काठमाडौं- बागमती प्रदेशका स्वास्थ्यका ५ जना कर्मचारी ११ औं तहमा बढुवाका लागि सिफारिस भएका छन्।
प्रदेश लोक सेवा आयोग, बढुवा समितिको निर्णय अनुसार एक जना निर्देशक एघारौं तहमा बढुवा सिफारिस गरिएको छ।
यस्तै निर्देशक (मेडिकल सुपरिटेन्डेन्ट) एघारौं तहमा दिपक प्रसाद तिवारी,वसन्त अधिकारी, डा अर्जुनप्रसाद सापकोटा, डा ज्ञानेन्द्र कुमार झालाई बढुवा सिफारिस गरिएको छ।
![](https://healthpati.com/public/media/2023_07/7ee8d852cd0232adb072dc555e9443cc.png)