मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, कात्तिक २६, २०८२
Wed, Nov 12, 2025
बुधबार, कात्तिक २६, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
विश्वासको मत माग्दै प्रधानमन्त्रीले भने- स्वास्थ्यकर्मीसहित विशिष्टीकृत सेवाको श्रमिक ऐन संशोधन हुन्छ
प्रधानन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्वास्थ्यकर्मी लगायत विशिष्टीकृत सेवाका श्रमिकहरुका सरोकारलाई सम्बोधन गर्न श्रम ऐनमा आवश्यक संशोधन गर्ने पनि बताएका छन्।
मंगलबार, पुस २६, २०७९
प्रधानमन्त्रीको प्रश्न: सामान्य शल्यक्रिया गर्न पनि चार महिनासम्म कुर्नुपर्ने किन?
'अस्पतालमा सामान्य शल्यक्रिया गर्न समेत चार महिनासम्म लाइन बस्नुपर्ने अवस्था किन आयो', प्रधानमन्त्री दाहालले भने, 'अब यस्तो अवस्थाको अन्त्य गर्नुपर्छ।'
मंगलबार, पुस २६, २०७९
गण्डकीका यी १८ विद्यालयमा ‘विद्यालय नर्स’ कार्यक्रम लागू हुँदै
गण्डकी प्रदेशका १८ वटा विद्यालयमा विद्यालय नर्स कार्यक्रम लागू हुने भएको छ।
मंगलबार, पुस २६, २०७९
केएमसीले सुरु गर्यो अत्याधुनिक ‘वाइप्लेन क्याथल्याब’
काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले अत्याधुनिक ‘वाइप्लेन क्याथल्याब’ सञ्चालन गरेको छ।
मंगलबार, पुस २६, २०७९
चिकित्सा शिक्षा: अनुमति नपाएका शिक्षण संस्थामा भर्ना भएका विद्यार्थीले मान्यता नपाउने
अनुमति नै नपाएका शिक्षण संस्थाले प्रमाणपत्र तहमा विद्यार्थी भर्ना गरिरहेको आयोगले जनाएको छ।
मंगलबार, पुस २६, २०७९
जैमिनीको आफ्नै एम्बुलेन्स, आफ्नै डम्पिङ साइट
नगरपालिकाले एम्बुलेन्स खरिदका लागि रु १५ लाख बजेट कार्यपालिकाको बैठकबाट विनियोजन गरेको छ।
सोमबार, पुस २५, २०७९
सरकारका न्यूनतम साझा कार्यक्रममा यस्ता छन् स्वास्थ्यका ९ बुँदा [पूर्णपाठ]
सोमबार उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार गरेको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो।
सोमबार, पुस २५, २०७९
सरकारले स्वदेशी औषधि उत्पादनमा जोड दिने
सरकारले स्वदेशी औषधि उत्पादन तथा उपभोगमा जोड दिने भएको छ।
सोमबार, पुस २५, २०७९
थप ५ जना कोरोना संक्रमित थपिए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ५ जनामा कोभिड संक्रमण पुष्टि भएको हो।
सोमबार, पुस २५, २०७९
पूर्व स्वास्थ्यमन्त्री अधिकारी गण्डकीको मुख्यमन्त्री नियुक्त
पूर्व स्वास्थ्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
सोमबार, पुस २५, २०७९
नर्सिङ तर्फका २३३ कर्मचारीको स्तरवृद्धि [सूचीसहित]
विभागले २३३ जना नर्सिङ कर्मचारीको स्तरवृद्धि गरेको हो।
सोमबार, पुस २५, २०७९
अछाममा स्वास्थ्य क्षेत्रको तथ्यांक तथा रिपोर्टिङ सुधारको थालनी
अछाम जिल्लाको स्वास्थ्य क्षेत्रको सुधारसंगै हरेक पालिकाको तथ्यांक सुद्धीकरणका लागि स्वास्थ्य कार्यालयले यो कार्यलाई अभियानकै रुपमा अघि बढाउने भएको हो।
