मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज ६, २०८३
Wed, Sep 23, 2026
मंगलबार, असोज ६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
विषालु च्याउ खाँदा डोटीमा ११ जना बिरामी
डोटीको दिपायल सिलगढी नगरपालिका–५ इन्द्रचोकका ११ जना विषालु च्याउ खाँदा बिरामी भएका छन् ।
आइतबार, असार २४, २०८०
इलाम स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रक्रिया थाल्छौँ : प्रधानमन्त्री
प्रधानमन्त्री निवास बालुवाटारमा आज नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाललगायतको टोलीसँग भेटवार्ता गर्नुहुँदै प्रधानमन्त्रीले सो मेडिकल कलेज स्थापनाका लागि आवश्यक पहल गर्ने बताए।
शनिबार, असार २३, २०८०
खोटाङ: साकेलाको ‘ढाँडे’ बन्यो पोषणमैत्री नमूना टोल
समाजमा विद्यमान बाल विवाह र छुवाछुत तथा जातीय भेदभावजस्ता गलत संस्कार संस्कृतिको अन्त्य गर्न ठोस नियम र कार्य नीति बनाई कार्यान्वयन गर्ने, स्वस्थ्य, सफा र पोषणमैत्री घर, गाउँ, टोल र वडा अभियान सञ्चालन गर्दै आउँदो चार वर्षभित्र गाउँपालिकालाई पोषणमैत्री स्थानीयतह घोषणा गरिने बताइएको छ।
शनिबार, असार २३, २०८०
बागलुङ: तथ्याङ्क नमिल्दा स्वास्थ्यका अभियानको प्रगति प्रभावित
स्वास्थ्यसम्बन्धी विभिन्न अभियान सञ्चालन गर्दा सङ्घ तथा प्रदेश सरकारले अनुमानको आधारमा तोकिदिएको लक्ष्य भेटाउन कार्यालयलाई कठिन हुने गरेको छ।
शनिबार, असार २३, २०८०
नेकपा एसका पाल्पा अध्यक्ष पाण्डेयको हृदयाघातका कारण मृत्यु
५२ वर्षीय पाण्डेयलाई शुक्रबार साँझ सवा ६ बजे हृदयघाट भएपछि उपचारका लागि लुम्बिनी मेडिकल कलेज लगिएको थियो। उनलाई अस्पतालले पौने ७ बजे मृत घोषणा गरेको पारिवारिक स्रोतले जनाएको छ।
शनिबार, असार २३, २०८०
विपन्न तथा दलितका लागि लहान नपाको निःशुल्क एम्बुलेन्स
लहान नगरपालिकाले आगामी आवदेखि नगर क्षेत्रभित्रका गरिब, विपन्न तथा दलितको लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ। भारतीय राजदूतावासको सहयोगमा निःशुल्क एम्बुलेन्स सेवा सुरु गर्न लागिएको नगर प्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए।
शनिबार, असार २३, २०८०
यी हुन् पाकिस्तानमा एमबीबीएस र फार्मेसी अध्ययनका लागि छात्रवृतिमा छनोट भएका विद्यार्थी
पाकिस्तान सरकारले चिकित्सा शिक्षा तर्फको स्नातक तहको एमबीबीएस र डी फार्मेसी अध्ययनका लागि दिएको छात्रवृतिका लागि १९ जना विद्यार्थी छनोट भएका छन्।
शुक्रबार, असार २२, २०८०
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा विस्तार
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य सेवा विस्तार भएपछि बिरामीलाई सहज भएको छ। महँगो गाडि भाडा तिरेर नेपालगञ्ज, बुटवल वा काठमाडौँ जानुपर्ने बाध्यता हटेको छ। बिरामीहरुले प्रतिष्ठानमा विस्तारित सेवाअन्तर्गत फिजिसियन, प्रसूति, सर्जन, हाडजोर्नी, बालरोग, मानसिक, छाला, नाक, कान, घाँटी रोग विशेषज्ञसहित अत्याधुनिक उपकरणसहितको ल्याबबाट सेवा पाउने गरेको बताइएको छ।
शुक्रबार, असार २२, २०८०
गेटा अस्पताल सञ्चालनका लागि १४१ जनाको अस्थायी दरबन्दी स्वीकृत
सरकारले गेटा अस्पताल सञ्चालनका लागि १४१ जनाको अस्थायी दरबन्दी स्वीकृत गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गेटा अस्पताल सञ्चालनका लागि १४१ जना जनशक्तिको अस्थायी दरबन्दी स्वीकृत गरेको हो।
शुक्रबार, असार २२, २०८०
केकी अधिकारी भन्छिन्- फिल्म बनाउँदा मानसिक स्वास्थ्य परामर्श विभाग राखौं
बिहीबार राति अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेको खबर बाहिरिएपछि उनले फिल्म निर्माणको समयमा सबै कलाकारहरुको मानसिक स्वास्थ्यबारे ध्यान दिनुपर्ने बताएकी हुन्।
शुक्रबार, असार २२, २०८०
बीपी क्यान्सर अस्पतालमा को बन्ला कार्यकारी निर्देशक?
