मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज ६, २०८३
Wed, Sep 23, 2026
मंगलबार, असोज ६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
अनुहारका विकृति सम्बन्धी उपचार गर्ने छुट्टै अस्पताल निर्माण हुने
अस्पतालमा खुँडोपना तथा अनुहारका विभिन्न विकृतिसम्बन्धी समस्या भएका व्यक्तिहरुले पूर्णत नि:शुल्क सेवा पाउने क्रेनियोफेसियल सर्जन डा सुमित सिंहले जानकारी दिए। उनकै पहलमा नेपालमा अस्पताल निर्माणको काम अगाडि बढेको हो।
शनिबार, साउन ६, २०८०
लहान अस्पतालमा रेविजविरुद्धको खोप अभाव
अस्पतालमा पछिल्लो नौ दिनयता रेविजविरुद्धको खोप अभाव भएपछि बनैँताजस्तै अन्य बिरामी महङ्गो शुल्क तिरेर निजी क्लिनिकमा जान बाध्य छन्। उपचारका लागि आउने बिरामी निराश बन्दै फर्कने गरेका छन्। रेविजविरुद्धको खोप सरकारी अस्पतालमा निःशुल्क पाइन्छ।
शनिबार, साउन ६, २०८०
चितवन: वडाध्यक्षको सेवासुविधाबाट विपन्नको निःशुल्क स्वास्थ्य बीमा
वडाध्यक्ष उप्रेतीले शुक्रबार गाउँपालिकाको स्वास्थ्य शाखाअन्तर्गत बीमा बोर्डलाई रु दुई लाख १३ हजार पाँच सयको ‘चेक’ हस्तान्तरण गरे। सो अवसरमा उनले निर्वाचनका समयमा गरेको प्रतिवद्धता अनुसार आफूले पाउने सेवासुविधाबाट विपन्न नागरिकलाई स्वास्थ्य बीमा गरिदिएको बताए।
शनिबार, साउन ६, २०८०
छ वर्षमा पनि पूरा भएन बेनी अस्पताल भवन
'पचास शय्या क्षमता भए पनि १५ शय्याको संरचना र पूर्वाधारबाट सेवा दिनुपर्ने बाध्यता छ', उनले भने, 'अस्थायी, पुराना र साँघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भएको छ।' म्याग्दीका साथै पर्वत, बागलुङ र मुस्ताङका सर्वसाधारणले सेवा लिने अस्पतालले छ वर्षयता अस्थायी संरचनाबाट सेवा सञ्चालन गर्दै आएको छ।
शनिबार, साउन ६, २०८०
टिचिङका नर्सिङ इन्चार्जहरुलाई निद्रा र घुर्ने समस्या भएका बिरामीको व्यवस्थापन विषयमा प्रशिक्षण
अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा योगेश न्यौपानेले अस्पतालका सबै सेवा विभाग तथा वार्डका नर्सिङ इन्चार्जहरुलाई निद्रा र घुर्ने समस्याको विषयमा प्रशिक्षण दिएका हुन्।
शुक्रबार, साउन ५, २०८०
सर्वोच्चले खारेज गर्यो राष्ट्रपतिको उपचार खर्च व्यहोर्ने सरकारको निर्णयविरुद्ध परेको रिट
सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा गरेको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय विरुद्ध परेको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ।
शुक्रबार, साउन ५, २०८०
धनगढीमा खोप कार्यक्रमका लागि स्वास्थ्य केन्द्रमा निजी अस्पतालका कर्मचारी
धनगढी उपमहानगरपालिका वडा नम्बर ८ आधारभुत स्वास्थ्य केन्द्रमा खोप अभियानका लागि ज्ञानु कुँवरलाई खटन–पटनको जिम्मेवारी दिइएको छ। उनी धनगढीमा सञ्चालित निजी अस्पतालमा कार्यरत हुन् ।
शुक्रबार, साउन ५, २०८०
स्वास्थ्य बीमाबाट भरतपुर अस्पताललाई गत वर्ष ५२ करोड आम्दानी
भरतपुर अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमबाट गत एक वर्षमा रु ५२ करोड ५० लाख ७२ हजार आम्दानी गरेको छ। यस अवधिमा सेवाग्राहीले दुई लाख छ हजार आठ सय ८५ पटक सेवा लिएका थिए।
शुक्रबार, साउन ५, २०८०
कोशीका ११ जिल्लामा फैलियो डेंगु
लामखुट्टेको टोकाइबाट हुने डेङ्गु सङ्क्रमण झापा, मोरङ, सुनसरीलगायत कोशी प्रदेशका ११ जिल्लामा फैलिएको छ। एडिज प्रजातिको दिउँसो टोक्ने लामखुट्टेको टोकाइबाट मानिसमा यसको सङ्क्रमण फैलिन्छ।
शुक्रबार, साउन ५, २०८०
भेरी अस्पतालमा १२ भेन्टिलेटर गोदाममा थन्किए
मर्मत गर्न नसक्दा बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा १२ भेन्टिलेटर गादाममा थन्किएका छन्। कोभिड–१९ को समयमा सरकार र विभिन्न दाताले ती भेन्टिलेटर सहयोग गरेका हुन्।
शुक्रबार, साउन ५, २०८०
बैतडी : अवैध स्वास्थ्य क्लिनिक सञ्चालक पक्राउ
बैतडीको सिगास गाउँपालिका–२ स्थित गाँजरीबजारमा अवैधरूपमा सञ्चालन रहेको स्वास्थ्य ‘क्लिनिक सिल’ गरिएको छ। प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नेतृत्वमा बिहीबार गरिएको छड्के अनुगमनका क्रममा गाँजरीमा रहेको जै अनिरुद्र सिगास क्लिनिक सिल गरिएको हो।
