मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज १०, २०८३
Sat, Sep 26, 2026
शनिबार, असोज १०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
डा भगवानको नेतृत्वमा बनिरहेको बाल अस्पतालका लागि मीनबहादुरले ४१ करोड सहयोग गर्ने
गुरुङले एक्कासी ४१ करोड सहयोग गर्ने घोषणा गरेपछि डा कोइराला भावुक बनेका थिए। उनले गुरुङलाई धन्यवाद दिँदै यो रकमले ठूलै उपलब्धि हासिल हुने प्रतिक्रिया दिए। 'थ्यांक्यू सो मच। इट इज ह्युज अमाउन्ट। दिस इज गेम चेन्जर।'
शुक्रबार, वैशाख २८, २०८१
मिस नेपाल पिसमा सहभागी २४ नर्सद्वारा प्रतिभा प्रस्तुत [फोटो फिचर]
२४ जनामध्ये अधिकांशले नृत्य गरेका थिए भने केहीले गायन, अभिनय, कथा बाचन लगायतका प्रतिभाहरु देखाएका थिए। ट्यालेन्ट राउन्ड अन्तर्गत नृत्य कोरियोग्राफर रोशन गहतराज, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा स्मृति मास्के, मोडल हन्ट नेपालका वजेता रोनिश खड्गी, मिस नेपाल २०२० नम्रता श्रेष्ठ, एनक्लेक्स नेपालमा एमडी सजना केसी र अभिनेता तथा गायक कोशिश क्षेत्री निर्णायक थिए।
शुक्रबार, वैशाख २८, २०८१
बुटवलमा औषधिको अवैध कारोबार गर्ने मेडिकल सञ्चालक पक्राउ
बुटवल उपमहानगरपालिका–११ कालिकानगरस्थित कालिकापथमा बैदवार फार्मेसी नक्कली नाम राखेर लागूऔषधको रूपमा औषधिको कारोबार गर्न मेडिकल सञ्चालन गर्दैआएका अछामको तुर्माखाँद गाउँपालिका– ८ घर भएका कमलबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो ।
शुक्रबार, वैशाख २८, २०८१
घिउसिमीमा भेटियो सबैभन्दा बढी विषादी
सञ्चालक विन्दा सुवेदीको ६७८ नम्बरको स्टलमा धादिङबाट ल्याइएको घिउसिमीमा अर्गानो फस्फे नामक विषादी ८५.३३७३ प्रतिशत रहेको पाइएको छ। सो विषादी ३५ प्रतिशतभन्दा कम भएमा उपभोगयोग्य मानिन्छ।
बिहीबार, वैशाख २७, २०८१
झाँगाझोलीलाई जडीबुटीको ‘शैक्षिक हब’ बनाइँदै
डेलका अनुसार करिब रु एक करोड ५० लाखको लागतमा जडीबुटी उद्यान तथा विभिन्न अस्थायी संरचना स्थापना गरिएको छ। जडीबुटीलगायत अवलोकनका लागि हात्ती, गैँडा, बाघ, घोडालगायतका विभिन्न जातका पक्षी र जनावरका आकर्षक मूर्ति निर्माण गरिएको छ । खोलाको वरपर रहेको जङ्गलको हरियाली र चुराचुरुङ्गीको आवाजले झाँगाझोली क्षेत्रमा घुम्न आउने पर्यटक लठ्ठ हुने गर्दछन्।
बिहीबार, वैशाख २७, २०८१
बैतडी अस्पतालका डाक्टर आन्दोलनमा, आकस्मिक बाहेकका सेवा बन्द गर्ने चेतावनी
अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुले बुधबार विज्ञप्ति जारी गर्दै अतिरिक्त समय र सार्वजनिक बिदाको दिन गरेको कामको अतिरिक्त भत्ता नपाएकाले आन्दोलनमा उत्रिनुपरेको जनाएका हुन्।
बिहीबार, वैशाख २७, २०८१
गम्भीर साइडइफेक्ट देखिएपछि कोभिड १९ बिरुद्धको भ्याक्सिन हटाउँदै एस्ट्राजेनेका
एस्ट्राजेनेकाले उनले गरेको दाबी सही नभएको भन्दै क्षतिपुर्ति दिन अस्वीकार गरिरहेको थियो। हालै मात्रै कम्पनीले इंग्ल्यान्डको उच्च अदालतमा पेश गरेको कानुनी दस्ताबेजमा उनले भनेको छ, 'भ्याक्सिनबाट केही असामान्य समस्या टीटीएस हुन सक्छ।'
बुधबार, वैशाख २६, २०८१
वर्षासँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण घट्यो
हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौँ उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषण पनि न्यूनीकरण भएको छ। .एयर क्वालिटी इन्डेक्सको आजको तथ्याङ्क अनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) १२७ छ।
मंगलबार, वैशाख २५, २०८१
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ, नर्भिक अस्पतालमा उपचार हुँदै
मंगलबार, वैशाख २५, २०८१
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ, हेलिकोप्टर मार्फत काठमाडौं ल्याइदैं
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनको मुटुमा समस्या, स्वासप्रस्वासमा समस्या देखिएको हो।
मंगलबार, वैशाख २५, २०८१
सरकारीमा बिदा लिएर निजीमा काम गर्ने डाक्टर तथा कर्मचारीलाई कारबाही गर्दै मन्त्रालय
मन्त्रालयले कर्मचारीले नियमावली अनुसार बिदा लिन पाउने भए तापनि जुन उद्देश्यको लागि बिदा लिएको हो सोही प्रयोजनमा उपयोग गर्नुपर्ने भन्दै बिदाको उद्देश्यविपरित निजीमा काम गर्नेमाथि कारबाहीको चेतावनी दिएको हो।
सोमबार, वैशाख २४, २०८१
हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृहमन्त्री रविको ३ बुँदे निर्देशन
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न ३ बुँदे निर्देशन जारी गरेका छन्। अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका व्यक्तिले चिकित्सकीय सिफारिसको सहायतामा हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति र चिकित्सकले गरेका सिफारिस समेत असामान्य र अविश्वसनीय भएर जनस्तरबाटै प्रश्न उठ्ने गरेका घटना न्यूनीकरणका लागि गर्न तीन बुँदे निर्देशन जारी गरेको हो।
सोमबार, वैशाख २४, २०८१
स्वास्थ्यमन्त्री यादवको पार्टी जसपा फुट्यो, आधिकारिकताका लागि अशोक राई निर्वाचन आयोगमा
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपाल विभाजन भएको छ। पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा नयाँ दल गठनका लागि नेताहरु निर्वाचन आयोग पुगेका छन्।
आइतबार, वैशाख २३, २०८१
सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ: प्रधानमन्त्री प्रचण्ड
गरिब, विपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका दुई हजार ८०० श्यया निःशुल्क उपलब्ध गराइएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले पाठेघरको क्यान्सर र स्तन क्यान्सर विरूद्धको खोप निःशुल्क रूपमा उपलब्ध हुने व्यवस्था मिलाइएको बताए।
आइतबार, वैशाख २३, २०८१
यी हुन् न्याम्सका पूर्वउपकुलपति र पदाधिकारीहरु
न्याम्स स्थापना दिवसका अवसरमा स्वास्थ्यखबरले यसका पूर्व उपकुलपति र पदाधिकारीहरु को-को भए भनेर विवरण संकलन गरेको छ। न्याम्सले स्वास्थ्यखबरलाई उपलब्ध गराएको विवरण अनुसार हालसम्म न्याम्समा ७ जना उपकुलपति भएका छन्।
आइतबार, वैशाख २३, २०८१
अनुमति नलिइ सञ्चालनमा रहेका अस्पताल र क्लिनिकलाई कारबाही गर्ने मन्त्रालय चेतावनी
मन्त्रालयका उपसचिव एकदेव खनालद्वारा जारी परिपत्रमा मापदण्डबमोजिम नभएको, अनुमति नलिई सञ्चालन भएका तथा बढी शुल्क लिएको गुनासोका आधारमा कारबाही गर्ने चेतावनी दिएको हो ।
शनिबार, वैशाख २२, २०८१
