मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज ६, २०८३
Wed, Sep 23, 2026
मंगलबार, असोज ६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
७२ वर्षीय पुरुषको सानो आन्द्रामा अड्किएको लप्सी, लिची र आरुबखडाको दाना निकालियो
वीर अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी विभागका प्रमुख डा मुकेश शर्मा, डा दिवस खड्का लगायतको चिकित्सकको टोलीले इन्डोस्कोपी गरेर ती पुरुषको सानो आन्द्रामा अड्किएका दाना निकालेको हो।
मंगलबार, साउन ३०, २०८०
अस्पतालका लागि नगरपालिकाको सभाहल
नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीलाई गोकर्णेश्वर नगरपालिकाले सहयोगस्वरुप सभाहल निर्माण गरिदिएको छ। अस्पतालको २५औँ वार्षिकोत्सवका अवसरमा नगरपालिकाले सहयोगस्वरुप सभाहल निर्माण गरिदिएको हो।
मंगलबार, साउन ३०, २०८०
उदयपुरको त्रियुगा क्षेत्रमा भाइरल ज्वरोको प्रकोप बढ्यो
उदयपुर जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा डेङ्गु र आँखा पाख्ने रोगसँगै अहिले तीव्र रुपमा भाइरलको ज्वरोको प्रकोप बढ्न थालेको छ। साउनको तेस्रो हप्तादेखि देखा पर्न थालेको भाइरल ज्वरोको प्रकोप अहिले त्रियुगा नगरपालिका क्षेत्रको सबै वडाहरुमा फैलिसकेको छ।
मंगलबार, साउन ३०, २०८०
केएफए बिजनेस स्कुल र फर्मा मार्केटिङ सोलुसनबीच सम्झौता, फर्मास्युटिकल्स मार्केटिङ कोर्ष सञ्चालन हुने
केएफए बिजनेस स्कुलले `डिप्लोमा इन फर्मास्युटिकल्स मार्केटिङ´को प्रोफेस्नल कोर्स संचालन गर्न `फर्मा मार्केटिङ सोलुसन´ (पीएमएस)सँग पाठ्यक्रम विकास तथा आवश्यक प्राविधिक सहकार्य गर्न सम्झौता गरेको हो।
सोमबार, साउन २९, २०८०
माग पूरा गर्न सरकारले समय मागेपछि डा केसीले आजबाट सुरु गर्ने भनिएको अनसन स्थगित
सरकारले माग पूरा गर्न औपचारिक रुपमा समय मागेपछि एक महिनाका लागि सत्याग्रह स्थगित गरेको डा केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। उक्त अवधिमा पनि माग पूरा नभएमा भदौ २९ गतेबाट सत्याग्रह सुरु गर्ने चेतावनी उनले दिएका छन्।
सोमबार, साउन २९, २०८०
निःशुल्क डेंगु परीक्षण र उपचार गर्दै गोकर्णेश्वर नगरपालिका
गोकर्णेश्वर नगरपालिकाले लामखुट्टेबाट सर्ने डेंगु रोगको उपचार निःशुल्क गर्ने घोषणा गरेको छ। मेयर दिपक रिसालले नगरपालिका स्थानीयबासीहरुलाई डेंगु पुष्टि भएमा नगरपालिकाले निःशुल्क उपचार गर्ने घोषणा गरे।
सोमबार, साउन २९, २०८०
‘नक्कली’ भनेर ‘सक्कली’ डाक्टर पक्राउ पर्नुमा मेडिकल काउन्सिलको कमजोरी!
