मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज ६, २०८३
Wed, Sep 23, 2026
मंगलबार, असोज ६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
भेरी अस्पतालमा एमआरआइ मेसिन आइपुग्यो
तीन वर्षदेखिको प्रयासपछि झण्डै २४ करोड मूल्यबराबरको थ्रिटी एमआरआइ मेसिन मङ्गलबार आइपुगेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री चापागाईंले जानकारी दिए।
बुधबार, साउन १०, २०८०
भरतपुरस्थित क्यान्सर अस्पतालको आर्थिक अधिकार अध्यक्षलाई
भरतपुरस्थिति विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यकारी निर्देशक पद रिक्त भएपछि आर्थिक अधिकार अध्यक्षलाई दिइएको छ। कार्यकारी निर्देशकको अभावमा आर्थिक क्रियाकलाप ठप्प भएपछि अध्यक्ष डा. विजयराज न्यौपानेलाई अधिकार दिइएको हो।
बुधबार, साउन १०, २०८०
जङ्गली च्याउ खाँदा दुईजनाको मृत्यु
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बौदिकाली–६ माझडाँडाका ९९ वर्षीय लिला आले र ६६ वर्षीय उमाकुमारी आलेको जङ्गली च्याउ खाँदा मृत्यु भएको बताए। उनीहरुले गत शुक्रबार स्थानीय जङ्गलमा पाइने च्याउ पकाएर खाएका जनाइएको छ।
बुधबार, साउन १०, २०८०
अस्पताल निर्माण धमाधम, उपचार गर्न अन्यत्र धाउँदै
स्वास्थ्य सेवा विस्तारका लागि सिन्धुलीको आठ पालिकामा आधारभूत अस्पतालका भवन निर्माण हुँदैछन्। सङ्घीय सरकारले २०७७ मङ्सिरमा सुरु गरेको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ निर्माण योजनाअनुरुप भवन बनाउन लागिएको हो।
बुधबार, साउन १०, २०८०
गैह्रकानूनी रुपमा क्लिनिक सञ्चालन गर्ने दुई सञ्चालक पक्राउ
पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका-३ बोराडाडीस्थित अर्जुन क्लिनिकका संचालक ४५ वर्षीय अर्जुन कुँवर र सोही उपमहानगरपालिका-७ देवरियास्थित अभिनव हेल्थ क्लिनिकका संचालक गौरीगंगा नगरपालिका-१० घर भएकी २१ वर्षीया कमला बोहरा रहेका छन्।
बुधबार, साउन १०, २०८०
मेडिकल कलेज र सय शय्या माथिका निजी अस्पतालमा स्वास्थ्य बीमा लागु गर्न छलफल
छलफलमा सहभागी ती अधिकारीका अनुसार निजी मेडिकल कलेज र एक सय शय्याभन्दा माथिका अस्पतालमा सरकारले तोकेको शुल्कमा बीमा कार्यक्रम चलाउनु पर्ने, बिगतमा निजी संस्थाले गरेका गडबडी लगायतका विषयमा कुरा उठेपछि उक्त विषयमा थप छलफल गर्दै निष्कर्षमा पुग्ने निर्णय भएको छ।
बुधबार, साउन १०, २०८०
स्वास्थ्य अपातकालिन कार्यसञ्चालन केन्द्रलाई डब्लुएचओको सवा करोड रुपैयाँ बराबरको प्रविधि सहयोग
डब्लुएचओ नेपालले प्रविधिसँगै केन्द्रमा आवश्यक पर्ने अन्य पूर्वाधारहरु निर्माण गरेर कार्यसम्पन्न गरेको हो। केन्द्रलाई प्राविधिक रुपमा थप बलियो र सशक्त बनाउने काम सम्पन्न भएपछि मंगलबार कार्यसम्पन्न भएको प्रमाणपत्र मन्त्रालयलाई हस्तान्तरण गरिएको छ।
