मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज १०, २०८३
Sat, Sep 26, 2026
शनिबार, असोज १०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
यसरी मनाइयो दुर्लभ रोग दिवस [तस्बिरहरु]
रेयर डिजिज सोसाइटी नेपालको आयोजना तथा नेपाल चिकित्सक संघ र विश्व स्वास्थ्य संगठनको सहकार्यमा आज बिहान नक्सालको नारायण चौरबाट नेपाल चिकित्सक संघको कार्यालय प्रदर्शनीमार्ग सम्म वाकाथान कार्यक्रम सम्पन्न भएको थियो।
बिहीबार, फागुन १७, २०८०
बीपी प्रतिष्ठानका निलम्बित उपकुलपति डा गिरीले सफाइ पाए
विशेष अदालतले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निलम्बित उपकुलपति डा ज्ञानेन्द्र गिरीलाई सफाइ दिएको छ। डा गिरीविरुद्ध प्रोफेसर पदको दुरुपयोग गरेको भन्ने मुद्दा अदालतमा परेको थियो।
बुधबार, फागुन १६, २०८०
डा गोविन्द केसीले फेरि सम्झिए सरकारसँगको सम्झौता, कार्यान्वयन नगरे कडा कार्यक्रम ल्याउने चेतावनी
डा गोविक्द केसीले आफ्ना माग पूरा गर्न पुनः सरकारको ध्यानाकर्षण गराएका छन्। बुधबार विज्ञप्ति जारी गर्दै डा केसीले आमजनतासँग जोडिएका माग तुरुन्त पूरा गर्न पुनः आव्हान गरेका हुन्। अन्यथा सत्याग्रह लगायतका विभिन्न शसक्त एवं दवाव मूलक कार्यक्रम गर्न वाध्य हुने डा केसीले चेतावनी दिएका छन्।
बुधबार, फागुन १६, २०८०
महाकाली प्रादेशिक अस्पतालमा बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ सेवा
'वयस्कहरूले धूमपान तथा मद्यपान सेवन नगर्ने र स्वस्थ जीवनशैली अपनाउने हो भने क्यान्सरबाट जोगिन सकिन्छ', उनले भने, 'बालबालिकामा हुने क्यान्सर अलि फरक छ, वयस्कलाई झैँ रोकथामका उपाय अपनाउन सकिँदैन ।' उहाँका अनुसार बालबालिकामा रक्त क्यान्सर (ब्लडक्यान्सर), ग्रन्थी आँखाको क्यान्सर, मिर्गौलामा क्यान्सर आदि हुन् । सामान्यतया बालबालिकालाई लामो समयसम्म ज्वरो आउने तर ज्वरोको कतिपय अवस्थामा रगत बग्ने, शरीरमा निलो डाम देखापर्ने गर्छ।
बुधबार, फागुन १६, २०८०
मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा सतिश कुमार देव नियुक्त
नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा नियुक्त डा सतिश कुमार देव भएका छन्। मन्त्रीपरिषदको बैठकले डा सतिश कुमार देवलाई काउन्सिलको रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको संचारमन्त्री रेखा शर्माले जानकारी दिइन्।
मंगलबार, फागुन १५, २०८०
खोरबाट उद्धार गरिएकी फुरदिकुको पाटन अस्पतालमा सुरु भयो उपचार
पच्चीस वर्षकै उमेरमा बिधवा बन्नुभएकी फुरदिकु तीन वर्षअघि छोरा पसनुरी शेर्पालाई लिएर पुनः माइतीघर नुनथला फर्किएकी थिइन्। मान् दाजाङको मृत्यु भएको वर्ष दिनपछि फुरदिकुलाई पुनः मानसिक सन्तुलन गुमाउने समस्या दोहोरिएको बुवा पेमाछेतर शेर्पाले बताए।