सोमबार एक विज्ञप्ति जारी गर्दै सीआईबीले मेडिकल काउन्सिलले उपलब्ध गराएको विवरणका आधारमा डा रन्जित कुमार यादवलाई पक्राउ गरिको बताएको छ। तर काउन्सिलले पछि भुलबस ‘गलत’ विवरण उपलब्ध गराइएको भनेर पत्र पठाएपछि उनलाई रिहा गरिएको सीआईबीले जनाएको छ।
सोमबार, साउन २९, २०८०
काउन्सिल र सीआईबीको अनुसन्धानकर्तामाथि छानबिन गर्न चिकित्सक संघको माग
संघले त्रुटिपूर्ण अनुसन्धान प्रक्रियाको विश्वसनीयतामा समेत गम्भीर प्रश्न चिन्ह खडा भएको भन्दै नेपाल मेडिकल काउन्सिलका पदाधिकारी र सीआइबीका अनुसन्धानकर्तामाथि अविलम्ब छानबिन गरी कानूनी कारवाही गर्न समेत माग गरेको छ।
सोमबार, साउन २९, २०८०
चाइल्ड केयर सेन्टरमै बालयौन दुरुपयोग गर्दै कुटपिट, सञ्चालक पक्राउ
उनले ललितपुरको बुङमतीमा ब्लेस हाउस एण्ड चाइल्ड केयर सेन्टर सञ्चालन गर्दै आएका थिए। सोही चाइल्ड केयर सेन्टरमा बस्दै आएकी ८ वर्षीया बालिकालाई उनले यौन दुर्व्यवहार गरेको पाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए।
सोमबार, साउन २९, २०८०
नक्कली भनेर समातिएका सक्कली डाक्टर रिहा
नक्कली भनेर समातिएका सक्कली डाक्टर रिहा भएका छन्। ‘अपरेसन फोक्सट्रोट’ नाम दिएर नक्कली डाक्टरमाथि अनुसन्धान सुरु गरेको प्रहरीले एकजना सक्कली डाक्टरलाई समेत पक्राउ गरेको थियो।
सोमबार, साउन २९, २०८०
कानुनमन्त्री गुरुङ अस्पतालबाट घर फर्के
गुरुङका स्वकीय सचिव प्रेम केसीका अनुसार प्रेसर लो भएर कमजोरी महसुस भएपछि उनी अस्पताल गएका थिए। अहिले गुरुङको स्वास्थ्य अवस्था सामान्य रहेको केसीले बताए।
सोमबार, साउन २९, २०८०
सरकारी अस्पताल रेफरल सेन्टरमा परिणत हुनु चिन्ताको विषय: उपराष्ट्रपति
सो अवसरमा उपराष्ट्रपति यादवले सुरुङ्गा नगरपालिका–५ कुसाहामा निर्मित एक सय शय्याको अस्पतालको उद्घाटन गरे। महेन्द्र राजमार्गको किनारमा तेह्र कठ्ठा क्षेत्रफलमा रु तीस करोडको लगानीमा सुविधा सम्पन्न अस्पताल निमार्ण भएको हो।
आइतबार, साउन २८, २०८०
अब उपचार नपाएर कोही पनि मर्नुपर्दैन: स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कोही नेपालीले पैसा नभएका कारणले उपचार गर्न नसकेर मृत्युवरण गर्न नपर्ने बताएका छन्।
आइतबार, साउन २८, २०८०
मनाइयो विश्व अंगदान दिवस
पश्चिमा मुलुकमा मस्तिष्क मृत्यु पश्चात प्राप्त अंगबाट ७० प्रतिशत भन्दा बढी प्रत्यारोपण हृुने गरेकोमा सार्क राष्ट्रहरुमा मस्तिष्क मृत्यू पश्चात हुने अंग दान तथा प्रत्यारोपण कम मात्रामा हुने गरेको छ।
आइतबार, साउन २८, २०८०
‘ह्युमन मिल्क बैंक’ मा दूधदान गर्ने बढ्दै
थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालले सञ्चालनमा ल्याइएको ‘ह्युमन मिल्क बैंक’ (बृहत् स्तनपान व्यवस्थापन केन्द्र)मा आमाको दूधदान गर्नेको सङ्ख्या बढेको पाइएको छ। अस्पतालले सञ्चालन गरेको परामर्श सेवाले गर्दा दूधदान गर्ने आमाको सङ्ख्या बढेको पाइएको हो।
आइतबार, साउन २८, २०८०
स्वास्थ्यका लागि जोखिमपूर्ण हुने भन्दै काठमाडौंमा पानीपुरी र चटपटे बिक्रीमा रोक लगाउन प्रस्ताव
काठमाडौं महानगरपालिकाको बैठकमा पानीपुरी र चटपटजस्ता खानेकुरा बिक्रीमा रोक लगाउन प्रस्ताव गरिएको छ। आइतबार बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा उपप्रमुख सुनिता डंगोल सामु प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले उक्त प्रस्ताव पेस गरेका हुन्।
आइतबार, साउन २८, २०८०
प्रदेश अस्पतालबाट निःशुल्क सेवा लिन स्वास्थ्यमन्त्री जोशीको अनुरोध
बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले प्रदेश अस्पतालबाट निःशुल्क सेवा लिन प्रदेशबासीलाई अनुरोध गरेका छन्। आज यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री जोशीले बागमती प्रदेशका १३ वटा अस्पतालका आठ सय एक शय्या निःशुल्क गरिएको भन्दै उक्त सेवा लिन अनुरोध गरे।
आइतबार, साउन २८, २०८०
बागमती प्रदेश निर्देशनालयले माग्यो डाक्टर, नर्ससहित १४२ जना करार जनशक्ति (कुन पदमा कति?)
