मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज १७, २०८३
Sun, Oct 04, 2026
शनिबार, असोज १७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
तोकिएको समयसम्म अस्पतालमा नबस्ने स्वास्थ्यकर्मीलाई कारबाही हुन्छ: स्वास्थ्यमन्त्री खापुङ
स्वास्थ्य तथा जनसङख्यामन्त्री भवानीप्रसाद खापुङले तोकिएको समयसम्म अस्पतालमा नबस्ने चिकित्सकलाई कारबाही गर्ने चेतावनी दिएका छन्।
आइतबार, भदौ ५, २०७९
नेपाल चिकित्सक संघले असोजमा दोस्रो राष्ट्रिय सम्मेलन गर्ने
संघले आगामी असोज २ र ३ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने भएको हो। संघले सम्मेलनका लागि आवश्यक तयारी अगाडि बढाइसकेको छ।
शनिबार, भदौ ४, २०७९
एमालेको घोषणापत्र तयारी: स्वास्थ्यमा के-के विषय समेट्ने? विज्ञले दिए यस्ता सुझाव
अगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको तयारीमा दलहरु जुटिरहेका छन्। निर्वाचनका लागि नेकपा एमालले घोषणापत्रको तयारी अगाडि बढाएको छ।
शुक्रबार, भदौ ३, २०७९
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नेपालकै पहिलो 'ह्युमन मिल्क बैंक‘ स्थापना
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार काठमाडौं स्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा देशकै पहिलो ह्युमन मिल्क बैंक ‘अमृत कोष’को उद्घाटन गरेकी हुन्।
शुक्रबार, भदौ ३, २०७९
कस्तो बन्दैछ २० अर्ब लागत अनुमान गरिएको श्रमिक अस्पताल?
केही दिन पहिले कार्यदलले श्रमिक अस्पताल निर्माण सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पारेर श्रममन्त्री शेरबहादुर कुँवरलाई बुझाएको थियो।
शुक्रबार, भदौ ३, २०७९
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरमाथि प्रशासनका कर्मचारीद्धारा कुटपिट
अस्पतालको इमरजेन्सी विभागमा कार्यरत डा करण साहमाथि सोही अस्पतालकै प्रशासनमा कार्यरत कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेका हुन्।
बिहीबार, भदौ २, २०७९
चिकित्सा शिक्षा पढाउने शिक्षकको उमेर हद ७० वर्ष, पाँच वर्षपछि लागू हुने
चिकित्सा शिक्षा आयोगको कार्य समितिबाट स्वीकृत ‘उच्च शिक्षा तहका शिक्षकको न्यूनतम योग्यता सम्बन्धि मापदण्ड २०७९’मा उक्त प्रावधान राखिएको छ।
बिहीबार, भदौ २, २०७९
राप्ती प्रतिष्ठानमा थपिएका १० डायलाइसिस मेसिन एक महिनाभित्र सञ्चालनमा आउने
स्वास्थ्य मन्त्रालये दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको १० वटा डायलाइसिस मेसिनको जडान काम सुरु भएको छ।
बिहीबार, भदौ २, २०७९
लमजुङ जिल्ला अस्पताल र एचडीसीएसबीचको सम्झौता रद्द, प्रदेश सरकारले नै सञ्चालन गर्ने
२०५८ मा नेपाल सरकारको पब्लिक प्राईभेट पार्टनरशीप नीतिअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, एचडीसीएस र लमजुङ एकीकृत स्वास्थ्य केन्द्रबीचको सम्झौता अनुसार सुरुमा ५ वर्ष सञ्चालन गरिएको थियो।
बिहीबार, भदौ २, २०७९
पाँच सय बढी बन्दी रहने कारागारभित्रै अस्पतालको व्यवस्था गरिने
कारागारसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमा कारागारमा बन्दीजीवन विताइरहेकालाई उपचार गर्न भित्रै छुट्टै अस्पताल वा स्वास्थ्य चौकी स्थापना गर्न भनिएको हो।
बुधबार, भदौ १, २०७९
त्रिवि शिक्षण अस्पतालमा ‘सुरेश वाग्ले क्यान्सर सेन्टर’ सुरु हुँदै
नयाँ सेन्टरबाट २५ शय्याको क्यान्सर वार्ड, २० शय्याको आईसीयू, ३० शय्याको एचडीयू, १५ शय्याको डेकेयर केमोथेरापीलगायतका सेवा प्रदान गरिने अस्पतालका कार्यकारी निर्देशक प्रा डा दिनेश काफ्लेले जानकारी दिए।