मंगलबार, साउन ९, २०८०
खाद्य असुरक्षाविरुद्धको लडाइँ लड्नुपर्ने अवस्था छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोक र खाद्य असुरक्षाविरुद्धको लडाइँ अझै दृढताका साथ लड्नुपर्ने बताएका छन्। उनले हाम्रो खाद्य प्रणालीमा परिवर्तन गर्नुपनि भोकविरुद्धको लड्ने अस्त्र भएको धारणा राखेका छन्।
मंगलबार, साउन ९, २०८०
अस्पतालका क्यान्टिन अनुगमनः अधिकांशमा सरसफाइको अभाव
चितवनको भरतपुर महानगरपालिकाले महानगरभित्र रहेका ठूला अस्पतालको क्यान्टिनमा अनुगमन गरेको छ। अनुगमन क्रममा अधिकांश क्यान्टिनमा सरसफाइको अभाव देखिएको छ।
मंगलबार, साउन ९, २०८०
शुल्क फिर्ताको माग गर्दै काठमाडौं मेडिकल कलेजमा विद्यार्थीको प्रदर्शन
काठमाडौं मेडिकल कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै मेडिकल विद्यार्थीले प्रदर्शन गरेका छन्। कलेजको २१ औं ब्याचका विद्यार्थीले कलेज अगाडि प्रदर्शन गरेका छन्।
मंगलबार, साउन ९, २०८०
वीरमा थप शय्यासहित संचालनमा आयो भिआइपी र भिभिआइपी उपचार कक्ष
स्वास्थ्य मन्त्री बस्नेतले भिआइपी र भिभिआइपीको जुनसुकै किसिमको उपचार पनि नेपालमै गर्न सकिन्छ भन्ने मान्यताका साथ वीरमा रहेको भिआइपी र भिभिआइपी कक्षको सुविधा र संख्या थप गरेर सञ्चालनमा ल्याइएको बताए।
मंगलबार, साउन ९, २०८०
नियमित पानी परेसँगै डेंगु संक्रमित बढ्न थाले, थप सचेत रहन आग्रह
अहिलेसम्ममा कामपामा दश जनामा सङ्क्रमण देखिएको भन्दै कामपा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले नियमित पानी परेकाले आगामी दिनमा सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने भन्दै सचेत रहन सबैलाई आग्रह गरे।
मंगलबार, साउन ९, २०८०
भोजपुरमा औषधि पसल मापदण्डअनुसार चलेको-नचलेको अनुगमन
भोजपुरमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सदरमुकाम र आसपासमा सञ्चालनमा रहेका औषधि पसल तथा एक निजी अस्पतालको अनुगमन गरिएको छ। औषधि पसल मापदण्डअनुसार चलेको-नचलेको अनुगमन गरिएको हो।
मंगलबार, साउन ९, २०८०
केयू स्कुल अफ मेडिकल साइन्सेजको डीनमा डा मनोज हुमागाईं
काठमाडौं विश्वविद्यालय (केयू)को स्कूल अफ मेडिकल साइन्सेजको डीन पदमा प्राडा मनोज हुमागाईं नियुक्त भएका छन्। पनौती नगरपालिका–२, कुशादेवी निवासी प्राडा हुमागाईं मंगलबार डीनमा नियुक्त भएका हुन्।
मंगलबार, साउन ९, २०८०
दमौलीका अधिकांश औषधि पसलमा अनधिकृत व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीको नेतृत्वमा भएको अनुगमनमा क्रममा औषधि पसलमा अनुमतिपत्र प्राप्त व्यक्ति बसेको हुनुपर्ने प्रावधान भए पनि त्यस्तो नभेटिएको हो। प्रमुख प्रशासकीय अधिकृत सुवेदीका अनुसार २१ औषधि पसलमा अनुगमन गरिएको थियो।
मंगलबार, साउन ९, २०८०
