मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, साउन २५, २०८३
Tue, Aug 11, 2026
सोमबार, साउन २५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
फोक्सोको क्यान्सरको ९० प्रतिशत कारण धूम्रपान
नेपाल लगायत दक्षिण एसियाली मुलुकमा सुर्तीजन्य पदार्थको सेवनकर्ता बढ्दै जाँदा मुखको क्यान्सरका बिरामीहरु बढ्दै गएको क्यान्सर रोग विशेषज्ञ डा वाईपी सिंह बताउँछन्। निष्क्रिय सेवनकर्ता अर्थात् सुर्तीजन्य पदार्थको प्रयोग नगरेपनि उनीहरुको नजिकमा बस्ने व्यक्तिमा समेत क्यान्सर जोखिम बढ्ने डा सिंह बताउँछन्।
शुक्रबार, माघ १६, २०८२
मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’ मार्फत् नर्भिकमा सफल उपचार
कार्डियोलोजी विभाग प्रमुख डा यादव भट्ट नेतृत्वको टोलीले क्याल्सियम जमेर मुटुको नसा अवरुद्ध भएका बिरामीको अर्बिटल एथेरेक्टोमी प्रविधिमार्फत् सफल उपचार गरिएको हो।
शुक्रबार, माघ १६, २०८२
बालेनसँगै चुनावी अभियानमा रहेका सिटौला अछाममा बिरामी, हेलिकोप्टबाट काठमाडौं ल्याइँदै
अचानक बेहोस भएर लडेका सिटौलालाई तत्कालै उपचारका लागि अछामस्थित जिल्ला अस्पतालमा लगिएको थियो। अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा कमलेश प्रसाद यादवका अनुसार सिटौला अस्पतालमा ल्याउँदा होसमा थिएनन्।
शुक्रबार, माघ १६, २०८२
सिन्दूर, टुथपेस्ट र गाजलमा लिडको अधिक मात्रा भेटियो, जनस्वास्थ्यमा गम्भीर असर
जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र (सेपेड) ले गरेको पछिल्लो अध्ययनले सिन्दूर, टुथपेस्ट र गाजलजस्ता सामग्रीमा अन्तर्राष्ट्रिय मापदण्डभन्दा बढी लिड भेटिनुले उपभोक्ताको स्वास्थ्य सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।
शुक्रबार, माघ १६, २०८२
नारायणी अस्पतालको ओपिडी सेवा आज बन्द रहने
आज शहीद दिवसको सार्वजनिक बिदा भएकाले ओपिडी सेवा बन्द रहेको हो।
शुक्रबार, माघ १६, २०८२
मलंगवामा हालसम्म साढे ८ हजार बालबालिकाले लगाए दादुरा विरुद्धको खोप
माघ १२ गतेदेखि सुरु भएको खोप अभियानमा हालसम्म ८ हजार ५७४ बालबालिकाले खोप लगाएका हुन्।
शुक्रबार, माघ १६, २०८२
पूर्व स्वास्थ्यमन्त्री पदम गिरीको निर्वाचन क्षेत्र पर्वत: कस्तो छ चुनावी अंक गणित?
