मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज ७, २०८३
Wed, Sep 23, 2026
बुधबार, असोज ७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
सरकार र चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
सरकार र आन्दोलनरत चिकित्सकहरुबीच ६ बुँदे सहमति भएको छ। सिंहदरबारमा भएको छलफलमा ६ बुँदे सहमति भएको हो। यो सहमतिसँगै चिकित्सक संघले अस्पताल बन्द लगायतका आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ।
आइतबार, माघ २९, २०७९
डाक्टरमाथि आक्रमणको घटना: आयुर्वेद चिकित्सक संघको पनि विरोध
आयुर्वेद चिकित्सक संघले विज्ञप्ति जारी गर्दै डा सिंहमाथि भएको आक्रमणको भत्सर्ना गरेको छ। संघको विरोध कार्यक्रम अन्तर्गत आइतबार देशभरका आयुर्वेद चिकित्सकहरुले कालोपट्टी बाँधेर सेवा दिएका छन्।
आइतबार, माघ २९, २०७९
सिंहदरबारमा चिकित्सक र सरकारबीच वार्ता सुरु
वार्तामा सरकारी पक्षको नेतृत्व प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डेले गरेका भने चिकित्सक तर्फबाट चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले गरेका छन्। वार्तामा सरकारका तर्फबाट सचिव पाण्डेसहित स्वास्थ्य मन्त्रालयका सचिव र गृह मन्त्रालयका सचिव रहेका छन्।
आइतबार, माघ २९, २०७९
खार्पा अस्पताल निर्माण अधुरै
अस्पताल निर्माणका लागि गाउँपालिकाले तयार पारेको विस्तृत परियोयोजना प्रतिवेदन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वीकृत नगरेका कारण अस्पताल निर्माण अधुरै रहेको हो।
शनिबार, माघ २८, २०७९
डा सिंह माथि लाठी चार्ज गर्ने प्रहरीलाई तत्काल कारबाही गर्न प्रजातन्त्रवादी चिकित्सक संघको माग
संघले विज्ञप्ति जारी गरी डा सिंह माथि लाठी चार्ज गर्ने प्रहरीलाई तत्काल कानूनी कारबाही गर्न माग गरेको हो।
शनिबार, माघ २८, २०७९
४६ जना ज्येष्ठ नागरिकको गुमेको दृष्टि फर्काइयो
प्राविधिकको सहयोगमा जिल्लामा नै शल्यक्रिया कक्ष खडा गरेर उपचार सेवा दिइएको केन्द्रका प्रमुख ताराबहादुर वाइबाले जानकारी दिए।
शनिबार, माघ २८, २०७९
डा जनिथसँगै आक्रमणमा घाइते भएका डा आलम भन्छन्- प्रहरीले कार्डसहित मोबाइल, पर्स र औंठी समेत लग्यो
'डा जनिथमाथि आक्रमण भएपछि हामीले दोषि माथि कारबाहीको माग गरेका थियौं। प्रहरीले चिकित्सकमाथि गरेको दमनको विरोध गरेका हौं। तर त्यही बेला म सँगै अरु साथी माथि पनि आक्रमण भयो। मेरो टाउकोमा र पेटमा लाठीले हानिएको छ। असाध्यै दुखिरहेको छ। ती प्रहरीले मेरो कार्ड, मोबाइल, पर्स र औंठी समेत लगेका छन्।'
शुक्रबार, माघ २७, २०७९
डाक्टर सिंहमाथि आक्रमण गर्नेलाई कारबाही नभएसम्म आवासीय चिकित्सकले सेवा नदिने
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का आवासीय चिकित्सकहरुको संस्था रेजिडेन्टर एसोसिएसन अफ न्याम्सले विज्ञप्ति जारी गर्दै डा सिंहमाथि आक्रमण गर्ने प्रहरीलाई कारबाहीको माग गरेका हुन्।
शुक्रबार, माघ २७, २०७९
प्रत्यक्षदर्शी बस्नेत भन्छन्- डाक्टरलाई आक्रमण गर्ने प्रहरीले मदिरा पिएका थिए
बस्नेतले एसएसपी दानबहादुर कार्की र एसपी सिताराम रिजालसहितको प्रहरी टोली अगाडि नै प्रहरीले बिना कारण मदिरा पिएर डाक्टर माथि आक्रमण गरेको जानकारी दिएका हुन्।
