मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, मंसिर १२, २०८२
Fri, Nov 28, 2025
शुक्रबार, मंसिर १२, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
राष्ट्रिय सभामा दर्ता भयो स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक [पूर्णपाठ]
गत शुक्रबार राष्ट्रिय सभामा दर्ता भएको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पास भएसँगै यस विषयमा बहस सुरु भएको छ। दुवै संघीय संसदमा विधेयकमा दफाबार छलफल हुनेछ। राष्ट्रिय र प्रतिनिधि सभाबाट विधेय पारित भएपछि चिकित्सा शिक्षा मात्र पठनपाठन गराउने नेपालकै पहिलो विश्वविद्यालय सञ्चालनमा आउने छ।
सोमबार, असोज २९, २०८०
न्याम्सको ३० औँ सिनेट सम्पन्न, विभिन्न पदका लागि दरबन्दी स्वीकृत
न्याम्सका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतका अनुसार प्रतिष्ठानका सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा बसेको बैठकले वीर अस्पतालका लागि अत्यावश्यक मानिएका प्राविधिक समूहको विभिन्न पदमा दरबन्दी स्वीकृत गरेको हो।
आइतबार, असोज २८, २०८०
अवैधरूपमा ल्याइएको दश लाख बराबरको औषधि नवलपरासीबाट बरामद
जिल्ला प्रहरी कार्यालयले रु दश लाखबराबरको अवैधरूपमा ल्याइएका औषधि बरामद गरेको छ। पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–१ स्थित नहरको बाँधमा प्रहरीले ती औषधि बरामद गरेको हो।
आइतबार, असोज २८, २०८०
चिकित्सा शिक्षा आयोगलाई स्वास्थ्यका दरबन्दी अनुसार जनशक्ति उत्पादनमा जोड दिन सुझाव
आयोग मार्फत विभिन्न विषयमा सरकारी छात्रवृत्तिमा अध्यापन गरेका जनशक्तिको दरबन्दी स्वास्थ्यमा नहुँदा स्वास्थ्य संस्थामा खटाउन समस्या देखिएको छ। उक्त विषयमा शुक्रबार स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र आयोगका पदाधिकारीहरुबीच उच्चस्तरीय छलफल भएको छ। छलफलमा दरबन्दीभन्दा बाहिरका विषयमा जनशक्ति उत्पादन हुँदा खटाउन समस्या भइरहेको निश्कर्ष निस्किएको छ।
शुक्रबार, असोज २६, २०८०
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक निलम्बित
स्वास्थ्य मन्त्री मोहन बस्नेतले कार्यकारी निर्देशक बसौलाले स्वास्थ्य बीमालाई हानी गर्ने काम गरिरहेको भन्दै निलम्बन गरेका हुन्। बसौलालाई शुक्रबार निलम्बनको पत्र दिइएको छ। पत्रमा स्वास्थ्य बीमा ऐनको दफा २५ को उपदफा ३ अनुसार तीन महिनाका लागि निलम्बन गरिएको उल्लेख छ।
शुक्रबार, असोज २६, २०८०
औषधि उत्पादक संघको अध्यक्षमा महेश प्रधान विजयी, सदस्यहरुमा कसले कति मत पाए?