स्वास्थ्य बीमा गराएका एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
काठमाडौं महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख बीमितको कार्ड जारी गर्ने भएको छ। कामपाभित्र स्वास्थ्य बीमा गराएका एक लाख बीमितको कार्ड जारी गर्न लागिएको जनाइएको छ। महानगरका अनुसार सबैभन्दा धेरै बीमित वडा नं १५ मा छन्।
शुक्रबार, वैशाख २१, २०८१
शैक्षिक प्रमाणपत्र नक्कलीको आरोपमा सिअहेब भट्टराईबिरुद्ध विशेष अदालतमा उजुरी
'माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय, वाराणसी, भारतबाट जारी भएको हाइस्कुल तहको नक्कली प्रमाणपत्र पेश गरी नेपाल सरकार अन्तर्गत ग्रामीण स्वास्थ्य कार्यकर्ता पदमा नियुक्ति लिई तह-तह हुँदै सिनियर अहेव (छैटौं अधिकृत) सम्म बढुवा भएको पाइएको छ,' अख्तियारले भनेको छ।
शुक्रबार, वैशाख २१, २०८१
बेसहारा र अपाङ्गता भएकाहरुको घरदैलोमै चिकित्सक
गाउँपालिकाले अपाङ्गता परिचयपत्र पाएका सबैको नियमित अनुगमन गर्ने गरेको छ । उपचारका क्रममा रहेका अपाङ्गता भएको अवस्था बुझ्ने, अपाङ्गताको बिग्रँदो र सुधार भइरहेको अवस्था बुझ्ने गरेको गाउँपालिकाले हर्कबहादुरबारे जानकारी पाए।
बिहीबार, वैशाख २०, २०८१
‘सामुदायिक मानसिक स्वास्थ्य’सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन जुम्लामा हुँदै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा मङ्गल रावलले दुनियाँको सबैभन्दा सुगम हार्वर्ड युनिभर्सिटी र अत्यन्तै दुर्गममा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मिलेर गर्न थालिएको मानसिक स्वास्थ्यसम्बन्धीको अन्तर्राष्ट्रिय सम्मेलनले नेपाललगायत कर्णालीका नागरिकको स्वास्थ्य अवस्थामा उल्लेख्य प्रगति हुने बताए।
बिहीबार, वैशाख २०, २०८१
बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गरिने
हालसम्म दलित र अन्य बालबालिका गरी करिब ११ लाख बालबालिकाले बाल पोषण भत्ता पाइरहेको भन्दै उक्त कार्यक्रम विस्तार गर्ने सन्दर्भमा सरकार गम्भीर र प्रतिबद्ध भएर लागेको समेत स्पष्ट पारिन्। महिला मन्त्रालय ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति लगायतको संरक्षणमा क्रियाशील रहेको मन्त्री चौधरीले बताइन् ।
बुधबार, वैशाख १९, २०८१
नेपालगन्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल
नवनियुक्त अध्यक्ष अर्यालले नेपालगञ्ज मेडिकल कलेजलाई नयाँ योजनासाथ सञ्चालनमा ल्याउँदै थप उचाइमा पुर्याउने बताए। 'विश्वबजारमा भित्रिएका नयाँ प्रविधि र उपचार विधिहरु मेडिकल कलेजमा ल्याएर सेवा विस्तार गर्दै नयाँ योजनासाथ कलेजको विकासमा लाग्ने छु,' उनले भने।
मंगलबार, वैशाख १८, २०८१
भक्तपुर अस्पतालको सेवा नयाँ भवनबाट
वीर अस्पतालपछिको दोस्रो अस्पतालका रूपमा विसं १९६१ असार १७ गते चन्द्रलोक डिस्पेन्सरीका नामबाट सञ्चालित भक्तपुर अस्पतालमा पुरानो भवनसँगै नयाँ भवनबाट पनि सेवा विस्तार सुरु गरिएको अस्पतालका निर्देशक डा सुमित्रा गौतमले जानकारी दिइन् ।
मंगलबार, वैशाख १८, २०८१
स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपालले सफलता पाएको छ : मन्त्री यादव