सोमबार, पुस २५, २०७९
दोस्रो नेपाल फर्मा एन्ड हेल्थ अन्तर्रास्ट्रिय प्रदर्शनी माघ ६ देखि
नेपाल फर्मा एन्ड हेल्थ अन्तर्रास्ट्रिय प्रदर्शनी माघ ६ देखि काठमाडौंमा हुने भएको छ।
सोमबार, पुस २५, २०७९
फार्मेसी परिषद्को नाम दर्ता परीक्षा आवेदन मंगलबारदेखि
नेपाल फार्मेसी परिषद्को २१ औ नाम दर्ता परीक्षाको लागी आवेदन फारम मंगलबारबा खुल्ने भएको छ।
सोमबार, पुस २५, २०७९
चिकित्सक संघले प्रदान गर्ने अवार्डका लागि आवेदन दिने म्याद थप, यस्ता छन् मापदण्ड
संघले उक्त अवार्डका लागि माघ २ गतेसम्म आवेदन दिन सकिने जनाएको छ।
सोमबार, पुस २५, २०७९
खार्पुनाथ गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग
जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दीपक भण्डारीले भिडियो एक्सरे, स्वाव परीक्षण मेसिन, प्रिन्ट मेसिनलगायतका सामग्री स्वास्थ्य सो गाउँपालिकाका शाखा प्रमुख बलिराज भण्डारीलाई हस्तान्तरण गरे।
सोमबार, पुस २५, २०७९
तनहुँमा ४२ हजार घरधुरी स्वास्थ्य बीमामा जोडिए
स्वास्थ्य बीमा बोर्डको जिल्ला कार्यालयका अनुसार ती घरधुरीका एक लाख सात हजार सात सय २५ स्वास्थ्य बीमाबाट लाभान्वित भएका छन्।
सोमबार, पुस २५, २०७९
नेपालगन्जमा किन फैलियो दादुराको प्रकोप?
पुस २३ गते साँझ ५ बजेको तथ्यांक अनुसार नेपालगन्जमा ६४ जना बालबालिकामा दादुरा रोग देखिएको हो। जसमध्ये एक जनाको मृत्यु समेत भएको छ।
सोमबार, पुस २५, २०७९
महिनावारी सचेतना अभियान सुरु
महिलाको रजोनिवृत्ति अर्थात् महिनावारी र सरुवा रोगका बारेमा जानकारी दिने उद्देश्यले रजोनिवृत्ति अर्थात् महिनावारी सचेतना अभियान सुरु भएको छ।
आइतबार, पुस २४, २०७९
थप २ जना संक्रमित थपिए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २ जनामा कोभिड संक्रमण पुष्टि भएको हो।
आइतबार, पुस २४, २०७९
सरकारलाई डा गोविन्द केसीको प्रश्न: अपराधीलाई किन कारबाही हुँदैन?
विरोध कार्यक्रममा बोल्दै डा गोविन्द केसीले अपराधीलाई कारबाही गर्ने भनेको १ वर्ष बितिसक्दासमेत सरकारले अपराधीलाई अनुसन्धानको कठघरामासमेत उभ्याउन नसकेको बताए।
आइतबार, पुस २४, २०७९
चिकित्सा शिक्षा: स्नातक तहको प्रवेश परीक्षाका लागि आजदेखि अनलाइन आवेदन खुला
चिकित्सा शिक्षा आयोगले स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन आादेखि खुला गरेको छ।
आइतबार, पुस २४, २०७९
खानेपानीमा मापदण्डभन्दा बढी आइरन
टोलीले यही पुस १८ देखि २० गतेसम्म माडीको चार खानेपानी आयोजनामा खानेपानी परीक्षण गरेको थियो।
आइतबार, पुस २४, २०७९
जिल्ला अस्पताल पाँचथरमा विशेषज्ञ चिकित्सकसहित सेवा विस्तार
पूर्वी पहाडी जिल्ला पाँचथरमा रहेको जिल्ला अस्पताल पाँचथरमा अहिले विशेषज्ञ चिकित्सकसहित सेवा थप विस्तार भएपछि सेवाग्राही हर्षित भएका छन्।
आइतबार, पुस २४, २०७९
नेपाल अर्थाेपेडिक अस्पतालको मेडिकल डाइरेक्टरमा डा कैलाशकुमार भण्डारी