अस्पतालको कार्यकारी निर्देशकका लागि मुख्य प्रतिस्पर्धामा डा शिवजी पौडेल र डा बिजय आचार्य छन्। डा पौडेल कांग्रेस निकट हुन् भने डा आचार्य पछिल्लो सयम पुन:निर्देशक बन्नका लागि माओवादी नेताहरुसँग नजिकिएका छन्। यसअघि उनी कांग्रेस कोटाबाट नै अस्पतालको निर्देशक भएका थिए।
शुक्रबार, असार २२, २०८०
स्वास्थ्यका ५ जना कर्मचारी ११ औं तह बढुवाका लागि सिफारिस
यस्तै निर्देशक (मेडिकल सुपरिटेन्डेन्ट) एघारौं तहमा दिपक प्रसाद तिवारी,वसन्त अधिकारी, डा अर्जुनप्रसाद सापकोटा, डा ज्ञानेन्द्र कुमार झालाई बढुवा सिफारिस गरिएको छ।
शुक्रबार, असार २२, २०८०
एसईईको नतिजा सार्वजनिक
त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ५५ हजार ६९ र २.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या ७२ हजार ३६२, २.४ देखि २. ८ जीपीए ल्याउनेको संख्या ८९ हजार ३३१ जना रहेको छ।
बिहीबार, असार २१, २०८०
५० हजार घुस लिएको आरोपमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका ल्याब टेक्नोलोजिष्ट भट्टराईविरुद्द मुद्दा दायर
ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट गएको टोलीले भट्टराईलाई सेवाग्राहीबाट पचास हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
बिहीबार, असार २१, २०८०
विभूषणका लागि नाम सिफारिस गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
विभागहरू, प्रतिष्ठानहरू तथा अस्पतालहरूलाई पत्र लेख्दै मन्त्रालयले सात दिनभित्र उपयुक्त व्यक्तिको सिफारिस गरी फारम प्रमाणित गरी मा पठाउन आग्रह गरेको छ।
बिहीबार, असार २१, २०८०
चिकित्सा शिक्षा: डिएम/एमसिएच प्रवेश परीक्षाको आवेदन खुला, कुन कलेजमा कति सिट?
आयोगले एक सूचना जारी गर्दै आज बिहीबारदेखि साउन ३ गतेसम्म आवेदन दिन सकिने जानकारी दिएको छ। आवेदन अनलाइन मार्फत भर्न सकिने सूचनामा उल्लेख छ।
बिहीबार, असार २१, २०८०
चेपाङका बालबालिकाको स्वास्थ्य र शिक्षामा पहुँच
स्थानीय सरकारले केही सहयोग गरेपनि गण्डकी प्रदेश तथा सङ्घीय सरकारले भने सहयोग एवं प्राथमिकताका नदिएको उनीहरुको गुनासो छ।
बिहीबार, असार २१, २०८०
नर्भिक आइभिएफद्वारा ल्याप्रोस्कोपिक सर्जरी प्याकेजको घोषणा
नर्भिक आइभिएफले आफ्नो तेस्रो बार्षिकोत्सवको अवसर पारेर आगामी असार २५ गतेदेखि श्रावण २५ गतेसम्म स्त्री रोगसँग सम्बन्धित बिरामीलाई अस्पतालको नियमित शुल्कमा भारी छुट दिएर एक महिनासम्म ल्याप्रोस्कोपिक सर्जरी क्याम्पको आयोजना गर्न लागेको हो।
बिहीबार, असार २१, २०८०
७२ वर्ष पुरानो काठमाडौं जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अझै भाडाको घरमा
प्राकृतिक तथा आयुर्वेदिक चिकित्सा पद्धतीको विकासका लागि सरकारले प्रत्येक प्रदेशमा प्राकृतिक चिकित्सा सहितको १०० वेडको अस्पताल संञ्चालन गर्ने निर्णय गरिसकेको बताए। आयुर्वेद तथा प्राकृतिक चिकित्सालाई सरकारले प्राथमिकता दिइएको भनिए पनि संघीय राजधानी काठमाडौंमै रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, काठमाडौको भने विस्तार र विकास हुन सकेको छैन।
बिहीबार, असार २१, २०८०
प्राकृतिक चिकित्सालाई प्रवद्र्धन गर्न मन्त्रालय प्रतिबद्ध छ: मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले प्राकृतिक चिकित्सालाई प्रवर्द्धन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन्। आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागद्वारा आयोजित राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसका अवसरमा उहाँले सो कुरा बताएका हुन्।
बुधबार, असार २०, २०८०
जुनियर डक्टर कमिटीमा डा ढकालको संयोजकत्वमा नयाँ कार्यसमिति