'नेपालले संविधानमा नै प्रजनन अधिकार, सुरक्षित मातृत्व, लैङ्गिक समानता, मानवअधिकारजस्ता मौलिक अधिकारलाई सुनिश्चित गरेको छ । आफ्ना नागरिकको जीवनस्तर उठाउन नीतिगत व्यवस्थाका साथै योजना तथा कार्यक्रम कार्यान्वयनमा जोड दिँदै आएको छ।'
मंगलबार, वैशाख १८, २०८१
बिरामीको मृत्युपछि केएमसीमा तोडफोड, ड्यूटीमा रहेका डाक्टरमाथि आक्रमण
अस्पतालमा कार्यरत चिकित्सकहरुका अनुसार ६२ वर्षीय एक पुरुषको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले ड्युटीमा रहेका दुई जना चिकित्सकमाथि आक्रमण गर्नुका साथै अस्पतालमा तोडफोड गरेका हुन्।
सोमबार, वैशाख १७, २०८१
धौलागिरि अस्पतालका मेसुमाथि हातपातको प्रयास गर्ने श्रेष्ठ प्रहरी नियन्त्रणमा
बागलुङस्थित धौलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा रवि रञ्जन प्रधानमाथी हातपातको प्रयास गर्ने अस्पताल व्यवस्थापन समितिका सदस्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सोमबार, वैशाख १७, २०८१
अशक्त र गरिब नागरिकलाई सिफारिसका आधारमा काठमाडौं महानगरले निःशुल्क उपचार दिने
महानगरपालिका क्षेत्रभित्रका सबै प्रकारका अस्पतालमा लक्षित वर्गले सिफारिसका आधारमा निःशुल्क उपचार सेवा पाउनेछन्। उपचार उपलब्ध गराउन महानगरपालिकाभित्रका ५२ अस्पतालका तीन सय ७४ श्यया उपलब्ध छन्।
आइतबार, वैशाख १६, २०८१
आजदेखि लगानी सम्मेलन सुरु हुँदै, स्वास्थ्यका दुई परियोजना प्रस्तुत गरिने
शान्तिका प्रतिक गौतम बुद्ध जन्मेको ठाउँमा सन्तान जन्माउने अवसर उक्त अस्पतालले दिने भनिएको छ । अस्पतालमा प्रसूति तथा स्त्रीरोग, बालारोग, आइभीएफ, कार्डियोलोजी, न्युरोलोजी, पल्मानोलोजी, अर्थोपेडिक्स, युरोलोजी, प्याथोलोजी, रेनल साइन्सेज, साइकोथेरापी, इमर्जेन्सी ट्रमा सेन्टर रहने बताइएको छ।
आइतबार, वैशाख १६, २०८१
दक्षिण एसियामा क्यान्सरका कूल बिरामीमध्ये २० प्रतिशतमा ‘मुखको क्यान्सर’
कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा सतीश देवले काउन्सिलले क्यान्सरपीडित बिरामीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको र त्यस कार्यमा यस्ता अन्तर्राष्ट्रिय गोष्ठीमा व्यक्त तथ्य र तथ्याङ्कले थप रणनीति बनाएर काम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
शनिबार, वैशाख १५, २०८१
खोटाङमा भेटिए ६० जना क्षयरोगी
सरकारको राष्ट्रिय अभियान सफल बनाउन जिल्लाका दशवटै स्थानीय तह तथा ७९ वटै वडामा समिति गठन गरेर कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य प्रमुख चम्लागाईले बताए। स्थानीय तहमा पालिका प्रमुख तथा वडामा वडाध्यक्षको संयोजकत्वमा समिति गठन गरेर क्रियाकलाप गरिने जनाइएको छ ।
शनिबार, वैशाख १५, २०८१
Previous
60
61
62
63
64
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
मंगलबार, असोज ६, २०८३
स्वास्थ्यकर्मीमाथि आक्रमण गरे जरिवानासहित ५ वर्षसम्म जेल, उक्साउनेलाई पनि सजाय
बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
१४ घण्टा अगाडि
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
१४ घण्टा अगाडि
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
२३ घण्टा अगाडि
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search