शुक्रबार, माघ २७, २०७९
डाक्टर आक्रमण गर्ने प्रहरीलाई कारबाही गर्न चिकित्सक संघको २४ घण्टे अल्टिमेटम
संघले शुक्रबार विज्ञप्ति जारी गर्दै दोषिलाई कारबाही नगरे आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी पनि दिएको छ।
शुक्रबार, माघ २७, २०७९
मदिरा र सुर्तीजन्य पदार्थको विज्ञापन नछाप्न प्रेस काउन्सिलको आग्रह
प्रेस काउन्सिल नेपालले मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन सामग्रीको प्रचारप्रसार नगर्न/नगराउन ध्यानाकर्षण गराएको छ।
शुक्रबार, माघ २७, २०७९
निःशुल्क एम्बुलेन्स चलाउँदै वडासदस्य थापा
गुल्मीको मालिका गाउँपालिका–३ का वडासदस्य सूर्य थापाले वडाका लागि निःशुल्क एम्बुलेन्स चलाउँदै आएका छन्। उनले ह्वाङदी स्वास्थ्य चौकीको एम्बुलेन्स गत फागुनदेखि निःशुल्क चलाउँदै आएका हुन्।
शुक्रबार, माघ २७, २०७९
दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष गुरूङको हृदयघातबाट निधन
दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लछुमन गुरूङको हृदयघातका कारण निधन भएको छ।
शुक्रबार, माघ २७, २०७९
इनरुवा अस्पतालका ८ मेडिकल अधिकृतले दिए सामूहिक राजीनामा
सुनसरीको इनरुवास्थित इनरुवा अस्पतालका मेडिकल अधिकृतहरुले बिरामी र मेडिकल अधिकृतबीच भएको विवादमा मेसु डा देवराज घिमिरे मौन बसेको भन्दैं शुक्रबार राजीनामा दिएका छन्।
शुक्रबार, माघ २७, २०७९
ताप्लेजुङ: स्वास्थ्य बिमा रकम भुक्तानी नहुँदा ल्याब सेवा प्रभावित
जिल्ला अस्पताल ताप्लेजुङमा समयमै स्वास्थ्य बीमाबापतको रकम भुक्तानी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ।
शुक्रबार, माघ २७, २०७९
स्वास्थ्यचौकी नबन्दा सेवा प्रवाहमा समस्या
भकुण्डे स्वास्थ्यचौकीको भवन निर्माण सुरु गरेको सात वर्ष बितिसक्यो। २०७२ कात्तिक १८ गते रछिना एण्ड कन्ट्रकसन प्रालिले १८ महिनामा सक्ने गरी जिम्मा लियो तर, अहिलेसम्म निर्माण सम्पन्न गर्न सकेको छैन।
शुक्रबार, माघ २७, २०७९
‘स्वस्थ पाँचखाल’ बनाउन पाँचखाल नगरपालिका र धुलिखेल अस्पतालबीच सम्झौता
स्वस्थ पाँचखाल अभियानमा नगरले स्वास्थ्य सामग्रीलगायत स्रोत–साधान उपलब्ध गराउने छ भने अस्पतालले निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने सम्झौता गरिएको हो।
बिहीबार, माघ २६, २०७९
नेपालमा चारजना कोरोनाका सक्रिय संक्रमित
नेपालमा थप १ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ।
बिहीबार, माघ २६, २०७९
गण्डकीमा स्वास्थ्य बिमा गर्ने आठ लाख
स्वास्थ्य बीमा बोर्ड प्रदेश कार्यालयका अनुसार हालसम्म आठ लाख छ हजार नौ सय ४१ जना स्वास्थ्य बीमामा आबद्ध भएका हुन्।
बिहीबार, माघ २६, २०७९
चिकित्सा शिक्षा: विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाँदा आयोगको प्रवेश परीक्षा पास गरेको हुनुपर्ने
चिकित्सा शिक्षा अन्तरगत विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीले चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको प्रवेश परीक्षा पास गरेको हुनुपर्ने भएको छ।
बिहीबार, माघ २६, २०७९