नेपाल औषधि उत्पादक संघ (एपोन)को अध्यक्षमा महेश प्रधान विजयी भएका छन्। नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा प्रधान ३६ मतसहित विजयी भएक छन्। उनका प्रतिस्पर्धी विप्लव अधिकारीले १७ मत पाए।
शुक्रबार, असोज २६, २०८०
औषधि उत्पादक संघको अध्यक्षमा महेश प्रधान विजयी
नेपाल औषधि उत्पादक संघ (एपोन)को अध्यक्षमा महेश प्रधान विजयी भएका छन्। नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा प्रधान ३६ मतसहित विजयी भएक छन्। उनका प्रतिस्पर्धी विप्लव अधिकारीले १७ मत पाए।
शुक्रबार, असोज २६, २०८०
कास्कीका ९१९ किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइयो
पोखरामा नौ सय १९ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘एचपीभी’ खोप लगाइएको छ।
शुक्रबार, असोज २६, २०८०
७६ जिल्लाका ३८ हजार ५९ जना डेंगुबाट संक्रमित
मन्त्रालय अन्तरगतको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुुसार हालसम्म ७६ जिल्लाका ३८ हजार ५९ जना डेंगुबाट संक्रमित रहेको र २० जनाले ज्यान गुमाएका छन्।
बिहीबार, असोज २५, २०८०
बढुवा रोकिएको भन्दै बीपी प्रतिष्ठानका १ सय ७७ जना चिकित्सकले दिए सामूहिक राजीनामा
बढुवा रोकिएको भन्दै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १ सय ७७ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। उनीहरुले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई मन्त्रालयमै भेटेर सामूहिक राजीनामापत्र बुझाएका हुन्।
बिहीबार, असोज २५, २०८०
मादक पदार्थ सेवन गरी चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको आरोपमा ३ जना पक्राउ
जिल्ला अस्पताल संखुवासभा, खाँदबारीमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार तथा आक्रमण प्रयास गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।
बिहीबार, असोज २५, २०८०
अस्पतालबाट शिशु बिक्री प्रकरण: चिकित्सकसहित तीन जना कारागार चलान, तीन जना धरौटीमा रिहा
विराटनगरको ग्रिनक्रस अस्पतालबाट चिकित्सकको संलग्नतामा भएको शिशु बिक्री प्रकरणमा पक्राउ परेकामध्ये तीन जना कारागार चलान भएका छन्।
बुधबार, असोज २४, २०८०
बीपी नेत्र प्रतिष्ठानले नि:शुल्क आँखा जाँच गर्दै
प्रतिष्ठानको सूचना अनुसार बिहान साढे ९ बाट जाँच सुरु हुनेछ। शिविर दिनभरि सञ्चालनमा आउने फाउण्डेसनका डा सुदीप आचार्यले बताए।
बुधबार, असोज २४, २०८०
इजरायल आक्रमणमा घाइते चारमध्ये दुई नेपाली डिस्चार्ज, दुईजनाको उपचार हुँदै
प्यालेस्टाइनको विद्रोही संगठन हमासले गरेको आक्रमणमा परी घाइते भएका चार जना नेपाली विद्यार्थी दुई जना डिस्चार्ज भएका छन्।
बुधबार, असोज २४, २०८०
कुनै पनि बेला सत्याग्रह सुरु गर्नसक्ने डा गोविन्द केसीको चेतावनी
बुधबार एक विज्ञप्ति जारी गर्दै केसीले मागहरु पूरा नगरेको खण्डमा कुनै पनि बेला सत्याग्रहसहितका शसक्त आन्दोलन गर्न बाध्य हुने सरकारलाई चेतावनी दिएका छन्।
बुधबार, असोज २४, २०८०
तलब खुवाउन नसकेपछि वीरमा कार्यरत कर्मचारी हटाएका हौंः स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा कार्यरत करारका कर्मचारीलाई तलब खुवाउन नसकेपछि हटाइएको बताएका छन्।
मंगलबार, असोज २३, २०८०
३५ लाख मानिसलाई कार्यस्थलमा हुने दुर्घटनाबाट आँखासम्बन्धी समस्या
तिलगंगा आँखा प्रतिष्ठानले विश्व दृष्टि दिवसको अवसरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अस्पतालकी प्रमुख कार्यकारी अधिकृत डा रिता गुरुङले सबैको पहुँचमा आँखा स्वास्थ्यलाई पुर्याउन अस्पतालले केन्द्रमा मात्र नभई देशको कुना–कुनामा सेवा बिस्तार गरेको जानकारी दिइन्।
मंगलबार, असोज २३, २०८०
प्रहरी हिरासतमा १५ पटकसम्म पुगेका व्यक्ति नै डाक्टर आक्रमणमा, भाडामा प्रयोग भएको आशंका!