पदम गिरीले विगतमा आफूले जनताको काम गरेकोले यसपटक पनि जनताले आफूलाई जिताउने बताउँदै आएका छन् । उनका अनुसार पर्वतमा खानेपानीको समस्या समाधान तथा विभिन्न काम गरेका छन् । यद्यपि, पर्वतमा अहिले कांग्रेस–एमालेका यसअघिकै प्रतिस्पर्धीलाई मात्र हेरेर आगामी चुनावी नतिजाको आँकलन गर्ने अवस्था भने छैन ।
शुक्रबार, माघ १६, २०८२
बिरामीलाई अनावश्यक रिफर नगर्न स्वास्थ्य बीमा बोर्डको निर्देशन
बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिपत्र गर्दै आफ्नो अस्पतालमा उपलब्ध सेवा नजरअन्दाज गरी बिरामीलाई अनावश्यक रिफर नगर्न निर्देशन दिएको हो।
बिहीबार, माघ १५, २०८२
१ सय शय्याका अस्पतालले पिसिएल नर्सिङ पढाउन पाउनुपर्छ : स्वास्थ्यमन्त्री शर्मा
नर्सिङ दिवसको अवसरमा नेपाल नर्सिङ संघले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री गौतमले १ सय शय्या भएका अस्पतालले पिसिएल नर्सिङको पढाइ गर्नुपर्छ भन्दै ऐनको मस्यौदा संशोधनको प्रस्ताव शिक्षा मन्त्रालयमा पठाएको बताएकी हुन्।
बिहीबार, माघ १५, २०८२
शहीद दिवसका दिन भरतपुर अस्पतालको ओपिडी सेवा बन्द रहने
अस्पतालले एक सूचना जारी गरी माघ १६ गते परेको शहीद दिवसका दिन सार्वजनिक बिदा भएकाले ओपिडी र प्रशासनिक सेवा बन्द रहने जनाएको हो।
बिहीबार, माघ १५, २०८२
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सीटी स्क्यान मेसिन खरिद प्रकरणः तत्कालीन उपकुलपति डा. संगिता भण्डारीसहित १९ जनाबिरुद्ध मुद्दा
अनुसन्धानमा सीटी स्क्यान मेसिनको प्राविधिक मापदण्ड पूरा नभए पनि कागजातमा ‘कम्प्लाइ’ उल्लेख गरी हिमालयन मेडिटेक प्रा.लि.लाई योग्य ठहर गरिएको देखिएको छ। मेसिनको इमेज रि–कन्स्ट्रक्सन क्षमता, एनोडको ताप सहनशीलता, तथा यूएस–एफडीए स्वीकृति जस्ता अनिवार्य मापदण्ड पूरा नभए पनि गलत प्राविधिक मूल्याङ्कन प्रतिवेदन तयार गरिएको अख्तियारले जनाएको छ।
बिहीबार, माघ १५, २०८२
पूर्वप्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना, तीन दिन अस्पतालमै राखेर उपचार गरिने
रुघा, खोकी, ज्वरो तथा सास फेर्न गाह्रो भएपछि नेता नेपाल बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका थिए। त्रिवि शिक्षण अस्पतालमा सिंगल क्याबिनको बेड उपलब्ध नभएकाले उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा राखी उपचार भइरहेको छ।
बिहीबार, माघ १५, २०८२
पूर्व स्वास्थ्यमन्त्री प्रदीप यादवको निर्वाचन क्षेत्र : यस्तो छ पर्सा १ मा चुनावी अंक गणित
२०७४ र २०७९ सालको निर्वाचनमा प्रदीप यादवले लगातार जिते। त्यो बेला उनको आवद्धता जसपासँग थियो। हाल उनी एमालेबाट उम्मेदवार बनेका छन्। तर यसअघिको निर्वाचनको परिणाम हेर्दा यो निर्वाचन क्षेत्रमा जसपाकै हावी देखिन्छ।
बिहीबार, माघ १५, २०८२
जनस्वास्थ्य कार्यालय ललितपुरले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा २८७ जनाले सेवा लिए
