मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, मंसिर १२, २०८२
Fri, Nov 28, 2025
शुक्रबार, मंसिर १२, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
उपचारका क्रममा शिशुको मृत्यु: आफन्तको विरोध, स्वास्थ्यकर्मीसँग मागियो ४८ घण्टे स्पष्टीकरण
सिद्धिचरण नगरपालिका–५ का डोम प्रसाद दाहालकी ५३ दिनकी छोरी रियाना दाहालको उपचारका क्रममा शुक्रबार राती ९:४५ बजे अस्पतालमा मृत्यु भएको थियो। अस्पतालका एक स्वास्थ्यकर्मीका अनुसार पिसाब रोकिएर गम्भीर अवस्थामा पुगेकी बालिकाको उपचारका क्रममा मृत्यु भएको हो।
आइतबार, असोज २१, २०८०
भरतपुर अस्पतालमा स्वास्थ्य बीमाको औषधि छुट्टै काउन्टरबाट
बीमा बोर्डले एक महिनाको मात्र औषधि दिन निर्देशन गरेपछि अस्पतालमा बढेको भीड नियन्त्रण गर्न र बिरामीलाई सहजता दिलाउन अस्पतालले छुट्टै काउन्टर सञ्चालनमा ल्याएको हो।
शनिबार, असोज २०, २०८०
९० लाख गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा सिनियर अहेव कोईरालाविरुद्द मुद्दा दायर
स्याङजाकोे चापाकोट नगरपालिकामा कार्यरत सिनियर अहेव बिन्दु कोईरालामाथि ९० लाख ३९ हजार ६२० रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
शुक्रबार, असोज १९, २०८०
स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ: अर्थमन्त्री डा महत
मन्त्री डा महतले अझै पनि बजेट विनियोजनमा जसले प्रभाव पार्न सक्दछ, त्यही किसिमले बजेट विनियोजन हुने गरेको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्नुपर्ने भनाइ राखे। उनले सबभन्दा बढी प्रतिफल दिने क्षेत्रमा बजेट प्राथमिकतामा पर्ने बताए।
शुक्रबार, असोज १९, २०८०
बागलुङमा बढ्यो डेंगु : १३० जनामा संक्रमण
डेंगु संक्रमण फैलिरहेको समयमा धौलागिरि अस्पतालमा ज्वरोको बिरामी ह्वात्तै बढेको उक्त अस्पतालले जनाएको छ। जिल्लामा डेंगुको लक्षण भएका बिरामीको समेत धौलागिरि अस्पतालमा चाप बढिरहेको पाइएको छ।
शुक्रबार, असोज १९, २०८०
चिकित्सक र सरकारबीचको सहमति अनुसार के-के काम भयो? यस्तो छ मन्त्रालयको ४ बुँदे विवरण
स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि ऐन २०६६ पहिलो संसोधन २०७९ लाई संसोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कानुन शाखालाई नेतृत्व दिइ यथासिघ्र प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए।
बिहीबार, असोज १८, २०८०
स्वास्थ्य क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढ छ : प्रधानमन्त्री प्रचण्ड
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्। उनले स्वास्थ्यकर्मीहरुलाई पूर्ण भरोसा र आत्मविश्वासका साथ बिरामीको उपचारमा सक्रिय रहन आग्रहसमेत गरे।
बिहीबार, असोज १८, २०८०
धुलिखेल अस्पतालमा ट्रमा र आकस्मिक केन्द्र विस्तार गर्न जापानको सहयोग
अर्थ सचिव कृष्णहरि पुस्कर र नेपालका लागि जापानका राजदूत किकुता युताकाको उपस्थितीमा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपाल कार्यालयका प्रमुख प्रतिनिधि ओकुबो अकिमित्सुले हस्ताक्षर गरे।
