मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज १०, २०८३
Sat, Sep 26, 2026
शनिबार, असोज १०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
गेटा अस्पतालमा ब्रेकथ्रू: शिक्षा मन्त्रालयले गर्यो अस्पतालसँग सम्बन्धित भवन हस्तान्तरण
गेटा मेडिकल कलेज पूर्वाधार विकास निर्माण समितिका सदस्य सचिव वैकुण्ठ सुवेदीले आइतबार अस्पतालका निर्देशक डा विप्लव सापकोटालाई भवन हस्तान्तरण गरेका हुन्। भवन हस्तान्तरण कार्यक्रमपछि डा सापकोटाले अस्पतालको सेवा विस्तारका लागि यो निकै ठूलो सफलता भएको बताए।
आइतबार, फागुन २७, २०८०
चुनौतीपूर्ण समयमा स्वास्थ्य सम्हालेका यादवलाई छवि बदल्ने अवसर
अस्पतालमा शल्यक्रियाका लागि लाइन बढ्नुको पहिलो कारण जनशक्ति अभाव र पूर्वाधार रहेको पहिल्याएको थियो। मन्त्री यादवले जनताको यो सास्तिलाई आत्मसाथ गरेका छन्। जुन निकै प्रशंसनीय कुरा हो । त्यो लाइन घटाएर समयमै उपचार गर्न पाउने वातावरण बनाउने निर्णय स्वागतयोग्य छ । पदबहाली गर्दा 'जनताको निम्ति' गरिएको उक्त निर्णयमा पुग्नुअघि 'होमवर्क' गरिएको देखिदैन।
आइतबार, फागुन २७, २०८०
छोरीको कलेजोले बाबुले नयाँ जीवन पाएपछि...
पोखरा महानगरपालिका–३० खुदीका ६४ वर्षीय वासुदेव लामिछानेलाई छोरीको कलेजोले नयाँ जीवन दिएको छ। विसं २०७५ तिर कलेजोमा समस्या देखिएको थियो। उनले चार वर्ष औषधि खाएर रोग निको पार्ने प्रयास गरे पनि विस्तारै औषधिले काम गर्न छाडेको थियो।
आइतबार, फागुन २७, २०८०
स्वास्थ्यमन्त्री यादवले लिए सपथ, २२ सदस्यीय बन्यो मन्त्रिपरिषद्
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सपथ लिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी जसपाका अध्यक्ष यादवलाई स्वास्थ्मन्त्री नियुक्त गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहान पद तथा गोपनीयताको शपथ गराएका छन्।
आइतबार, फागुन २७, २०८०
स्वास्थ्य मन्त्री यादव र राज्यमन्त्री कार्कीले शपथ लिँदै
पूर्व स्वास्थ्य मन्त्री नै रहेका जसपा पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा जसपा सरकारमा जाँदैछ। उपप्रधानमन्त्री सहित स्वास्थ्य मन्त्रालयको जिम्मेवारी यादवले पाउने छन् भने उक्त पार्टीकै नेता दीपक कार्की स्वास्थ्य राज्यमन्त्री बन्दैछन् ।
आइतबार, फागुन २७, २०८०
फर्मा एक्स्पोबाट औषधि व्यवसायी उत्साहित
भरतपुरको चितवन प्रदर्शनी केन्द्रमा सुरु भएको नवौँ नेपाल फर्मा एक्स्पो २०२४ बाट औषधि व्यवसायी उत्साहित भएका छन्। शुक्रबार उद्घाटन सत्रमा सरकारी अतिथि वक्ताले नेपाली औषधि व्यवसायका क्षेत्रमा देखिएका समस्या समाधान गर्न तयार भएको बताएपछि उनीहरु उत्साहित भएका हुन्।
शनिबार, फागुन २६, २०८०
प्राडा दिव्यश्वरी मल्लको निधन
नेपालको प्रसूति तथा स्त्रीरोग क्षेत्रकी अग्रणी विशेषज्ञ प्राडा दिव्यश्वरी मल्लको निधन भएको छ। डा मल्लको शनिबार बिहान निधन भएको हो। ९० वर्षीया डा मल्ल केही दिनयता बिरामी थिइन्।
शनिबार, फागुन २६, २०८०
काठमाडौं महानगरभित्र कुष्ठरोगका एक सय १० बिरामी
