मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, कात्तिक २४, २०८२
Mon, Nov 10, 2025
सोमबार, कात्तिक २४, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
कार्यकारी निर्देशक नहुँदा अस्तव्यस्त बन्दै क्यान्सर अस्पताल
एशियाकै नमूना अस्पतालका रूपमा विकास गर्ने लक्ष्य लिइएको यस अस्पतालमा दैनिक काम प्रभावित भएका छन्। अस्पतालमा बिरामीलाई अत्यावश्यक अक्सिजनदेखि अन्य औषधिजन्य सामग्री खरिद प्रभावित बनेको छ।
बुधबार, असार २०, २०८०
वीरेन्द्रनगरका स्वास्थ्यकर्मी आठ महिनादेखि तलबविहीन
सुर्खेतको वीरेन्द्रनगरका स्वास्थ्यकर्मीले आठ महिनादेखि तलबभत्ता पाउन सकेका छैनन्। वीरेन्द्रनगर नगरपालिका स्वास्थ्य शाखा र अन्य स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीले तलब पाउन नसकेका हुन्।
बुधबार, असार २०, २०८०
मधेश प्रदेशका स्वास्थ्यमन्त्रीद्वारा जलेश्वर अस्पतालको निरीक्षण
मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्र प्रसाद सिंहले जलेश्वर अस्पतालको आकस्मिक निरीक्षण गरेका छन्।
बुधबार, असार २०, २०८०
निजामती कर्मचारीका सन्तानलाई चिकित्सा शास्त्र पढाउन सरकारले दियो ७ करोड, १ सय ४४ विद्यार्थीले छात्रवृत्ति पाउने
संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार छात्रवृत्ति लागि देशभरका ८ सय २ जनाले निवेदन दिएकोमा ६ सय ८७ जना छनोट भएका छन्। मुख्यसचिवको नेतृत्वमा रहेको व्यवस्थापन समितिले छात्रवृत्तिको निर्णय गरेको हो।
मंगलबार, असार १९, २०८०
कर्णाली प्रदेशले माग्यो १५० चिकित्सक तथा स्वास्थ्यकर्मी
कर्णाली प्रदेश सरकारको यही पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले सेवा करारमा कर्मचारी लिने निर्णय गरेबमोजिम मन्त्रालयले आज चिकित्सक तथा स्वास्थ्यकर्मी सेवा करारमा लिन सूचना प्रकाशित गरेको हो।
मंगलबार, असार १९, २०८०
ललितपुरका ज्येष्ठ नागरिकलाई घरघरमै आँखा उपचार
सोमबार ललितपुर महानगरपालिकामा आयोजित ललितपुर महानगरपालिका र स्वास्थ्य सरोकारवाला संस्थाहरु बीच ‘ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूसँग महानगरपालिका कार्यक्रम’ सञ्चालन गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
मंगलबार, असार १९, २०८०
रत्ननगरमा ५० शय्याको आयुर्वेद अस्पताल बनाइँदै
चितवनको रत्ननगर नगरपालिकामा ५० शय्याको आयुर्वेद अस्पताल निर्माणले तीव्रता लिएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बकुलहर परिसरमा निर्माणाधीन आयुर्वेद अस्पतालको काम २० प्रतिशत पूरा भएको जनाइएको छ।
मंगलबार, असार १९, २०८०
देवचुलीमा सर्पदंशको उपचार सुरु
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकामा सर्पदंशको उपचार सुरुआत भएको छ। दुम्कौलीमा रहेको देवचुली नगर अस्पतालमा सोमबारदेखि सर्पदंशको उपचार थालिएको हो।
मंगलबार, असार १९, २०८०