बिहीबार, असोज १८, २०८०
क्यान्सर उपचारमा प्रयोग हुने प्रविधिलाई रसायनशास्त्र तर्फको नोबेल पुरस्कार
यो वर्ष रसायनशास्त्र तर्फको नोबेल पुरस्कार न्यानोटेक्नोलजीमा विशिष्ट योगदान पुर्याएका तीन वैज्ञानिकले पाउने भएका छन्। उनीहरूले 'क्वान्टम डट' को खोजी र संश्लेषण गरेका छन्। नोबेल पुरस्कार समितिले मूङ्गी बावेन्डी, लुई ब्रुस र अलेक्सी एकिमोभलाई संयुक्त रूपमा रसाय
बिहीबार, असोज १८, २०८०
सचिव आचार्यको वीर अस्पतालमा उपचार हुँदै, प्रधानमन्त्रीले लिए जानकारी
सचिव आचार्यको वीर अस्पतालमा स्वास्थ्य उपचार भइरहेको छ। पार्टी अभियानको क्रममा अछाम पुगेका आचार्यको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार काठमाडौँ ल्याइएको थियो।
बिहीबार, असोज १८, २०८०
भूकम्पमा परी घाइते हुनेको सुदूरपश्चिम प्रदेश सरकारले उपचार गर्ने
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आज बसेको सर्वपक्षीय बैठकमा भूकम्पबाट प्रभावितको उद्धार कार्यलाई प्रभावकारी बनाउँदै प्रभावितलाई तत्काल एकद्वार प्रणालीबाट राहत सामग्री वितरण गर्ने निर्णय भएको छ।
बुधबार, असोज १७, २०८०
अस्पतालमा राख्न थालियो स्वास्थ्यकर्मीमाथि आक्रमण गर्दा हुने सजायसम्बन्धी बडापत्र
स्वास्थ्यकर्मीमाथि आक्रमण गर्दा हुने दण्ड तथा सजाय सम्बन्धीको व्यवस्थाबारे अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा बडापत्र राख्न थालिएको छ।
बुधबार, असोज १७, २०८०
सुदूरपश्चिममा २० प्रतिशत नागरिक स्वास्थ्य बीमामा आवद्ध
प्रदेशमा २६ लाख ९४ हजार सात सय ८३ जनसंख्या रहेकोमा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको आठ वर्षमा पाँच लाख ५१ हजार दुई सय १० नागरिकले स्वास्थ्य बीमा गराएको बीमा बोर्ड कार्यालय सुदूरपश्चिम प्रदेशले जनाएको छ।
बुधबार, असोज १७, २०८०
स्वास्थ्य क्षेत्रको सेवा प्रवाह क्षमता बढाउने योजना धुलो टक्टकाएर अध्ययन गर्न प्रधानमन्त्रीलाई गगन थापाको अनुरोध
संसदमा बोल्ने क्रममा पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले स्वास्थ्य जनशक्ति र पूर्वाधार विकास र व्यवस्थापनको एकीकृत खाकासहितको एकीकृत स्वास्थ्य पूर्वाधार विकास परियोजना र मापदण्ड अध्ययन गर्न प्रधानमन्त्री दाहाललाई अनुरोध गरेका हुन्।
मंगलबार, असोज १६, २०८०
नेपालको मर्करीमुक्त स्वास्थ्य सेवा र दन्त चिकित्सासम्बन्धी नीतिलाई अन्तर्राष्ट्रिय पुरस्कार
मर्करीमुक्त स्वास्थ्य र मर्करीमुक्त दन्त चिकित्सासम्बन्धी नीति तर्जुमा गरेबापत नेपाल फ्युचर पोलिसी अवार्ड २०२३ बाट सम्मानित भएको छ। नेपाल सरकारलाई डेन्टल अमल्गम विधाअन्तर्गत मर्करीमा आधारित उपकरण र डेन्टल अमल्गमको प्रतिबन्ध लगाउने नीति २०२९ का लागि यो पुस्कार प्रदान गरिएको हो।
मंगलबार, असोज १६, २०८०
मणिपाल अस्पताल तोडफोड गर्ने थप एकजना पक्राउ