शुक्रबार, साउन ५, २०८०
काभ्रेपलाञ्चोकमा डेंगु सङ्क्रमणविरुद्ध अभियान
डेंगुको उच्च जोखिमका रूपमा रहेको काभ्रेपलाञ्चोकमा सङ्क्रमण रोक्न पूर्वतयारी थालिएको छ। जिल्ला स्वास्थ्य कार्यालयले ‘समयमै जोखिमलाई न्यूनीकरण गरौँ’ अभियान चलाएको छ।
शुक्रबार, साउन ५, २०८०
महामारी कोषमा सवा दुई अर्बभन्दा बढी रकमका लागि नेपालले हालेको प्रस्ताव छनोटमा
नेपालले हालेको प्रस्ताव छनोटमा परेको जानकारी आए पनि कति रकम आउने हो भन्ने विषयमा भने अझै स्पष्ट जानकारी प्राप्त नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा कृष्ण पौडेलले जानकारी दिए।
बिहीबार, साउन ४, २०८०
कोशी प्रदेशका एघार जिल्लामा फैलियो डेंगु
गर्मी र बर्खायाममा डेंगु फैलिने गरेको छ। डेंगुका अधिकांश बिरामी एक महिनाभित्र फेला परेका हुन्। सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र झापाका अस्पतालमा डेंगुका बिरामीको उपचार भइरहेको छ।
बिहीबार, साउन ४, २०८०
अर्थ मन्त्रालयले पठायो ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन
अर्थमन्त्रालयले चालू आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटको प्रभावकारी कार्यान्वयनका लागि ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ।
बिहीबार, साउन ४, २०८०
मेथिनकोट अस्पतालको सेवा विस्तार
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित मेथिनकोट जिल्ला अस्पतालको सेवा विस्तार गरिएको छ। अस्पतालबाट प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउँदै संरचना व्यवस्थापनमा लागेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ।
बिहीबार, साउन ४, २०८०
गेनाइ स्मृति सामुदायिक अस्पताललाई आर्थिक सहयोग
सिरहा जिल्लाको धनगढीमाई नगरपालिका–११ स्थित सामुदायिक स्तरबाट संचालित महेन्द्र गेनाइ स्मृति प्रसूति तथा बालकल्याण अस्पताललाई आर्थिक सहयोग प्रदान गरिएको छ।
बिहीबार, साउन ४, २०८०
सीटीईभीटीले फिर्ता लियो पीसीएल नर्सिङ, एचए र फार्मेसी असिस्टेन्टमा बढाएको शुल्क
परिषद्ले बिहीबार एक विज्ञप्ति जारी गर्दै सरोकारवालासँगको छलफलपछि मात्र शुल्क समायोज गर्नेगरी हाललाई शुल्क वृद्धि फिर्ता लिएको जनाएको छ। परिषदले शुल्क वृद्धि गरेपछि यसको चौतर्फी आलोचना हुँदै आएको थियो।
बिहीबार, साउन ४, २०८०
उज्यालो अभियान अन्तर्गत एक वर्षमा १९ सय जनाको आँखाको निःशुल्क शल्यक्रिया
नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले विभिन्न स्थानीय सरकारहरुसँग आर्थिक वर्ष २०७९/८० मा सञ्चालन गरेको ‘उज्यालो साझेदारी’ कार्यक्रम अन्तर्गत १ हजार ८ सय ९९ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरि उज्यालो प्रदान गरिएको हो।
बिहीबार, साउन ४, २०८०
चितवनमा २ हजार ३ सय पुग्यो डेंगु संक्रमितको संख्या
यो रोगको सङ्क्रमण देखिएका बिरामीमा टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा माँसपेशी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दाग देखापर्ने, बेहोस हुने आदि लक्षण देखा पर्ने चिकित्सक बताउँछन्।
बिहीबार, साउन ४, २०८०
डेंगु देखापरेको १९ वर्षपछि सरकारले बनायो डेंगु रोकथाम कार्ययोजना
सरकारले बनाएको कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्तिविकास रोक्ने उपाय, उपचार पद्धति, स्थानीय तह, रेडक्रस लगायतका स्वास्थ्यसँग सम्बन्धित संस्थाहरूको भूमिका बारेमा स्पष्ट पारिएको छ।
बुधबार, साउन ३, २०८०
शिक्षामन्त्रीलाई विद्यार्थी संगठनले बुझाए सिटीईभीटीको शुल्क फिर्तासहित १८ बुँदे मागपत्र
मागपत्रमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद्ले गरेको शुल्क वृद्धि तत्काल खारेज गर्नुपर्ने, एमबीबीएस र बिडीएसका विद्यार्थीहरुलाई मौका परीक्षा वा क्याम्पसले लिएको शुल्क फिर्तामध्ये कुनै एक बिकल्प दिन माग गरिएको छ।
बुधबार, साउन ३, २०८०
धनगढीका स्वास्थ्यकर्मीमाथि विभेदः दरबन्दी १६ कि २३?