बागलुङ पूर्णखोप सुनिश्चित दिगोपना जिल्ला घोषणा
बागलुङ जिल्लालाई सोमबार पूर्णखोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लामा सरकारले खोप सेवा पाउनुपर्ने लक्षित बालबालिकाले जन्मेको १५ महिनाको उमेरभित्रै पूर्णखोप लगाई विभिन्न रोगबाट सुरक्षित रहनका लागि पूर्णखोप अभियान कार्यक्रम थालनी गरेको थियो।
मंगलबार, असार १९, २०८०
भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा उज्जवल चालिसे नियुक्त
स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै डा चालिसेलाई क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन्।
मंगलबार, असार १९, २०८०
२८ महिनाकी बालिका मृत्यु घटना: उपचारमा डाक्टर र अस्पतालको त्रुटि, तर काउन्सिलको फितलो कारबाही [निर्णयसहित]
उपचारका क्रममा चिकित्सकदेखि अस्पतालले त्रुटि गरेको फेला परे पनि काउन्सिलले उनीहरुलाई फितलो कारबाही गर्दै उन्मुक्ति दिएको छ। काउन्सिलले उपचारमा संलग्न चिकित्सकले बिरामीको अवस्था जटिल हुँदा समेत थप जाँच नगरेको, इन्ट्युवेशन नगरेको र अन्य अस्पताल पठाउँदा सावधानी नअपनाएको भेटे पनि सामान्य चेतावनी मात्र दिने काम गरेको छ।
मंगलबार, असार १९, २०८०
एनआइसी एसिया बैंकका ग्राहकले ‘लेट मी इन’मा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने
डिजिटल च्यानलबाट हुने कारोबारलाई वृद्धि गर्दै डिजिटल भुक्तानीलाई बढीभन्दा बढी सेवाग्राहीसमक्ष पुर्याउने हेतुले बैंकले यस सहकार्यलाई अगाडि बढाएको जनाएको छ।
मंगलबार, असार १९, २०८०
शङ्कास्पद क्षयरोगीलाई उपचारमा पठाउँदैन परिवार
क्षयरोगको शङ्का लागे पनि घर परिवारले नै उपचारमा नपठाउने गरेको पाइएको छ। भक्तपुरको चाँगुनारायण नगरपालिकालाई क्षयरोग मुक्त पालिका घोषणा अभियानअन्तर्गत वडास्तरमा गरिएको खकार परीक्षणमा क्षयरोगी पत्ता लागे पनि लक्षण नदेखिएको जनाउँदै परिवारले नै शङ्कास्पद बिरामीलाई उपचारमा नपठाउने गरेको पाईएको हो।
सोमबार, असार १८, २०८०
गल्याङ नगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै
व्यवस्थापनमा सुधार, नगरपालिकाको नियमित अनुगमन, नयाँ सेवा विस्तार, स्वास्थ्यकर्मीको उत्कृष्ट सेवा, स्थानीय नागरिकको विशेष निगरानी हुन थालेपछि १५ शय्याको नगर अस्पतालमा बिरामीको चाप बढ्दै जान थालेको हो।
सोमबार, असार १८, २०८०
नोबेलमा २७ दिनको नवजात शिशुको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न
डा शाहका अनुसार पेट र छातीलाई छुट्याउने पत्र (डायफ्राम) मा प्वाल परेका कारण बच्चाको पेट भित्र हुनुपर्ने कलेजो, आन्द्रा, आमाशय र फियो छातीमा पुगेको थियो। जसका कारण फोक्सो थिचिएर बच्चालाई श्वास फेर्न गाह्रो हुने, शरीरमा अक्सिजनको मात्रा कमी हुने र शरीर निलो हुने समस्या देखिएको थियो।
सोमबार, असार १८, २०८०