स्वास्थ्य सेवा विभाग, इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाले विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँगको सहकार्यमा गरेको अध्ययनमा आव २०७९र८० मा महानगरभित्र मात्र एक सय १० कुष्ठरोगका बिरामी फेला पारेका हुन्।
शुक्रबार, फागुन २५, २०८०
जसपाले टुंगो लगायो मन्त्रीको नामावली: स्वास्थ्य मन्त्रीमा यादव, राज्यमन्त्रीमा कार्की
बिहीबार साँझ सम्पन्न पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उपप्रधानमन्त्रीसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई पठाउने निर्णय गरेको हो। त्यस्तै स्वास्थ्य राज्यमन्त्रीमा दीपक कार्कीलाई पठाउने निर्णय पनि पार्टीले गरेको छ।
बिहीबार, फागुन २४, २०८०
स्वास्थ्य मन्त्रीमा अध्यक्ष उपेन्द्र यादवलाई पठाउने जसपाको निर्णय
जनता समाजवादी पार्टी (जसपा)बाट अध्यक्ष उपेन्द्र यादवले सरकारको नेतृत्व गर्ने भएका छन्। बिहीबार बिहान बसेको पार्टीको केन्द्रीय कार्यकारिणी उक्त निर्णय गरेको हो। उपेन्द्र यादव उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा मन्त्री बन्ने तय भएको जसपाका प्रमुख सचेतक प्रदीप यादवले बताएका छन्। यसैगरी राज्यमन्त्रीमा सुशीला श्रेष्ठलाई पठाइने भएको छ।
बिहीबार, फागुन २४, २०८०
स्वास्थ्य सचिव देवकुमारी गुरागाईंलाई बिदाइ गर्ने मन्त्री परिषदको निर्णय
बिहीबार, फागुन २४, २०८०
स्वास्थ्य मन्त्रालय पाएको जसपामा मन्त्रीको टुंगो लगाउन सकस, दुई मन्त्रालयमा ५ जना आकांक्षी
उक्त पार्टीका नेता एवं सांसद प्रदीप यादवले आफूहरु अझै छलफलमै रहेको बताए। उनले भने, 'हामी छलफलमै छौं । कसलाई पठाउने भन्ने टुंगो लागेको छैन।' जसपाका अर्का एक नेताका अनुसार स्वास्थ्य मन्त्रालयमा अध्यक्ष आफैंले रुचि देखाएका छन्। तर, औपचारिक रुपमा आफैंले प्रस्ताव भने राखेका छैनन्।
बिहीबार, फागुन २४, २०८०
नयाँ मन्त्रीले लिए सपथ, स्वास्थ्य मन्त्रीको अझै लागेन टुंगो
स्वास्थ्य तथा जनसंख्या मन्त्रीका विषयमा भने अझै टुंगो लागेको छैन। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफैं उपप्रधानसहित स्वास्थ्य मन्त्री बन्ने चाहना व्यक्त गरेका छन्। तर, उनको पार्टीभित्र मन्त्री बन्न चाहनेको लस्कर देखिएको छ। अध्यक्ष यादवले नै सधैं अवसर लिइरहेको भन्दै पार्टी फुटाउनेसम्मका धम्की दिइएको बताइएको छ। त्यहीकारण मधेश प्रदेशको बहानामा मन्त्रीको नाम जसपाले दिन सकेको छैन।
बुधबार, फागुन २३, २०८०
१७ मन्त्रीको मन्त्रालय तोकियो, स्वास्थ्यले पाएन मन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले १७ जना मन्त्रीहरूको कार्यविभाजन गरेका छन्। तीन जना मन्त्रीले सोमबारै शपथ लिएका थिए। स्वास्थ्य मन्त्रालय जसपाको भागमा पने सम्भावना रहेको। जसपाका अध्यक्ष उपेन्द्र यादव आफैं मन्त्री बन्ने दाउमा छन्।
बुधबार, फागुन २३, २०८०
स्वास्थ्य मन्त्रालयमा एमाले र एकीकृत समाजवादीको दाबी कायम, दोहोरिने प्रयास गर्दै गिरी
गठबन्धनको मन्त्रालय भागबन्डामा सहभागी एक नेताका अनुसार यी दुईमध्ये एक पार्टीले पाउने भने पक्का भइसकेको छ। एकीकृत समाजवादीले अझै मन्त्रीको नाम टुंग्याएको छैन। मेटमणी चौधरी मन्त्री बन्ने सम्भावना उच्च छ र उनले स्वास्थ्य मन्त्रालयका लागि अध्यक्ष माधव नेपालसँग लबिङ गरिरहेका छन्।
