मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज १०, २०८३
Sat, Sep 26, 2026
शनिबार, असोज १०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
स्वास्थ्यमन्त्रीसहित ७ सांसदलाई विश्वासको मत प्रक्रियामा सहभागी नगराउन सभामुखलाई पत्र, सर्वोच्चमा रिट
आइतबार संसद् सचिवालयमा दर्ता भएको पत्रमा प्रधानमन्त्रीले लिने विश्वासको मत र प्रतिनिधि सभाको कुनै पनि गतिविधिमा सर्वोच्च अदालतबाट अन्तरिम आदेश नआउन्जेल सामेल गराउन नमिल्ने भन्दै जसपा नेपालले सभामुख देवराज घिमिरेसमक्ष आग्रह गरेको हो।
आइतबार, जेठ ६, २०८१
जिमको निधनपछि नेपालमा निक साइमन्स इन्स्टिच्युटका कार्यक्रम के हुन्छ?
तर उनको निधनपछि नेपालको ग्रामीण स्वास्थ्य सेवाको क्षेत्रमा काम गरिरहेको संस्था निक साइमन्स इन्स्टिच्युटको भिवष्य के हुन्छ? नेपालमा संस्थाले नियमित रुपमा काम गरिरहन्छ कि गर्दैन? भन्ने विषयमा धेरैको चासो देखिन्छ।
आइतबार, जेठ ६, २०८१
विद्यार्थी विवरण र शुल्क बुझाउन अटेर गर्ने कलेजमाथि फार्मेसी काउन्सिलको एक्सन
काउन्सिलका रजिष्ट्रार सञ्जिब पाण्डेयद्वारा आइतबार जारी सरुचना अनुसार विगतमा माग जारी गरिएको दुई सूचना पालना नभएका शिक्षण संस्थाका विद्यार्थीलाई परिषद्को नाम दर्ता परीक्षामा सहभागी एवं नाम दर्ता गर्न परिषद बाध्य नहुने विषय उल्लेख छ।
आइतबार, जेठ ६, २०८१
एम्बुलेन्सको ठक्करबाट एकको मृत्यु
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अर्घाखाँचीबाट बुटवलतर्फ बिरामी लिएर आउँदै गरेको लु१ज ५३१ नम्बरको एम्बुलेन्सले बुटवल–१३ झोलुङ्गे पुल नजिकै ठक्कर दिँदा आज बिहान बुटवल–११ देवीनगरकी ५६ वर्षीया कमला नेपालीको मृत्यु भएको हो । एम्बुलेन्सको ठक्करबाट अन्य दुई महिला घाइते भएका छन् ।
आइतबार, जेठ ६, २०८१
भारतीय एमडीएच र एभरेस्टका मसलामा क्यान्सरको कारक तत्व भेटिएपछि आयातमा रोक
भारतमा उत्पादन हुने एमडीएच र एभरेस्ट ब्राण्डका केही मसला पदार्थहरुमा इथायलिन अक्साइडको अवशेषको मात्रा तोकिएको अधिकतम सिमाभन्दा बढी देखिएको बताइएको छ। जसलाई क्यान्सरको कारक मानिन्छ। हङकङको सेन्टर फर फुड सेफ्टी एन्ड इन्भाइरोमेन्ट हाइजिन डिपार्टमेन्ट तथा सिंगापुरको सिंगापुर फुड एजेन्सीले यसअघि नै रोक लगाइसकेका छन्।
शनिबार, जेठ ५, २०८१
तनहुँमा डायलासिस सेन्टर स्थापनाका लागि लायन्स क्लबद्वारा एक करोड ११ लाख सहयोग
दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रको रुपमा स्थापना गर्न सरकारले पूर्वप्रधानमन्त्री स्व गिरीजाप्रसाद कोइरालाको नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोहीअनुसार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा सात सय ४० रोपनी जग्गा उपचार केन्द्रको नाममा उपलब्ध भएको छ ।
शनिबार, जेठ ५, २०८१
काठमाडौं महानगरको एकमात्र स्वास्थ्य केन्द्रमा छैन एक्सरे सेवा
यो केन्द्र वीर अस्पताल स्थापनाकालमै पशुपति क्षेत्रको रामघाटमा सञ्चालनमा आएको थियो। पशुपतिनाथको दर्शनमा आउने स्वदेशी एवं विदेशी धार्मिक पर्यटकको प्राथमिक उपचारका लागि केन्द्र स्थापना भएको थियो। पछि पिङ्गलस्थान हुँदै हाल केन्द्र महानगरपालिका वडा नं ८ स्थित इटापाखामा सञ्चालित छ।
शुक्रबार, जेठ ४, २०८१
आगामी दुई दिन गर्मी बढ्ने, स्वास्थ्यमा सावधानी अपनाउन आग्रह