स्वास्थ्य मन्त्रालयको कानुनका उपसचिव शर्माको सरुवा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कानुन शाखाका उपसचिव रेशराज शर्माको सरुवा भएको छ। शर्माको पर्यटन मन्त्रालयमा सरुवा भएको हो।
सोमबार, असार १८, २०८०
कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा झा
कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले डा चन्द्रभाल झालाई मेसुको जिम्मेवारी दिएका हुन्।
सोमबार, असार १८, २०८०
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले बुझायो स्वास्थ्यमन्त्री र स्वास्थ्य सचिवलाई ज्ञापन पत्र
महासंघले स्वास्थ्यकर्मीहरुले धेरै महिनासम्म तलब भत्ता नपाएको भन्दै तत्कालै तलब भत्ता पठाउन र फाजिल, समायोजन संशोधन तथा कामकाजमा रहेका कर्मचारीको स्थायी समाधानको माग गर्दै ज्ञापन पत्र बुझाएको हो।
आइतबार, असार १७, २०८०
मुस्ताङी राजाको छोराको बिहेमा लोमन्थाङ गाउँपालिकामा सार्वजनिक बिदा
मुस्ताङी राजाको छोराको बिहेका लोमन्थाङ गाउँपालिकाले बिदा दिएको छ। आइतबार अध्यक्ष टसि न्हर्वु गुरुङद्वारा जारी सूचनामा सोमबार बिदा दिने उल्लेख छ।
आइतबार, असार १७, २०८०
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टारमा डा डबल धामी
मन्त्री बस्नेतले प्रतिष्ठानका उपकुलपति डा मंगल रावलको सिफारिसका आधारमा डा धामीलाई नियुक्त गरेका हुन्। उपकुलपति डा रावलले डा धामीसहित तीन जनाको नाम सिफारिस गरेका थिए। डा रावलले डा धामी, डा भुमिराज क्षेत्री र डा कुशल भट्टराईको नाम सिफारिस गरेका थिए।
आइतबार, असार १७, २०८०
कर्णाली प्रतिष्ठानका करार प्राध्यापकले सुरु गरे आन्दोलन
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा करारमा कार्यरत अध्यापक/ प्राध्यापकहरु आजदेखि आन्दोलनमा उत्रिएका छन्।
आइतबार, असार १७, २०८०
दुवै मिर्गौला फेल भएका शाहलाई सहयोगको अपिल
कैलालीको धनगढीका इन्द्र बहादुर शाहको दुवै मिर्गोला फेल भएपछि उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको छ।
आइतबार, असार १७, २०८०
अत्यावश्यकीय औषधिको मौज्जाद विवरण पठाउन विभागको निर्देशन
आयातकर्ता तथा उत्पादककर्ताले विभागले तयार पारेको गुगल अनलाइन फर्म मार्फत यही असार २२ गतेभिब अत्यावश्यकीय औषधिको मौज्जाद विवरण पठाउनुपर्नेछ। यसपछि सोही माध्यमबाट हरेक महिनाको अन्तिम शुक्रबारसम्म उक्त विवरण अद्यावधिक गराउनुपर्नेछ।
आइतबार, असार १७, २०८०
नेपालमा १५ वर्षमाथिका २३ प्रतिशत पुरुष र १८ प्रतिशत महिलामा उच्च रक्तचाप (कुन उमेरका कति?)
प्रतिवेदन अनुसार शहरी क्षेत्रका १८ प्रतिशत महिलाहरुमा र ग्रामीण क्षेत्रका १७ प्रतिशत महिलाहरुमा उच्च रक्तचाप भएको पाइयो । तर पुरुषहरुमा यो भिन्नता अधिक छ। शहरी क्षेत्रका २५ प्रतिशत पुरुषमा उच्च रक्तचाप रहेको छ भने ग्रामीण क्षेत्रका १८ प्रतिशत पुरुषमा उच्च रक्तचाप छ।
आइतबार, असार १७, २०८०
कसले पाउला ग्लोबल फन्डको ८ अर्ब रकम? को-को छन् दौडमा?