बुधबार, फागुन २३, २०८०
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, घाइते अधिकांशलाई थप उपचारका लागि काठमाडौँ रिफर
दुर्घटनामा ३७ जनाको जीवितै उद्धार गरिएको थयो। घाइतेको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि अधिकांशलाई थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।
बुधबार, फागुन २३, २०८०
कर्णालीमा स्वास्थ्यसहित कांग्रेसका तीनै जना मन्त्रीहरूले दिए राजीनामा
कांग्रेसबाट अर्थमा बेदराज सिंह, स्वास्थ्यको विषय हेर्ने सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण कुमार बिसी मन्त्री थिए। उनीहरू गत वैशाखमा मात्रै मन्त्री बनेका थिए ।
मंगलबार, फागुन २२, २०८०
मन्त्रालय भागबन्डाका लागि सत्तागठबन्धनको बैठक बस्दै, स्वास्थ्य मन्त्रालयमा चारवटै पार्टीको दाबी
अर्थ र गृह शिर्ष दुई दल एमाले र माओवादी केन्द्रले बाँड्ने भएका छन्। रहेका तीन मन्त्रालयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमा दाबी कायम राख्दै शिक्षा र स्वास्थ्य मन्त्रालयमा जोड दिएको छ।
मंगलबार, फागुन २२, २०८०
भूकम्प प्रभावित क्षेत्रका महिला तथा बालबालिकामा कुपोषणको जोखिम
भूकम्पबाट क्षति भएको जाजरकोट, रुकुमपश्चिमका महिला तथा बालबालिकामा कुपोषणको जोखिम बढेको छ । जाजरकोट, रुकुमपश्चिमका साथै सल्यानका महिला तथा बालबालिकामा भूकम्पपछि कुपोषणको जोखिम बढेको हो ।
सोमबार, फागुन २१, २०८०
एमालेका तर्फबाट पूर्व स्वास्थ्यमन्त्री पदम गिरी सरकारमा सहभागी हुँदै
गिरीलाई मन्त्रीका लागि तयारी गर्न भनिएको उनको सचिवालयले जनाएको छ। यसअघि गिरी छोटो समयका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए। अहिले मन्त्रालय भने यकिन भइनसकेको बताइएको छ। गिरीले स्वास्थ्यमै दोहोरिने चाहना भने व्यक्त गरेको बुझिएको छ।
सोमबार, फागुन २१, २०८०
संकटमा सत्ता गठबन्धन, टेरामक्समा मुछिएका स्वास्थ्यमन्त्री बस्नेत पनि कारक
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग रहेका असहमति मध्ये एक टेरामक्स खरिद प्रकरणमा छानविनमा रहेका उनलाई मन्त्रीबाट फिर्ता बोलाउनुपर्ने पनि एक हो। मन्त्रीको झन्डावाल गाडीमा बयान दिन पुगेका मन्त्री बस्नेतलाई हटाउन सभापति देउवा राजी भएनन्।
सोमबार, फागुन २१, २०८०
बी एण्ड बी अस्पतालबिरुद्धको मुद्दामा स्वास्थ्यखबरको जित
स्वास्थ्य खबरपत्रिकामा प्रकाशित समाचारलाई लिएर बी एण्ड बी अस्पतालले दायर गरेको मुद्दामा जित हासिल भएको छ। सर्वोच्च अदालतले आइतबार अन्तिम फैसला सुनाउँदै उक्त समाचारले उठाएको विषय सही भएको प्रमाणित गरेको हो।
सोमबार, फागुन २१, २०८०
बासी खाना खुवाउने आफ्नै कार्यालयको क्यान्टिनलाई महानगरले तिरायो ५० हजार रुपैयाँ जरिवाना
काठमाडौं महानगरपालिकाले आफ्नै कार्यालयमा सञ्चालनमा रहेको क्यान्टिन (नारायणी चमेना गृह) लाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ।
आइतबार, फागुन २०, २०८०
दादुरा–रुबेला खोप लक्ष्य भन्दा दुई प्रतिशत बढीले लगाए
