मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, कात्तिक २६, २०८२
Wed, Nov 12, 2025
बुधबार, कात्तिक २६, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
स्वास्थ्यमन्त्री गिरीले पनि मृत्युपश्चात अङ्गदान गर्ने
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले मृत्युपश्चात अङ्गदान गर्ने घोषणा गरेका छन्।
शुक्रबार, माघ ६, २०७९
सुरु भयो चिकित्सक संघको निर्वाचन [फोटोफिचर]
नेपाल चिकित्सक संघको निर्वाचन आजबाट सुरु भएको छ। आज र भोलि उपत्यका बाहिर निर्वाचन हुँनेछ।
शुक्रबार, माघ ६, २०७९
दोस्रो नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी आजदेखि
दोस्रो नेपाल फर्मा एन्ड हेल्थ अन्तर्रास्ट्रिय प्रदर्शनी आजदेखि काठमाडौंमा सुरु हुँदैछ।
शुक्रबार, माघ ६, २०७९
चिकित्सक संघको निर्वाचन: उपत्यका बाहिरका यी केन्द्रमा आजदेखि मतदान सुरु हुँदै
नेपाल चिकित्सकको निर्वाचन अन्तरगत उपत्यका बाहिरका केन्द्रमा आजदेखि मतदान सुरु हुँदै छ।
शुक्रबार, माघ ६, २०७९
चिकित्सक संघको निर्वाचनको सम्पूर्ण तयारी पुरा
भोलिदेखि सुरु हुन लागेको नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समिति निर्वाचनको तयारी पुरा भएको संघले जनाएको छ।
बिहीबार, माघ ५, २०७९
थप ५ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ५ जनामा कोभिड संक्रमण पुष्टि भएको हो।
बिहीबार, माघ ५, २०७९
सिभिल मलमा एक युवकद्वारा आत्मदाहको प्रयास, कीर्तिपुरमा उपचार हुँदै
काठमाडौंको सुन्धारास्थित सिभिल मलमा एक युवकले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्।
बिहीबार, माघ ५, २०७९
नेपालगन्जमा फैलिरहेको दादुरा प्रकोपका विषयमा स्वास्थ्यमन्त्री र राज्यमन्त्री किन मौन?
मन्त्री र राज्यमन्त्रीका सचिवालयका कर्मचारीहरुका अनुसार उनीहरु दुवै जनालाई नेपालगन्जमा फैलिएको दादुरा प्रकोपका विषयमा जानकारी दिइएको छ। 'सम्भवत उहाँहरुले केही बुझेर सार्वजनिक रुपमा आफ्नो धारणा ल्याउनुहुन्छ होला।,' मन्त्री निकट एक कर्मचारीले भने।
बिहीबार, माघ ५, २०७९
बर्दिबास अस्पतालः सेवा बिस्तारले जगायो आश
बर्दिबास–२ बुद्धचोकस्थित बर्दिबास अस्पतालले विभिन्न प्रकारका २६ वटा सेवालाई नियमित गरेपछि सर्वसाधारणमा आशा बढेको हो।
बिहीबार, माघ ५, २०७९
कोशी अस्पतालमा जिवित शिशुलाई मृत घोषणा घटना: तीन सदस्यीय छानबिन समिति गठन
कोशी अस्पतालमा जिवित शिशुलाई मृत घोषणा घटनाको छानबिन गर्न तीन सदस्यीय कमिटी गठन गरिएको छ।
बिहीबार, माघ ५, २०७९
महासचिव पोखरेलद्वारा उपमहासचिव पुनको स्वास्थ्य अवस्थाको जानकारी
नेकपा(एमाले) का महासचिव शङ्कर पोखरेलले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन्।
बिहीबार, माघ ५, २०७९
४५ एम्बुलेन्स हस्तान्तरण गर्दै आइएफआरसी
रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) को नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डललले कोभिड– १९ प्रतिकार्यमा आफ्नो सहयोग जारी राखेको छ।
बिहीबार, माघ ५, २०७९
प्रधानमन्त्री दाहालद्वारा डा रुइतलाई बधाई