महेन्द्र गेनाई स्मृति प्रसूति तथा बालकल्याण अस्पताल संचालन
सिरहाको धनगढीमाई नगरपालिका–११ स्थित महेन्द्र गेनाइ स्मृति प्रसूति तथा बालकल्याण अस्पताल सञ्चालनमा आएको छ।
बिहीबार, माघ २६, २०७९
विराटनगरमा आमाहरूलाई पोषणसम्बन्धी अभिमुखीकरण
विराटनगर महानगरपालिकाले सुनौला हजार दिनका आमालाई फोलिक एसिड र पोषणसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ।
बिहीबार, माघ २६, २०७९
बजेट अभावले तातोपानी चिकित्सालय सञ्चालनमा समस्या
बजेट अभावले म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा प्राकृतिक चिकित्सालय सञ्चालनमा बाधा पुगेको छ।
बिहीबार, माघ २६, २०७९
गोठगाउँमा मेडिकल कलेज संचालनका लागि बाटो खुल्यो
मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालनका लागि बाटो खुलेको छ।
बुधबार, माघ २५, २०७९
नेपाललाई थप मानवीय सहायता उपलब्ध गराउँछु: आइएफआरसी महासचिव चापागाईं
रेडक्रस तथा रेड्क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)का महासचिव जगन्नाथ चापागाईंले मानवीय सेवाका क्षेत्रमा नेपाललाई थप सहायता उपलब्ध गराउने जानकारी दिएका छन्।
बुधबार, माघ २५, २०७९
टीकापुर अस्पताल: फार्मेसीमा छुट्टाछुट्टै ‘काउन्टर’
अस्पतालले एक हप्तादेखि तीनवटा ‘काउन्टर’मार्फत सेवा दिन थालेपछि बिरामीका आफन्तले राहत पाएका हुन्।
बुधबार, माघ २५, २०७९
वीर, प्रसूति गृह र कान्ति अस्पतालमा एक चिकित्सक/स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यक्रम लागू हुने
मन्त्रालयले तयार पारेको सरकारको न्यूनत साझा कार्यक्रमको एकीकृत कार्ययोजनामा वीर, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र कान्ति बाल अस्पतालमा उक्त कार्यक्रम लागू गर्ने उल्लेख छ। यी अस्पतालमा फागुनदेखि एक चिकित्सक एक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यक्रम लागू हुने छ।
बुधबार, माघ २५, २०७९
स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा उप्रेतीले दिए राजीनामा
स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा सेनेन्द्रराज उप्रेतीले राजीनामा दिएका छन्। डा उप्रेतीले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी समक्ष राजीनामा पत्र बुझाएका हुन्।
मंगलबार, माघ २४, २०७९
चिकित्सक संघको अध्यक्षमा डा कार्की र महासचिवमा डा तिवारीको जित निश्चित
ताजा मतपरिणाम अनुसार कार्की प्रगतिशिल समूहका डा सन्तोष पौडेलभन्दा ९७९ मतले अघि छन्। जबकी अब गणना हुन बाँकी मत जम्मा १०२५ रहेको छ।
मंगलबार, माघ २४, २०७९
प्रजातन्त्र दिवसमा नर्भिकले विशेष अभियान सञ्चालन गर्ने
थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मधुमेह (सुगर)का बिरामीलाई लक्षित गरी निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको छ।
मंगलबार, माघ २४, २०७९
Previous
296
297
298
299
300
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
मधेश प्रदेशमा स्वास्थ्य सेवाका अस्थायी दरबन्दी स्वीकृत
आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
१३ घण्टा अगाडि
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search