मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, कात्तिक २६, २०८२
Wed, Nov 12, 2025
बुधबार, कात्तिक २६, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
विमान दुर्घटनास्थलबाट जीवित उद्धार गरिएका दुई व्यक्ति माछा मार्नेहरु
पोखराको सेती नदी खोचमा दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानमा ६८ जना यात्रु सवार थिए। उक्त विमानमा चार सदस्य चालक दलका पनि रहेका थिए।
आइतबार, माघ १, २०७९
दुर्घटना भएको विमानमा सवार ७२ मध्ये ३ जना बालबालिका
पोखरामा दुर्घटना भएको विमानमा सवार ७२ मध्ये ३ जना बालबालिका रहेको खुलेको छ। तीमध्ये १५ जना विदेशी नागरिक छन्।
आइतबार, माघ १, २०७९
डा सुशिल श्रेष्ठ दम्पती पनि सवार थिए दुर्घटनाग्रस्त विमानमा
ट्रमा सेन्टरका मेसु डा रुद्र मरासिनीका अनुसार डा श्रेष्ठ अस्पतालबाट बिदा लिएर परिवारसहित पोखराको यात्रामा थिए। पोखराका डा श्रेष्ठ आफन्तसँग भेटघाटका लागि घरमा जाँदै थिए।
आइतबार, माघ १, २०७९
यी हुन् पोखरा विमान दुर्घटनामा परेका दूई डाक्टरसहित ६८ यात्रु [सूची]
पोखरामा भएको विमान दुर्घटनामा ६८ जना यात्रुसहित ७२ जना रहेको खुलेको छ। विमानमा दुईजना डाक्टर पनि सवार थिए।
आइतबार, माघ १, २०७९
पोखरामा विमान दुर्घटना : ३२ जनाको शव निकालियो
अहिलेसम्म ३२ जनाको शव निकालिएको प्रहरीले जानकारी दिएको हो।
आइतबार, माघ १, २०७९
आठौं राष्ट्रिय योग दिवस मनाइँदै
स्वस्थ जीवनको चाहनाः योग, शिक्षा र साधना’ भन्ने नाराका साथ आठौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
आइतबार, माघ १, २०७९
सुत्केरीको हवाई उद्धार
स्थानीय स्वास्थ्यचौकीमा अत्यधिक रक्तस्राव भएपछि उनलाई हवाई उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको हो।
आइतबार, माघ १, २०७९
त्रिवि शिक्षण अस्पतालमा नवौं कलेजो प्रत्यारोपण
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा नवौं कलेजो सफलतापूर्वक प्रत्यारोपण गरिएको छ।
शनिबार, पुस ३०, २०७९
कान्तिमा दुई वर्षदेखि बन्द इन्डोस्कोपी सेवा पुनः सञ्चालन
कान्ति बाल अस्पतालले पुनः इन्डोस्कोपी सेवा शुरू गरेको छ। दुई वर्षदेखि जनशक्ति अभावले बन्द उक्त सेवा पुनः प्रदान गर्न थालिएको हो।
शनिबार, पुस ३०, २०७९
गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा
गर्भवतीले प्रत्येक महिना गर्ने भिडियो एक्सरे सेवा अब निःशुल्क हुने नगरपालिकाले जनाएको छ।
शनिबार, पुस ३०, २०७९
त्रिशूली अस्पताल उत्कृष्ट
उनका अनुसार देशभर रहेका ‘सेकेण्डरी ए’ समूह अन्तरगतका अस्पतालमध्येमा त्रिशूली अस्पताल तेस्रो पटक सर्वोकृष्ट अस्पताल घोषित भएको हो।
शनिबार, पुस ३०, २०७९
९ जनामा कोरोना पुष्टि, २८ जना सक्रिय संक्रमित
देशभर गरिएको ६४३ पीसीआर र ७३४ जनाको एन्टीजेन परीक्षणका क्रममा ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, पुस २९, २०७९
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट निःशुल्क सेवा प्रदान गरिँदै
नका अनुसार सामाजिक सेवा एकाइबाट गरिब एक सय २४, अपाङ्ग २१, असहाय आठ, महिला स्वास्थ्य स्वयंसेविका छ तथा थुनुवा ४४ गरी दुई सय तीन जनाले सेवा लिएका छन्।
शुक्रबार, पुस २९, २०७९
पर्वत: गर्भवती र विपन्नलाई निःशुल्क एम्बुलेन्स सेवा
पर्वतको मोदी गाउँपालिकाले पहिलोपटक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ।
शुक्रबार, पुस २९, २०७९
बालुवाटारमा प्रचण्ड–ओलीबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल, स्वास्थ्य कसले पाउला?