नौ महिनादेखि पाँच बर्ष मुनिका १७ हजार ८ सय ३५ बालबालिकालाई दादुरा–रुबेला खोप लगाइएको छ। जिल्ला भर १७ हजार ४ सय ३८ बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य लिएको स्वास्थ्य सेवा कार्यालय कालीकोट लक्ष्य भन्दा ३ सय ९७ अर्थात २.३ प्रतिशत थप बालिबालिकालाई खोप लगाएको छ।
आइतबार, फागुन २०, २०८०
टीकापुर अस्पतालमा चार वर्षमा दुई हजार महिलाको पाठेघरको शल्यक्रिया सेवा
अस्पतालका स्त्री रोग विशेषज्ञ डा सञ्जयकुमार दासले सुत्केरी सेवा लिने र पाठेघरको समस्या भएकालाई शल्यक्रिया सेवा दिएका हुन्। सो अवधिमा उनले जटिलता रहेका तीन हजार बढीलाई नर्मल सुत्केरी सेवासमेत दिएका छन्।
शनिबार, फागुन १९, २०८०
वीर अस्पतालमा एक महिनासम्म कोलोरेक्टल क्यान्सरको नि:शुल्क जाँच हुने
वीर अस्पतालको ग्याष्ट्रोइन्टेरोलोजी विभागका प्रमुख डा मुकेश शर्मा पौडेलका अनुसार यो एक महिनाको अवधिमा ४५ देखि ७० वर्ष उमेर समूहका व्यक्तिहरुको जाँच नि:शुल्क गर्न लागिएको हो।
शुक्रबार, फागुन १८, २०८०
कर्णाली प्रतिष्ठानका भीसी डा रावलले दुर्गमको स्वास्थ्य सेवा र शिक्षाबारे हार्वर्डमा दिए प्रस्तुती
हावार्ड ग्लोबल हेल्थ इन्सिच्युटले यो कार्यक्रमलाई उच्च प्राथमिकतमा राखेर आफ्नो बेवसाइट र सामाजिक सञ्जालबाट प्रचार गरेको थियो। त्यहाँका फ्याकल्टी र विद्यार्थीलाई विकासोन्मुख देशको विकट क्षेत्रमा स्वास्थ्य सेवा र शिक्षाका विषयमा जान्ने उपयुक्त मौका रहेको उक्त प्रचारमा उल्लेख थियो।
शुक्रबार, फागुन १८, २०८०
दर्ता नभएका 'डायट्री सप्लिमेन्ट र न्युट्रासिटिकल' सिफारिस नगर्न डाक्टरलाई ट्रमा सेन्टर र भरतपुर अस्पतालको निर्देशन
औषधि व्यवस्था विभागमा दर्ता नभएको 'डायट्री सप्लिमेन्ट र न्युट्रासिटिकल' सिफारिस नगर्ने चिकित्सकहरुलाई निर्देशन दिइएको छ। ट्रमा सेन्टर काठमाडौं र भरतपुर अस्पताल चितवनले सूचना जारी गर्दै यस्तो निर्देशन दिएका हुन्।
शुक्रबार, फागुन १८, २०८०
भरतपुर 'हेल्थ हब'को रूपमा विकास हुँदै गएको छ : प्रधानमन्त्री दाहाल
कार्यक्रममा प्रधानमन्त्रीले भने, 'भरतपुर आँखा अस्पताल भरतपुर क्षेत्रको मात्र आँखा अस्पताल नभएर स्वदेश तथा विदेशका समेत सेवाग्राहीहरूको आँखा सम्बन्धी उपचारको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ।'
शुक्रबार, फागुन १८, २०८०
लोमसको मेट्रोनिडाजोल र अल्बेन्डाजोल औषधि न्यून गुणस्तरका, समस्या देखिएको ब्याच बिक्रीमा रोक
औषधि व्यवस्था विभागले लोमस फर्मास्युटिकल्स प्रालिद्वारा उत्पादित थप दुई प्रकारका औषधि न्यून गुणस्तरको फेला पारेको छ। विभागले एक महिनाको अन्तरालमा लोमसका चार प्रकारका औषधिमा समस्या फेला पारेको हो।
शुक्रबार, फागुन १८, २०८०
Previous
65
66
67
68
69
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
मंगलबार, असोज ६, २०८३
स्वास्थ्यकर्मीमाथि आक्रमण गरे जरिवानासहित ५ वर्षसम्म जेल, उक्साउनेलाई पनि सजाय
बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
१९ घण्टा अगाडि
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
१९ घण्टा अगाडि
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search