मेडिकल डाइरेक्टरको पदमा रहेका डा युवराज खरेलको कार्यकाल सकिएपछि डा भण्डारी आगामी तीन वर्षका लागि सो पदमा शुक्रबार नियुक्त भएका हुन्।
आइतबार, पुस २४, २०७९
स्त्री क्यान्सर रोग समाजमा नयाँ कार्यसमिति
नेपाल स्त्री क्यान्सर रोग समाज (गोसोन)मा नयाँ कार्यसमिति चयन भएको छ। शनिबार भएको गोसोनको निर्वाचनमा प्राडा गेहनाथ बरालको अध्क्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भउको हो।
आइतबार, पुस २४, २०७९
३ जनामा कोरोना पुष्टि, २१ सक्रिय संक्रमित
५५५ जनाको पीसीआर परीक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
शनिबार, पुस २३, २०७९
अपाङ्ग र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा
हुप्सेकोट गाउँ कार्यपालिकाको पहिलो बैठकले अपाङ्गता भएका र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेको छ।
शनिबार, पुस २३, २०७९
हलेसी तुवाचुङमा पाठेघरको उपचार गर्न स्वास्थ्यकर्मी खटाइने
नगरपालिकामा पाठेघर (आङ खस्ने) समस्या भएका महिलाको सङ्ख्या अत्यधिक भएकाले उपचारका लागि स्वाथ्यकर्मी खटाउन लागिएको हो।
शनिबार, पुस २३, २०७९
तराईका धेरै भू-भागमा हुस्सु-कुहिरो, शीतलहर जारी
शनिबार दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ।
शनिबार, पुस २३, २०७९
Previous
245
246
247
248
249
Next
ट्रेण्डिङ
स्वास्थ्य सामग्री खरिद विवादले व्यवस्थापन महाशाखाका कर्मचारीको 'भागाभाग'
आइतबार, कात्तिक २३, २०८२
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले स्वास्थ्य सेवाबाट दिए राजीनामा
शुक्रबार, कात्तिक २१, २०८२
स्वास्थ्यमा सरुवा: इपिडिमियोलोजीमा डा न्यौपाने, डा झा कोशीमा
बुधबार, कात्तिक १९, २०८२
एमबीबीएस प्रवेश परीक्षा २०२६ को नतिजा सार्वजनिक
२३ घण्टा अगाडि
आधारभूत स्वास्थ्य सेवा प्याकेजको समयानुकूल परिमार्जन आवश्यक
बुधबार, कात्तिक १९, २०८२
*अपडेट: डा. सञ्जीव तिवारीले मानहानी मुद्दामा पाए सफाइ
बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
राज्यले आवश्यकता पहिचान नगरी स्वास्थ्य सामग्रीमा ठूलो लगानी गरेको छ
१ घण्टा अगाडि
टर्सरी अस्पतालमा पनि आधारभूत सेवा दिनु परेको अवस्था छ
२१ घण्टा अगाडि
स्वास्थ्य सामग्री खरिदमा देखिएका समस्या र समाधानका उपाय
२३ घण्टा अगाडि
स्वास्थ्य प्रणालीको जग, पालिकाको हक
सोमबार, कात्तिक २४, २०८२
राष्ट्रिय खोप कार्यक्रमको प्रभावकारिताका लागि गरिएको झापा जिल्लाको एक प्रयास
आइतबार, कात्तिक २३, २०८२
राष्ट्रिय आयुर्वेद तथा वैकल्पिक चिकित्सा रणनीति: एक दशकको मार्गचित्र
आइतबार, कात्तिक २३, २०८२
नेपालमा आधारभूत स्वास्थ्य सेवाको बहस र स्थानीय तहको कार्य अनुभव
आइतबार, कात्तिक २३, २०८२
संघीयतामा आधारभूत स्वास्थ्य सेवा: समस्या र समाधान
शुक्रबार, कात्तिक २१, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search