विभागले बिहीबार अपराह्न जारी गरेको ‘तातो दिन तथा तातो लहरसम्बन्धी विशेष बुलेटिन’ अनुसार तराईमा धेरै गर्मी र हावासमेत तातो हुनेछ । “विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको देखिन्छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ, ” बुलेटिनमा भनिएको छ।
शुक्रबार, जेठ ४, २०८१
स्वास्थ्य अवस्था बिग्रिएपछि डा केसीले तोडे अनसन, शासकहरू अनैतिक भएको आरोप
सामान्य शासकीय शिष्टाचार समेत नभएका शासकहरू भएको देशमा जनताको समस्याप्रति गम्भीरता नदेखिनु सामान्य कुरा रहेको उनको बुझाइ छ। 'अनैतिक शासकहरूको अगाडि नागरिकको नैतिक याचना फगत याचनाको रूपमा रहेको देखिएको छ । तसर्थ हाम्रो आन्दोलन जारी रहने प्रतिबद्धता गर्दै हाललाई सत्याग्रह स्थगन गरेको जानकारी गराउँछु,' उनले विज्ञप्तििमा भनेका छन्।
बिहीबार, जेठ ३, २०८१
स्वास्थ्य मन्त्रालयको स्वीकृति नै नलिई अवैध रुपमा आईभीएफ सेवा चलाउँदै भेनस अस्पताल
मध्यबानेश्वरस्थित भेनस अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृति नै नलिई अबैध रुपमा टेस्टट्युब बेबी सेवा अर्थात इनभिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवा सञ्चालन गरिरहेको तथ्य फेल परेको छ।
बिहीबार, जेठ ३, २०८१
कान्ति, ट्रमा, वीर लगायतका अस्पतालमा दुई सिफ्टमा ओपिडी सञ्चालन कति सम्भव?
सरकारले नीति तथा कार्यक्रममा समेटेको उक्त विषय कार्यान्वयनका लागि पूर्वाधार र जनशक्ति हुन जरुरी हुन्छ। अहिलेको पूर्वाधार र जनशक्तिले सरकारको नीति कार्यान्वयन गर्ने सकिने अवस्था छ कि छैन? कसरी कार्यान्वयन गर्न सकिन्छ?
बुधबार, जेठ २, २०८१
एमबीबीएस कार्यक्रमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो फ्याकल्टी
प्रतिष्ठानले एनाटोमी, बायोकेमेस्ट्री, माइक्रोबायोलोजी, साइकोलोजी, फर्माकोलोजी, कम्युनिटी मेडिसिन, अप्थाल्मोलोजी, जिपी तथा इमजेन्सी मेडिसिन विषयमा प्रोफेसर, असोसियट प्रोफेसर र असिस्टेन्ट प्रोफेसर पदका लागि आवेदन माग गरेको हो। इच्छुक व्यक्तिहरुले आफ्नो बायोटाडा सहित प्रतिष्ठानको इमेल ठेगानामा आवेदन दिन सक्नेछन्।
बुधबार, जेठ २, २०८१
यस्ता छन् नीति तथा कार्यक्रममा स्वास्थ्यका विषय
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।
मंगलबार, जेठ १, २०८१
संघीय र प्रादेशिक अस्पतालमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली बनाइने
'संघीय एवं प्रादेशिक अस्पताल स्वास्थ्य तथा उपचारसँग सम्बन्धित अभिलेख र विद्युतीय रेकर्ड राखिनेछ। एकै प्रकारको चेकजाँच पटक-पटक गर्नु नपर्ने र मेडिकल रेकर्ड अध्यावधि गर्नेगरी राखिने र एकअर्काको पहुँच हुने व्यवस्था मिलाइनेछ,' नीति तथा कार्यक्रममा भनिएको छ।
मंगलबार, जेठ १, २०८१
डा थपलिया कोशी र डा उपाध्याय लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको सचिव
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेका राधिका थपलिया र वासुदेव उपाध्यायलाई प्रदेश सचिवको जिम्मेवारी दिइएको छ। सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालयले उनीहरुलाई उक्त जिम्मेवारीका लागि त्यहाँ पठाएको हो। लुम्बिनी प्रदेशका सचिव ८ जनार्दन पन्थी भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय फिर्ता भएका छन्। कोशी प्रदेश सचिव रहेकी डा सुधा देवकोटा पनि फिर्ता भएकी छिन्।
मंगलबार, जेठ १, २०८१
