्क उपलब्ध गराएको हो।
शनिबार, भदौ २, २०८०
भक्तपुर अस्पतालभित्रै अवैध औषधि पसल
भक्तपुर अस्पतालको हाताभित्र साझा स्वास्थ्य सेवाको नाममा सञ्चालित औषधि पसल अवैधरूपमा सञ्चालनमा रहेको पाइएको छ।
शनिबार, भदौ २, २०८०
दक्षिण-पूर्वी एशिया क्षेत्रमा क्षयरोग अन्त्य गर्न नेपालको ऐक्यबद्धता
साथै मन्त्रीस्तरीय बैठकमा गान्धीनगर घोषणा पत्रमा हस्ताक्षर गर्ने क्रममा बस्नेतले नेपालबाट क्षयरोग अन्त्य गर्न गरेका प्रयास र प्रतिबद्धताबारे प्रस्तुतिकरण दिएका थिए।
शुक्रबार, भदौ १, २०८०
वीरका निर्देशन डा पौडेललाई कारबाही गर्न मधेसी स्वास्थ्यकर्मी फोरमको माग
मधेसी स्वास्थ्यकर्मी फोरमले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) को रेडियोलोजी विभागमा कार्यरत रेडियोग्राफी निरीक्षक द्वारिका प्रसाद यादवमाथि वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले दुर्व्यवहार गरेको भन्दै कारबाहीको माग गरेको छ।
शुक्रबार, भदौ १, २०८०
Previous
241
242
243
244
245
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
८ घण्टा अगाडि
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search