बुधबार, भदौ १, २०७९
पिसिएल नर्सिङ कलेज : कर्णाली र सुदूरपश्चिममा शून्य, बागमतीमा ११ वटा
शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, चिकित्सा शिक्षा आयोग र नेपाल नर्सिङ काउन्सिलका कर्मचारीका अनुसार सिटिइभिटीकै कमजोरीका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशमा पिसिएल नर्सिङ कार्यक्रम सञ्चलन नहुने अवस्था आएको हो।
बुधबार, भदौ १, २०७९
बीपी प्रतिष्ठान १ अर्ब ४१ करोड घाटामा
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान १ अर्ब ४१ करोड रुपैयाँ बराबर ऋणमा रहेको पाइएको छ। प्रतिष्ठानले स्वेतपत्र जारी गर्दै १ अर्ब ४१ करोड घाटामा रहेको जनाएको छ।
मंगलबार, साउन ३१, २०७९
यस्तो छ स्वास्थ्य सेवाका कर्मचारीको नयाँ तलब
सरकारले सरकारी सेवाका कर्मचारीको नयाँ तलबमान सार्वजनिक गरेको छ। अर्थमन्त्रालयले साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान सार्वजनिक गरेको हो।
मंगलबार, साउन ३१, २०७९
प्रदेश १ सरकारद्वारा विशेषज्ञ चिकित्सक प्रोत्साहन भत्तासम्बन्धी कार्यविधि स्वीकृत
प्रदेश नंं १ मन्त्रिपरिषद्को बैठकले प्रदेश मातहतका सरकारी अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकलाई बिरामीको सेवाका लागि थप प्रेरित गर्न ‘विशेषज्ञ चिकित्सक प्रोत्साहन भत्तासम्बन्धी कार्यविधि, २०७९’ स्वीकृत गरेको छ।
मंगलबार, साउन ३१, २०७९
समायोजन मिलान भएका स्वास्थ्यका कर्मचारीको तलब/भत्ता सम्बन्धित पालिकाले व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य मन्त्रालयले समायोजन मिलान गरी कार्यरत स्वास्थ्यकर्मीहरुलाई स्थानीय तहहरुले फिर्ता गर्न थालेको गुनासो आएको भन्दै त्यस्ता कर्मचारीको तलब भत्ता सम्बन्धित पालिकाले गर्न आग्रह गरेको छ।
सोमबार, साउन ३०, २०७९
६७ कोरोना संक्रमितको आइसीयू र भेन्टिलेरमा उपचार हुँदै
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६४ जना आइसीयूमा छन् भने ३ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको छ।
सोमबार, साउन ३०, २०७९
हाम्रो एक कार्यकालमा मात्र १२ जना स्वास्थ्यमन्त्री परिवर्तन हुनु स्वास्थ्य क्षेत्रकै दु:खद पक्ष : अफिन
अफिनका महासचिव हेमराज दाहालले प्रस्तुत गरेको प्रतिवेदनमा 'यो कार्यकालमा १२ जना मन्त्री परिवर्तन हुनु सिंगो स्वास्थ्य क्षेत्रकै दु:खद पक्ष' भनेर उल्लेख गरिएको छ।
आइतबार, साउन २९, २०७९
भदौ ५ गतेदेखि यी ५० जिल्लामा १२ वर्ष मुनिका बालबालिकालाई कोभिड खोप लगाइँदै
सरकारले यही भदौ ५ गतेदेखि देशका विभिन्न ५० जिल्लामा रहेका ५ देखि १२ वर्षमुनिका बालबालिकाका लागि लक्षित गर्दै कोभिडविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ।
शुक्रबार, साउन २७, २०७९
स्वास्थ्य बीमा समस्या समाधान कार्यदल गठन
बिहीबार स्वास्थ्य मन्त्रालयमा बसेको मन्त्री स्तरीय बैठकले स्वास्थ्य बीमा समस्या समाधान गर्न स्वास्थ्य राज्यमन्त्री केसीको अध्यक्षतामा ५ सदस्यीय कार्यदल गठन गरेको हो।
बिहीबार, साउन २६, २०७९
गंगालाल अस्पतालको यी दुई निर्णय विवादमा, पुनर्विचार गर्न कर्मचारीहरुको माग
स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङको अध्यक्षतामा बसेको समितिको बैठकले विशेषज्ञ चिकित्सकहरुको उमेर हद ६० बाट ६३ र कार्डियाक सर्जनको तलब भत्तामा १५० प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको थियो।
बिहीबार, साउन २६, २०७९
काठमाडौंका ठूला अस्पतालले कसरी गर्छन् फोहर व्यवस्थापन?