ग्लबोल फन्डको कन्ट्री कोअर्डिनेटिङ मेकानिजम (सिसिएम)ले स्वास्थ्य मन्त्रालय र पाँच वटा संस्था यूएनडीपी, यूएओपिएस, सेभ द चिल्ड्रेन, पाथ नेपाल र प्लान नेपाललाई सम्भावित संस्थाका रुपमा प्रारम्भिक रुपमा छनोट गरेको छ।
आइतबार, असार १७, २०८०
नेपाल स्वास्थ प्राविधिक संघको ४५ औँ स्थापना दिवसमा नि:शुल्क स्वास्थ्य शिविर
महालक्ष्मी न पा वडा न ८ स्थित लुभु प्राथमिक स्वास्थ केन्द्रमा भएको उक्त शिबिरमा आँखा तर्फ १०९ र दन्त तर्फ ९५ जना गरि कुल २१४ जनाले सेवा लिएका थिए।
आइतबार, असार १७, २०८०
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई समाप्त पार्ने कोशिस गरिरहेको छ : प्रदीप ज्ञवाली
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले सरकारले स्वास्थ्य विमा कार्यक्रम समाप्त पार्ने कोशिस गरिरहेको आरोप लगाएका छन्।
शनिबार, असार १६, २०८०
नसर्ने रोग पहिचान गर्दै बेथानचोक गाउँपालिका
बेथानचोक गाउँपालिकाले बदलिँदो जीवनशैली र खानपान अपनाएकै कारण मधुमेह, उच्च रक्तचापलगायत नसर्ने रोग बढ्न थालेपछि नसर्ने रोगको ‘स्क्रिनिङ क्याम्प’ सेवा सुरु गरेको छ।
शनिबार, असार १६, २०८०
इन्टर्नसिप, अतिरिक्त शुल्क र आवासीय डाक्टरको सुविधाका विषयमा आयोगलाई संघको पत्र
संघका अध्यक्ष डा अनिलविक्रम कार्की, उपाध्यक्ष डा निरज सिंह र महासचिव सञ्जिव तिवारीले शुक्रबार आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीलाई भेटेर तीन वटा विषयका मुद्धामा आयोगलाई ध्यानाकर्षण पत्र बुझाएको हो।
शुक्रबार, असार १५, २०८०
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरलाई भवन बनाउन १३ रोपनी जग्गा उपलब्ध गराउने निर्णय
असार १२ गते बसेको मन्त्रिपरिषदको बैठकले ललितपुरको झरुवारासीको १३ रोपनी ६ आना जग्गा आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरलाई उपलब्ध गराउने निर्णय गरेको हो।
शुक्रबार, असार १५, २०८०
Previous
193
194
195
196
197
Next
ट्रेण्डिङ
स्वास्थ्य मन्त्रालयका अन्तर्गतका कर्मचारीको जिम्मेवारी हेरफेर
मंगलबार, कात्तिक १८, २०८२
मधेश प्रदेशका सबै जनस्वास्थ्य कार्यालयमा जनस्वास्थ्य प्रशासक प्रमुख बनाउने तयारी
मंगलबार, कात्तिक १८, २०८२
स्वास्थ्य सामग्री खरिद विवादले व्यवस्थापन महाशाखाका कर्मचारीको 'भागाभाग'
२३ घण्टा अगाडि
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले स्वास्थ्य सेवाबाट दिए राजीनामा
शुक्रबार, कात्तिक २१, २०८२
स्वास्थ्यमा सरुवा: इपिडिमियोलोजीमा डा न्यौपाने, डा झा कोशीमा
बुधबार, कात्तिक १९, २०८२
आधारभूत स्वास्थ्य सेवा प्याकेजको समयानुकूल परिमार्जन आवश्यक
बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
राष्ट्रिय खोप कार्यक्रमको प्रभावकारिताका लागि गरिएको झापा जिल्लाको एक प्रयास
२१ घण्टा अगाडि
राष्ट्रिय आयुर्वेद तथा वैकल्पिक चिकित्सा रणनीति: एक दशकको मार्गचित्र
२२ घण्टा अगाडि
नेपालमा आधारभूत स्वास्थ्य सेवाको बहस र स्थानीय तहको कार्य अनुभव
आइतबार, कात्तिक २३, २०८२
संघीयतामा आधारभूत स्वास्थ्य सेवा: समस्या र समाधान
शुक्रबार, कात्तिक २१, २०८२
संरचनागत स्वायत्तता र कार्यगत एकता: आधारभूत स्वास्थ्य सेवा सुधारको आधार
बिहीबार, कात्तिक २०, २०८२
कात्तिक २० र २१ गतेको भिटामिन ए र जुकाको औषधि अभियानमा सहभागी बनौँ
बिहीबार, कात्तिक २०, २०८२
आधारभूत स्वास्थ्य सेवा प्याकेजको समयानुकूल परिमार्जन आवश्यक
बुधबार, कात्तिक १९, २०८२
डा सुधा शर्माको स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्ति : स्वास्थ्य क्षेत्र सुधारका लागि नयाँ अध्याय
आइतबार, कात्तिक १६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search