पोखराको मणिपाल शिक्षण अस्पतालमा डाक्टरमाथि भएको आक्रमण र तोडफोडमा संलग्नको आरोपमा पक्राउ परेकाहरु यसअघि नै विभिन्न आपराधिक घटनामा जोडिएर १५ पटकसम्म प्रहरी हिरासतमा पुगेका व्यक्ति रहेको खुलेको छ।
मंगलबार, असोज २३, २०८०
राष्ट्रपतिले भारतमा गराएको उपचार खर्च व्यहोर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चद्वारा कारण देखाउ आदेश
सर्वोच्च अदालतका न्यायाधीश डा कुमार चुडालको एकल इजलासले अधिवक्ता विष्णुकुमार गिरीले पेश गरेको रिट निवेदनमा राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल सरकार मन्त्रिपरिषद्को कार्यालयसमेतका नाममा कारण देखाउ आदेश जारी गरेको हो।
मंगलबार, असोज २३, २०८०
समयमै बन्न सकेन भण्डारा नगर अस्पताल
नगरपालिकासँगै जोडिएको यस अस्पताल निर्माणका लागि बुद्धअत्रेय बस्नेत जेभी काठमाडौँले रु १० करोड ४२ लाख ४३ हजार चार सय ९० मा ठेक्का सम्झौता गरे पनि काम भने प्रभावकारी रुपमा हुन नसकेको नगरपालिकाका प्रमुख शमशेर लामाले जानकारी दिए।
मंगलबार, असोज २३, २०८०
चिकित्सा क्षेत्रमा दुर्लभ शल्यक्रिया: किष्ट अस्पतालले गर्यो एकैसाथ कलेजो र मिर्गौला प्रत्यारोपण
कलेजो तथा मिर्गौला ग्रहण गर्ने व्यक्ति भरतपुर, चितवन निवासी ३४ वर्षीया महिला हुन्। उनलाई आफ्नै ३५ वर्षीय श्रीमानले कलेजो दान गरेका थिए भने ३२ वर्षीया भाउजुले मिर्गौला दान गरेकी थिइन्।
मंगलबार, असोज २३, २०८०
बझाङ भुकम्प: मृत्यु भएकी महिला स्वयंसेविका, ८ स्वास्थ्य संस्थामा पूर्ण र ३४ वटामा सामान्य क्षति
स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार गत १६ गतेको भुकम्पमा परेर जयपृथ्वी नगरपालिका ११ की स्वास्थ्य स्वयंसेविका ५२ वर्षिया गुनमती धामीको मृत्यु भएको हो।
सोमबार, असोज २२, २०८०
९ वटा आइभिएफ सेन्टरले मात्रै पाएका छन् संचालन अनुमति, अधिकांश मापदण्ड विपरित सञ्चालनमा
अहिले काठमाडौं लगायत देशका विभिन्न सहरहरूमा ५० भन्दा बढी आइभिएफ सेन्टर सञ्चालनमा रहेका छन्। सङ्घीय राजधानी काठमाडौंमा नै धेरै आइभिएफ सेवा दिइरहेका सेन्टरहरू ईजाजत नलिइ गैरकानूनी तरिकाले सञ्चालन भइरहेका छन्।
सोमबार, असोज २२, २०८०
स्वास्थ्यमन्त्रीको निर्णय : कोभिड र डेंगुमा ज्यानको माया मारेर सेवा दिने स्वास्थ्यकर्मी दशैंको मुखमा हटाइए
मन्त्रीको निर्देशनमा वीर अस्पतालका कर्मचारी एकैपटक सेवामुक्त भएसँगै अस्पतालको शल्यक्रियादेखि आईसीयू सेवा प्रभावित भएको छ। आकस्मिक कक्षको सेवा समेत प्रभावित भएको वीरका कर्मचारीले जानकारी दिएका छन्।
आइतबार, असोज २१, २०८०
विराटनगरबाट तीन लाख बराबरको प्रतिबन्धित औषधि बरामद
उक्त औषधि आवश्यक कारबाहीको लागि औषधि व्यवस्था विभाग विराटनगर बुझाइएको प्रहरीले जनाएको छ।
आइतबार, असोज २१, २०८०
सेवाबाट हटाएपछि वीर अस्पतालका करारका कर्मचारी आन्दोलनमा
कोरोना महामारीको समयको भत्ता, साउनदेखिको तलब समेत नदिई दशैंको मुखमा बिना जानकारी हटाउने वीर प्रशासनविरुद्ध संघर्ष गर्दै स्वास्थ्य तथा अर्थमन्त्रालयसम्म जाने तयारी रहेको अस्पतालमा मेन्टिनेन्स विभागको करारमा कार्यरत राजेश कुमार ठाकुर बताउँछन्।
आइतबार, असोज २१, २०८०
झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झण्डै १८ करोड भ्रष्टाचार, पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा
झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा सर्प पालन गर्ने नाममा भ्रष्टाचार भएको पाइएको छ।
आइतबार, असोज २१, २०८०
इजरायलमा ज्यान जोगाउन बंकरमा लुकेका छन् नेपाली विद्यार्थी, घाइते ९ जनामध्ये ५ जना अस्पतालमा
युद्धग्रस्त देश इजरायलमा रहेका नेपाली विद्यार्थीहरु जीवन जोगाउन बंकरमा लुकेर बसेका छन्। सुदूरपश्चिम प्रदेश घर भएका विद्यार्थीहरु ज्यान गोगाउन बंकरमा लुकेर बसेको विवरण प्राप्त भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ।
आइतबार, असोज २१, २०८०
उपचारका क्रममा शिशुको मृत्यु: आफन्तको विरोध, स्वास्थ्यकर्मीसँग मागियो ४८ घण्टे स्पष्टीकरण
सिद्धिचरण नगरपालिका–५ का डोम प्रसाद दाहालकी ५३ दिनकी छोरी रियाना दाहालको उपचारका क्रममा शुक्रबार राती ९:४५ बजे अस्पतालमा मृत्यु भएको थियो। अस्पतालका एक स्वास्थ्यकर्मीका अनुसार पिसाब रोकिएर गम्भीर अवस्थामा पुगेकी बालिकाको उपचारका क्रममा मृत्यु भएको हो।
आइतबार, असोज २१, २०८०
भरतपुर अस्पतालमा स्वास्थ्य बीमाको औषधि छुट्टै काउन्टरबाट
बीमा बोर्डले एक महिनाको मात्र औषधि दिन निर्देशन गरेपछि अस्पतालमा बढेको भीड नियन्त्रण गर्न र बिरामीलाई सहजता दिलाउन अस्पतालले छुट्टै काउन्टर सञ्चालनमा ल्याएको हो।
शनिबार, असोज २०, २०८०
Previous
57
58
59
60
61
Next
ट्रेण्डिङ
मेडिकल काउन्सिलको रिक्त सदस्यमा डा बुढाथोकी र डा झा नियुक्त
शुक्रबार, मंसिर ५, २०८२
चिकित्सक संघको अध्यक्षका लागि डा. मंगल रावलको उम्मेदवारी घोषणा
आइतबार, मंसिर ७, २०८२
५० सिटमा ४२ मुस्लिम विद्यार्थी एमबीबीएस प्रवेश परीक्षामा पास भएपछि भारतको श्री माता वैष्णो देवी मेडिकल कलेजमा भर्ना विवाद
२२ घण्टा अगाडि
भ्रष्टाचारको आरोपमा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौडाका तत्कालीन निमित्त निर्देशक डा सापकोटा सहित ७ जना विरुद्ध मुद्दा दायर
सोमबार, मंसिर ८, २०८२
तथ्यपरक नीतिनिर्माणमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भूमिका
आइतबार, मंसिर ७, २०८२
विज्ञ समिति बनाएर स्वास्थ्य सामग्री खरिदमा हुने विवाद सुल्झाउँदै स्वास्थ्य मन्त्रालय
बुधबार, मंसिर १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
सबै हेर्नुहोस
विचार/विश्लेषण
सूर्तीजन्य पदार्थविरुद्ध राज्य, समाज र व्यक्ति सबैले जिम्मेवारी लिनुपर्ने समय
८ घण्टा अगाडि
नेपालमा दुर्लभ रोगसँग सम्बन्धित चुनौतीहरू
८ घण्टा अगाडि
महिनावारी बन्द (मेनोपज) सँगै आउने स्वास्थ्य समस्याहरू
बुधबार, मंसिर १०, २०८२
एन्टिमाइक्रोबियल रेसिस्टेन्स र नियन्त्रण अभियान
सोमबार, मंसिर ८, २०८२
एन्टिमाइक्रोबियल रेसिस्टेन्स किन भयावह बन्दै गएको छ?
सोमबार, मंसिर ८, २०८२
तथ्यपरक नीतिनिर्माणमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भूमिका
आइतबार, मंसिर ७, २०८२
नेपाली औषधि उद्योगको एक सिंहावलोकन
शुक्रबार, मंसिर ५, २०८२
नेपालमा औषधि उद्योग: चुनौती र सम्भावनाहरू
बिहीबार, मंसिर ४, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search