मंगलबार, फागुन १५, २०८०
सुदूरपश्चिम आपुर्ति केन्द्रबाट फोहोर व्यवस्थापन उपकरण खरिदमा छानबिन समितिबाट ‘क्लिन चिट’, संसदीय समितिमा मत विभाजित
उक्त निर्णय लिने क्रममा मत विभाजित भएको थियो। जम्मा ८ सदस्य उपस्थित रहेकोमा तीन सदस्यले अस्वीकृत गरेका थिए भने पाँच जना सदस्यले सहमति गरेका थिए । तीनजना सदस्यले भने छानविन समितिले समेत प्रतिवेदन बुझाएर कानुन सम्मत भनिसकेको अवस्थामा हटाउन निर्देशन दिने निर्णय गर्न नहुने बताएका छन्। उनीहरुले लिखित फरक मत राखेका छन्।
मंगलबार, फागुन १५, २०८०
स्वास्थ्य चौकी स्तरोन्नतिको विषयमा भएको झडपमा मृत्यु भएका साहका परिवारलाई १० लाख दिने सरकारको निर्णय
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त सहयोग दिने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्। सर्लाहीको बरहथवा नगरपालिका–६ का साहको परिवारलाई आर्थिक सहायता स्वरुप उक्त रकम दिने निर्णय भएको मन्त्री शर्माले बताइन्।
सोमबार, फागुन १४, २०८०
युएसएमएलईका विषयमा अमेरिकी अदालतद्वारा पूर्णपाठ सार्वजनिक, भन्यो- नेपाली भएकै कारण विभेद गरिएको देखिदैन
आइतबार, फागुन १३, २०८०
नेपाली डाक्टरद्वारा दोस्रोपटक कलेजोको सफल प्रत्यारोपण, २८ वर्षीया महिलाले दिइन् श्रीमानलाई कलेजो
दोस्रोपटक पनि आफ्नै नेतृत्वको टिमले प्रत्यारोपणमा सफलता हासिल गरेकाले नियमित गर्ने आत्मविश्वास बढेको डा भण्डारीले बताए। उनले भने, 'हामी अब महिनाको एउटा गर्नेगरी योजना बनाउन सक्ने अवस्थामा पुगेका छौं।' त्यसरी काम गर्दा कलेजो प्रत्यारोपण गराउन चाहने बिरामी धेरै समय कुर्न नपर्ने अवस्था आउने उनी बताउँछन्।
आइतबार, फागुन १३, २०८०
भारतीय वरिष्ठ अर्थाेसर्जन शर्मा भन्छन्–हाडजोर्नीको उपचार सरल हुँदैछ
भारतीय अर्थाेपेडिक एसोसिएसनका अध्यक्ष तथा वरिष्ठ अर्थाेपेडिक सर्जन प्रा डा राजीव के शर्माले हाडजोर्नीसम्बन्धी रोगको उपचार अब सरल एवं सामान्य हुँदै गएको बताएका छन्।
आइतबार, फागुन १३, २०८०
एमालेले संसद्मा फेरि स्वास्थ्यमन्त्री वर्खास्तीको माग गर्दै भन्यो, 'अख्तियारको निगरानीमा रहेको व्यक्तिले नैतिकताका आधारमा पनि बस्न मिल्दैन'
उनले भने, 'अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको अवस्थामा स्वास्थ्यमन्त्रीले तत्काली राजिनामा दिनुपर्ने हो। अख्तियारको निगरानीमा रहेको व्यक्तिले स्वनैतिकताका आधारमा बस्न मिल्दैन। हामीले वर्खास्तीको माग उठाएको धेरै भयो तर सरकारले सुनेको छैन।'
आइतबार, फागुन १३, २०८०
स्वास्थ्यमन्त्रीसहित तीन मन्त्रीको राजीनमा माग्दै एमालेले संसद् अवरोध गर्ने
