मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज १०, २०८३
Sat, Sep 26, 2026
शनिबार, असोज १०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
रामराजा सिंह प्रतिष्ठानको अध्यक्षमा डा पशुपति चौधरी र बीपी प्रतिष्ठानको सदस्यमा डा ज्ञानेन्द्र कार्की नियुक्त गर्ने निर्णय
मन्त्री परिषद्को बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा रामराजा सिंह स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानको पूर्वाधार तथा विकास समितिको अध्यक्ष पदमा सप्तरी निवासी प्रा.डा.पशुपति चौधरी र सदस्य पदमा सिराहा निवासी वीरेन्द्रप्रसाद यादवलाई नियुक्त गर्ने निर्णय गरेको छ।
बिहीबार, चैत २२, २०८०
स्वास्थ्य बिमा बोर्ड भन्छः राप्ती स्वास्थ्य प्रतिष्ठानको भुक्तानी प्रक्रिया अन्तिम चरणमा पुगेको छ
स्वास्थ्य बीमा बोर्डले राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको १० करोड ५० लाख रुपैयाँ भुक्तानी नगर्दा प्रतिष्ठान बन्द हुने अवस्थामा पुगेको विषय बुधबारको प्रतिनिधी सभा बैठकमा सांसद मेटमणि चौधरीले उठाए।
बुधबार, चैत २१, २०८०
संसद्मा वीर अस्पतालबारे प्रशंग : वीरको आकस्मिक कक्ष गोदाममा बदलिएको छ
'वीर अस्पतालमा एउटै बेडमा तीन जनासम्म बिरामी राखेको पाइएको छ। वीरको आकस्मिक कक्षको कोठा गोदाममा बदलिएको छ। आइसियुदेखि बेडसम्म खाली भएपनि सञ्चालनमा छैनन्। निजी अस्पतालमा जानुपर्ने हुन्छ। किन यस्तो भयो भन्दा जनशक्तिको अभाव रहेको बताइन्छ।'
बुधबार, चैत २१, २०८०
स्वास्थ्यकर्मी युनियनको सुझाव: छुट्टै 'संघीय स्वास्थ्य ऐन' होइन 'एकीकृत स्वास्थ्य सेवा ऐन' ल्याउन उपयुक्त
युनियनले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाएको सुझावमा संघीय सरकार अन्तर्गतका कर्मचारीहरुलाई मात्र समेट्ने गरी संघीय स्वास्थ्य ऐन नभएर संघ, प्रदेश र स्थानीय तहमा हुनेगरी एकीकृत स्वास्थ्य सेवा ऐन ल्याउन उपयुक्त हुने विषय उल्लेख छ।
मंगलबार, चैत २०, २०८०
स्वास्थ्य तथा वातावरण शिक्षा मात्रै नभइ चेतना जरुरी भएको विज्ञहरुको धारणा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी भएपनि कार्यान्वयनमा ल्याएको नपाइएको बताए। उनले भने, 'साबुनपानीले हात धुनुपर्छ भन्ने थाहा छ । धुलोधुवाँ र भाइरसबाट जोगिन मास्क लगाउनुपर्छ भन्ने शिक्षा छ तर व्यवहारमा ल्याएको पाइएन र कोभिडकालमा हामीले फेरि भन्नुपर्ने अवस्था आयो।'
मंगलबार, चैत २०, २०८०
१०० शय्याका सरकारी अस्पतालमा नर्सिङ कार्यक्रम सञ्चालन गर्न उचित : प्रतिवेदन
चिकित्सा शिक्षा आयोगले गठन गरेको कार्यदलले प्रमाणपत्र तहमा नर्सिङ पढ्न चाहने विद्यार्थीहरुको ठूलो चापलाई ध्यान दिँदै शिक्षण कार्य नभएका एक सय शय्या वा त्योभन्दा माथि शय्या भएका अस्पतालमा मापदण्ड पूरा गरेर नर्सिङ कार्यक्रम चलाउन सकिने सुझाव दिएको हो।
सोमबार, चैत १९, २०८०
काठमाडौं क्यान्सर सेन्टरमा फिजियोथेरापी एण्ड क्यान्सर रिहबिलिटेसन सेवा सुरु
काठमाडौं क्यान्सर सेन्टर, ताथलीमा फिजियोथेरापी एण्ड क्यान्सर रिहबिलिटेसन सेवा सुरु गरिएको छ। यस अन्तर्गत ओपिडी र इन्प्याटेन्ट सेवा प्रदान गरिनेछ।
सोमबार, चैत १९, २०८०
अर्थ मन्त्रालयले थाल्यो बजेट लेख्न, स्वास्थ्यमा घट्ला कि बढ्ला ?
