काठमाडौं - चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८०/८१ को नयाँ शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ। सार्वजनिक क्यालेन्डर अनुसार एमबीबीएस, बीडीएस लगायत स्नातक (यूजी) तहको एकीकृत प्रवेश परीक्षा कात्तिक तेस्रो साता हुने भएको छ।
यस्तै स्नातकोत्तर (पिजी) तहको प्रवेश परीक्षा पुसको चौथो साता हुने भएको छ। परीक्षाका लागि आवेदन भने कात्तिकमा नै खुल्ने क्यालेन्डरमा उल्लेख छ।
हेरौं सूचना