मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज ६, २०८३
Wed, Sep 23, 2026
मंगलबार, असोज ६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
चिकित्सक संघ र डा देवी प्रसाद-दामोदर प्रसाद उपाध्याय अक्षयकोषबीच सम्झौता
नेपाल चिकित्सक संघको आजीवन सदस्य स्व डा दामोदरप्रसाद उपाध्यायको श्रीमती मीरा उपाध्यायको इच्छा अनुसार उनका ससुरा तथा मुलुकको दोश्रो डाक्टर देवीप्रसाद उपाध्याय र श्रीमान् एवं वीर अस्पतालका पूर्व मेडिकल सुपरिन्टेडेण्ट स्व डा दामोदरप्रसाद उपाध्यायको नाममा उक्त अक्षयकोष स्थापना गरिएको हो।
शुक्रबार, साउन १९, २०८०
महाकाली अस्पतालमा पहिलो पटक दूरबिन प्रविधिबाट पत्थरी र एपेन्डिसाइटिस शल्यक्रिया
दुबै बिरामी अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। दुवै बिरामीको स्वास्थ्य अवस्था सामान्य भइसकेको शल्यक्रिया टिमका प्रमुख डा जनार्दन प्रसाद जोशीले जानकारी दिए।
शुक्रबार, साउन १९, २०८०
बुटवलमा गर्भवतीलाई अल्ट्रासाउण्ड सेवा निःशुल्क
बुटवल उपमहानगरपालिकाले गर्भवतीको स्वास्थ्य परीक्षणका लागि ‘अल्ट्रासाउण्ड’ भिडियो एक्सरे सेवा निःशुल्क सुरु गरेको छ।
शुक्रबार, साउन १९, २०८०
जंगली च्याउ खाँदा छोराको मृत्यु, आमा सिकिस्त बिरामी
जाजरकोटमा विषालु च्याउ खाँदा एकजनाको मृत्यु भएको छ। जाजरकोटको बारेकोट गाउँपालिका–४ का १८ वर्षीय तुलबहादुर सार्कीको विषालु च्याउ खाँदा मृत्यु भएको हो। मृतककी ५० वर्षीया आमा किविली सार्की सिकिस्त बिरामी परेको जनाइएको छ।
शुक्रबार, साउन १९, २०८०
खानेपानीमा कोलीफर्म भेटियो
स्याङ्जाका सबै स्थानीय तहमा खानेपानीमा ‘कोलीफर्म’ भेटिएको छ। जिल्लाका सबै स्थानीय तहमा खानेपानीका मुहानबाट पानीको नमूना सङ्कलन गरेर परीक्षण गर्दा दिसामा देखिने जीवाणु ‘कोलीफर्म’ अध्यधिक मात्रामा भेटिएको हो।
शुक्रबार, साउन १९, २०८०
बैतडीमा टाउकोतिर खुट्टा पल्टिएको शिशुको जन्म
अनौठो बच्चा जन्मिएपछि स्थानीय समेत अचम्ममा परेका छन्। लुहारको आर्थिक अवस्था कमजोर छ। उनका श्रीमान् भोला लुहार रोजगारीको सिलसिलामा भारत छन्।
शुक्रबार, साउन १९, २०८०
नेपालमा सेरोटाइप-२ स्वरुपको डेंगु अत्यधिक
नेपालमा डेंगु भाइरसको सङ्क्रमण सेरोटाइप-२ स्वरुप बढी सक्रिय रहेको पाइएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गरेको अध्ययनमा यसपटक सेरोटाइप-२ स्वरुप बढी देखिएको हो।
शुक्रबार, साउन १९, २०८०
चितवनमा कारागारका कैदी वन्दीमा ज्वरोको समस्या
कारागार कार्यालय चितवनमा मौसममा आएको परिवर्तनसँगै ज्वरो (भाइरल फिवर) र छालाको समस्या देखिएको छ । केही दिनदेखि कारागारमा रहेका कैदीबन्दीमा भाइरल फिवर र छालाको समस्या देखिएको हो । कार्यालयका निमित्त प्रमुख लेखनाथ पौडेलका अनुसार गर्मीसँगै भाइरल फिवर देखिएको हो ।उनका अनुसार अहिले कारागारमा रहेका कैदीबन्दीमा १० जनामा भाइरल फिवरको समस्या देखिएको छ ।
बिहीबार, साउन १८, २०८०
ताप्लेजुङमा आँखा पाक्ने बिरामीको सङ्ख्या बढ्दै
ताप्लेजुङमा आँखा पाक्ने बिरामीको सङ्ख्या बढ्दै गएको छ । एक हप्तायता दैनिकजसो आँखा पाक्ने समस्या लिएर बिरामी उपचारका लागि आउने गरेको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रले जनाएको छ । आँखा उपचार केन्द्रका अनुसार गत मङ्गलबार उपचारका लागि आएका ३३ आँखाका बिरामीमध्ये १२ मा आँखा पाक्ने समस्या देखिएको छ । दैनिकजसो १२–१३ मा आँखा पाक्ने समस्या देखिने गरेको आँखा उपचार केन्द्रका ‘क्लिनिक इञ्चार्ज ’ काजी गुरुङले जानकारी दिए।
बिहीबार, साउन १८, २०८०
फार्मेसी परिषद्को नाम र छापको अनाधिकारिक रुपमा प्रयोग नगर्न परिषद्को ध्यानाकर्षण
नेपाल फार्मेसी परिषद्को नाम र छापको अनाधिकारिक रुपमा प्रयोग गरिएको प्रति परिषद्ले ध्यानाकर्षण भएको जनाएको छ।
बिहीबार, साउन १८, २०८०
प्रजातान्त्रिक फार्मेसी संघले विभागका महानिर्देशक समक्ष राखे दुई बुँदे माग