एकीकृत प्रजनन् रुग्णता जाँच तथा व्यवस्थापन र भ्यासेक्टी सहितको शिविरमा १३४ महिला र १५३ पुरुष गरी २८७ जनाले सेवा लिएका हुन्।
बिहीबार, माघ १५, २०८२
युट्युब च्यानलबाट तौल घटाउने औषधि सेवन गर्ने एक युवतीको मृत्यु
मदुरैको सेलूर क्षेत्र अन्तर्गत मीनाम्बलपुरमकी स्थायी बासिन्दा कलैयारसी निजी कलेजमा स्नातक तहको पहिलो वर्षमा अध्ययनरत थिइन्। प्रहरीका अनुसार कलैयारसीको तौल अलि बढी थियो। युट्युब च्यानलमा गरिएको दाबीको आधारमा उनले स्थानीय औषधि पसलबाट बोरेक्स किनेकी थिइन्। तौल घट्छ भन्ने आशामा उनले यसको सेवन गरिन्।
बिहीबार, माघ १५, २०८२
मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ३९ प्रतिशत चिकित्सक उत्तीर्ण
काउन्सिलले सञ्चालन गरेको परीक्षामा सहभागी ९४३ मध्ये ३७२ (३९.४५) जना चिकित्सक मात्रै उत्तीर्ण भएका हुन्।
बुधबार, माघ १४, २०८२
पूर्व-स्वास्थ्यमन्त्री प्रदीप पौडेलको निर्वाचन क्षेत्र: यस्तो छ काठमाडौं ५ मा चुनावी अंकगणित
आफूलाई पहिलोपटक सांसद बन्ने अवसर काठमाडौं ५ ले दिएकोले यसपटक पनि जित्नेमा विश्वसत रहेको महामन्त्री पौडेलले बताउँदै आएका छन् । उनले आफ्नो नेतृत्वमा सुरु भएका आयोजना सम्पन्न गराउनका लागि पनि जनताले आफूलाई मत दिने बताउँदै आएका छन्।
बुधबार, माघ १४, २०८२
रवि लामिछानेलाई भएको सेलुलाइटिस कस्तो समस्या हो?
काटिएको वा किराले टोकेको कुनै पनि भागमा सेलुलाइटिसको समस्या देखा पर्न सक्छ। कतिपय अवस्थामा शल्यक्रियाका घाउले पनि सेलुलाइटिस गराउन सक्छ। रोग प्रतिरोधी क्षमता कम भएका तथा मधुमेह भएका व्यक्तिहरुमा सेलुलाइटिसको समस्या हुने सम्भावना बढी हुन्छ। चोटपटक लागेको स्थानमा पर्याप्त मात्रामा सरसफाई नभएमा सानोतिनो चोटले पनि सेलुलाइटिसको समस्या निम्त्याउन सक्छ।
बुधबार, माघ १४, २०८२
स्वास्थ्य बीमालाई सफल बनाउन प्रदेश र स्थानीय सरकारको योगदान आवश्यक: मन्त्री शर्मा
मंगलबार बागलुङको धौलागिरी प्रादेशिक अस्पतालको निरीक्षण पश्चातको कार्यक्रममा बोल्दै मन्त्री शर्माले बीमा कार्यक्रमलाई प्रदेश सरकार र स्थानीय सरकारको लगानी भएन भने यसलाई प्रभावकारी ढंगले संचालन गर्न कठिनाई हुने बताइन्। उनले संघीय सरकारको मात्र बजेटले बीमा कार्यक्रमका लागि बजेट अपुग हुने हुँदा तीन तहकै सहलगानी हुन आवश्यक रहेको बताइन्।
बुधबार, माघ १४, २०८२
चितवनमा एक महिनामा भेटिए स्क्रब टाइफसका २७ जना बिरामी
गएको पुस महिनामा स्क्रब टाइफसका २७ जना बिरामी भेटिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
बुधबार, माघ १४, २०८२
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
मेनोपज रोग नभई सामान्य प्राकृतिक प्रक्रिया सम्झनका लागि म सल्लाह दिन्छु । यसका कारण समस्या भएमा उपचार सम्भव छ। त्यसकारण मेनोपजका कारण देखिएका लक्षणहरुबाट नआतिन पनि मेरो सल्लाह छ।