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा सन्दुक रुइतले राज्यसँग गरेको अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिने बताएका छन्। डा रुइतले बहराइनको प्रतिष्ठित इशा अवार्ड पाएकोमा बधाई दिँदै उनले सो कुरा बताए।
बिहीबार, माघ ५, २०७९
अवार्डले नेपाल र नेपालीको सम्मान बढाएको छ: डा रुइत
बहराइनले ‘इसा अवार्ड’ दिने घोषणा गरेपछि यहाँ आयोजित पत्रकार सम्मेलनमा डा. रुइतले आफूले आँखाका क्षेत्रमा उल्लेख्य काम गरेकाले अवार्ड पाएको बताए।
बिहीबार, माघ ५, २०७९
वीर अस्पतालको कार्डियोलोजी विभागमा क्याथ ल्याब संचालन
स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी र स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्किले उक्त ल्याबको उद्घाटन गरेका हुन्।
बिहीबार, माघ ५, २०७९
एमबीबीएस पढ्ने विद्यार्थीलाई ३५ लाख छात्रवृत्ति
जुम्लाको पातारासी गाउँपालिकाभित्रका ‘एमबीबीएस’ पढ्ने विद्यार्थीलाई पालिकाले रु ३५ लाख छात्रवृत्ति दिने भएको छ।
बिहीबार, माघ ५, २०७९
कोभिड–१९ अस्पताल रुपान्तरणपछि सेवाग्राही लाभान्वित
खोटाङको रावाबेँसी गाउँपालिकामा सञ्चालित कोभिड–१९ अस्पताललाई रुपान्तरण गरेर निरन्तरता दिएपछि सेवाग्राही लाभान्वित भएका छन्।
बिहीबार, माघ ५, २०७९
गाँजा खानेहरूको म्यासेन्जर ग्रुप!
पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगका नाममा दुरुपयोग पनि उत्तिकै बढ्दै गएको छ। सामाजिक सञ्जालका विभिन्न माध्यमको प्रयोग गरेर समाजमा विकृति बढ्दै जाँदा गुल्मीमा पनि अचम्मको प्रसङ्ग बाहिरएको हो।
बिहीबार, माघ ५, २०७९
गण्डकीको स्वास्थ्य सचिवमा डा विनोदविन्दु शर्मा नियुक्त
ण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा विनोदविन्दु शर्मा नियुक्त भएका छन्।
बुधबार, माघ ४, २०७९
स्वास्थ्यमन्त्रीलाई ७ दिनभित्र मन्त्रालयको कार्ययोजना बनाउने समय
मन्त्रिपरिषद् विस्तार पछिको पहिलो बैठकले स्वास्थ्यसहित अन्य मन्त्रीहरुलाई आ–आफ्नो मन्त्रालयको कार्ययोजना बनाउन ७ दिनको समय दिने निर्णय गरेको छ।
बुधबार, माघ ४, २०७९
अञ्जुको शोकमा डुबेको छ चाँदनीचोक
काठमाडौँबाट गत आइतबार पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखरामा अवतरणका क्रममा दुघर्टनामा परेको थियो।
बुधबार, माघ ४, २०७९
पोखरा विमान दुर्घटनामा फेला परेको थप एक शव काठमाडौं ल्याइयो
मंगलबार बेलुका फेला परेको शव बुधबार काठमाडौं ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
बुधबार, माघ ४, २०७९
गोठगाउँमा अस्पतालको सेवा विस्तार
मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा सुनिल शर्माको पहलमा गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयले अस्पताल सेवा विस्तार गरेको छ।
बुधबार, माघ ४, २०७९
त्रिवि शिक्षण अस्पतालमा दरबन्दी कम हुँदा सेवा दिनै समस्या
दैनिक दुई हजारभन्दा बढी बिरामीलाई बहिरङ्ग (ओपिडी) सेवा प्रदान गर्दै आएको महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पताल (टिचिङ)मा कर्मचारीको दरबन्दी कम हुँदा समस्या हुँदै आएको छ।
बुधबार, माघ ४, २०७९
पूर्वमन्त्री वर्षमान पुनको कलेजो प्रत्यारोपण गर्नुपर्ने