नेकपा एमालेले टेरामक्स प्रकरणमा मुछिएर अख्तियारमा बयान दिएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतलाई अविलम्ब वर्खास्त गर्नुपर्ने बताएको छ। अख्तियारलाई स्वतन्त्र रुपमा उक्त प्रकरणमा छानविन गर्नका लागि पनि मन्त्री बस्नेतलाई हटाउनुपर्ने एमालेको भनाइ छ। मन्त्री बस्नेतलाई दाग लागेको भन्दै फिर्ता बोलाउनुपर्ने आवाज कांग्रेसभित्रै पनि उठ्न थालिसकेको छ।
आइतबार, फागुन १३, २०८०
मानसिक रोगले ग्रसित २७ वर्षीया फुरदिकुलाई उपचार गर्न खर्च अभाव, परिवारले राखे खोरमा
काठ प्रयोग गरेर बाख्रा तथा सुँगुरका लागि बनाइने खोरजस्तो ठाउँमा राखिएकी फुरदिकुलाई परिवारका अन्य सदस्यले त्यही ठाउँमा खाना खाने र सुत्ने व्यवस्था मिलाइ दिएका छन् । बुबा पेमाछेतर र आमा निम्ले शेर्पाकी जेठी छोरी फुरदिकुलाई गत माघ १६ गतेदेखि खोरमा राखिएको छिमेकीले बताएका छन्।
आइतबार, फागुन १३, २०८०
स्वास्थ्य बीमा कार्यक्रम भ्रष्टाचारको माध्यम बन्यो : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राजनीतिक दल र जनपतिनिधिहरूको चेतना अभावका कारण स्वास्थ्य बीमा कार्यक्रम पनि भ्रष्टाचारको माध्यम बनिरहेको बताएका छन्।
शनिबार, फागुन १२, २०८०
भरतपुर –१० का बासिन्दालाई चितवन मेडिकल कलेजमा उपचार गर्दा ५० प्रतिशत छुट
भरतपुर महानगरपालिका–१० का बासिन्दाले चितवन मेडिकल कलेजमा उपचारका लागि ५० प्रतिशत छुट पाउने भएका छन्। महानगरपालिकाको वडा कार्यालय र अस्पतालबीच भएको सम्झौताअनुसार वडावासीलाई अस्पतालमा उपचारका क्रममा ५० प्रतिशत एवं औषधिमा सात प्रतिशत छुट दिइने उल्लेख छ। मेडिकल कलेज सोही वडामा पर्छ।
शनिबार, फागुन १२, २०८०
कर्णाली प्रदेश अस्पतालमा सेरो पोजेटिभ भएका मिर्गौलाका बिरामीहरुका लागि डायलाइसिस सेवा सुरु
प्रदेश अस्पतालको १८ औं स्थापना दिवसको अबसरमा निर्देशक प्राडा डम्बर खड्काले सेरो पोजेटिभ भएका मिर्गाैला बिरामीहरुको लागि डायलाइसिस सेवा संचालनमा ल्याइएको बताए।
शुक्रबार, फागुन ११, २०८०
थापाथली अस्पताल परिसरबाट बच्चा चोरी
उनले पार्किङ क्षेत्रमा भेटिएर एकछिन गफिएका एक अपरिचितलाई बच्चा छाडेर रिपोर्ट लिन गएकी थिइन्। आउँदा बच्चा र ती व्यक्ति नभएको जानकारी उनले प्रहरीलाई दिएकी छिन्। अस्पतालको सीसीटीभीबाट हेर्दा बच्चालाई लिएर अपरिचित व्यक्ति बाहिरिएको देखिएको पाइएको छ। अस्पताल स्रोताका अनुसार उक्त घटनाको प्रहरीले छानिवन गरिरहेको छ।
शुक्रबार, फागुन ११, २०८०
आइतबारदेखि देशभर दादुराविरुद्ध खोप अभियान, काठमाडौँका छ लाख बालबालिका समेटिँदै
काठमाडौँ महानगरपालिकामा दुई लाख ५० हजार बालबालिका छन् । काठमाडौँ जिल्लाका १० स्थानीय तहमा शङ्खरापुर, कागेश्वरी मनहरा, गोकर्णेश्वर, दक्षिणकाली, नागार्जुन, टोखा, तारकेश्वर, बूढानीलकण्ठ, चन्द्रागिरि र कीर्तिपुरमा फागुन १३ गतेदेखि र काठमाडौँ महानगरपालिकामा यही फागुन १६ देखि २९ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ । खोप अभियानमा तीन सय ३२ स्वास्थ्यकर्मी र तीन हजार एकजना स्वयंसेवक परिचालन गरिने छ।