गण्डकी प्रदेशमा 'सोर्मास' प्रणाली लागु
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश मन्त्री सुशिला सिंखडाले सोमबार एक कार्यक्रमका बीच उक्त प्राणालीको सुभारम्भ गरेकी छिन्। उक्त अवसरमा बोल्दै उनले उक्त प्रणालीको प्रयोगले समुदायस्तरबाट स्वास्थ्यजन्य घटनाको तत्काल जानकारी प्राप्त भई स्थानीय तह, प्रदेश र संघीय सरकारलाई खोजपड्ताल गर्न तथा रोगको परीक्षण, निदान, उपचार तथा नियन्त्रण गर्न सहज हुने बताइन्।
मंगलबार, साउन ९, २०८०
स्वास्थ्य मन्त्रालयद्वारा काठमाडौं उपत्यकामा एकै दिन १०१ फार्मेसी अनुगमन, १० वटा सिल गरियो
काठमाडौं उपत्यकामा गरिएको अनुगमनमा खटाइएका टोलीले नियम विपरित सञ्चालित १० वटा फार्मेसीलाई सिल गरेको छ भने दुई दर्जनभन्दा बढीलाई सचेत पत्र दिएको छ। मन्त्री बस्नेत स्वयं अनुगमनमा निस्किएका थिए। अनुगमन टोलीमा औषधि व्यवस्था विभाग, मन्त्रालय र स्वास्थ्य सेवा विभागका विज्ञ कर्मचारी संलग्न थिए।
मंगलबार, साउन ९, २०८०
नर्सिङ कलेज सञ्चालन गरेको जग्गा महानगरले खाली गरायो
चितवनको भरतपुर महानगरपालिकामा सार्वजनिक जग्गा कब्जा गरेर नर्सिङ कक्षा सञ्चालन गरेको पाइएपछि महानगरले खाली गराएको छ। प्रसूति गृह सञ्चालनका लागि उपलब्ध गराएको जग्गामा नर्सिङ कक्षा सञ्चालन गरेको पाइएपछि महानगरले सो जग्गा खाली गराएको हो।
सोमबार, साउन ८, २०८०
दाङमा सर्पदंशबाट चार दिनमा दुई जनाको मृत्यु
दाङमा सर्पको टोकाइबाट १६ वर्षीय किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा सल्यान बागचौर नगरपालिका–४ पेदीखोला घर भई हाल शान्तिनगर गाउँपालिका–७ मामाघर बस्दै आएका मनोज वली रहेका छन्।
सोमबार, साउन ८, २०८०
साउनदेखि पुससम्म रगत सङ्कलनमा किन कमी आउँछ?
गत सङ्कलन र आपूर्ति गर्दै आएको संस्था केन्द्रीय रक्त सञ्चार सेवाका अनुसार साउनदेखि मङ्सिर महिनासम्म मानिसहरू खेतीपातीमा संलग्न हुने र चाडपर्व पनि यही अवधिमा पर्ने भएकाले रगत सङ्कलनमा कमी हुने गरेको हो।
सोमबार, साउन ८, २०८०
क्यान्सर केयर फाउन्डेसनलाई म्यामोग्राफी मेसिन जडान आयोजना हस्तान्तरण
नेपाल क्यान्सर केयर फाउन्डेसनले ललितपुरमा सञ्चालन गरेको महिला क्यान्सर सेन्टरमा स्थापित म्यामोग्राफी मेसिन जडान आयोजना फाउन्डेसनलाई हस्तान्तरण भएको छ। म्यामोग्राफी मेसिन जडान आयोजना जापान सरकारको सहयोगमा सम्पन्न भएको हो।
सोमबार, साउन ८, २०८०
फार्मेसी अनुगमनमा निस्किए स्वास्थ्यमन्त्री बस्नेत [फोटोफिचर]
मन्त्री बस्नेतले सोमबार फार्मेसी अनुगमन गर्दे दर्ता भएको/नभएको सम्बन्धित फार्मासिस्ट बसे/नबसेको निरीक्षण गरेका छन्।
सोमबार, साउन ८, २०८०
स्थानीय तहलाई स्वास्थ्य मन्त्रालयको पत्र- समायोजन भएका कर्मचारी फिर्ता नपठाउनू [पत्रसहित]
