मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असार ६, २०८३
Sun, Jun 21, 2026
शनिबार, असार ६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
सचिव डिल्लीराम शर्माले सम्हाले स्वास्थ्य मन्त्रालयमा जिम्मेवारी
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासन तर्फको सचिवमा डिल्लीराम शर्माले जिम्मेवारी सम्हालेका छन्। शुक्रबार मन्त्रालयमा उनले औपचारिक रुपमा जिम्मेवारी सम्हालेका हुन्।
शनिबार, जेठ १७, २०८२
सुर्तीजन्य पदार्थमा कर नबढेकोमा सरोकारवालाको आपत्ति
सरकारको ताजा बजेटले सुर्तीजन्य पदार्थमा कर नबढाएको भन्दै सार्वजनिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने संस्थाले आपत्ति जनाएका छन्। विश्व स्वास्थ्य संगठन बाट सम्मानित भएको यही वर्षमा समेत सरकार जनस्वास्थ्यप्रति उत्तरदायी बन्न असफल भएको संस्था एक्सन नेपाल, एनसीडी अलायन्स लगायतले आपत्ति जनाएका हुन्।
शनिबार, जेठ १७, २०८२
स्वास्थ्य खबर 'पोलिसी क्लिनिक': बजेटमाथिको बहशपछि डा कार्की र गौतमले दिए यस्तो प्रेस्कृप्सन
उक्त शृंखलाको पहिलो दिन आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथि बहश गरिएको छ। नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका रेक्टर डा लोचन कार्की र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष डा झलक शर्मा गौतम बहशमा सहभागी थिए।
शनिबार, जेठ १७, २०८२
मिर्गौला प्रत्यारोपणपछि सगरमाथा आरोहण गरेका पेम्बा शेर्पालाई स्वास्थ्य मन्त्री पौडेलको सम्मान
मिर्गौला प्रत्यारोपण गरेपछि सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका कीर्तिमानी आरोही पेम्बा शेर्पालाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शुक्रबार सम्मान गरेका छन्। स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले साहस, आत्मबल र आशाको सन्देश फैलाउने शेर्पाको कीर्तिमानी उपलब्धिलाई 'इतिहास रच्ने क्षण' भन्दै बधाई दिए।
शुक्रबार, जेठ १६, २०८२
आठ बुँदे समीक्षा गर्दै चिकित्सक संघका अध्यक्षले भने- बजेटले स्वास्थ्य क्षेत्रमा नयाँपन दिन सकेन
नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल विक्रम कार्कीले आगामी आर्थिक वर्षका लागि प्रस्तुत भएको बजेटले स्वास्थ्य क्षेत्रमा खासै नयाँपन दिन नसकेको टिप्पणी गरेका छन्। उनले स्वास्थ्य क्षेत्रका प्रमुख मुद्दाहरूलाई बजेटले बेवास्ता गरेको भन्दै केही महत्त्वपूर्ण बुँदाहरूमा प्रकाश पारेका छन्।
शुक्रबार, जेठ १६, २०८२
'डाक्टर लिने देशसँग रोयल्टी लिने' स्वास्थ्य मन्त्री पौडेलको अभिव्यक्ति प्रति राष्ट्रिय चिकित्सक संघ नेपालको आपत्ति
'डाक्टरहरू कुनै वस्तु होइनन्, राष्ट्रसेवक हुन्' भन्ने कुरामा जोड दिँदै संघले डाक्टरहरूलाई विदेशिन बाध्य बनाउने परिस्थितिको मूल जड मन्त्रालयकै अकर्मण्यता रहेको उल्लेख गरेको। संघको धारणा अनुसार, हालका आर्थिक, पेशागत असुरक्षा र अपमानजनक व्यवहारले धेरै योग्य चिकित्सकहरूलाई विदेशिन प्रेरित भइरहेको अध्यक्ष डा विकास गौचन र महासचिव डा सम्राट पराजुली हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख छ।