शुक्रबार, फागुन ११, २०८०
स्वास्थ्यमन्त्री बस्नेतलाई हटाउन चौतर्फी दबाब : एमाले केन्द्रीय कमिटी बैठकले गर्यो वर्खास्त गर्न माग
केन्द्रीय कमिटीको बैठकले सरकारले द्वैध चरित्र देखाएको ठहर गर्दै तत्काल वर्खास्त गर्न माग गरेको हो। निर्णयमा भनिएको छ, 'तस्करी र भ्रष्टाचारलाई संरक्षण गर्ने सरकार र शासन सञ्चालनमा उसको द्वैध चरित्रको विरोध गर्दछ । टेरामक्स काण्डमा मुछिएका, बालकुमारी घटनामा दोषी देखिएका र विभिन्न विवादमा मुछिएका मन्त्रीहरुलाई तत्काल बर्खास्त गर्न माग गर्दछ।'
शुक्रबार, फागुन ११, २०८०
स्वास्थ्यमन्त्री बस्नेतलाई लक्षित गर्दै गगन थापाले भने- दाग लागेका मन्त्रीलाई घर पठाउँ
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दाग लागेका मन्त्रीलाई घर पठाउनुपर्ने बताएका छन्। महासमिति बैठकको समापन समारोहमा बोल्ने क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतलाई लक्षित गर्दै यस्तो बताएका हुन्।
बिहीबार, फागुन १०, २०८०
चिकित्सा शिक्षा आयोगले स्वास्थ्य व्यवसायी परिषदलाई भन्यो- कलेज अनुगमनको काम आयोगको कार्यक्षेत्र हो
स्वास्थ्य व्यवसायी परिषदले कलेजहरुको अनुगमन गर्ने भन्दै सार्वजनिक गरेको सूचनामा चिकित्सा शिक्षा आयोगले ध्यानाकर्षण गर्दै कानुन विपरित काम नगर्न भनेको छ। परिषदले कलेजहरुको अनुगमन गर्ने र त्यसका लागि शुल्क बुझाउन कलेजहरुका नाममा सार्वजनिक सूचना जारी गरेको थियो।
बिहीबार, फागुन १०, २०८०
विद्यार्थी बेहोस हुन थालेपछि कपिलवस्तुको नेपाल आदर्श उच्च माध्यमिक विद्यालय विद्यालय बन्द
पठनपाठनकै समयमा केही दिनयता बेहोस हुने, चिच्च्याउने, रुनेलगायत समस्या देखिन थालेपछि विद्यालय बन्द गरिएको हो । विद्यार्थीको स्वास्थ्य अवस्थालाई दृष्टिगत गरी विद्यालय बन्द गरेको विद्यालयका प्रधानाध्यापक मुक्तिनाथ पोख्रेलले बताए। बुधबार मात्र १० जनाभन्दा धेरै छात्रामा त्यस्तो समस्या देखिएपछि चिकित्सकको सल्लाहमा आइतबारसम्मका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक पोखरेलले बताए।
बिहीबार, फागुन १०, २०८०
अमेरिकामा नेपाली नर्सको क्यान्सरबाट मृत्यु, लास नेपाल ल्याउन गोफन्डमीबाट सहयोग जुटाइँदै
उनी रोजगारमा आधारित तेस्रो श्रेणीको ग्रिनकार्डमा अमेरिका पुगेको बताइएको छ। निकै पेट दुख्न थालेपछि चेकजाँच गराउँदा आन्द्राको क्यान्सरको देखिएको थियो। चौथो चरणको क्यान्सर भएको पत्ता लागेपछि उनको उपचार सम्भव भएन र केहीदिनअघि मृत्यु भएको थियो।
बिहीबार, फागुन १०, २०८०
युएसएमएलई नतिजा रद्द गर्ने निर्णय रोक्ने आदेश दिन अदालतद्वारा अस्वीकार, नेपाली डाक्टर निराश