बुधबार, माघ १४, २०८२
विवरण अद्यावधिक नगर्ने फर्मासिस्टलाई कुशल अभ्यास प्रमाणपत्र र कुनै पनि सिफारिस पत्र नदिइने
परिषद्को वेबसाइडमा गई अपडेट नेम रेजिष्ट्रेशन मार्फत नाम दर्ता गर्नुका साथै कार्यस्थल र अन्य विवरण अद्यावधिक गराउन सकिनेछ।
मंगलबार, माघ १३, २०८२
मलंगवामा साढे ३ हजार बालबालिकाले लगाए दादुरा विरुद्धको खोप
दुई दिनमा वडा नं २ मा ६१२, ३ मा ७५४, ४ मा ५९६, ८ मा ४१३, ९ मा ३५५ र १० मा ८१५ गरी ३ हजार ५४५ जना बालबालिकालाई खोप लगाइएको छ।
मंगलबार, माघ १३, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना
गत माघ ५ गते जनकपुरमा भएको सभाका क्रममा खुट्टामा लागेको चोटले दु:ख दिएपछि उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन्।
मंगलबार, माघ १३, २०८२
स्वास्थ्य बीमाको सही सदुपयोग गर्न सेवाग्राही र अस्पताललाई बोर्डको अपिल
बीमा अन्तर्गत अनावश्यक परीक्षणका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई दबाब नदिन बोर्डको आग्रह छ। साथै सेवा प्रदायक संस्थाहरुले पनि औचित्यका आधारमा चेकजाँच, ल्याब परीक्षण तथा उपचार गर्न भनिएको छ।
मंगलबार, माघ १३, २०८२
वर्क प्लेस अपडेट गर्न फर्मासिस्टलाई औषधि व्यवस्था विभाग विराटनगरको आग्रह
विभागले एक सूचना जारी गरी आफु कार्यरत रहेको ठाउँको अपडेट गर्न सबै फर्मासिस्ट सहायक फर्मासिस्टलाई आग्रह गरेको हो।
मंगलबार, माघ १३, २०८२
के हो अस्पतालबाटै शव साटिएको घटना?
सिरहाको गोलबजार नगरपालिका–३, जम्दहकी १६ वर्षीया निशा बानियाँ गत शनिबार आफ्नै घरमा मृत भेटिएकी थिइन्। प्रहरीले प्रारम्भिक प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि उनको शव लहानस्थित मुरारका प्रादेशिक अस्पताल पठाएको थियो। सोही दिन सप्तरीको खडक नगरपालिका–१ करर्बोना निवासी १६ वर्षीया राधिका साहको शव पनि पोस्टमार्टमका लागि त्यही अस्पतालको शवगृहमा राखिएको थियो।
मंगलबार, माघ १३, २०८२
लुम्बिनी प्रदेशमा ‘विपद् जोखिम न्यूनीकरण लुम्बिनी प्रदेश कार्यमञ्च’ गठन
उक्त कार्यमञ्चले सम्बन्धित प्रदेशमा विपद् व्यवस्थापनका लागि विभिन्न निकायसँग समन्वय र सहकार्य गरी काम गर्ने प्राधिकरणले जनाएको छ।
मंगलबार, माघ १३, २०८२
संगठनबाट अमेरिका औपचारिक रूपमा बाहिरिएकोमा डब्लुएचओ दु:खी
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले संयुक्त राष्ट्रसंघअन्तर्गतको स्वास्थ्य निकायबाट अमेरिका औपचारिक रूपमा बाहिरिएकोमा दुःख व्यक्त गरेको छ। संगठनले भविष्यमा अमेरिका पुनः सक्रिय रूपमा सहभागी हुने आशा व्यक्त गरेको छ।
मंगलबार, माघ १३, २०८२
सर्लाहीको मलंगवामा आज पनि दादुरा विरुद्धको खाप लगाईँदै
पाँच दिनसम्म चल्ने खोप अभियानमा ६ महिनादेखि १४ वर्ष उमेरका ८ हजार बालबालिकालाई खोप दिइने नगरपालिकाले जनाएको छ।
मंगलबार, माघ १३, २०८२
Previous
51
52
53
54
55
Next
सर्च गर्नुहोस्
×
Search