शुक्रबार, जेठ १६, २०८२
चिकित्सक लाइसेन्स परीक्षामा ७७ प्रतिशत भन्दा बढी पास
एनएमसीका अनुसार मेडिकल र डेन्टल दुवै कार्यक्रम समावेश गरिएको परीक्षामा मेडिकलतर्फ १ हजा ६११ मध्ये १ हजार ६०० जनाले परीक्षा दिए, जसमा १ हजार २२६ जना (७६.६२५%) उत्तीर्ण भएका छन्। उता डेन्टलतर्फ भने ४७९ परीक्षार्थीमध्ये ४७७ जनाले परीक्षा दिएका थिए र तीमध्ये ३९४ जना (८२.६०%) पास भएका छन्।
बिहीबार, जेठ १५, २०८२
यस्ता छन् बजेटमा स्वास्थ्यका विषय
स्वच्छ आहार, योग, ध्यान, व्यायाम र सकारात्मक सोच सहितको जीवनशैली विकास गर्न 'निरोगी नेपाल' अभियान सञ्चालन गरिनेछ । आम नागरिकलाई निःशुल्क, सर्वसुलभ र गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइनेछ। विशिष्टीकृत स्वास्थ्य सेवाको दायरा विस्तार गर्न सक्षम जनशक्ति, आधुनिक उपकरण र पूर्वाधारमा लगानी वृद्धि गरिनेछ।
बिहीबार, जेठ १५, २०८२
जडिबुटी उत्पादन तथा प्रवर्द्धन कम्पनीको क्षति २८ करोड, बजेटमा २० करोड विनियोजन
आर्थिक वर्ष २०८१/ ८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन्।गत चैत १५ गते राजावादीको समर्थनमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगो लगाएका थिए । उक्त आन्दोलनबाट जडीबुटी कम्पनीमा २८ करोड क्षति बराबरको क्षति भएको थियो ।
बिहीबार, जेठ १५, २०८२
शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याइने
बिहीबार, जेठ १५, २०८२
स्वास्थ्य बीमामा छुट्टाछुट्टै प्याकेज, तेस्रो पक्षद्वारा परीक्षण, बजेट १० अर्ब
उनले सामाजिक सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमामा एकीकृत गरिनेछ। बिमितहरु फरक-फरक सुविधा उपलब्ध गराइने पनि उनले बताए।
बिहीबार, जेठ १५, २०८२
आगामी आर्थिक वर्षका लागि स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट
संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री विष्णु पौडेलले उक्त जानकारी दिएका हुन्। स्वास्थ्य क्षेत्रमा यस पटक एक खर्ब बजेट आउने अनुमान गरिएको थियो। तर एक खर्ब भन्दा ४ अर्ब १९ करोड कम बजेट आएको छ।
बिहीबार, जेठ १५, २०८२
चिकित्सा र नर्सिङको अध्ययन कोटा वृद्धि गरिने, मापदण्ड परिमार्जन हुने
अर्थमन्त्री विष्णु पौडेलले भने, 'चिकित्सा शास्त्र र नर्सिङ लगायत प्राविधिक क्षेत्रको जनशक्ति अभाव हुन नदिन अध्ययन कोटा वृद्धि गरिनेछ। त्यसका लागि मापदण्ड परिमार्जन गरिनेछ।'
बिहीबार, जेठ १५, २०८२
फलफूल, मासु र खाद्यान्न विक्री गर्नुपूर्व अनिवार्य विषादि परीक्षण
उनले भने, 'फलफूल, मासु तथा खाद्यान्न बिक्रीपूर्व अनिवार्य रुपमा विषादि परीक्षण गरिनेछ। थोकबजार केन्द्रमा द्रूत विषादि परीक्षण विधिबाट ताजा तरकारी र फलफूलमा विषादि परीक्षण गर्ने व्यवस्था मिलाइनेछ।'
बिहीबार, जेठ १५, २०८२
बजेट अनुमोदन गर्न मन्त्रिपरिषद्को बैठक बस्दै
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ। आजै अपराह्न राष्ट्रिय योजना आयोगका अध्यक्ष प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा आयोगको बैठक हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
बिहीबार, जेठ १५, २०८२
आज बजेट भाषण: स्वास्थ्यले कति पाउला?