बागमती प्रदेश निर्देशनालयले विभिन्न पदमा १४२ जना जनशक्ति करारमा नियुक्त गर्ने भएको छ। निर्देशनालयले सार्वजनिक सूचना जारी गर्दै माताहतका कार्यालयमा आवश्यक जनशक्ति करारमा नियुक्त गर्न लागेको जानकारी दिएको हो।
आइतबार, साउन २८, २०८०
बैतडी: उपचार नपाइ ज्यान गुमाउँछन् सर्पदंशका बिरामी, आफन्त खोज्छन् वैद्य
सर्पले टोकेमा जतिसक्दो चाँडो अस्पतालमा पुर्याउनुपर्ने भएपनि वैद्यको भरपर्दा समेत सर्पदंशका बिरामीहरुले ज्यान गुमाउनुपर्ने अवस्था रही आएको स्वास्थ्यकर्मीहरुले बताएका छन्।
शनिबार, साउन २७, २०८०
जनताका लागि स्वास्थ्य र शिक्षा सहज हुनुपर्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षा र स्वास्थ्यमा जनताको सहज पहुँचको व्यवस्था गर्नुपर्ने बताएका छन्।
शनिबार, साउन २७, २०८०
काठमाडौं महानगरले माग्यो जनस्वास्थ्यविद्सहित १९ विषय विज्ञ कर्मचारी
काठमाडौं महानगरपालिकाले १९ जना विषय विज्ञ कर्मचारीका लागि आवदेन खुला गरेको छ। एक सूचना निकाल्दै महानगरले विभिन्न पदका विषय विज्ञका लागि इच्छुक र योग्य व्यक्तिले सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र निवेदन पेस गर्न अनुरोध गरेको छ।
शनिबार, साउन २७, २०८०
गोकर्णेश्वर नगरपालिकाको सुन्ताखानमा पास्नीको भोज खाँदा गाउँ नै बिरामी
गोकर्णेश्वर नगरपालिकाको सन्ताखानमा पास्नीको भोज खाँदा एकै गाउँका ४० जनाभन्दा बढी बिरामी परेका छन्। गत सोमबार एक स्थानीयको घरमा आयोजित पास्नीको भोज खान गएका गाउँले सबै बिरामी परेका हुन्।
शनिबार, साउन २७, २०८०
सुर्तीजन्य पदार्थ प्लाष्टिकको खोलमा प्याकिङ गर्न नपाइने
सरकारले सूर्तीजन्य वस्तु (सूर्ती, खैनी, गुट्खा, पान मसला, स्वीट सुपारी वा यस्तै प्रकारका वस्तु) प्लास्टिकको खोलमा प्याकिङ गर्न नपाइने व्यवस्था गरेको छ।
शनिबार, साउन २७, २०८०
कानूनमन्त्री गुरुङको स्वास्थ्यमा क्रमिक सुधार
बिहीबार बिहान एक्कासि रक्तचाप घटेपछि महराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएका गुरुङको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको हो।
शुक्रबार, साउन २६, २०८०
नर्सिङ सेवामा देखापरेका चुनौती सामना गर्ने नयाँ संकल्प लिएको छु: प्रधानमन्त्री दाहाल
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयको कार्यभार सम्हालेको एक सय दिन पूरा गरेको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले नर्सिङ सेवामा देखिएको चुनौती आफूहरुका लागि अग्नि परीक्षासरह भएको बताए।
शुक्रबार, साउन २६, २०८०
स्वास्थ्यमन्त्री बस्नेतको प्रशंसा गर्दै प्रचण्डले भने- उहाँले कामको ब्रिफिङ गर्दा अरु मन्त्रीको आङ जिरिङ्ग हुन्छ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको प्रशंसा गरेका छन्। मन्त्री बस्नेत निकै इनर्जेटिक र डायनामिक रहेको बताउँदै सय दिनमै महत्वपूर्ण काम गरेको बताए।
शुक्रबार, साउन २६, २०८०
कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार : जसपाकी एकमात्र सांसद लिम्बू स्वास्थ्यमन्त्री
साउन १६ गते मुख्यमन्त्री भएका थापा मन्त्रिपरिषद्मा ४ जनामन्त्री नियुक्त गरेका छन्। यसअघि साउन १७ गते शपथ लिँदा थापाले अर्थमन्त्रीमा मोआवादीका बाबुराम गौतम, कांग्रेसकै प्रदीप सुनुवार खानेपानी मन्त्री, एकीकृत समाजवादीका कमल जवेगुलाई भौतिक मन्त्री नियुक्त गरेका थिए।
शुक्रबार, साउन २६, २०८०
डाक्टरको नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण: सात जनालाई हिरासतमै राखेर अनुसन्धान गर्न अदालतको आदेश
नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा चिकित्सा शिक्षाको ‘योग्यता’ हासिल गरेको आरोपमा पक्राउ परेका सात जना डाक्टरलाई थुनामै राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ।
शुक्रबार, साउन २६, २०८०
सांसद सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश
नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा चिकित्सा शिक्षाको ‘योग्यता’ हासिल गरेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई अदालतले हिरासतमा राख्न अस्वीकार गरेको छ।
शुक्रबार, साउन २६, २०८०
सांसद शर्मासहित पक्राउ परेका ‘डाक्टर’माथि लिखत किर्तेको कसुरमा अनुसन्धान हुने
नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सा शिक्षा अध्ययन गरेको आरोपमा पक्राउ परेका सांसद सुनिल शर्मासहितका ‘नक्कली डाक्टर’माथि लिखत किर्तेको कसुरमा अनुसन्धान हुने भएको छ।
शुक्रबार, साउन २६, २०८०
Previous
243
244
245
246
247
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
८ घण्टा अगाडि
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search