अस्पतालमा मानिसको उपचारमा संलग्न हुने औषधिजन्य कीटाणुदेखि मानिसका अङ्गको अस्पतालले आफैले सुरक्षित व्यवस्थापन गर्दै आइरहेका छन्
बिहीबार, साउन २६, २०७९
यस्तो छ मेडिकल काउन्सिलले डाक्टरका लागि ल्याएको सामाजिक सञ्जाल र अनलाइन सम्बन्धी आचारसंहिता
नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरुका लागि लक्षित गर्दै सामाजिक सञ्जाल तथा विधुतिय माध्यम प्रयोगका लागि नयाँ आचारसंहिता ल्याएको छ। काउन्सिलले बुधबार नयाँ आचारसंहिता ल्याएको हो।
बुधबार, साउन २५, २०७९
पाँच बुँदे माग पुरा नभए सत्याग्रह सुरु गर्न बाध्य हुनेछु : डा गोविन्द केसी
आफुले माग अघि सारेको एक साता बित्न लाग्दा पनि सरकारले कुनै कदम नचालेको भन्दै डा केसीले प्रेस विज्ञप्ति जारी सरकारको ध्यानाकर्षण गराएको छ।
बुधबार, साउन २५, २०७९
डा भगवान कोइरालाको बाल रोग अस्पताल बनाउने अभियानमा जीवन बीमक संघको ३० लाख सहयोग
आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम जीवन बीमक संघ नेपालका अध्यक्ष लगायतका पदाधिकारीद्वारा बीमा समितिका अध्यक्ष र कार्यकारी निर्देशकसमेतको उपस्थितिमा सम्पन्न भएको छ।
मंगलबार, साउन २४, २०७९
स्वास्थ्य मन्त्रालयले भन्यो- कोरोनाबाट मृत्यु हुने ७५ प्रतिशत खोप नलगाएका, सबैलाई खोप लगाउन अपिल
कोभिड–१९ बाट सङ्क्रमित लगभग ५० प्रतिशत मानिसहरूमा कुनै पनि लक्षण देखिँदैन। तर खोप नलगाएका मानिसमा गम्भीर रूपमा बिरामी पर्ने वा मृत्यु हुनसक्ने सम्भावना खोप लगाएकाको तुलनामा १० गुणा बढी हुने मन्त्रालयको जिकिर छ।
मंगलबार, साउन २४, २०७९
बाढीले अलपत्र परेका बिरामीलाई एयर एम्बुलेन्समार्फत् उद्धार गर्न सरकारको ध्यानाकर्षण
नेकपा एमालेका सांसद खेम प्रसाद लोहनीले बाढी पहिरोले सडक अवरुद्ध भएर अलपत्र परेका बिरामीलाई हेलिकप्टरको माध्यमबाट उद्धार गर्न सरकारको ध्यानाकर्षण गरेका छन्।
मंगलबार, साउन २४, २०७९
धनगढीमा १५ शय्यासम्मका अस्पताल दर्ता गर्दा ७५ हजार रुपैयाँ तिर्नुपर्ने
उपमहानगरपालिकाले अहिले आर्थिक ऐन अनुसार स्वास्थ्य सेवा दर्ता तथा अनुमति पत्र सिफारिसका लागि ७५ हजार रुपैयाँ तोकेको हो। नेपाल सरकारले अस्पताल तथा स्वास्थ्य नर्सिङ होम स्थापनका लागि प्रति शय्या चार हजार र नविकरणका लागि प्रति शय्या पाँच सय तोकेको छ।
मंगलबार, साउन २४, २०७९
भारतीय पर्यटकमा कोरोना, नेपाल प्रवेश गर्न रोक
भारतबाट घुम्न आउने पर्यटकमा कोरोना संक्रमण देखिन थालेको छ।
सोमबार, साउन २३, २०७९
आजबाट काठमाडौंका यी १४ खोप केन्द्रमा १८ वर्ष मुनिका बालबालिकालाई फाइजर खोप लगाइँदै
१२ वर्षदेखि १८ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपको बुस्टर डोज लगाउन लगागिएको हो। ती खोप केन्द्रहरुमा साउन ३० गतेसम्म फाइजर खोपको बुस्टर डोज लगाइने जनाइएको छ।
सोमबार, साउन २३, २०७९
Previous
120
121
122
123
124
Next
ट्रेण्डिङ
एउटा यस्तो अस्पताल जहाँ जिम, योग र वेलनेस सेन्टर पनि छ
मंगलबार, असोज १३, २०८३
संसदमा दर्ता भयो संघीय निजामती विधेयक, स्वास्थ्य सेवाको छुट्टै ऐन हुने
बिहीबार, असोज १५, २०८३
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
आइतबार, असोज ११, २०८३
वरिष्ठ शल्य चिकित्सक डा. सुदीपकुमार भट्टाचार्यको निधन
बिहीबार, असोज १५, २०८३
स्वास्थ्यमन्त्री निशा मेहताद्वारा प्रतिनिधि सभामा स्वास्थ्य क्षेत्रका चार विधेयक प्रस्तुत
सोमबार, असोज १२, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय
मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संख्यात्मक उपलब्धिभन्दा पर: स्वास्थ्य प्रणाली रूपान्तरणका लागि दक्ष, सक्षम र प्रतिबद्ध जनशक्तिको निर्माण
शुक्रबार, असोज १६, २०८३
पितृलाई मृत्यु भएपछि मात्र नसम्झौँ; उनीहरू जीवित छँदै सम्मान गरौँ
बिहीबार, असोज १५, २०८३
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search