सबै स्थानीय तहलाई पत्र लेख्दै मन्त्रालयले समायोजन भएका कर्मचारीको व्यवस्थापन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको परिपत्र अनुसार गर्न अनुरोध गरेको छ।
सोमबार, साउन ८, २०८०
रोशीमा निःशुल्क स्वास्थ्य बीमा
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका–१ मा एक हजार सात सय ८० नागरिकले निःशुल्क स्वास्थ्य बीमा गराएका छन्। गाउँपालिकाले ६० वर्षभन्दामाथिका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने व्यवस्था मिलाएपछि आर्थिक वर्ष २०७९/८० मा उनीहरु स्वास्थ्य बीमा अभियानसित जोडिएका हुन्।
आइतबार, साउन ७, २०८०
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टै डेंगु वार्ड संचालन
सुनसरीको धरान लगायत वरपरका अन्य जिल्लाहरुमा व्यापकरुपमा फैंलिदै गएको डेंगु रोगको प्रकोपको नियन्त्रण तथा सर्वसाधारणले सहजरुपमा उपचार पाउन सकुन् भन्ने उद्देश्यले बीपी प्रतिष्ठान तथा धरान उपमहानगरपालिकाको सहकार्यमा छुट्टै डेंगु क्लिनिक संचालनमा ल्याइएको छ।
आइतबार, साउन ७, २०८०
धनगढीमा स्वास्थ्यकर्मीको आन्दोलन: आठ दिनसम्म पनि उपमहानगरले दिएन चासो
धनगढी उपमहानगरपालिकाका स्वास्थ्यकर्मी आन्दोलित भएको आठ दिन पुगेको छ। समायोजन तथा समायोजन मिलान भई कार्यरत कर्मचारीहरु आन्दोलित भएपनि धनगढी उपमहानगरपालिकाले निकास दिन सकेको छैन।
आइतबार, साउन ७, २०८०
धौलागिरी अस्पतालमा सर्वसाधाराणका लागि १०० बेड निःशुल्क
अस्पतालमा जम्मा १२६ शय्या रहेकोमा अब सर्वसाधारणका लागि १०० बेड निःशुल्क गरिएको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रविरंजन प्रधानले जानकारी दिए।
आइतबार, साउन ७, २०८०
वीरमा ८ बजेदेखि सेवा सुरु गरिएकोमा फ्याकल्टी डक्टर्स एसोसिएसनद्वारा स्वागत
एफडीएका महासचिव डा दीपक दत्तले विज्ञप्ती जारी गर्दै तोकिएको शैक्षिक कार्यक्रम ३ बजे पछि हुने भएकोले केही समस्या नहुने समेत स्पष्ट पारेका छन्।
आइतबार, साउन ७, २०८०
निःशुल्कदेखि तीन गुणासम्म सस्तो स्वास्थ्य प्रयोगशाला, स्थानीय बेखबर
बागमती प्रदेश सरकारले भरतपुरको मुख्य भागमा उच्चस्तरको प्रयोगशाला सञ्चालनमा ल्याएको छ। वरिपरी महँगो शुल्कमा परीक्षण गरिरहेका स्थानीयवासी भने नजिकै सरकारी र निकै सस्तो उच्चस्तरको प्रयोगशाला छ भन्ने कुरामा अनविज्ञ छन्।
आइतबार, साउन ७, २०८०
काठमाडौँको फोहोर सोमबारभित्र उठाइसक्ने
फोहोर व्यवस्थापन स्थलका स्थानीयले अवरोध गरेपछि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन रोकिएको थियो।
आइतबार, साउन ७, २०८०
Previous
248
249
250
251
252
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
१६ घण्टा अगाडि
मधेश प्रदेशमा स्वास्थ्य सेवाका अस्थायी दरबन्दी स्वीकृत
आइतबार, असोज ४, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search