नेपाल चिकित्सक संघ जुनियर डक्टर कमिटीमा नयाँ कार्यसमिति चयन भएको छ। डा विक्रान्त ढकालको संयोजकत्वमा २० सदस्यीय कमिटी चयन गरिएको हो।
बुधबार, असार २०, २०८०
नेपालमा बाल अस्पताल निर्माणमा सघाउन ब्रिटिश सभामुखको आग्रह
ब्रिटिश संसदको तल्लो सदन हाउस अफ कमन्सका सभामुख सर लिन्ड्से होयलले नेपालमा सुरु गरिएको विशिष्टीकृत बाल अस्पताल निर्माण परियोजनालाई सघाउन सबैलाई आग्रह गरेका छन्। मंगलबार ब्रिटिश संसदस्थित सभामुख भवनमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै सभामुख होयलले नेपालप्रति आफ्नो गहिरो प्रेम रहेको बताए।
बुधबार, असार २०, २०८०
स्टार हस्पिटल र नेपाल प्रहरी श्रीमती संघबीच स्वास्थ्य उपचारसम्बन्धी सम्झौता
सम्झौताअनुसार स्टार हस्पिटलले नेपाल प्रहरीका बहालवाला प्रहरी परिवार, अमर प्रहरी परिवार, अशक्त प्रहरी परिवार तथा पूर्व प्रहरी परिवारका आश्रित सदस्यहरुलाई अस्पतालमा उपलब्ध स्वास्थ्यउपचार सेवामा छुट दिने र स्वास्थ्य सेवासम्बन्धी कार्यक्रमहरुमा सहकार्य गर्नेछ।
बुधबार, असार २०, २०८०
अन्धविश्वास र लापरबाही: सर्पदंशबाट मृत्युको कारण
मदिरा लागेको बेसुरमा लापरबाही गर्दा परिणाम उल्टो निस्कियो, उनको दुवै हातमा सर्पले डस्यो। सख्त घाइते अवस्थामा उपचारका लागि चारआलीको सर्पदंश उपचार केन्द्र लैजाँदै गर्दा बाटैमा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले बताए।
बुधबार, असार २०, २०८०
दाङको गढवा पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा
सबै स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति र जनप्रतिनिधि सबैको अथक मेहनतले पालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गर्न सफल भइएको गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलले बताए।
बुधबार, असार २०, २०८०
कार्यकारी निर्देशक नहुँदा अस्तव्यस्त बन्दै क्यान्सर अस्पताल
एशियाकै नमूना अस्पतालका रूपमा विकास गर्ने लक्ष्य लिइएको यस अस्पतालमा दैनिक काम प्रभावित भएका छन्। अस्पतालमा बिरामीलाई अत्यावश्यक अक्सिजनदेखि अन्य औषधिजन्य सामग्री खरिद प्रभावित बनेको छ।
बुधबार, असार २०, २०८०
वीरेन्द्रनगरका स्वास्थ्यकर्मी आठ महिनादेखि तलबविहीन
सुर्खेतको वीरेन्द्रनगरका स्वास्थ्यकर्मीले आठ महिनादेखि तलबभत्ता पाउन सकेका छैनन्। वीरेन्द्रनगर नगरपालिका स्वास्थ्य शाखा र अन्य स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीले तलब पाउन नसकेका हुन्।
बुधबार, असार २०, २०८०
मधेश प्रदेशका स्वास्थ्यमन्त्रीद्वारा जलेश्वर अस्पतालको निरीक्षण
मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्र प्रसाद सिंहले जलेश्वर अस्पतालको आकस्मिक निरीक्षण गरेका छन्।
बुधबार, असार २०, २०८०
निजामती कर्मचारीका सन्तानलाई चिकित्सा शास्त्र पढाउन सरकारले दियो ७ करोड, १ सय ४४ विद्यार्थीले छात्रवृत्ति पाउने
संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार छात्रवृत्ति लागि देशभरका ८ सय २ जनाले निवेदन दिएकोमा ६ सय ८७ जना छनोट भएका छन्। मुख्यसचिवको नेतृत्वमा रहेको व्यवस्थापन समितिले छात्रवृत्तिको निर्णय गरेको हो।
मंगलबार, असार १९, २०८०
कर्णाली प्रदेशले माग्यो १५० चिकित्सक तथा स्वास्थ्यकर्मी
कर्णाली प्रदेश सरकारको यही पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले सेवा करारमा कर्मचारी लिने निर्णय गरेबमोजिम मन्त्रालयले आज चिकित्सक तथा स्वास्थ्यकर्मी सेवा करारमा लिन सूचना प्रकाशित गरेको हो।
मंगलबार, असार १९, २०८०
Previous
253
254
255
256
257
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
१९ घण्टा अगाडि
मधेश प्रदेशमा स्वास्थ्य सेवाका अस्थायी दरबन्दी स्वीकृत
आइतबार, असोज ४, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search