मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज २५, २०८२
Sat, Oct 11, 2025
शनिबार, असोज २५, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
नक्कली भनेर समातिएका सक्कली डाक्टर रिहा
नक्कली भनेर समातिएका सक्कली डाक्टर रिहा भएका छन्। ‘अपरेसन फोक्सट्रोट’ नाम दिएर नक्कली डाक्टरमाथि अनुसन्धान सुरु गरेको प्रहरीले एकजना सक्कली डाक्टरलाई समेत पक्राउ गरेको थियो।
सोमबार, साउन २९, २०८०
बागमती प्रदेशका १३ अस्पतालमा बिरामी भर्ना सेवा निःशुल्क
बागमती प्रदेशका सबै प्रादेशिक अस्पतालहरुमा बिरामी भर्ना सेवा निःशुल्क गर्न निर्देशन दिइएको छ। प्रदेशको स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै निःशुल्क रुपमा बिरामी भर्ना गर्न अस्पतालहरुलाई निर्देशन दिएको हो।
सोमबार, साउन २९, २०८०
छोरा जन्माउने चाहनाले लिंग पहिचान गरी भ्रूण हत्या गर्ने प्रवृत्ति बढ्दो
नेपालमा महिला र पुरुषलाई शिक्षा, स्वास्थ्य, सेवा र सुविधाका हिसाबले समान अवसर प्रदानको प्रयास गरिए पनि पितृसत्तात्मक सोचका कारण छोराको चाहना धेरै पाइएको छ। लिंग पहिचान गरी भ्रूण हत्या गर्ने प्रवृत्तिले जन्मिएका शिशुमध्ये छोराको संख्या धेरै भएको पाइएको हो।
सोमबार, साउन २९, २०८०
आफ्नो दरबन्दीअनुसार काज फिर्ता गर्न स्वास्थ्यका कर्मचारीलाई बीमा बोर्डको निर्देशन
स्वास्थ्य बीमा बोर्डले केन्द्रमा रहेका र केही जिल्लाका स्वास्थ्यकर्मीलाई साउन महिनाभित्र दरबन्दी भएको ठाउँमा फर्किसक्न भनेको छ। काठमाडौं बाहिरका जिल्लाका स्वास्थ्यकर्मीहरुलाई भने १५ भदौंसम्म फिर्ता भइसक्न निर्देशन दिएको छ।
आइतबार, साउन २८, २०८०
नक्कली भनेर सक्कली डाक्टरलाई पक्राउ गरेपछि...
‘अपरेसन फोक्सट्रोट’ नाम दिएर नक्कली डाक्टरमाथि अनुसन्धान सुरु गरेको प्रहरीले सक्कली डाक्टरलाई समेत पक्राउ गरेको खुलेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एसएलसी र प्लस टुका मार्कसिट कीर्ते गरेर नम्बर थपघट गरी एमबीबीएस अध्ययन गरेका ‘नक्कली’ डाक्टरहरुमाथि अपरेसन चलाएको थियो।
आइतबार, साउन २८, २०८०
नक्कली शैक्षिक प्रमाणपत्रमा मुछिएका सांसद सुनिल शर्माले भेटे ओलीलाई
कांग्रेसका सांसद सुनिल शर्माले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राजनेताको संज्ञा दिएका छन्। आइतबार बिहान ओली निवास बालकोट पुगेर उनले यस्तो बताएका हुन्।
आइतबार, साउन २८, २०८०
सेलिब्रिटीमा बढ्दो मानसिक समस्या, ‘अटेन्सन सिक’ प्रकोप र ‘नेपालमा केही हुँदैन’ सिन्ड्रोम!
सामान्यतया मान्छेले अटेन्सन वा आफूप्रति अरु आकर्षित भएकै रुचाउँछ। रोजिशाले पढेको मनोविज्ञानले भन्छ, 'सामान्यतया हामी माया रुचाउँछौँ। तिमी राम्री छौ भन्दा खुसी हुन्छौं। यस्तो गरेको रहेछौ भन्दा दंग पर्छौं। तपाईंले टिकटक हेरें भन्दा पनि खुसी भएँ म। यो स्वभाव हो तर जब सधैं प्रशंसाकै लागि लागिपर्ने वा आफूतिर जसरी भएपनि आकर्षित गर्ने बानी पर्यो भनेचाहिँ समस्या हुन्छ।'
आइतबार, साउन २८, २०८०
कांग्रेस सांसद शर्मासहितका ‘नक्कली डाक्टर’को कसुर पुष्टि भए कति हुन्छ सजाय?
नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सा शिक्षा अध्ययन गरेको आरोपमा पक्राउ परेका सांसद सुनिल शर्मासहितका ‘नक्कली डाक्टर’माथि लिखत कीर्ते कसुरमा अनुसन्धान अगाडि बढाइएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बिहीबार र शुक्रबार गरी शर्मासहित ८ जनालाई पक्राउ गरेको थियो।
शनिबार, साउन २७, २०८०
यस्ता छन् स्वास्थ्यमन्त्री मोहन बस्नेतका सय दिनका १०७ उपलब्धि [पूर्णपाठ]
सार्वजनिक विवरण अनुसार १०७ बुँदे प्रगति विवरणमा एक नम्बरमा खरिद भएर प्रयोगमा नआएका उपकरणहरुलाई आवश्यकता अनुसार विभागमा झिकाई विभिन्न अस्पतालमा प्रयोगका लागि पठाइएको विषय उल्लेख छ।
शुक्रबार, साउन २६, २०८०
हाल फैलिएको आँखा पाक्ने समस्याको मुख्य कारण इन्टेरो भाइरस रहेको पुष्टि
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १० वटा भाइरल कन्जक्टिभाइटिस लक्षण भएका व्यक्तिहरुबाट नमूना संकलन गरी जाँच गर्दा अधिकांशमा उक्त भाइरस देखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ। परीक्षणमा ८० प्रतिशतमा इन्टेरो भाइरस देखिएको हो।
शुक्रबार, साउन २६, २०८०
डाक्टर पुनम थापा भक्तपुरबाट पक्राउ, पक्राउ पर्नेको संख्या ८ पुग्यो
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कथित 'नक्कली डाक्टर' माथि चलाएको अपरेसनमा पुनम थापालाई पक्राउ गरेको छ। उनी शुक्रबार भक्तपुरबाट पक्राउ परेकी हुन्।
शुक्रबार, साउन २६, २०८०
कैदीबन्दीमा आँखा पाक्ने समस्या, रोग फैलने जोखिम
चितवन कारागारमा रहेका कैदीबन्दीमा आँखा पाक्ने समस्या देखिएको छ। क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी भएकाले रोग फैलने जोखिम बढेको छ।
शुक्रबार, साउन २६, २०८०
पक्राउ पर्ने ‘नक्कली प्रमाणपत्रधारी डाक्टर’ को संख्या ७ पुग्यो, मोरङबाट मनित चौधरी समातिए
मोरङबाट थप एक जना ‘नक्कली डाक्टर’ पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मनिष चौधरीलाई शुक्रबार पक्राउ गरेको हो।
शुक्रबार, साउन २६, २०८०
इशान हस्पिटलकी 'डाक्टर' श्रद्धा सिल्पकार पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कथित नक्कली प्रमाणपत्रधारी डाक्टर माथि चलाएको अपरेसनमा अहिलेसम्म एक सांसदसहित ६ जना पक्राउ परेका छन्।
शुक्रबार, साउन २६, २०८०
टिचिङ अस्पतालका डाक्टरसहित थप २ जना पक्राउ
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नक्कली डाक्टरमाथि चलाएको अपरेसनमा मा त्रिवि शिक्षण अस्पतालका डाक्टर पनि पक्राउ परेका छन्।
बिहीबार, साउन २५, २०८०
सांसद शर्मा : 'नक्कली डाक्टर' प्रकरणमा जोगिए, आफ्नै सरकारबाट समातिए
प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दामा सांसद सुनिल शर्मालाई पक्राउ गरेको छ। नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सा अभ्यास गरिरहेको आरोपमा सीआईबीले २०७३ सालमा ‘अपरेसन क्वाक’ चलाएको थियो। त्यो बेला भने उनी पक्राउ पर्नबाट जोगिएका थिए। सोही मुद्दामा ७ वर्षपछि उनी पक्राउ परेका हुन्।
बिहीबार, साउन २५, २०८०
कस्टडीबाटै सांसद शर्माले भने- सुन प्रकरणमा गृहमन्त्रीको राजीनामा मागेपछि रिसइबी साँधियो
नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा मागेको बदला लिन आफूलाई पक्राउ गरिएको बताएका छन्।
बिहीबार, साउन २५, २०८०
पक्राउ परेपछि सांसद शर्माले भने- सुन प्रकरणमा गृहमन्त्रीको राजीनामा मागेपछि रिसइबी साँधियो
नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा मागेको बदला लिन आफूलाई पक्राउ गरिएको बताएका छन्।
बिहीबार, साउन २५, २०८०
नोबल र केएमसीका सञ्चालक समेत रहेका सांसद सुनिल शर्मा पक्राउ
विराटनगरस्थित नोबल मेडिकल कलेज र काठमाडौंको काठमाठौं मेडिकल कलेजका सञ्चालक समेत रहेका सांसद सुनिल शर्मा पक्राउ परेका छन्।
बिहीबार, साउन २५, २०८०
कानुन मन्त्री धनराज गुरुङ अस्पताल भर्ना
कानुन मन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ अस्पताल भर्ना भएका छन्। अस्वस्थ भएपछि उनी बिहीबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन्।
बिहीबार, साउन २५, २०८०
आँखा पाक्ने रोगको संक्रमण रोक्न गोकर्णेश्वरले सुरु गर्यो निःशुल्क आँखा शिविर
आँखा पाक्ने रोग सम्बन्धीको निःशुल्क सिविर भने बिहीबार बिहान ८ बजेबाट अपरान्ह ३ बजेसम्म नियमित रुपमा नगर अस्पतामा संचालन हुने भएको छ। उक्त शिविर सार्वननिक विदाका दिन समेत संचालन हुने छ।
बिहीबार, साउन २५, २०८०
डेंगु संक्रमितको संख्या १० हजार नाघ्यो, यसपटक कोशी प्रदेशमा बढी संक्रमण
डेंगु भाइरसको संक्रमण बढ्दै गएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले आज सार्वजनिक गरेको तथ्याङ्कमा दश हजार सात सय २६ जनालाई डेंगु संक्रमण देखिएको छ। संक्रमण ७४ जिल्लामा फैलिएको छ भने सात जनाको मृत्यु भइसकेको छ।
बिहीबार, साउन २५, २०८०
निःशुल्क आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ: मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले गरिब, विपन्न र कमजोर आर्थिक अवस्था भएका नागरिकका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
बुधबार, साउन २४, २०८०
आँखा पाक्ने रोग लागे आत्तिनु पर्दैन: स्वास्थ्य मन्त्रालय
डा अधिकारीका अनुसार जथाभावी आँखा नछुने, छुनु परेमा सावुन पानीले राम्ररी हात धुने, आँखालाई चिसोले सेक्ने र सेक्दा आँखा बन्द गरेर मात्रै सेक्ने, आँखा नमिच्ने, प्रशस्त मात्रामा पानी तथा पोषिलो खाना खाने, बाहिर घाममा निस्कँदा कालो चस्माको प्रयोग गर्ने, सङ्क्रमित व्यक्तिले प्रयोग गरेका सामान राम्ररी धोएर मात्रै प्रयोग गर्नुपर्दछ।
बुधबार, साउन २४, २०८०
खोज अभियानमार्फत नियमित खोप लगाउन छुटेका ४० हजार बालबालिकालाई खोप प्रदान
स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले अभियानअन्तर्गत नियमित खोप लगाउन छुटेका ४० हजार चार सय ६३ बालबालिकालाई खोप प्रदान गरिएको जानकारी दिए। मन्त्रालयले १५ महिनाभित्रमा लगाउनुपर्ने नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई अभियान सञ्चालन गरी खोप लगाएको उनले बताए।
बुधबार, साउन २४, २०८०
महिनावारी हुँदा गोठमा सुतेकी १६ वर्षीया किशोरीको सर्पको टोकाइबाट मृत्यु
महिनावारी हुँदा गोठमा सुतेकी बैतडीकी १६ वर्षीया किशोरीको सर्पले टोक्दा मृत्यु भएको छ। जिल्लाको तल्लो स्वराडको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो।
बुधबार, साउन २४, २०८०
भरतपुर अस्पताल: बहिरङ्ग सेवामा आउने बिरामीहरूमध्ये ७० प्रतिशत स्वास्थ्य बीमाका
अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमका संयोजक लिलाधर पौडेलका अनुसार हाल दुई हजारदेखि दुई हजार दुई सय जना बिरामी अस्पतालको बहिरङ्ग सेवामा आउने गर्छन्। अस्पतालमा चितवनबाहेक गोरखा, तनहुँ, लमजुङ, मकवानपुर, पूर्वी नवलपरासीलगायतका जिल्लाबाट बीमाका बिरामी उपचारका लागि आउने गरेको उनले जानकारी दिए।