अस्पतालको लापरबाहीले सुकमायाको ज्यान गएको भन्दै आफन्तका तर्फबाट विरोधमा उत्रिएकाकार्की सिसी क्यामरामा तोडफोडमा उत्रिएको देखिएपछि पक्राउ परेका हुन्।
मंगलबार, असोज १६, २०८०
डाक्टर तथा स्वास्थ्यकर्मीमाथि आक्रमण हुनुका चार कारण
चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि किन आक्रमण भइरहेको छ? स्वास्थ्यखबरकर्मी लक्ष्मी चौलागाईंले चिकित्सा शास्त्र अध्ययन संस्थानका पूर्व डीन प्राडा जगदीश अग्रवाललाई प्रश्न गरेकी छिन्। चिकित्सा क्षेत्रका विज्ञ डा अग्रवालले चिकित्सकमाथि दिनुहँ आक्रमणका घटना बढ्नुका चार कारण देखेका छन्।
मंगलबार, असोज १६, २०८०
सोलुखुम्बु अस्पतालका डाक्टरमाथि आकस्मिक कक्षमै गालीगलौज र दुर्व्यवहार
घटनापछि डा शाहले प्रेस विज्ञप्ति निकाल्दै दोषीमाथि कारबाहीको माग गरेका छन्। विज्ञप्ति अनुसार दोषीलाई कारबाही नगरेसम्म अस्पतालमा आकस्मिक बाहेकका सेवा समेत बन्द हुने भएका छन्।
सोमबार, असोज १५, २०८०
डा टङ्क बराकोटीको अध्यक्षतामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा समन्वय समिति गठन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यकर्मीमाथि दैनिक हुनथालेका आक्रमणलाई मध्यनजर गर्दै मन्त्रालयका अतिरिक्त सचिव डा टङ्क बराकोटीको अध्यक्षतामा ११ सदस्यीय ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा समन्वय समिति’ गठन गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए।
सोमबार, असोज १५, २०८०
कोरोना विरुद्धको खोपसम्बन्धी अनुसन्धान गर्ने दुई जनाले पाए चिकित्सा विज्ञानमा नोबेल पुरस्कार
यस वर्षको नोबेल पुरस्कार अन्तर्गत यस वर्षको शरीर विज्ञान तथा औषधि विधाको पुरस्कार कटलिन करिको र ड्रे वायसमानलाई प्रदान गरिएको छ। नोबेल विश्वको सर्वोच्च पुरस्कार हो।
सोमबार, असोज १५, २०८०
अख्तियारमा एक वर्षको अवधिमा २० हजार उजुरी, ३ प्रतिशत स्वास्थ्य मन्त्रालयसम्बन्धी
२०७९/०८० को वार्षिक प्रतिवेदनमा गत वर्ष २० हजार ९०५ नयाँ उजुरी दर्ता भएको उल्लेख गरिएको छ। जसमध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगत ३.१२ प्रतिशत उजुरी दर्ता भएका छन्।
सोमबार, असोज १५, २०८०
गौशालामा पिके डाइगोनिस्टिक सेन्टरका सञ्चालकमाथि गोली प्रहार, घटनास्थलमा भेटियो पेस्तोल र चक्कु
काठमाडौंको गौशालामा पिके डाइगोनिस्टिक सेन्टर प्रालिका सञ्चालकमाथि गोली प्रहार भएको छ। गोली प्रहारबाट सेन्टरका सञ्चालक साबिर हुसेन घाइते भएका छन्।
सोमबार, असोज १५, २०८०
स्लाइसमा अखाद्य वस्तु भेटेपछि वरुण वेभरेजलाई दुई लाख जरिवाना
कामपाले गरेको बजार अनुगमनका क्रममा ढुसी परेको पेयपदार्थ ९स्लाइस० फेला परेपछि उक्त उत्पादक कम्पनीलाई कारबाही स्वरुप रु दुई लाख जरिवाना गरिएको कामपा कृषि तथा पशुपन्छी विभागका प्रमुख डा अवधेश झाले जानकारी दिए।
सोमबार, असोज १५, २०८०
मणिपाल घटना : किन गयो हरिहर वस्ती सहितको टोली पोखरा, किन फर्कियो रित्तो हात?