नेपाल प्रजातान्त्रिक फार्मेसी संघले औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल समक्ष दुई बुँदे माग राखेका छन्। संघका तर्फबाट गएको टोलीले महानिर्देशक ढकाललाई बधाईं दिँदै दुई बुँदे माग राखेका हुन्।
बिहीबार, साउन १८, २०८०
भेरी अस्पतालको मेसुमा डा पवनजंग
सरकारले भेरी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेरी अस्पतालको प्रमुख मेसुमा डा पवनजंग रायमाझीलाई पठाएको छ।
बिहीबार, साउन १८, २०८०
स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखा प्रमुखमा डा चुमनलाल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखाको प्रमुखको जिम्मेवारी डा चुमनलाल दासले पाएका छन्। स्वास्थ्यमन्त्री मोहन बस्नेतले डा दासलाई बुधबार महाशाखा प्रमुखको जिम्मेवारी दिएका हुन्।
बिहीबार, साउन १८, २०८०
भाइबरमा ग्रुपच्याट बनाएर नर्सिङ लाइसेन्सको प्रश्नपत्र आउट, उत्तर आएपछि कापीमा सारेर नर्स हुने दाउ
नेपाल नर्सिङ काउन्सिलको नाम दर्ता (लाइसेन्स) परीक्षाको प्रश्नपत्र आउट प्रकरणमा १२ जना विरुद्ध मुद्दा चलाइएको छ। काउन्सिलले असार २३ गते लिएको परीक्षामा सिद्धार्थ बनस्थली स्कुलमा रहेको परीक्षा केन्द्रबाट तीन जना विद्यार्थीले प्रश्नपत्र खिचेर बाहिर पठाएको फेला पारेपछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको थियो। त्यतिबेला धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भएकी २३ वर्षीया सविना आले मगर, कास्कीको पोखरा महानरपालिका–२५ घर भएकी २० वर्षीया समीक्षा थापा, पोखरा–१६ कै २० वर्षीया भावना गुरुङ पक्राउ परेका थिए।
बिहीबार, साउन १८, २०८०
मनाङमा भुइँ बारुला खाँदा ६ जना बिरामी
गोर्खाका सेते तामाङ, पहलमान थापा, उदयपुरकी लीला तामाङ, गोर्खाका दलबहादुर आले, गुन्जमान थापा, धादिङका प्रेमबहादुर घले, गोर्खाका वनबहादुर आले बिरामी परेको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ।
बिहीबार, साउन १८, २०८०
प्रेमसागरले गरे १७५ औँ पटक रक्तदान
बर्दियाको ठाकुरबाबा नगरपालिका र नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया जिल्ला शाखाको आयोजनामा नवौँ एवं बर्दिया जिल्ला स्तरीय प्रथम महिला विशेष रक्तदान कार्यक्रमको आज उद्घाटन गर्दै उनले रक्तदान गरेका हुन्।
बिहीबार, साउन १८, २०८०
अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजलाई एक महिना भित्र आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन
स्वास्थ्य मन्त्रालयले मंगलबार सबै अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजहरुलाई आफ्नै फार्मेसी नभए एक महिना भित्र आवश्यक प्रक्रिया पुरा गरी आफ्नै स्वामित्वमा अस्पताल फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको हो। एक महिनाभित्र आफ्नै फार्मेसी सञ्चालन नगरेको पाइएमा कानुन अनुसार कारवाही प्रक्रिया अघि बढाइने स्वास्थ्य मन्त्रालयले चेतावनी समेत दिएको छ।
बुधबार, साउन १७, २०८०
अस्पतालमा मृत्यु भएकाको मृत्युको कारण पहिचान गरी प्रतिवेदन पठाउन आग्रह
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालहरुलाई उपचारत बिरामीको मृत्यु भएमा मृत्युको कारण पहिचान गरी प्रतिवेदन पठाउन आग्रह गरेको छ।
बुधबार, साउन १७, २०८०
काठमाडौंका सबै वडामा डेंगु फैलाउने लाममुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु
डेंगुको संक्रमणबाट हुनसक्ने महामारी रोकथाम र नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले सबै वडामा एकैपटक लार्भा नष्ट गर्नेगरी सचेतना अभियान चलाएको छ।
बुधबार, साउन १७, २०८०
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको अध्यक्षमा महेन्द्र मल्ल चयन
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको अध्यक्षमा महेन्द्र मल्ल चयन भएका छन्। बुधबार सम्पन्न अधिवेशनले मल्लको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