मंगलबार, साउन २३, २०८०
नेविसंघ केन्द्रीय तदर्थ समितिमा १० जना डाक्टर
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार ७१० जनालाई नेविसंघ केन्द्रीय तदर्थ समिति सदस्यमा मनोनीत गरेका छन्। २०७८ फागुन ९ मा दुजाङ शेर्पाको नेतृत्वमा गठित नेविसंघ केन्द्रीय तदर्थ समितिमा ७१० जना सदस्य मनोनीत गरेका हुन्। नेविसंघ ७११ सदस्यीय समितिमा १० जना डाक्टरले स्थान पाएका छन्।
मंगलबार, साउन २३, २०८०
पूर्वसहकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा चिकित्सक पक्राउ, ७ दिन हिरासतमा राख्न अनुमति
उनीविरुद्ध अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङका सहायक प्रवक्ता एवं प्रहरी निरीक्षक पप्पु नायकले बताए। महतोलाई प्रहरीले विराटनगर महानगरपालिका–४ स्थित महिलाको घर बाहिरबाट पक्राउ गरेको थियो।
मंगलबार, साउन २३, २०८०
आँखा पाक्ने रोग बढेपछि आँखा रोग विशेषज्ञ सोसाइटीको सुझाव- सावधानी अपनाऔं
नेपालमा पछिल्लो केही दिनयता आँखा पाक्ने रोग बढेको भन्दै आँखा रोग विशेषज्ञहरुको संस्था नेपाल अप्थाल्मिक सोसाइटीले सरकारलाई संक्रमण फैलन नदिन आवश्यक कदम चाल्न सुझाव दिएको छ।
मंगलबार, साउन २३, २०८०
Previous
62
63
64
65
66
Next
ट्रेण्डिङ
स्वास्थ्य मन्त्री पर्खिरहेको मन्त्रालयको नयाँ कोठा, मन्त्रीका लागि दुई विकल्पमा छलफल
बुधबार, असोज २२, २०८२
कफ सिरपका कारण भारतमा १८ जना बालबालिकाको मृत्यु, उक्त औषधि नेपालमा पनि छ?
मंगलबार, असोज २१, २०८२
भारतका कफ सिरपमा गम्भीर समस्या, नेपाली उत्पादनको अवस्था के छ?
बुधबार, असोज २२, २०८२
राप्ती प्रतिष्ठानको एमआरआई खरिदमा अनियमितता : तत्कालीन उपकुलपति डा संगिता भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, असोज २३, २०८२
भारतमा कफ सिरपका कारण फेरि १८ बालबालिकाको मृत्यु : एक डाक्टर पक्राउ, भारतीय औषधि सुरक्षा प्रणालीमाथि प्रश्न
मंगलबार, असोज २१, २०८२
सेवासुविधा वृद्धिको मागसहित विभिन्न मेडिकल कलेजका नर्सहरु आन्दोलनमा
सोमबार, असोज २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
जेनेरिक नाममा औषधि सिफारिस- त्रिवि शिक्षण अस्पतालको सराहनीय पहल
१ घण्टा अगाडि
कफ सिरपले जन्माएका प्रश्नहरू
बिहीबार, असोज २३, २०८२
नेपालमा जेन जी पुस्ताको चाहना: २१औं शताब्दीमा सामुदायिक जनस्वास्थ्य प्रवर्धन र २४/७ गुणस्तरीय स्वास्थ्य सेवा
बुधबार, असोज २२, २०८२
डोल्पाको एम्बुलेन्स सेवा, बिरामीले गुमाइरहेका छन् अकालमै ज्यान
बुधबार, असोज २२, २०८२
सावधानीका १३ बुँदा : भारी वर्षा, बाढी र पहिरोमा सुरक्षाका उपाय
आइतबार, असोज १९, २०८२
हरेक स्वास्थ्यकर्मीले बिरामीलाई माया र हौसला दिनु पर्छ
शनिबार, असोज १८, २०८२
जेन–जेडलाई जेन एक्सको सन्देश
मंगलबार, असोज ७, २०८२
स्वास्थ्य पेशामा कानून, नैतिकता र जवाफदेहिता
आइतबार, असोज ५, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शभ्मु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
घर जलेको भिडियो राख्दै वसन्त चौधरीले लेखे- जब सम्झनाहरू खरानीमा परिणत भए…
स्वास्थ्यखबर
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो!
डा. सुभाष लामिछाने
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search