देश संघीय संरचनामा जानुअघि धनगढी उपमहानगरपालिकामा स्वास्थ्य क्षेत्रको दरबन्दी १६ कायम भएको थियो। त्यसयता कुनै दरबन्दी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप गरेको छैन। तर, धनगढी उपमहानगरपालिकाले केही स्वास्थ्यकर्मीको संरक्षण र केहीमाथि विभेद गरेको पाइएको छ।
बुधबार, साउन ३, २०८०
फार्मेसी अधिकृत मृत भेटिएको घटना निष्पक्ष छानबिन गर्न माग
प्रत्येक व्यक्तिलाई कुनै पनि प्रकारको उत्पीडन, भेदभाव वा अनुचित तनावबाट मुक्त सुरक्षित र सहयोगी कार्य वातावरणको हकदार रहने विज्ञप्तिमा उल्लेख छ।
बुधबार, साउन ३, २०८०
अस्पतालमा सवारी पार्किङ निःशुल्क गर्न निर्देशन
बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले यहाँका ठूला चार अस्पताललाई सवारी पार्किङ निःशुल्क गर्न निर्देशन दिएका छन्। अस्पतालले पार्किङ शुल्क लिने गरेको गुनासो आएपछि मन्त्री जोशीले अस्पतालका जिम्मेवार व्यक्तिलाई टेलिफोन गरी निर्देशन दिएका हुन्।
बुधबार, साउन ३, २०८०
डेंगु संक्रमण बढ्यो, १० जिल्ला बढी प्रभावित
पछिल्लो समय डेंगु संक्रमण बढेको पाइएको छ। पानी लगातार पर्न थालेपछि डेंगु संक्रमण उच्च भएको हो। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक हप्ता यता संक्रमण बढेको बताए।
बुधबार, साउन ३, २०८०
न्याम्सको शैक्षिक कार्यक्रम संघीय र प्रदेशस्तरमा विस्तार गरिने, डा लोचनको संयोजकत्वमा कार्यदल गठन
न्याम्सले शैक्षिक कार्यक्रमको विस्तारका लागि अध्ययन गर्न कार्यदल समेत गठन गरिसकेको छ। न्याम्सको कार्यकारी परिषदको असार ८ गते बसेको बैठकले ७ सदस्यीय कार्यदल गठन गरेको न्याम्सका उपकुलपति डा भुपेन्द्र बस्नेतले जानकारी दिए।
बुधबार, साउन ३, २०८०
अमेरिका नेपाल चिकित्सा विज्ञान समाजमा भण्डारीको अध्यक्षमा निर्देशक बोर्ड
रोहित भण्डारीको अध्यक्षतामा ९ सदस्यीय निर्देशक बोर्ड गठन भएको हो। गत वर्षको नोभेम्बरमा स्थापना भएको समाजमा नयाँ निर्देशक समितिको चुनाव भएको थियो। ४९ जना संस्थापन सदस्य रहेको समाजले अध्यक्ष भण्डारीसहित ९ सदस्य निर्वाचित गरेको हो।
मंगलबार, साउन २, २०८०
वीर अस्पतालमा दरबन्दी बेगरका ९१ कर्मचारी, रमानाको पत्र बुझ्न मानेनन्
वीर अस्पतालमा दरबन्दी बेगरका ९१ जना कर्मचारी कामकाजमा खटिएका छन्। उनीहरु संघ, प्रदेश र स्थानीय तहका विभिन्न स्वास्थ्य संस्थामा दरबन्दी भएका कर्मचारी हुन्।
मंगलबार, साउन २, २०८०
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टै डेंगु क्लिनिक संचालन
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले छुट्टैं डेंगु क्लिनिक संचालनमा ल्याएको छ।
मंगलबार, साउन २, २०८०
Previous
249
250
251
252
253
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
१७ घण्टा अगाडि
मधेश प्रदेशमा स्वास्थ्य सेवाका अस्थायी दरबन्दी स्वीकृत
आइतबार, असोज ४, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search