प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको २३ लाखको रगत छुट्याउने उपकरण
रेडक्रस जिल्ला शाखाका सभापति जगन्नाथ आचार्यले मुख्य उपकरण आए पनि त्यसलाई सञ्चालन गर्न चाहिने सहयोगी उपकरण मन्त्रालयले नदिएको जानकारी दिए। 'थप उपकरण किन्न हामीसँग आर्थिक अभाव छ, उपकरण चलाउन प्राविधिक जनशक्ति पनि छैन”, उनले भने, 'अपुग रहेको उपकरण पटकपटक माग गर्दा पनि मन्त्रालयबाट कुनै सुनुवाइ हुन सकेको छैन।'
मंगलबार, जेठ १, २०८१
स्वास्थ्य प्रदीप यादवको पहिलो निर्णय- वीर, ट्रमा लगायत १९ अस्पतालको जनशक्ति थप गर्ने
स्वास्थ्य मन्त्रीका रुपमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिए लगत्तै पदभारका लागि स्वास्थ्य मन्त्रालयमा पुगेका मन्त्री यादवले मन्त्रालयका तर्फबाट तयार पारिएको फाइलमा हस्ताक्षर गर्दै उक्त निर्णय गरेका हुन्।
सोमबार, वैशाख ३१, २०८१
स्वास्थ्य मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा प्रदीप यादव नियुक्त भएका छन्। जनता समाजवादी पार्टीका सचिव यादवलाई प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य मन्त्रीमा नियुक्त गरेका हुन्।
सोमबार, वैशाख ३१, २०८१
सरकारबाट बाहिरियो जसपा, स्वास्थ्यमन्त्री यादव र राज्यमन्त्री कार्कीले दिए राजीनामा
जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएको छ। जसपाबाट सरकारमा सहभागी अध्यक्ष उपेन्द्र यादवले उपप्रधान तथा स्वास्थ्य मन्त्री पदबाट राजीनामा दिएका छन्।
सोमबार, वैशाख ३१, २०८१
एमबीबीएसका दुई विषयको प्रश्नपत्र आउट भएपछि पुन: परीक्षा लिँदै केयू
काठमाडौं विश्वविद्यालय (केयू)ले एमबीबीएसका दुई विषयको प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक भएको भन्दै पुन: परीक्षा लिने भएको छ। केयू परीक्षा नियन्त्रण कार्यालयले अंग्रेजी क्यालेन्डर अनुसार मे ५ र १० मा लिएका दुई विषयको परीक्षा पुन:लिन लागेको जनाएको छ।
सोमबार, वैशाख ३१, २०८१
एशियन फर्माको 'भाल्प्रोट' र बहुराष्ट्रिय कम्पनीको औषधिको गुणस्तर समतुल्य
औषधि दिएपछि उनीहरुको शरीरबाट औषधि खाएको आधा घण्टापछि ७२ घण्टाभित्रमा १४ पटक रगत लिएर परीक्षण गरिएको थियो। सो क्रममा अध्ययनमा सहभागी व्यक्तिलाई २४ घण्टा अस्पतालमै र ७२ घण्टा चिकित्सकको निगरानीमा राखिएको थियो।
आइतबार, वैशाख ३०, २०८१
गैरकानुनी रुपमा शाखा विस्तार गर्दै वात्सल्य आईभीएफ, कारबाहीको तयारीमा मन्त्रालय
निसन्तान दम्पत्तीको उपचार गर्ने भन्दै सञ्चालनमा आएको वात्सल्य नेचुरल आईभीएफले गैरकानुनी रुपमा शाखा विस्तार गरेको खुल्न आएको छ। काठमाडौंको नक्सालका लागि मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृति पाएको वात्सल्यले कानुनविपरित धमाधम शाखा विस्तार गरिरहेको फेला परेको हो।
आइतबार, वैशाख ३०, २०८१
बैतडी अस्पतालका चिकित्सकहरु आन्दोलित, आकस्मिक बाहेकका सेवा ठप्प
प्रदेश सरकार सुदूरपश्चिम सरकारले आफूहरुको मागको सुनुवाई नगरेको भन्दै सेवा ठप्प गर्नु परेको निमित मेसु हरिचन्द्र बिष्टले बताए। प्रदेश सरकार समाजिक विकास मन्त्रालयले आफूहरुले काम गरेको अतिरिक्त भत्ता नदिएको भन्दै चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलन थालेका हुन्।
आइतबार, वैशाख ३०, २०८१
नेपालको स्वास्थ्य क्षेत्रमा योगदान गरिरहेका जिम साइमन्सको निधन