लमजुङको सुन्दरबजार नगरपालिका-६ घर भएकी ५७ वर्षीया सुकमाया दुरा मृत्यु घटनाको छानबिन गर्न पोष्टमार्टम विज्ञ डा हरिहर वस्ती सहितको टोली पोखरा पुगेर फर्केको पाइएको छ।
आइतबार, असोज १४, २०८०
केएमसीमा डाक्टर कुटपिट प्रकरण- के भन्छन् प्रत्यक्षदर्शी डाक्टर
काठमाडौं मेडिकल कलेजको नेफ्रोलोजी विभागमा इन्टर्नका रुपमा कार्यरत एक चिकित्सकमाथि आइतबार दिउँसो साढे १२ बजेतिर कार्यकक्षमा नै कुटपिट भएको छ।
आइतबार, असोज १४, २०८०
'डाक्टरलाई बेहोस हुनेगरी पछारेर घाइते बनाइयो'
अस्पताल परिवारका नाममा नेपाल चिकित्सक संघलाई पठाएको पत्रमा ओपीडी ड्यूटीमा कार्यरत इन्टर्न डाक्टरमाथि अराजक व्यक्तिहरुद्वारा कायरतापूर्वक भौतिक आक्रमण गरिएको जानकारी गराइएको छ।
आइतबार, असोज १४, २०८०
फ्रान्स जान थाल्यो इलाममा उत्पादित जडीबुटी
इलाम माईजोगमाई गाउँपालिकाका नित्यराज दाहालले ‘ओसोनिक हर्बल तथा ओसोनिक जडीबुटी प्रशोधन केन्द्र’ बाट उत्पादित जडीबुटी विदेश निर्यात हुन थालेको छ।
आइतबार, असोज १४, २०८०
केएमसी अस्पतालमा डाक्टरमाथि कुटपिट, स्वास्थ्यकर्मी आन्दोलनमा
आइतबार दिउँसो साढे १२ बजेतिर इन्टर्नका डाक्टर मनिष खड्कामाथि कुटपिट भएको हो। डाक्टरमाथि कुटपिट भएपछि अहिले केएमसीमा कार्यरत स्वाथ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन्।
आइतबार, असोज १४, २०८०
सरकार र चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनमा रहेको ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’सँग उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भएको वार्ताबाट ६ बुँदे सहमति भएको हो।
शनिबार, असोज १३, २०८०
आन्दोलनरत चिकित्सकलाई गृहको आग्रह– माग पूरा भइसक्यो, काममा फर्किनुहोस्
पछिल्लो समय पोखराको मणिपाल अस्पताल, ललितपुरको पाटन अस्पताल, लमजुङ, सुर्खेत र हेडौंडालगायतका जिल्लामा चिकित्सक एवम् स्वास्थ्यकर्मीहरूमाथि आक्रमण भएको थियो।
शनिबार, असोज १३, २०८०
Previous
58
59
60
61
62
Next
ट्रेण्डिङ
मेडिकल काउन्सिलको रिक्त सदस्यमा डा बुढाथोकी र डा झा नियुक्त
शुक्रबार, मंसिर ५, २०८२
चिकित्सक संघको अध्यक्षका लागि डा. मंगल रावलको उम्मेदवारी घोषणा
आइतबार, मंसिर ७, २०८२
५० सिटमा ४२ मुस्लिम विद्यार्थी एमबीबीएस प्रवेश परीक्षामा पास भएपछि भारतको श्री माता वैष्णो देवी मेडिकल कलेजमा भर्ना विवाद
२२ घण्टा अगाडि
भ्रष्टाचारको आरोपमा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौडाका तत्कालीन निमित्त निर्देशक डा सापकोटा सहित ७ जना विरुद्ध मुद्दा दायर
सोमबार, मंसिर ८, २०८२
तथ्यपरक नीतिनिर्माणमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भूमिका
आइतबार, मंसिर ७, २०८२
विज्ञ समिति बनाएर स्वास्थ्य सामग्री खरिदमा हुने विवाद सुल्झाउँदै स्वास्थ्य मन्त्रालय
बुधबार, मंसिर १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
सबै हेर्नुहोस
विचार/विश्लेषण
सूर्तीजन्य पदार्थविरुद्ध राज्य, समाज र व्यक्ति सबैले जिम्मेवारी लिनुपर्ने समय
८ घण्टा अगाडि
नेपालमा दुर्लभ रोगसँग सम्बन्धित चुनौतीहरू
८ घण्टा अगाडि
महिनावारी बन्द (मेनोपज) सँगै आउने स्वास्थ्य समस्याहरू
बुधबार, मंसिर १०, २०८२
एन्टिमाइक्रोबियल रेसिस्टेन्स र नियन्त्रण अभियान
सोमबार, मंसिर ८, २०८२
एन्टिमाइक्रोबियल रेसिस्टेन्स किन भयावह बन्दै गएको छ?
सोमबार, मंसिर ८, २०८२
तथ्यपरक नीतिनिर्माणमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भूमिका
आइतबार, मंसिर ७, २०८२
नेपाली औषधि उद्योगको एक सिंहावलोकन
शुक्रबार, मंसिर ५, २०८२
नेपालमा औषधि उद्योग: चुनौती र सम्भावनाहरू
बिहीबार, मंसिर ४, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search