अर्थमन्त्री पौडेलले बुधबार नै संसद्मा बजेटसँग आश्रित आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पनि पेस गर्ने कार्यसूची छ। आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रालयले २० खर्ब हारहारीको आकारको बजेट ल्याउने लागेको छ।
बिहीबार, जेठ १५, २०८२
स्वास्थ्य मन्त्रालयको बजेट बढ्ने, १३ अर्ब सिलिङ थपियो
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार स्वास्थ्य मन्त्रालयले आगामी आर्थिक वर्षका लागि प्रारम्भिक सिलिङभन्दा थप १३ अर्ब रुपैयाँ बढी रकम पाएको छ। मन्त्रालयलाई सुरुमा ८२ अर्ब ८८ करोड २८ लाखको बजेट सिलिङ दिइएको थियो। यो रकम चालु आर्थिक वर्षको बजेट भन्दा ३ अर्ब ३५ करोड ६१ लाख रुपैयाँ कम थियो।
बुधबार, जेठ १४, २०८२
धुलिखेलमा ट्रमा भवन शिलन्यासपछि प्रधानमन्त्रीले भने- केयू र अस्पतालको सहकार्य टुट्न दिनहुँदैन
धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ भवनको आज शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले अस्पताल र विश्वविद्यालयको सहकार्यमा सरकारले साथ दिने बताएका हुन्।
बुधबार, जेठ १४, २०८२
ट्रमा सेन्टरमा 'ट्रमा एन्ड इन्जुरी लाइफ सपोर्ट' तालिम सुरु
राष्ट्रिय ट्रमा सेन्टरले पाइलट प्रोजेक्टमा रुपमा 'ट्रमा एन्ड इन्जुरी लाइफ सपोर्ट' तालिम सुरु गरेको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालले उपत्यकाभित्रका विभिन्न अस्पतालका मेडिकल अधिकृतलाई उक्त तालिम दिइने बताए।
बुधबार, जेठ १४, २०८२
तेह्रथुमको सरस्वती माविद्वारा चिकित्सक संघका अध्यक्ष डा अनिल कार्की सम्मानित
डा कार्कीको पहलमा भारतीय दूतावासमार्फत विद्यालयका लागि बस उपलब्ध गराइएको थियो। उक्त बसले विद्यार्थीहरूलाई आवतजावतमा सहजता प्रदान गर्नुका साथै शैक्षिक गतिविधिलाई समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
बुधबार, जेठ १४, २०८२
स्वास्थ्य मन्त्री पौडेल भन्छन्- हाम्रा डाक्टर लिने देशबाट रोयल्टी लिने व्यवस्था गर्छौं
यस्तो अवस्थामा राज्यबाट राज्यलाई नै रोयल्टी तिर्ने व्यवस्था गर्ने उनको भनाइ छ। नेपालमा अवसर नपाएर चिकित्सकहरु विदेशिरहेको समेत उल्लेख गरे। त्यसकारण ट्रमा सेन्टर जस्ता अस्पतालमा प्रशासनका करारहरु आवश्यकता भन्दा बढी भए नवीकरण नगर्न सुझाए।
बुधबार, जेठ १४, २०८२
चार वटा प्रतिष्ठानका लागि उपकुलपति सिफारिस समितिले काम सुरु गर्यो
सरकारले चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेका उपकुलपति नियुक्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ। डेढ महिनादेखि रिक्त रहेका प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको संयोजकत्वमा सिफारिस समिति गठन भएको छ।
बुधबार, जेठ १४, २०८२
'एक स्थानीय तह, एक जनस्वास्थ्य अधिकृत' कार्यान्वयनमा मनन गर्नुपर्ने कुरा
तत्कालका लागि हरेक स्थानीय तहमा जनस्वास्थ्य अधिकृत (७\८) को अस्थायी दरबन्दी सिर्जना गर्ने र बजेटको व्यवस्थापन गर्ने । सम्भव भएसम्म छात्रवृत्ति करारका जनस्वास्थ्य अधिकृतहरुलाई उक्त दरबन्दीमा खटाइ सोही तलब भत्ताबाट खर्च व्यहोर्ने, जसबाट राज्यलाई दोहोरो आर्थिक भार पनि नपर्ने
बुधबार, जेठ १४, २०८२