पूर्वमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गर्नुपर्ने भएको छ।
बुधबार, माघ ४, २०७९
डा सन्दुक रुइतलाई राष्ट्रपति बनाए नेपालको प्रतिष्ठा बढ्थ्यो: हरिवंश आचार्य
कलाकार हरिवंश आचार्यले वरिष्ठ आँखारोग विशेषज्ञ डा सन्दुक रुइतलाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका छन्।
बुधबार, माघ ४, २०७९
माओवादी उपमहासचिव पुनलाई अस्पताल पुगेर भेटे उपराष्ट्रपतिले
स्वास्थ्यमा समस्या आएपछि केही दिनदेखि अस्पतालमा उपचाररत नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको अवस्था सामान्य बन्दै गएको छ।
बुधबार, माघ ४, २०७९
पोखरा जहाज दुर्घटना : २२ शव आफन्तलाई बुझाइयो
पोखरामा भएको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परेकामध्ये २२ जनाको शव उनीहरुका परिवारजनलाई बुझाइएको छ।
बुधबार, माघ ४, २०७९
पदभार ग्रहण लगत्तै कान्ति अस्पतालको अनुगमनमा पुगे स्वास्थ्यमन्त्री गिरी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पदभार ग्रहण लगत्तै नव नियुक्त स्वास्थ्यमन्त्री पदम गिरी कान्ति बाल अस्पतालको स्थलगत अनुगमनमा गएका हुन्।
मंगलबार, माघ ३, २०७९
यस्तो छ मन्त्रिपरिषद्को कार्यविभाजन, स्वास्थ्यमन्त्री र राज्यमन्त्रीको वरीयता कति?
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार १२ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेसँगै प्रचण्ड नेतृत्वको सरकार २३ सदस्यीय बनेको हो।
मंगलबार, माघ ३, २०७९
Previous
242
243
244
245
246
Next
ट्रेण्डिङ
स्वास्थ्य सामग्री खरिद विवादले व्यवस्थापन महाशाखाका कर्मचारीको 'भागाभाग'
आइतबार, कात्तिक २३, २०८२
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले स्वास्थ्य सेवाबाट दिए राजीनामा
शुक्रबार, कात्तिक २१, २०८२
स्वास्थ्यमा सरुवा: इपिडिमियोलोजीमा डा न्यौपाने, डा झा कोशीमा
बुधबार, कात्तिक १९, २०८२
एमबीबीएस प्रवेश परीक्षा २०२६ को नतिजा सार्वजनिक
२० घण्टा अगाडि
आधारभूत स्वास्थ्य सेवा प्याकेजको समयानुकूल परिमार्जन आवश्यक
बुधबार, कात्तिक १९, २०८२
*अपडेट: डा. सञ्जीव तिवारीले मानहानी मुद्दामा पाए सफाइ
बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
टर्सरी अस्पतालमा पनि आधारभूत सेवा दिनु परेको अवस्था छ
१८ घण्टा अगाडि
स्वास्थ्य सामग्री खरिदमा देखिएका समस्या र समाधानका उपाय
१९ घण्टा अगाडि
स्वास्थ्य प्रणालीको जग, पालिकाको हक
सोमबार, कात्तिक २४, २०८२
राष्ट्रिय खोप कार्यक्रमको प्रभावकारिताका लागि गरिएको झापा जिल्लाको एक प्रयास
आइतबार, कात्तिक २३, २०८२
राष्ट्रिय आयुर्वेद तथा वैकल्पिक चिकित्सा रणनीति: एक दशकको मार्गचित्र
आइतबार, कात्तिक २३, २०८२
नेपालमा आधारभूत स्वास्थ्य सेवाको बहस र स्थानीय तहको कार्य अनुभव
आइतबार, कात्तिक २३, २०८२
संघीयतामा आधारभूत स्वास्थ्य सेवा: समस्या र समाधान
शुक्रबार, कात्तिक २१, २०८२
संरचनागत स्वायत्तता र कार्यगत एकता: आधारभूत स्वास्थ्य सेवा सुधारको आधार
बिहीबार, कात्तिक २०, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search