वित्त रणनीतिको पहिलो नम्बरको रणनीतिमा नै स्वास्थ्य क्षेत्रको वित्तीय दायरा विस्तार गर्ने उल्लेख छ। उक्त रणनीतिभित्र संघ, प्रदेश र स्थानीय तहको बजेटमा कम्तिमा १० प्रतिशत रकम स्वास्थ्य क्षेत्रमा लगानी हुने व्यवस्था गर्न जोड दिइने विषय रहेको छ। तर नेपालमा त्यसको आधा समेत विनियोजन भइरहेको पाइदैन।
सोमबार, चैत १९, २०८०
स्वास्थ्य बीमाले रकम भुक्तानी नगर्दा राप्ती प्रतिष्ठानको अस्पताल बन्द हुने अवस्थामा
स्वास्थ्य बीमा बोर्डले छिट्टै प्रतिष्ठानसहित अन्य अस्पतालहरुको रकम भुक्तानीको तयारी भइरहेको जानकारी दिएको छ। तर बोर्डले कहिलेसम्म रकम भुक्तानी हुन्छ भन्ने यकिन जानकारी भने दिन सकेको छैन।
सोमबार, चैत १९, २०८०
स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक मेहतासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मेडिकल उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा स्वास्थ्य निर्देशनालय, धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेब मेहता, मेडिकल व्यवसायी विशाल पण्डितलगायत ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
आइतबार, चैत १८, २०८०
५ महिना यता नदी क्षेत्रबाट २ हजार २४८ मेट्रिक टन फोहोर संकलन
शहरी स्वच्छता र सफाइका लागि महानगरपालिकाले लिएको नीति कार्यान्वयन गर्ने क्रममा मानवीय स्रोतको प्रयोग गर्नु पर्ने ठाउँमा जनशक्ति परिचालन गरिएको हो।
आइतबार, चैत १८, २०८०
रोकिएन वीरगञ्जको सिर्सिया नदीमा प्रदूषण, स्थानीयको स्वास्थ्य जोखिममा
नदीको प्रदूषणले बाराको सिमरा, बकुलिया, लोहसन्डा, रमौली, सगरदीना, रामपुर टोकनी, छातापिपरा, नितनपुर, गम्हरगाँवा, बेहरा, बलुवा, पर्साको सिर्सिया, ताजपुर, भलुही, रामगढवा, परवानीपुर र वीरगञ्ज महानगरपालिकाको रामवन, रामगढवा, विन्दवासिनी, रानीघाट, अशोकवाटिका, छपकैयासहित करिब एक दर्जन बढी गाउँ र टोलका बासिन्दा प्रभावित भएका छन् ।
शनिबार, चैत १७, २०८०
पाको उमेरका व्यक्तिहरु (ज्येष्ठ नागरिक) को स्वास्थ्य जाँच गर्ने दक्ष चिकित्सक छैनन्: डा अनन्त अर्याल [अन्तर्वार्ता]
ज्येष्ठ नागरिकमा पहिल्यै देखिराखेको समस्याहरुको उपचार उहाँहरुले पाइराख्नुभएको हुन्छ। उच्च रक्तचाप, मधुमेह, दम, थाइराइडका लागि उहाँहरुले उपचार पाइराख्नुभएको हुन्छ। तर ६० वर्षभन्दा माथि देखिने रोगहरु, जस्तैः बिर्सिने समस्याहरु, पार्किन्सन्स रोगका समस्याहरु अथवा विभिन्न क्यान्सरहरुमा के भइराखेको छ भने उपचारमा ढिलाइ भइराखेको छ। उमेरले गर्दा बिर्सिएको भनेर त्यसलाई बेवास्ता भइराखेको छ।
शनिबार, चैत १७, २०८०
२५९ आधारभुत अस्पताल निर्माणका लागि स्रोत सुनिश्चित भएन : प्रधानमन्त्री दाहाल
सिंहदरबारमा बिहीबार राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औं बैठकलाई सम्बोधन गर्दै उनले एक स्थानीय तहमा एक आधारभुत अस्पताल नीति अनुरुप स्थानीय तहहरुमा निर्माणाधीन ५, १०, १५ शैयाका ३९६ आधारभुत अस्पताल निर्माणका लागि भने स्रोत सुनिश्चिता भइसकेको बताएका हुन्।
शुक्रबार, चैत १६, २०८०
बीमा कार्यक्रम पुन: सञ्चालनको लबिङ गर्न 'केन्द्रीय कोष' बनाएर आर्थिक प्रलोभनमा पार्ने निजी मेडिकल कलेजको तयारी