बुधबार दुबै पक्षलाई न्यायाधिस क्रिस्टोफर कुपरका अघि उपस्थित गराइएको थियो। दुवै पक्षले आफ्ना दाबी पेश गरेका थिए। दुवै पक्षको तर्क सुनेपछि अदालतले नतिजा रोक्न युएसएमएलईलाई आदेश दिन अस्वीकार गरेको हो। उक्त निर्णयबाट प्रभावित नेपाली डाक्टरले युएस डिस्ट्रिक्ट कोर्ट वासिंटन डिसीमा मुद्दा दायर गरेका थिए।
बिहीबार, फागुन १०, २०८०
स्वास्थ्य सेवा दिवसमा पुरस्कृत गर्न उत्कृष्ट कर्मचारीको नाम सिफारिस गर्न मन्त्रालयको अनुरोध
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा दिवसका अवसरमा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्ने भएको छ। मन्त्रालयले हरेक वर्ष फागुन १५ गते स्वास्थ्य सेवा दिवस मनाउने गर्छ।
बुधबार, फागुन ९, २०८०
आर्थिक मन्दीको असर: उद्योगको संख्या थपिँदै तर बजार हिस्सा गुमाउँदै नेपाली औषधि
एपोनले संकलन गरेको खुत्रुके तथ्यांक बुधबार खोलिएको हो। उक्त तथ्यांक अनुसार गत वर्ष नेपालमा नेपाली उद्योगीहरुको झण्डै ३४ अर्बको औषधिको कारोबार भएको थियो। तर यो वर्ष २९ अर्ब ३६ करोड मात्र कारोबार भएको छ।
बुधबार, फागुन ९, २०८०
बागमती प्रदेशमा विकास निर्माणलगायत सबै काममा मानव स्वास्थ्यलाई विशेष ख्याल राख्नुपर्ने निर्देशिका पारित
बागमती प्रदेश सरकारले ‘सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका, २०८०’ स्वीकृत गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्देशिका स्वीकृत गरेको हो।
बुधबार, फागुन ९, २०८०
हिमाल अस्पताल, अन्नपूर्ण न्युरो र बयोधा अस्पतालको फोहर व्यवस्थापनमा भेटियो त्रुटि, सुधार गर्न काठमाडौं महानगरको निर्देशन
माइतीघर मण्डला नजिकै रहेको अन्नपूर्ण न्युरो अस्पताल र बल्खुमा रहेको बयोधा अस्पतालको फोहोर व्यवस्थापन चक्रको अनुगमन गर्दा अभ्यासमा समान खालका त्रुटि भेटिएको महानगरले जनाएको छ। 'प्रकृतिअनुसारको फोहोर राख्ने बाल्टिनको रङ्ग फरक हुनु नै पहिलो त्रुटि हो । स्रोतमा वर्गीकरण भए पनि फोहोर ढुवानी गर्ने कर्मचारीहरुलाई तालिम नभएका कारण सामान्य फोहोर र संक्रमणयुक्त फोहोर मिसिन सक्ने जोखिम छ,' महानगरले अनगुमनपछि भनेको छ।
बुधबार, फागुन ९, २०८०
युएसएमएलईबिरुद्ध नेपाली डाक्टरले हालेको मुद्दाको सुनुवाई आज हुँदै
बुधबार, फागुन ९, २०८०
Previous
66
67
68
69
70
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
मंगलबार, असोज ६, २०८३
स्वास्थ्यकर्मीमाथि आक्रमण गरे जरिवानासहित ५ वर्षसम्म जेल, उक्साउनेलाई पनि सजाय
बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
१९ घण्टा अगाडि
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
१९ घण्टा अगाडि
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search