धुलिखेलमा लियो र लायन्स क्लबको स्वास्थ्य शिविर
क्लबका सल्लाहकार लायन डा तेजसु सिंह मल्लले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। 'हाम्रो उद्देश्य समुदायमा स्वास्थ्य सेवाको पहुँच बढाउनु र सचेतना फैलाउनु हो। यस्ता शिविरले मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउँछ,' उनले भने।
मंगलबार, जेठ १३, २०८२
भक्तपुर क्यान्सर अस्पतालको टोलीद्वारा संखुवासभा र धनकुटामा १६ सय जनाको क्यान्सर स्क्रिनिङ
अस्पतालका निर्देशक डा उज्वल चालिसेका अनुसार इलाम र पाँचथरको शिविरपछि संखुवासभा र धनकुटामा भएको क्यान्सर स्क्रिनिङ शिविरमा एक हजार ६ सय जनाले सेवा लिएका हुन्। उनका अनुसार चारवटै जिल्लामा गरिएको शिविरबाट चार हजार ६ सयभन्दा बढीले सेवा लिएका छन्।
मंगलबार, जेठ १३, २०८२
बिरामीको सेवामा समर्पित नर्स गंगा
गंगादेवीलाई चिन्नेहरु भन्छन् 'उनको जीवन र पेशागत यात्रा नर्सिङ क्षेत्रमा समर्पण र संवेदनशीलताको उदाहरण हो। पछिल्लो समय उनले क्यान्सर जस्तो जटिल र भावनात्मक रूपमा चुनौतीपूर्ण क्षेत्रमा देखाएको धैर्य, हौसला र मानवीयताले बिरामी र परिवारको मनमा आशाको दीप बालिरहेको छ।'
मंगलबार, जेठ १३, २०८२
कान्तिपुर फर्मास्यूटिकल्सको आइपिओ आउँदै, एलिट क्यापिटलसँग सम्झौता
मंगलबार एलिट क्यापिटल र कान्तिपुर फर्मास्यूटिकल्सबिच यस सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो। एलिटले कान्तिपुरको १७ करोड रुपैयाँ बराबरको १७ लाख कित्ता साधारण शेयरको प्रत्याभूति गरेको हो। यस सम्बन्धी सम्झौतामा मंगलवार कान्तिपुर फर्मास्यूटिकल्सका प्रबन्ध संचालक नवराज पौडेल र एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यले हस्ताक्षर गरे।
मंगलबार, जेठ १३, २०८२
स्वास्थ्य सचिवमा पन्थ होइन शर्माले पाए जिम्मेवारी
सोमबारको मन्त्रिपरिषदको बैठकले मन्त्रालयमा कार्यरत सचिव हरिप्रसाद मैनालीलाई सरुवा गरेको थियो। मैनालीलाई सरुवा गरेपछि उनको स्थानमा महादेव पन्थलाई जिम्मेवारी दिने कुरा भएको थियो। तर पछि पन्थलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिवको जिम्मेवारी दिँदै शर्मालाई स्वास्थ्यमा ल्याइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका एक कर्मचारीले जानकारी दिए।
मंगलबार, जेठ १३, २०८२
स्वास्थ्य महामारी रोकथामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलका ६ निर्णय
वर्षायाम शुरु हुने बेला विभिन्न संक्रमण, रोग तथा महामारी देखिने सम्भावना भएकाले समयमै पूर्व तयारी प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले तयारी बैठक राखेर समयमै प्रतिकार्य तथा रोकथामका लागि विभिन्न छ निर्णय गरेका हुन्।
मंगलबार, जेठ १३, २०८२
थाइरोइड समस्याबाट बच्नका लागि सही दिनचर्या र जीवनशैली: प्रभावकारी औषधी सेवनका उपायहरू
थाइराइडको औषधि (जस्तै थाइरोक्सिन) बिहान खाली पेटमा लिनु अनिवार्य हुन्छ। बिहान उठेपछि सबैभन्दा पहिले यो औषधि खानुपर्छ र त्यसपछि झण्डै आधा या एक घण्टा केही नखानु उत्तम हुन्छ। चिया, कफी, दूध वा कैफिनयुक्त पेयपदार्थ तुरुन्तै सेवन गर्दा औषधिको प्रभाव कम हुन सक्छ।
मंगलबार, जेठ १३, २०८२
Previous
97
98
99
100
101
Next
सर्च गर्नुहोस्
×
Search