बीमा कार्यक्रम रोकिएपछि बिरामीहरुको संख्या उलेख्य घटेको निजी मेडिकल सञ्चालकहरुले बताउँदै आएका छन्। 'बीमा कार्यक्रम नचल्दा अस्पतालहरुमा आउने सेवाग्राहीको संख्या ह्वात्तै घटेपछि केही सञ्चालकहरुले आर्थिक लेनदेनबाट भएपनि फेरि बीमा कार्यक्रम चलाउन खोजिरहेको देखिन्छ,' बीमा बोर्डका एक कर्मचारीले स्वास्थ्यखबरसँग भने।
शुक्रबार, चैत १६, २०८०
मेडिकल काउन्सिललाई गृहको पत्र: हिरासत छल्न अस्पतालको सहारा लिने प्रवृत्तिबारे राय माग
हिरासत छल्न अस्पतालको सहारा लिने प्रवृत्ति न्यूनीकरणबारे अध्ययन गरेर रायसहितको प्रतिवेदन दिन गृह मन्त्रालयले नेपाल मेडिकल काउन्सिललाई तीन बुँदे निर्देशन दिएको छ।
शुक्रबार, चैत १६, २०८०
टेकु अस्पतालको आइसियूमा उपचार गराइरहेका छन् कोरोनाका बिरामी
गत साता कोरोनाका बिरामीका कारण भरिभराउ शुक्रराज ट्रपिकल तथा सरुवा अस्पताल टेकुमा बिरामी संख्या घटेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालका निर्देशक डा युवानिधी बसौलाका अनुसार गत साता बढेको कोरोना बिरामी संख्या यस साता भने घटेको छ।
बिहीबार, चैत १५, २०८०
सुदूरपश्चिममा नाउपाका लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले विना विभागीय मन्त्रीमा नियुक्त भएका दुई जना मन्त्रीलाई जिम्मेवारी तोकेका छन्। उनीहरूले अहिले ११ बजे कार्यभार सम्हाल्ने तयारी गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले जानकारी दिएको छ।
बिहीबार, चैत १५, २०८०
मुटुमा समस्या देखिएपछि टोपबहादुर रायमाझी अस्पताल भर्ना
मुटुको चालमा समस्या आएपछि पूर्वमन्त्री टोपबहादुर रायमाझी अस्पताल भर्ना भएका छन्। उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ।
बिहीबार, चैत १५, २०८०
जोखिमयुक्त फोहोर निर्मलीकरणको एकीकृत प्रणालीका विकासमा काठमाडौँ महानगर र मनमोहन मेडिकल कलेजबिच सहकार्य हुने
बैठकमा अस्पतालका अध्यक्ष डा. वंशीधर मिश्रले, अस्पताल परिसर स्वयम्भूमा आन्तरिक प्रयोजनका लागि प्रशोधन प्लान्ट स्थापना गर्न लागिएको बताउँदै, प्राविधिक रुपमा उपयुक्त भए यही ठाउँमा, नभए अस्पतालको नाममा रहेको अन्य जमिनमा भए पनि सहकार्यबाट एकीकृत केन्द्र बनाउन तयार रहेको बताए।
बुधबार, चैत १४, २०८०
नेपालमा १२ पास भएपछि नर्सिङ कार्यक्रम सुरु गर्न सुझाव, १० कक्षा पछिको पिसिएल फेजआउट हुने
जनरल नर्सिङ कार्यक्रम पूर्ण रुपमा कार्यान्वयन भएको ५ वर्षभित्र कक्षा १० पछि पढाई हुने प्रमाणपत्र तह नर्सिङ फेज आउट गर्दै लैजानुपर्ने सुझाव पनि कार्यदलले प्रतिवेदन मार्फत दिएको छ।
बुधबार, चैत १४, २०८०
नेत्रज्योति संघद्वारा एक वर्षमा ३३ लाखभन्दा बढीको आँखा उपचार
नेपाल नेत्रज्योति संघले एक वर्षमा आफ्नो मातहतका अस्पताल, उपचार केन्द्र र जिल्ला शाखामार्फत् ३३ लाखभन्दा बढीको आँखा जाँच तथा उपचार गरेको जनाएको छ।
बुधबार, चैत १४, २०८०
पूर्व स्वास्थ्य सचिव डा प्रवीण मिश्रको निधन
डा मिश्रको परिवारले दिएको जानकारी अनुसार उनको फोक्सोमा समस्या देखिएपछि स्वास्थ्य अवस्था गम्भीर भएको थियो। गम्भीर अवस्थामा रहेका उनको उपचारकै क्रममा मंगलबार राती निधन भएको परिवारले जानकारी दिएको छ।
बुधबार, चैत १४, २०८०
नर्सिङ सिट बढाउन सुझाव: एक कार्यक्रममा अधिकतम ६०, कति शय्याका अस्पताललाई कुन तहमा कति?