गणितलाई नै प्रयोग गरेर उनले ४० वर्षको उमेरमा लगानी क्षेत्रमा पाइला राखेका थिए। त्यही सुत्रबाट वार्षिक ६६ प्रतिशतसम्म उनको कम्पनीले नाफा हासिल गरेको थियो। उनीसँग हाल ३१ अर्ब अमेरिकी डलरभन्दा बढी रहेको बताइएको छ।
आइतबार, वैशाख ३०, २०८१
पीएचडी गरेका यी १२ जना नर्सहरु सम्मानित
नर्सिङ दिवसका अवसरमा २८ जना डाक्टर उपाधी पाएका नर्सहरु सम्मानित भएका छन्। नेपाल नर्सिङ संघले आयोजना गरेको कार्यक्रममा नर्सिङ विषयमा विद्यावारिधि (पीएचडी) गर्ने २८ जना नर्सलाई सम्मान गरिएको हो।
आइतबार, वैशाख ३०, २०८१
बयालपाटा अस्पतालमा ग्रामीण अर्थोपेडिक्स तथा ट्रमा केयर सम्मेलन–२०२४ सम्पन्न
ब्राउन विश्वविद्यालय अमेरिका, नेपाल अर्थोपेडिक एशोसिएशन, साइन फ्याक्चर केयर, नेपाल मेड र नेपाल अर्थोपेडिक एशोसिएशन सुदूरपश्चिम प्रदेश शाखासँगको सहकार्यमा सम्मेलन भएको हो।
आइतबार, वैशाख ३०, २०८१
प्रधानमन्त्री दाहालको राजीनामासहित चार बुँदे माग राख्दै डा केसीले सुरु गरे अनशन
चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा सहित चार बुँदे माग राख्दै आमरण अनशन सुरु गरेका छन्। डा केसीले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै २२औं पटकको अनशन सुरु गरेको जानकारी दिएका हुन्।
शनिबार, वैशाख २९, २०८१
बाँकेको राप्तीसोनारीमा फैलिएको झाडापाखालाबाट २९ जना बिरामी
पानी शुद्धीकरण गर्ने औषधि तथा पखालाका अन्य औषधिसहित स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको स्वास्थ्य शाखाले जनाएको छ । अत्यधिक गर्मी, दूषित पानी र खानेपानीमा केही गडबडी भएकाले सो गाउँमा झाडापखाला फैलिएको जनाइएको छ ।
शनिबार, वैशाख २९, २०८१
योगलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेट्दैछौं : उपप्रधानमन्त्री श्रेष्ठ
अहिलेको नीति तथा कार्यक्रममा पनि हामी यो ल्याउँदैछौँ, बजेटमा पनि ल्याउँदैछौँ। नेपाल त झन फेरि यो कोणबाट हेर्ने हो भने ध्यान गर्नका निम्ति सर्वाधिक उपयुक्त तपोभूमि हो। बुद्ध, शिवको तपोभूमि, व्यास, पतञ्जली, जनक, सीता, पद्यसम्भव, अष्टावक्र यहीँ। कसरी भयो त्यो सबै। ऋषिमुनिहरुले तपस्या गर्ने भनेको ध्यान गर्ने हो। ध्यानको अभ्यास गर्ने सबैभन्दा राम्रो भूमि भनेको नेपाल हो।’
शनिबार, वैशाख २९, २०८१
लाभकरका कारण अस्पतालको नाममा आएन दान गरिएको जग्गा, स्तरोन्नतिमा समस्या
अस्पतालको नाउँमा जग्गा दर्ता गर्नको लागि सबै पक्षबीच हस्ताक्षर पनि भयो । तर, जग्गाको लाभकर लगभग रु चार करोड लाग्ने देखिएपछि दर्ता हुन नसकेको मेसु कुशवाहाले बताए। 'करोडौँ मूल्यको जग्गा दाता परिवार दर्ता गर्न तयार त भए । तर, लाभकर सङ्घीय सरकारले मन्त्रिपरिषद्बाट छुटको निर्णय हुन सकेन,' मेसु डा कुशवाहाले भने, 'अस्पतालमा प्रदेश सरकारले उपलब्ध गराएको उपकरण प्रयोगमा ल्याउन समस्या भएको छ।'
शनिबार, वैशाख २९, २०८१
Previous
59
60
61
62
63
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
मंगलबार, असोज ६, २०८३
स्वास्थ्यकर्मीमाथि आक्रमण गरे जरिवानासहित ५ वर्षसम्म जेल, उक्साउनेलाई पनि सजाय
बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
१४ घण्टा अगाडि
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
१४ घण्टा अगाडि
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
२३ घण्टा अगाडि
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search