प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच बालुवाटारमा छलफल भएको छ।
बिहीबार, पुस २८, २०७९
नर्भिकमा शनिबार कलेजोसम्बन्धी निःशुल्क परामर्श सेवा
नर्भिक अस्पतालले विगत केही महिनादेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत ‘निःशुल्क ओपिडी अभियान’ सञ्चालन गर्दै आएको छ।
बिहीबार, पुस २८, २०७९
बिपी प्रतिष्ठानले गरेको विज्ञापन खारेज गर्न माग
बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानको विज्ञापन तथा नियुक्तिहरू गैरकानूनी भएको भन्दै बदर गर्न माग गरिएको छ।
बिहीबार, पुस २८, २०७९
यस्तो छ स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षाको वार्षिक तालिका
नेपाल स्वास्थ्य व्यवसायी परिषदले लिने नाम दर्ता प्रमाणपत्र परीक्षाको वार्षिक तालिका प्रकाशन गरेको छ।
बिहीबार, पुस २८, २०७९
राप्ती प्रतिष्ठानमा ‘एमइसिटी' सेवा थप
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मानसिक उपचारमा ‘एमइसिटी’ सेवा थप भएको छ।
बिहीबार, पुस २८, २०७९
३० हजार डोज दादुरा रुबेलाको खोप आज बाँके पुग्दै
दिउँसो करिब चार बजेसम्म उक्त खोप बाँके पुग्ने स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले जानकारी दिए।
बिहीबार, पुस २८, २०७९
क्लिनिक नेपालको सेवा सुरु
राष्ट्रिय एकता दिवसको अवसर पारेर बुधबार क्लिनिक नेपालको सेवा सुभारम्भ गरिएको हो।
बुधबार, पुस २७, २०७९
थप २ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २ जनामा कोभिड संक्रमण पुष्टि भएको हो।
बुधबार, पुस २७, २०७९
वागमतीमा एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी
प्रदेश सरकारको एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी बन्दै गएको छ।
बुधबार, पुस २७, २०७९
पूर्व स्वास्थ्य राज्यमन्त्री सरोज यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
मधेस प्रदेशको मुख्यमन्त्रीमा पूर्व स्वास्थ्य राज्यमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता सरोज यादव नियुक्त भएका छन्।
बुधबार, पुस २७, २०७९
बेनी अस्पतालको भवन नबन्दा सेवा प्रभावित
५० शय्या क्षमताको अस्पताल भवनको हालसम्म ६० प्रतिशत मात्र भौतिक प्रगति छ। छ वर्षअघि भवन निर्माण सुरु भएको थियो।
बुधबार, पुस २७, २०७९
एचआइभी संक्रमितमा कुपोषणको समस्या
एआरटी सेन्टरको तथ्यांकअनुसार जिल्लामा रहेका संक्रमितमध्ये दुई सय ३० जनामा कुपोषण देखिएको छ।
बुधबार, पुस २७, २०७९
शीतलहरले जनजीवन कष्टकर बन्दै
बिहानैदेखि बाक्लो हुस्सु र शीतलहर परेका कारण बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला र पशुचौपाया प्रभावित बनेका छन्।
बुधबार, पुस २७, २०७९
स्यानिटरी प्याडका लागि वार्षिक १५ सय : पर्याप्त छ?
महिनावारिको समयमा प्रयोग हुने प्याड लगायतका अति आवश्यक सामग्रीहरू किन्न वार्षिक रूपमा १५ सय पर्याप्त नभएको महिलाहरू बताउँछन्।
बुधबार, पुस २७, २०७९
अनलाइनमा समस्या आएपछि स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षाको फारम भर्ने म्याद थप
अनलाइनमा समस्या आएपछि स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षाको फारम भर्ने म्याद थप भएको छ।
मंगलबार, पुस २६, २०७९
थप ४ जना कोरोना संक्रमित थपिए
नेपालमा थप ४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ।
मंगलबार, पुस २६, २०७९
Previous
244
245
246
247
248
Next
ट्रेण्डिङ
स्वास्थ्य सामग्री खरिद विवादले व्यवस्थापन महाशाखाका कर्मचारीको 'भागाभाग'
आइतबार, कात्तिक २३, २०८२
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले स्वास्थ्य सेवाबाट दिए राजीनामा
शुक्रबार, कात्तिक २१, २०८२
स्वास्थ्यमा सरुवा: इपिडिमियोलोजीमा डा न्यौपाने, डा झा कोशीमा
बुधबार, कात्तिक १९, २०८२
एमबीबीएस प्रवेश परीक्षा २०२६ को नतिजा सार्वजनिक
२२ घण्टा अगाडि
आधारभूत स्वास्थ्य सेवा प्याकेजको समयानुकूल परिमार्जन आवश्यक
बुधबार, कात्तिक १९, २०८२
*अपडेट: डा. सञ्जीव तिवारीले मानहानी मुद्दामा पाए सफाइ
बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
राज्यले आवश्यकता पहिचान नगरी स्वास्थ्य सामग्रीमा ठूलो लगानी गरेको छ
३ सेकेन्ड अगाडि
टर्सरी अस्पतालमा पनि आधारभूत सेवा दिनु परेको अवस्था छ
१९ घण्टा अगाडि
स्वास्थ्य सामग्री खरिदमा देखिएका समस्या र समाधानका उपाय
२१ घण्टा अगाडि
स्वास्थ्य प्रणालीको जग, पालिकाको हक
सोमबार, कात्तिक २४, २०८२
राष्ट्रिय खोप कार्यक्रमको प्रभावकारिताका लागि गरिएको झापा जिल्लाको एक प्रयास
आइतबार, कात्तिक २३, २०८२
राष्ट्रिय आयुर्वेद तथा वैकल्पिक चिकित्सा रणनीति: एक दशकको मार्गचित्र
आइतबार, कात्तिक २३, २०८२
नेपालमा आधारभूत स्वास्थ्य सेवाको बहस र स्थानीय तहको कार्य अनुभव
आइतबार, कात्तिक २३, २०८२
संघीयतामा आधारभूत स्वास्थ्य सेवा: समस्या र समाधान
शुक्रबार, कात्तिक २१, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search