३०० वा सो भन्दा माथि शय्याको अस्पताल सन्चालनमा रहेको अवस्थामा प्रमाणपत्र तह र स्नातक तह नर्सिङ कार्यक्रमको लागि प्रति कार्यक्रम अधिकतम ६० सिट र स्नातकोत्तर नर्सिङ कार्यक्रमको विभिन्न विषयक्षेत्र वा विधामा अधिकतम १० सिटको स्वीकृती दिन सकिने सुझाव प्रतिवेदनमा उल्लेख छ।
मंगलबार, चैत १३, २०८०
बीएन्डसीका विषयमा अदालतको आदेशपछि डा केसीले भने- ऐन प्रतिकूल फैसला आएको अवस्थामा भ्याकेटमा जानुपर्छ
डा गोविन्द केसीले बीएन्डसी मेडिकल कलेजका विषयमा अदालतको आदेश चिकित्सा शिक्षा ऐनप्रतिकूल भए भ्याकेटमा जानुपर्ने बताएका छन्।
मंगलबार, चैत १३, २०८०
दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ।
सोमबार, चैत १२, २०८०
कर्णाली प्रदेशको स्वास्थ्य सूचकमा आंशिक सुधार
कर्णाली प्रदेश सरकारले हालै सार्वजनिक गरेको प्रदेशको स्वास्थ्य सूचकमा आंशिक सुधार भएको देखिएको छ। भौगोलिक विकटताका कारण सबै ठाउँमा यातायातको पहुँच नपुगेको कर्णालीको स्वास्थ्य सूचकमा आंशिक सुधार देखिएको छ।
सोमबार, चैत १२, २०८०
नवलपरासीमा क्षयरोगको सङ्क्रमण र मृत्युदरमा वृद्धि
जिल्लामा भेटिएका क्षयरोगीमध्ये सबैभन्दा बढी कावासोती नगरपालिकामा ६४, गैँडाकोट नगरपालिकामा ६२, देवचुली नगरपालिकामा ५१, मध्यविन्दु नगरपालिकामा ३९ र विनयी त्रिवेणी गाउँपालिकामा २९ जना रहेका छन् । यसैगरी हुप्सेकोट गाउँपालिकामा २८, बुलिङटार गाउँपालिकामा सात र सबैभन्दा कम बौदीकाली गाउँपालिकामा चारजना क्षयरोगी रहेको प्रमुख भट्टराईले बताए।
आइतबार, चैत ११, २०८०
बीएससी मिडवाइफ्रीकै पाठ्यक्रम बीएमएसमा पनि लागु हुने सर्वपक्षीय निर्णय
त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत नर्सिङ क्याम्पस महाराजगञ्जमा अध्ययनरत नर्सिङ शिक्षातर्फ बीएमएसतर्फका विद्यार्थीहरूले बीएससी मिडवाइफ्रीको पाठ्यक्रम नभएको भन्दै आन्दोलन गरेका थिए।
शनिबार, चैत १०, २०८०
स्वास्थ्यजस्तो संवेदनशील विषयमा गुणस्तरमा सम्झौता हुँदैनः प्रधानमन्त्री दाहाल
चिकित्सा शिक्षा आयोगको १३ औँ बैठकलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्रीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश, सन्दर्भ र आवश्यकताको अध्ययन विश्लेषण गरी गुणस्तरीय जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए।
शुक्रबार, चैत ९, २०८०
Previous
63
64
65
66
67
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
मंगलबार, असोज ६, २०८३
स्वास्थ्यकर्मीमाथि आक्रमण गरे जरिवानासहित ५ वर्षसम्म जेल, उक्साउनेलाई पनि सजाय
बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
१९ घण्टा अगाडि
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
१९ घण्टा अगाडि
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search