बुधबार, साउन १७, २०८०
ग्लोबल फन्ड र सेभ द चिल्ड्रेनद्वारा लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोगशाला भवन हस्तान्तरण
ग्लोबल फन्डको अनुदानमा बुटवलमा निर्माण भएको लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोगशाला भवन प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ।
बुधबार, साउन १७, २०८०
चिकित्सा शिक्षा आयोगको नयाँ शैक्षिक क्यालेन्डर: पिजीको प्रवेश परीक्षा पुसमा, यूजीको कात्तिकमा
यस्तै स्नातकोत्तर (पिजी) तहको प्रवेश परीक्षा पुसको चौथो साता हुने भएको छ। परीक्षाका लागि आवेदन भने कात्तिकमा नै खुल्ने क्यालेन्डरमा उल्लेख छ।
बुधबार, साउन १७, २०८०
४५ प्रतिशत शिशुले जन्मेको एकघण्टाभित्र आमाको दुध पाउदैनन्
जन्मने बित्तिकै स्तनपान गर्न पाउनु शिशुको नैसर्गिक अधिकार हो। शिशु जन्मेपछि केही दिनसम्म आउने बाक्लो, पहेँलो बिगौती दूधमा रोगसँग लड्ने एक प्रकारको प्रतिरोधात्मक तत्व रहेको हुन्छ। जसले शिशुलाई संक्रामक रोग लाग्नबाट बचाउने हुनाले स्तनपानलाई पहिलो खोपको रुपमा लिइन्छ। त्यसकारण शिशु जन्मिएपछि जतिसक्दो चाँडो एक घण्टा भित्रमा उसलाई आमाको बगौती दूध अनिवार्य रुपमा खुवाउनुपर्छ ।
मंगलबार, साउन १६, २०८०
कैदीबन्दीको स्वास्थ्य तथ्यांकसहित केन्द्रीय कारागार अस्पतालको प्रतिवेदन सार्वजनिक
पहिलो पटक देशभरका ७४ कारागार कार्यालयमा रहेका कैदीबन्दीहरुको स्वास्थ्य अवस्था र त्यहाँ कार्यरत स्वास्थ्यकर्मी सहितको केन्द्रीय कारागार अस्पतालको वार्षिक प्रगति प्रतिवेदन–२०८० सार्वजनिक भएको छ।
मंगलबार, साउन १६, २०८०
आईओएमका शिक्षक तथा कर्मचारी आन्दोलित
अतिरिक्त समय काम गरे बापतको पारिश्रमिक तथा मासिक प्रोत्साहन भत्ता कटौती हुने निर्णय गरिएको विरोधमा आईओएमका शिक्षक तथा कर्मचारीहरुले संयुक्त संघर्ष समिति बनाउँदै आन्दोलन थालेका हुन्।
मंगलबार, साउन १६, २०८०
बैतडीमा डेंगु नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान थालियो
बैतडीमा डेंगु रोकथाम तथा नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान सुरु भएको छ। स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा मंगलबारदेखि जिल्ला सदरमुकाम क्षेत्रमा ‘लार्भा खोज र नष्ट गर’ अभियान थालिएको हो।
मंगलबार, साउन १६, २०८०
आज विश्व स्तनपान सप्ताह मनाइँदै
विश्व स्तनपान सप्ताह नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यो दिवस हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म सप्ताहव्यापी रूपमा मनाइन्छ। स्तनपानको महत्त्वबारे जानकारी दिन एक सातामा विविध कार्यक्रमको आयोजना गरिँदै आएको छ।
मंगलबार, साउन १६, २०८०
सङ्खुवासभा: हेलिकोप्टरमार्फत सुत्केरी र बच्चाको उद्धार
पाँचखपन नगरपालिका–७ जलजलाकी २६ वर्षीय सुत्केरी सीता थापा खड्का र बच्चाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय सङखुवासभाका सूचना अधिकारी विमल पौडेलले जानकारी दिए।
सोमबार, साउन १५, २०८०
एमबीबीएस र एमडी/एमएस इजिप्टमा छात्रवृत्तिमा अध्ययनका लागि आवेदन माग
आयोगले सूचना जारी गर्दै साउन २० गतेभित्र आवेदन दिन भनेको छ। सूचना अनुसार एमबीबीएसका लागि ३ वटा र एमडी/एमएसका लागि ६ वटा सिट छात्रवृत्तिमा अध्ययनका लागि छुट्याइएको छ।
सोमबार, साउन १५, २०८०
पैसाको अभावमा उपचार नपाएर कसैले ज्यान गुमाउनु पर्दैन : स्वास्थ्य मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पैसाको अभावमा उपचार नपाएर कुनै पनि नेपालीले ज्यान गुमाउनु पर्ने अवस्था हुनु नहुने बताएका छन्।
सोमबार, साउन १५, २०८०
Previous
246
247
248
249
250
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
८ घण्टा अगाडि
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search